Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
होलीमा उछृङ्खल गतिविधि गर्ने २७४ मोटरसाइकलसहित ६ जना सिरहाबाट पक्राउ
सिरहा, फागुन २८ गते ।
होली पर्वमा ट्राफिक नियम उलंघन गर्ने सिरहामा २७४ वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय…
प्रहरी द्वारा महिला माथी बलत्कारको प्रयास ।
कपिलबस्तु ,संवाददाता
भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुल्सीपुर बस्ने हाल कपिलबस्तु जिल्ला शुुधोद्धन गाँउपालिका १ लबनीमा बस्दै आएकी एक महिला माथी बलत्कारको प्रयास भएको छ । प्रहरी चौकी लबनीका हवलदार हेतमन्त बहादुर कुमार द्धारा…
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
बिकास पाण्डे//रौतहट// २७ फागुन । होली पर्वको पूर्व सन्ध्यामा लुटपाटको योजना बनाइरहेका दुई जना युवालाई हतियार सहित रौतहट प्रहरीले सोमवार राति नियन्त्रणमा लिएको छ ।
रौतहटको…
होलीको पावन अवसरमा राजपाको सुदृढीकरणका लागि कामना : दास
कलैया, बारा।
हिन्दुहरुको महान चाड होलीको पावन अवसरमा सबै रीस राग द्वेष लाई होलिका दहन गरि राजपाको सुदृढीकरण तथा मधेसीहरुको बलिदानीको चाहना पूरा हुनका लागि रौतहट जिल्ला अध्यक्ष मण्डल संयोजक राम प्रवेश दासले कामना गरेका हुन।
फागु पर्व…
कक्षा ९का विद्यार्थी हरु द्वारा कक्षा १० विद्यार्थी लाइ बिदाई
बिरगंज, पर्सा।
कक्षा ९का विद्यार्थी हरु द्वारा कक्षा १० विद्यार्थी लाइ बिदाई गरिएको छ। हेरिटेज पब्लिक मा . बि मा कक्षा ९ का विद्यार्थी भाइबहिनिहरुले आयोजना गरेका थिए । हेरिटेज पब्लिक मा. बि का डाइरेक्टर एवम् प्रधानाध्यापक मङगेसवर प्रसाद…
बिपल्व समुहका कार्यकर्ता पक्राउ
कलैया, बारा।
बिपल्व समुहका कार्यकर्ता पक्राउ गरिएको छ। मिति २०७६।०९।१५ गते रात्री अ.२३:३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा न.१६ स्थित रहेको Ncell को टावरमा ने.क.पा बिप्लपको समुहका समुहगतरुपमा आएका कार्यकर्ताहरुले आगो…
६ बर्ष देखी फरार प्रतिवादी पक्राउ
कलैया, बारा।
लागु औषध गाँजा मुद्दामा फरार रहेका एकजना लाई पक्राउ गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७०।१०।२० गतेको फैसला आदेशले लागु औषध गाँजा मुद्दामा २ बर्ष ३ महिना र रु.१०,०००।- जरिवाना ठहर…
आज बिहान एक माल वाहक ट्रक पल्टिँदा लाखौं लाखौं मुल्य बराबरको क्षती
बिकाश पाण्डे // रौतहट // फाल्गुन २६ गते रौतहटमा आज बिहान एक माल वाहक ट्रक पल्टिँदा लाखौं मुल्य बराबरको धनमाल क्षती ग्रस्त भएको छ ।
नक्कली नागरिकता बनाउने पुर्व गा.वि.स.सचिव पक्राउ
पर्सा, संवाददाता
नक्कली नेपाली नागरिकता, जन्म,मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेको विशेष सुचनाको आधारमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ रामनगरी बस्ने बर्ष ६०को…
नोवेल कोरोना भाईरस हेल्प डेस्क संचालन मा
रौतहट, संवाददाता
छिमेकी मुलुकहरुमा नोवेल कोरोना भाईरसको संक्रमण देखिरहेको अवस्थामा भारतसंगको खुल्ला सीमाना रहेको र आउँदै गरेको पर्व फागु पुर्णिमाको अवसरमा जिल्ला बाहिर रहेका व्यक्तिहरु ठुलो संख्यामा जिल्ला भित्र चाँड मनाउन आउने क्रम बढे…
लामो समय पश्चात् पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार पक्राउ
कलैया, बारा।
