विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण

रमेश साह, कलैया, बारा । बारा जिल्ला कलैया उपमहानगरपालिका स्थित करणराज पार्टी पैलेसमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ। अहिले देशलाइ बन्धक बनाएको स्थितिछ सदन दुई पल्ट विघटन…

छोराछोरी बिच भेदभाव गर्न नहुने :- प्र. प्रशासकीय अधिकृत ढकाल

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा…

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन

अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र…

कोर्ट मैरेज गरेकोमा ज्यान मार्ने धम्की, आदालतको अपहेलना

कलैया, बारा । विवाह दर्ता ऐन, २०२८ को दफा ४ को उपदफा (३) मा विवाह हुनसक्ने अवस्था अन्तरगत विवाह हुनको लागि पुरुषको उमेर २२ वर्ष र महिलाको १८ वर्ष पूरा भइसकेको हुनुपर्ने भनी व्यवस्था गरिएको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले…

टिपरको ठक्करबाट एक जना गम्भीर घाइते

कलैया, बारा । आज भोलि सवारी दुर्घटना निकै हुनेगरेको देखिन्छ र सुनिन्छ । त्यस्तै हुलाकी सडकमा पर्ने महागढीमाई नगरपालिका स्थित थलही पुलको पश्चिम तर्फ टिपरले ठक्कर दिदा एक साईकल यात्री गम्भीर घाईते भएको छ। बिहान करीब ७:०० बजेको समयमा पुर्वबाट…

मौलाना मसहूद र अल्कुफी द्वारा रमजानको शुभकामना व्यक्त

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।  देशभरिका इस्लाम धर्मावलम्बीहरू रमजान पर्वको अवसरमा एक महिना रोजा (व्रत) बस्छन् । रोजा बस्दा दिनमा कुनै पनि खाद्यपदार्थ सेवन गर्न नपाइने मान्यता छ। रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व हो । रमजानमा खासगरी…

बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराउदै

कलैया, बारा। बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराइरहेका छन्। परवानिपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा नेपाल राष्ट्रिय अधारभुत बिधालयमा ६० जाना नियमित विधार्थीहरु अध्यापन गरि रहेका छन्। उक्त विधालयमा शिक्षकहरु…

कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम

विराटनगर। इण्डो नेपाल मैत्री अन्तराष्ट्रिय वातावरण संरक्षण अभियान अन्तर्गत भारत विहारको सुपौल जिल्लाको निर्मली प्रखण्ड अन्तर्ग कुणौली सिमा नजिकै रहकेो जागेश्वर उच्च विद्यालय कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम…

समाज सेवा गर्न होटेल व्यवसायमा लागे आलम

बीरगंज, पर्सा। समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ। त्यस्ता इक्षा शक्ति भएका मानवको एउटा मात्र लक्ष्य हुने गर्दछ, जुन मानव सेवा हो। आजको युगमा हेर्दा केहि भन्न नसकिने अवस्था रहेको छ, जुन सर्वविदित…

स्तरोन्नती आधारभूत सिलाई कटाई सिप विकास तालिम सम्पन्न

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । चैत्र १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत…

पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन

कलैया, बारा। पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन गरिएको हो। बारा जिल्लाको कान्छो नगरपालिका पचारौता बेनौलीमा २६ सदसीय इकाई कमिटि गठन भएको छ। सोनालाल साह तेलीको अध्यक्षता तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डा.…

वडा न. १४ बघुबनको वडा कार्यालय समुदघाटन

कलैया, बारा । कलैया उप-महानगरपालिका वडा न. १४ बघुबनको वडा कार्यालय समद्घाटन गरिएको छ। नगरप्रमुख राजेश राय यादव, तथा उप-प्रमुख रहिमा खातुन एवं नगर कार्यालयका प्रशासकीय प्रमुख नाथु साहको विशिष्ट आतिथ्यतामा समुदघाटन गरिएको छ। नवनिर्मित वडा…

लोसपाको एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम, चुनावमा आफ्नो जीतको प्रबल सम्भावना : ठाकुर

बीरगंज, पर्सा। लोकतान्त्रिक समाजबादी पार्टी नेपाल प्रदेश स्तरीय एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम नगर सभा गृहमा पुरा भएको छ। लोकतान्त्रिक समाजबादी पार्टी नेपाल केन्द्रीय सचिवालयको जिल्ला कार्य समिति पर्सा बीरगंजको आयोजनामा भएको सो…

महिला संघले मनाए होलि, आफ्नो ब्यथा पोखे मंत्री यादव संग

कलैया, बारा। जनता समाजवादी महिला संघ बारा होलि मिलन कार्यक्रम गरेका छन्। महिला संघ बाराकी अध्यक्ष रम्भा सहनीको अध्यक्षता तथा मधेश प्रदेशका अर्थ राज्य मंत्री उषा यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ। फागु पर्व होलिको शुभ अवसरमा…

बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन

बीरगंज, पर्स। बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ। संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो। तेश्रो…

ममता विधा मन्दिर द्वारा होलि मिलन कार्यक्रम

बीरगंज, पर्सा ।  ममता विधा मन्दिर द्वारा होलि मिलन कार्यक्रम भव्यताका साथ् मनाइएको छ । संस्थाका संस्थापक सम्भु गुप्ताको अध्यक्षतामा होलि मिलन समारोह गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि पुर्व प्रा.अ. एल.पी.मिश्रा, बीरगंज महानगरपालिका…

