Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता
रमेश साह, कलैया, बारा ।
धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता गरि रहेको स्थानीयहरुको भनाइ रहेको छ। बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७…
बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला
कलैया, बारा ।
बारा जिल्लाको सदरमुकाम कलैयाको मदरसा टोलमा हत्या गरिएको पाइएकोछ। बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७…
निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र लाई हस्तान्तरण
सुनिल श्रेष्ठ, बिरगंज।
हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा…
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ज्योति रुंगटाले दिए ८० थान अक्सिमिटर
सुनिल श्रेष्ठ, वीरगञ्ज।
स्थानीय समाजसेवी ज्योति रुंगटाले ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ८० पिस अक्सिमिटर उपलब्ध गराएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर रुंगटाले…
प्रहरी निरीक्षक थापाको सक्रियतामा पर्साको ग्रामीण क्षेत्रमा चोरी तस्करी लागुऔषध ओसारपसार तथा अपराध…
मेघराज राय, जिराभवानी।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको सकृयताले ग्रामीण ईलाकामा चोरीतस्करी तथा अपराधिक गतीबिधिहरु सुन्य हुदै गएको छ । प्रहरी निरीक्षक थापाले अपराधीहरु लाई पक्राउ गर्ने र अपराध…
उप प्रमुख खातुनद्वारा पोखरीया बजारको अनुगमन।
सैलेस गुप्ता ०२ जेष्ठ पोखरिया
पर्साको पोखरिया नगरपालीकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया बजारमा ब्यापारीहरुले खाधान्न समाग्री र अन्य खरिद बिक्री गर्ने सरसमानमा बढी मुल्य लिइ सरसमान बिक्रि…
भारतबाट औषधी ल्याएर सेवा दिँदै ग्रिनसिटी
सुनिल श्रेष्ठ, वीरगञ्ज, १ जेठ ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले नेपालमा नपाईने आवश्यक औषधीको जोहो गर्ने अभियान थालेको छ । नेपालमा नपाईने औषधीको सेवन गरीरहेका तर निषेधाज्ञाका कारण औषधी ल्याउन समस्या भएकाहरु लाई केन्द्रले…
बारामा बैंकिङ कारोबार गर्न आलोपालो गरि बितिये संस्था खुल्ने : जिल्ला प्रशासन
कलैया, बारा ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय बारा बाट जारी निशेधाज्ञाको पालना गर्ने र जोखिम न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय बाराले बाराका…
वडा अध्यक्ष र नगर लाइ ध्यानाकर्षण गराउन वार्ड भरी सेन्टिराइज
रमेश साह, बारा, कलैया ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कलैया उपमहानगरपालिकाका युवाहरु आफनो गाउँ आफै बचाउ भन्ने उदेश्यले वार्ड भरी सेन्टिराइज गरेका छन। बिश्वव्यापी माहामारीको रुपमा…
भ्वाईस अफ बाराको निशुल्क मास्क बैंक सुरु
कलैया, बारा ।
भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालनमा ल्याएको छ । कोरोनाबाट बच्न मास्क अनिवार्य भएकोले भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालन गरेको हो। जनचेताको कमिले पनि महामारीको रुप लिदै गएको अर्थात कोरोनाबाट बच्न…
जनताको जीवन रक्षाको लागी सम्पूर्ण शक्ति परिचालन गर – अध्यक्ष पटेल
वीरगंज, पर्सा।
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले कोरोना भाइरसको कहर बाट आदरणीय नेपाली दाजुभाई र दिदीबहिनीहरुको जीवन रक्षाको लागी सम्पूर्ण शक्तिहरु परिचालन गर्न तीन तहको सरकार संग आग्रह र अनुरोध गरेका छन्।
उनले भने…
निशुल्क अक्सिजन बैंक कलैयामा स्थापना
रमेश साह, कलैया बारा।
कलैया उपमहानगर पालिकामा निशुल्क अक्सिजन बैंक स्थापना गरिएकोछ। बिश्व अहिले कोरोनाले गर्दा अक्रान्त रुप लिदै गर्दा नेपाल पनि अहिले अछुतो रहेको छैन। नेपालमा दैनिक रुपमा स्वास्थ संस्थामा दिनप्रतिदिन बिरामी चाप बढ्दै…
सेवानै धर्म हो भन्ने समाजमा फ़िजाऊदै मानव सेवा आश्रमको सुमा
सुनिल कुमार श्रेष्ठ, बीरगंज, पर्सा।
कोहि सानो उमेर बाट सामाजिक सेवामा लगनशील हुन्छन भने युवा तथा अध्वैस भएको बेला बाट समाजको सेवा बारे भावना जागृत हुन्छ। हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर…
पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने साहको मांग
काठमाडौं ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यम बाट महासंघको बसेको दोस्रो बैठकमा विशेष प्रस्तावको रुपमा राख्दै उनले…
मुख्यमन्त्री राउत द्वारा घरमै बसेर पर्व मनाउन आग्रह
जनकपुरधाम ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको जनाउदै प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै इस्लाम धर्मालम्बीहरूको महान पर्व ईद–उल…
कर्नाटकमा फसेका मजदुरहरू एसएसबी सहायक कमाण्डेंट द्वारा उद्धार
कलैया बारा।
एसएसबी को सहायक कमांडेंट असल श्रीवास्तव द्वारा कर्नाटकमा फंसेका मजदूरलाई उद्धार गरिएको छ। उद्धार गरिएको मजदुरहरुसँग १२ देखि १६ घण्टा सम्म जोखिम युक्त काम गराईरहेको जनाईएको छ। काम गरे बापतको ज्याला पनि नदिएको गुनासो तथा काम…
रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !
रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !
