Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
यौन धान्दा गर्ने पसल बाट १० महिला सहित १२ जना प्रहरीको नियन्त्रनमा
उमेश कुशवाहा, बिरगंज माघ ।
अनैतिक यौन धान्दा गर्ने बिभिन्न नास्ता पसलमा १० महिला सहित १२ जना प्रहरीको नियन्त्रनमा परेका छन। नेपाल प्रहरीले बिरगंजको विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १० महिला सहित १२ जनालाई आफ्नो…
मुस्लिम संगठ्न द्वारा सम्मान कार्यक्रम सम्मपन्न
कलैया ।
रास्ट्रिय युवा संघ बारा द्वारा आयोजित सम्मान कार्यक्रम बाराको सदरमुकाम कलैया स्थित उद्योग बाणिज्य माहासंघको सभाहलमा सम्पन्न भएको छ । मुस्लिम संगठ्न नेपालको केन्द्रिय सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुलाई सम्मान कार्यक्रम…
शीतलहरबाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई कम्बल बितरण
उमेश कुशवाहा, बिरगंज ।
केहि सातादेखी लागतार परिरहेको शितलहरले पर्सा, बारा, रौतहट लगायत तराई, मधेशको जनजीवन प्रभावित हुदै गईरहेको कारण बाक्लो कुहीरो र सितलहरले बाजारमा मानिसको आवत जावत तथा ब्यापारीहरुको छाप पनि धेरै कम मात्रामा देखिन…
बाराको कलैयामा गाजा खेती नस्ट
मनोज गुप्ता, बारा ।
बाराको कलैयामा गाजा खेती नस्ट गरिएको छ। बारा जिल्ला कलैया उप-महानगरपालिका वाडा न. १० लिलकन्ठवामा गाजा खेती नस्ट गरिएको छ। श्रीराम जानकी मंदिरको जग्गामा लगाइएको गाजा खेती नस्ट गरिएको छ।
मंन्दीरको पुजारी बाबा टिमन…
चितवनका अभियन्ताहरुद्धारा जाडोमा नाङ्गो शरीर लिएर जीवन बिताउन बाध्य भएका परिवारलाई न्यानो कपडा वितरण
ईन्द्रजीत गोईत
चितवन,पुष २७ गते । चिसोबाट प्रभावित जनकनन्दनी गाउँपालीका वडा नं.१ (इनर्वा)का एक सय गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ ।
नाङ्गो शरीर लिएर जीवन बिताउन बाध्य भएका धनुषा जिल्लका जनकनन्दनी गाउँपालीका वडा…
मधेश पर्यटकको ठुलो सम्भावना : मण्डल
प्रभु यादव, कलैया ।
बारा पौष २५ गते प्रभु यादव प्रदेश नम्बर २ का उधोग , पर्यटन, वन तथा वतारण राज्य मन्त्री सुरेश मण्डलले तराई मधेस पर्यटकिय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको बताए।
बारा कलैयामा रहेको बरेवा होटलमा भिजट मधेस नेपाल बारा…
राजनीतिको सिकार कर्मचारी, संस्था लाई बनाउदै घर डेरा : फेटा गापा
कलैया, बारा ।
बाराको फेटा गाउपालिकामा एकल वर्चस्व कायम राख्न गाउपालिका का कर्मचारी राजनीतिकको सिकार बनेका छन। फेटा गापामा गापा अध्यक्ष अमिरिलाल प्रसादले गापा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लाई राजनीतिको आडमा राजनीतिकरण गरि काम काज…
कलैया उपमहानगरपालिका वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार
अनिल पान्डे, कलैया, बारा ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ बारामा
सानो प्रयासले न्यानो उपहार प्रदान गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी ले आज चिसो लाई लक्षित गरि आज कलैया उपमहानगरपालिका वडा न ३ मा कम्बल बितरण गरेको छ । कलैया…
वीरगञ्जमा दोस्रो पटक आईटी मेला हुँदै, ५० हजार बढीले अवलोकन गर्ने लक्ष्य
वीरगंज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेश स्तरिय सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन…
मिहिनेत गरे स्वदेशमै राम्रो आय
अनिल गुप्ता, पौष १८ ।
वि.पि.सी.कलेजमा बि.बि.एस.मा अध्ययनरत बारा र पर्साका विधार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भने उदेश्यले ब्रदर्स ग्रुपको निर्माण गरी बीरगंजको घण्टाघरमा एक वर्ष अगाडी द बियर्ड सप जेन्स पार्लर…
नेकपाको महानगर अध्यक्ष अंसारीको सकृयतामा वडा भेला
बीरगंज ।
नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. २४ रामगढवा बहुवरीमा जुमादिन अंसारीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेला बाट २१ सदस्यीय नेकपा को वडा स्तरीय सम्पर्क समिति चयन गरिएको छ । संगठन विस्तारका लागि जनताको राय,…
नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ
सबिर अंसारी ।
नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ कार्यक्रम पूरा भएको छ। आदर्श कोतवालको महेन्द्र आदर्श चिउटाह गापामा पुरानो धरोहरको रूपमा रहेको श्रीराम जानकी मंदिर लाई सरसफाइ गरिएको छ।