राजेश राय यादब लाई रामानन्दको गुट बाट समर्थन, काग्रेस बाराको सभापतिमा जीत पक्का

कलैया, बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव नेपाली कांग्रेस बाराको जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावना बढेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रत्यासी रामानन्द यादबले मेयर राजेश राय…

ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन

बीरगंज, पर्सा। ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावरकै स्थानबाट संचालन हुने भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौकको नजिकै बाट संचालन हुन गइरहेको सुखद अवसरमा भवन पुजा सम्पन्न भएको छ। भवन पुजाको कार्यक्रममा…

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकियो

रमेश साह, कलैया, बारा। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर पालिका पदाधिकारीको पहिलो बैठकले प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकिएको छ। कलैया उपमहानगरपालिकाका पदाधिकारीको पहिलो बैठकले सहसचिवमा कलैया उपमहानगरपालिका…

११२औँ अन्तरार्ष्ट्रिय महिला दिवस, द रिडर्स इन्टरनेशनल स्कुल गरुडा द्वारा भब्य रुपमा

रौतहट। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलवार रौतहट जिल्लाको मध्य भागमा रहेको द रिडर्स इन्टरनेशनल स्कुल गरुडाले भब्य रुपमा मनाएको छ l संसार लाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको छ । त्यसैले, समान नेतृत्वका लागि…

चर्चित गायक प्रभात यादवको “हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो गीत रिलिज

पर्सा, २६ फागुन / होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो "हमर वाली अमरपाली" गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज…

संघियताको कारण पचरौतामा नगर अस्पतालको उद्घाटन : पुर्व उपप्रधान मंत्री यादव

कलैया, बारा।  पुर्व उपप्रधान तथा स्वास्थ्य मंत्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको नगर अस्पतालको शिलान्यास कार्यक्रममा यादवले आफ्नो विचार नगर वासी लाई प्रत्यारोपण गरेका थिए। विगत ६३ र ७२को जना आन्दोलनको कारण संघियता लागु भएको र सोहि…

न्याय माग्न बाध्य भएर जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको टाउकोमा आन्दोलन

कलैया, बारा । हिन्दुवादी संगठन द्वारा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय गराउ गरि दुई घण्टा धारणा एवं नारा जुलुस हिजो गरिएको हो। हिन्दु वादीहरुले दैनिक रुपमा न्य्याका लागि बाटो तताउदा पनि सरोकारवाला निकायले कुनै चासो न देखाएको…

मेयर पटेललाई फसाउन खोजेको भन्दै स्थानिय द्वारा नगरपालिका कार्यालय घेराउ

रौतहट सम्बादाता, १५ फागुन, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् । मेयर पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ । नगरपालिकाकै वडा…

लोसपा नेपालको बारा जिल्ला सम्मेलन पुरा, पार्टी मजबूत पार्न केस डा. अंसारीको आग्रह

लोसपा नेपालको बारा जिल्ला सम्मेलन पुरा, पार्टी मजबूत पार्न केस डा. अंसारीको आग्रह बारा, कलैया। लोसपा नेपालको बारा जिल्ला सम्मेलन कलैयाको पूजा लजमा पुरा भएको हो। जिल्लाको चार क्षेत्र बाट आएका नेता तथा कार्यकर्ताहरुले जिल्लामा पार्टी भित्र…

मोटरसाइकल चोरीको घटनामा कस कसको संलग्नता : स्थानीय

मोटरसाइकल चोरीको घटनामा कस कसको संलग्नता : स्थानीय सुरक्षाकर्मीको संरक्षणमा चोरीको बिगबिगी, जिल्लावासी त्रासमा कलैया, बारा। सुरक्षाकर्मीको संरक्षणमा चोरीको बिगबिगी बढेको छ। चोरीको घट्ना दिनदिनै बिक्राल रुप लिदै गएकोले गाउले त्रासमा रात…

पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह

पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह कलैया, बारा। पचरौता नगरपालिकाको वडा न. ५ पकडियामा अधिकांश घरधुरी लाई गैस सिलिन्डर, चुल्हो, रेगुलेटर, लाइटर लगायतका समानहरु नदिएको वडा सदस्य दिनबन्धु साहले बताएका छन्। पुरानो प्रथा काठ…

लोसपा नेपालको कोल्भी नगर कमिटि चैयन, युवा जमात लोसपामय भए

लोसपा नेपालको कोल्भी नगर कमिटि चैयन, युवा जमात लोसपामय भए कलैया बारा। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कोल्भी नगर कमिटि चैयन भएको हो। कोल्भी नगरका युवा तथा चेतनशील सामाजिक कार्यकर्ताहरु लोसपा नेपाल लाइ रोजी नगर कमिटि बनाएका छन्। आउदो…

मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा

जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय जनकपुरधामका मंत्री भारत प्रशाद साह द्वारा मधेस प्रदेशभर आइतबार सार्वजनिक बिदा दिइएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले…

गृह मन्त्रालय द्वारा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिए

काठमाडौँ । गृह मन्त्रालय द्वारा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी लाई सरुवा गरेको छ ।  प्रशासन लाई प्राप्त जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ गणेश…