अमित ठाकुर।रौतहट।बैशाख २८। रौतहट जिल्लामा कोरोना संक्रमितको उपचार भगवान् भरेसे भई रहेको देखिएको हो। जिल्ला अस्पताल गौरको पछाडि निर्माण गरिएको अस्थायी…
रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।
रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।
अमित ठाकुर।रौतहट।बैशाख २६ । जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो। अस्थायी कोभिड अस्पताल गौरमा…
एक हजारको अक्सिमिटरलाई ३२ सय, निषेधाज्ञामा कालोबजारी
जनकपुरधाम ।
निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द छन् । तर, कतिपयलाई यही मौकामा अत्यावश्यकीय सेवाको कालो बजारीको बाटो खुलेको छ। यसको ताजा उदाहरण धनुषामा अक्सिजन लेवल मापन गरिने ‘अक्सिमिटर’ मा व्यापारीले असुलिरहेको चर्को मूल्य हो। नयाँ…
पोखरियामा निशुल्क पाउने औषधी पाएनन् बिरामीले, अस्पताल अस्तव्यस्त
पोखरिया, १७ बैशाख
पर्साको पोखरिया अस्पताल पुगेका बिरामीहरु ओपिडी पाउने निशुल्क औषधी नपाउँदा थप पिडामा परेका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ३ महिनादेखि बिरामीहरुले ओपिडी पाउने निशुल्क औषधी नपाएर खाली…
पूलको शिलान्यास भएकोमा आफू महाभारतको युद्ध जितेको महसुस : राज्य मंत्री यादव
कलैया, बारा।
तियर नदीपूलको शिलान्याशले जसपा लाइ जस पाउने भएको छ। तियर नदिको शिलान्यासले जनता उत्साहित भएका छन् । प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत करैयामाइ गापा वार्ड न.८ इटहर र बेलाहीको बीचमा पर्ने तियर नदीको शिलान्यास…
दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना
दुर्घटना न्युनिकरनको लागि ट्राफिक प्रहरी कार्यालय गौरले जडान गर्यो कन्केभ ऐना
अमित ठाकुर। रौतहट।बैैैशाख १५। अस्थायी ट्राफिक प्रहरी कार्यालय गौर रौतहटले सदरमुकाम गौरको ओम शान्ति चौक र जिल्ला अस्पताल गौर को अगाडी मुख्य सडकमा २…
वीरगञ्जमा पछिल्लो २४ घण्टामा तीन महिला र एक पुरुषको मृत्यु
बीरगंज, पर्सा ।
कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा तीन महिला र एक पुरुषको मृत्यु भएको छ । योसहित पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नारायणी अस्पतालमा उपचारका…
अरुको झगडा आफू पिसिदै नेशा खातुनका परिवार जन : मिलोमतोमा रिहा
कलैया, बारा।
अरुको झगडा आफू पिसिदै नेशा खातुनका परिवार जनको भनाइ रहेको छ। करिब आज भन्दा एक महिना पहिलाको घटना हो, जुन समान्य कुरा लाई लिएर झैझगडा भएको थियो। तर त्यो झैझगडा गर्नेहरू अरु जनाको घराको अगाडी गरि रहेका थिए। खातुनका परिवार जनले…
मापदण्ड बिपरित काम गर्दै ठेकेदार स्वच्छता अभियानमा
मापदण्ड बिपरित काम गर्दै ठेकेदार स्वच्छता अभियानमा
रमेश साह, सिम्रौनगढ, बारा।
बाराको सिम्रोनगढ नगर पालिकाको अगाडि रहेको इसरा पोखरिमा पर्खाल लगाउने काम मापदण्ड बिपरित गरिएकोछ। मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत इसरा पोखरिको दक्षिण…
सिम्रौनगढ महोत्सव २०७८ मनाईयो
सबिर आलम, सिम्रौनगढ, बारा।
बाराको सिम्रौनगढमा चैत्रको रामनवमीको शुभ अवसरमा सिम्रौनगढ महोत्सव गरिएको थियोे। सिम्रौनगढ भनेको एक परापुर्व कालको पौराणिक ठाउँ रहेकोे मध्ये एक हो। सिम्रौनगढको इतिहास १०९७ भन्दा पुर्व रहेको कुरा स्वागत मन्तव्य…
योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर पालिका कमिटी गठन
कलैया, बारा।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल कलैया उपमहानगर पालिका कमिटी गठन गरेकोछ। नेपाल कम्युनिस्ट पार्टी माओबदी केन्द्रको भातृ संगठन "संसारका क्रान्तिकारी युवा एक हौ" मुल नाराका साथ कमिटी…
राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मो.सकिल…
राजपुर नगरपालिकामा सुरु भयो दर्ता शिविर, लाभग्राहीहरूले शिविरमा आई दर्ता गर्नुहुन मेयर मो_सकिल_अख्तरको अनुरोध
पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपछि दिप प्रज्जवलन
रमेश साह, कलैया, बारा।
पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपटि दिप प्रज्जवलन गरिएको छ । बाराको कलैया सदरमुकाम मुख्य चौकमा पुर्वराजा सर्मथकहरु शिवजि साह लगायतकाले दिप प्रज्जवलन गरि स्वागत गरेका थिए ।
झण्डै दुई साता भारतको…
विद्यालय व्यवस्थापन समिति काण्ड साजिस तथा कुटनैतिक रहेको : कुश्वाहा
रमेश साह,
बाराको आदर्श कोतवाल गाउँ पालिका वार्ड :-१ चिउटाहामा रहेकोश्री राम चरित्र माध्यमिक बिधालयको विद्यालय व्यवस्थापन समितीमा प्रधानाध्यापक दिनेश प्रसाद साहले राजनीति तथा कुटनैतिक गरेको आरोप लगाइएको छ। बिधालय ब्यवस्थापन समितिमा…