बारा प्रहरीले बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार लाई १२ बर्ष पछि पक्राउ गरेको छ । निकै नै लामो समय पश्चात् बारा प्रहरीले पक्राउ गर्नमा सफल भएको छ।
बिशेष सूचनाको आधारमा फौजदारलाई गत राती बाराको…
पूर्वगाविस सचिव पकडईलें
वीरगंज २५ फागुन,
पर्सा पुलीस नक्कली नेपाली नागरिकता बनावे के काम मे संलग्न रहल आरोप मे एक पूर्वगाविस सचिव के पकडले बा । वीरगंज महानगरपालिका–१६ स्थित घर से पूर्वगाविस सचिव विन्दाप्रसाद साह पकडाईल बाडन ।
नक्कली नागरिकता बना रहल…
कोरोना भाइरस संक्रमणको जोखिम भएपनि नआत्तिकन सतर्क रहनुपर्नेमा विज्ञहरुको जोड
वीरगन्ज (पर्सा), २५ फागुन ।
करोना भाइरसको संक्रमणको जोखिममा भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन । देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ…
रास्ट्रिय युवा संघ नेपालको पहलमा निशुल्क मास्क वितरण
वीरगन्ज,२५ फागुन/
कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गर्दै रास्ट्रिय युवा संघ नेपालले निशुल्क मास्क बितरण गरेको छ । आईतबार दिउंसो रास्ट्रिय युवा संघ नेपाल परवानीपुर गाँउपालिका कमिटीले गाँउपालिकाको विभिन्न वडामा पुगेर एक हजार ५ सय निशुल्क…
विशाल गोल्पकप स्थगित
वीरगन्ज,२५ फागुन /
कोरोना भाइरस (कोभिड १९) को त्रासको कारण विशाल गोल्डकप स्थगित भएको छ । वीरगन्जमा आईतबार पत्रकार सम्मेलनको आयोजन गरेर चैत्र १ गतेदेखि सुरु हुन लागेका विशाल गोल्डकपको तेश्रो संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्नु…
रिडर्स स्कूलले संस्थापक जयसवाल लाई रथारोहन सहित गरे सम्मान
बिकाश पाण्डे रौतहट फाल्गुन २३ गते
रौतहट गरुडाको प्रतिष्ठित व्यक्तित्व एवं समाजसेवी वंशीराम जयसवालको ८४ वर्षको उमेरमा शुक्रवार रथारोहणसँगै सम्मान पनि गरिएको छ । जिल्लाको मध्य भाग गरुडामा संचालित द रिडर्स इन्टरनेशनल बोर्डिङले समाजसेवी…
फतुवा विजयपुर नपाको लामोसमयको विवादपछि तेश्रो नगरसभा सम्पन्न
करन कुमार मिश्र , रौतहट ।
फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय फतुवा विजयपुरको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना तेश्रो नगरसभा सम्पन्न गरेको हो । मेयर र उपमेयरविच…
रौतहटको गरुडा नगरपालिकाको चौथो नगरसभा सम्पन्न
करन कुमार मिश्र, रौतहट ।
रौतहटको गरुडा नगरपालिको चौथो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय गरुडाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना चौथो नगरसभा सम्पन्न गरेको हो ।
प्रदेश २ का भूमि व्यवस्था…
होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा
१९फागुन,जनकपुरधाम—प्रदेश २ मा होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा हुने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते एक दिनमात्र सार्वजनिक विदा दिने गरेको हो ।
प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक…
जिनियस एकेडमीको बार्षिक उत्सव सम्पन्न , विभिन्न क्षेत्रका दश जना सम्मानित
वीरगन्ज,१८ फागुन/ वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको जिनियस एकेडमीले एक कार्यक्रमका बिच बार्षिक उत्सव मनाएको छ । शनिबार विद्यालय परीसरमा सांस्कृतिक कार्यक्रमको आयोजना संगै विभिन्न क्षेत्रका व्यतिmलाई सम्मान गरेर दोस्रो…
फेरिदै छ समाज, छोरी दिदै छन बाबुको अर्थीलाई कन्धा
जनकपुरधाम, संवाददाता
मधेसको समाजमा आमा बाबुलाई सन्तानलाई जन्म दिने गरेपनि छोराले मात्रै आमा बाबुको मृत्यु पछि सदगत गर्ने मान्यता रहेको छ। तर अहिले मधेसी समाजमा त्यो मान्यता फेरिन थालिएको छ । अहिले बाबु आमा मर्दा छोरीले काजक्रिया गर्न…
Breaking…..गोलबजार गागैन पुल नजिक भ्यानक सबारी दुर्घटना ——सम्पुर्ण विवरण आउन बाँकि
Breaking.....गोलबजार गागैन पुल नजिक भ्यानक सबारी दुर्घटना ------सम्पुर्ण विवरण आउन बाँकि
तीन दाजुभाईको यातना खेप्दै आएका सुनिलमाथि आफ्नै आमाको ज्यान मार्न खोजेको भनि गम्भिर आरोप
वीरगन्ज (पर्सा), १६ फागुन ।
आफ्नै तीन दाजुभाईको यातना खेप्दै आएका वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथि आफ्नै आमालाई ज्यान मार्न खोजेको गम्भिर आरोप लगाएर षडयन्त्र गर्न थालिएको छ । तीन दाजुभाई पशुपति खण्डेलवाल, राजेश…
हुण्डी कारोबारी से ७ लाख रोपेया घुस लेहल आरोप मे तीन पुलीस कारबाही मे
वीरगंज १५ फागुन,
पर्सा मे हुण्डी कारोबारी से ७ लाख रोपेया घुस लेके भरिया के छोडल आरोप मे तीन जने पुलीस कारबाही मे पडल बाडन । पुलीस चौकी इनर्वा के इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी आ…
दाजुभाईको यातनाको सीमा नाघ्दै, सुनिल राति अबेरसम्म घर बाहिर बस्न बाध्य
वीरगन्ज (पर्सा), १२ फागुन ।
वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथिको तीन दाजुभाईको यातना दिन प्रतिदिन बढ्दै गएको छ । दाजभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन…
१०३ बर्षिया बृद्धकाे सम्मान गर्दै बज्जिका भाषा विकास समारोह सम्पन्न ।
गरुडा संवाददाता
अन्तराष्ट्रिय मातृभाषा दिवस २०२० को अवसरमा १०३ बर्षिय बृद्ध महिलालाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह भेल सम्पन्न भएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरको १ सय बर्ष भन्दा बढी उमेर पुगेका हजारी देवी र सम्दी…
जय माँ अम्बे मोबाईल सेन्टरले ग्राहकलाई झुक्याई मोबाईल बिमाको आडमा ठगीदै
अनिल गुप्ता, बारा, सम्ववादा ।
जिल्ला पर्सा बिरगंज उपमहानगर पालिका आर्दशनगरमा स्तिथ जय माँ अम्बे मोबाईल सेन्टरले ग्राहकलाई झुक्याई “सामसुङ्ग एम ४०” जस्ता ठुलो ब्राण्डको मोबाईलको बिमाको आडमा बिक्री गरी ग्राहकलाई ठगी गरीरहेका छन् ।…
अध्यात्मवादले नै सहि समाजको निर्माण गर्छ : सांसद प्रदिप यादव
फागुन ९ वीरगंज ।
सुतेको हामी हो, ईश्वर होईन त्यसैले स्वयम आत्माभित्र नै ज्ञानको दियो बाली ह्रदयदेखी पूजा पाठ, अराधना गर्नुको साथै समाजमा रहेका केही समाजिक र धार्मिक विकृति हटाउन आवश्यक रहेको सांसद प्रदिप यादवले बताएका हुन । वीरगंजको…
मेयर उपेन्द्र यादवले सर्वसाधारणलाई आधा घण्टा शौचालयमा थुने
बिरगंज, संवाददाता
लामो संघर्ष र बलिदान पश्चात प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा गाउँ गाउँमा सिंह दरबार पुग्दा सहजै सेवा, विकास निर्माणको काम र आफैले चुनेको जनप्रतिनिधिबाट सहयोग पाउने भन्दै नागरिक खुसी थिए । तर आफैले भोट…
मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडीसंग शिष्टाचार भेटघाट ।
जनकपुरधाम, ६ फागुन ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफरसँग सोमवार शिष्टाचार भेटघाट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाकै कार्यालयमा…