उक्त मंदिर २०११ मा करिब सात…
जनता माबिको ३४ औं वार्षिकोत्सब तथा ३५ औं अभिभावक दिवस
अखिलेश कुमार यादव, जीतपुर ।
कृषि प्राविधिक शिक्षालय जनता माध्यमिक बिद्यालय रजघट्टाले बिहिवार ३४ औँ विद्यालय वार्षिकोत्सव तथा ३५ औँ अभिभावक दिवस मनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको यस…
यातायात कार्यालय लहानले लाइसेन्स वितरणमा अख्तियरको पनि आँखा छल्दै : साह
कलैया ।
यातायात ब्यवस्था कार्यालय लाहान सिराहामा मोटरसाइकल, कारजिप, लगाइतका लाइसेन्स बिक्रि भैरहेको हुदा पनि अख्तियार मौन रहेको छ। कार्यालय प्रमुख उप सचीव दरबन्दी रहेको ठाउँमा ३ बर्ष देखि शाखा अधिकृत ले चलाइरहेका छन। कार्यालय प्रमुख अफिस…
बेटीरोटी कि संबन्ध नेपाल भारतकि, चर्चा नहि संबन्ध है सदियो सनातम धर्मकी
बीरगंज ।
बेटीरोटी कि संबन्ध नेपाल भारतकि, चर्चा नहि संबन्ध है सदियो सनातम धर्मकी जो किसिके बनानेसे नहि परमात्मा ने बनाया है नकि मेरे और आपके बनानेसे बना है कि कोइ इसे तोडफोड दे। इसिलिए कोइ कितनाहु कोसिस करले लेकिन इस सम्बन्ध को को तोड्ना…
चिसो छल्न कम्बल बाँड्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डिएसपी) जैसवार
गणेश कुमार शर्मा
सिरहा,पुस १३ गते । सिरहामा अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाले कम्बल वितरण गरेको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत मिर्चैया प्रहरीले कल्याणपुर नगरपालिकामा रहेका…
मिर्चैयामा टोल सुधार समिति गठनः अध्यक्षतामा राघे साह
गणेश कुमार शर्मा
सिरहा । सिरहाको मिर्चैया नगरपालिका वाड नं. ५ मा टोल सुधार समिति गठन भएको छ ।
मिर्चैया नगरपालिकाको वाड नं. ५ का वडाध्यक्ष धिरेन्द्र कुमार साहको उपस्थितिमा मिर्चैयामा टोल सुधार समिति गठन भएको छ ।
राघे साहको अध्यक्षतामा ११…
एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान
एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी, भुवन कट्टेल, एमडी अमन,किशोर कोइराला, महेस यादब, बिबेक थापाले स्वर्णपदक हात पारेका छन् ।
यस्तै कातामा भुवन कट्टेल, महेस…
बरबरिया र मन्डलको मिलोमतोमा गैरकानूनी रुपमा सार्बजनिक ६ सय रुख बिक्री
धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा न।६ का अध्यक्ष रामएकवाल मन्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य बाहिर आएको छ । गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो ।
सहिद…
पत्रकार महासंघ पर्सा निकम्मा साबित हुदै, प्रदेश पनि उस्तै–उस्तै
वीरगंज १२ पुस ।
हुनत पत्रकारले सत्य तथ्यको खोजी गरी सबैको बारेमा समाचार लेख्ने हो तर पत्रकारले नै गरेको कालाकर्तुतको बारेमा समाचार लेख्दा पाठकहरु आश्चर्य नै मान्नु हुन्छ । पत्रकारिता अर्थात संचारमाध्यम देशको चौथो अंग हो र देशलाई सहि दिशा…
अस्पतालको लापरवाहीले दुई महिलाको मृत्यु
बीरगंज, पर्सा ।
वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी सुनिता देबी ठाकुर र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।…
द्वैध नागरिकताधारीहरु कारवाहीको दायरामा आउन सनेकनन्
वीरगन्ज (पर्सा), १० पुस ।
पर्सा जिल्लाको सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिकता प्राप्त गरेको समाचार प्रकाशन भएपनि प्रशासनले हालसम्म कारवाही गरेको…
कर्मचारीको मिलोमतोमा करोडौं राजस्व चुहावट गर्दै खण्डेलवाल दाजुभाई
वीरगन्ज (पर्सा), १० पुस ।
वीरगन्जका नामुद सुपारी तथा मरिच तस्कर पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवाल करोडौं राजस्व चुहावट गरि उम्कदै आएका छन् । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी तिनैजना खण्डेलवाल दाजुभाई हुन् ।…
आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र : अध्यक्ष पटेल
राकेश यादव,१० पौष ।
हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडन तर्फ धकेलिन सक्ने बताएका छन । अध्यक्ष पटेलले विदेशी मुलुकको इशारामा भैरहेको धर्म परिवर्तनको कार्य चिंताजनक रहेकोले यसलाई…
सिरहामा ५ महिनामा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण
गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । जिल्ला प्रशासन कार्यालय सिरहा चालु आर्थिक बर्ष २०७६र२०७७ को ५ महिना श्रावण देखि मंसिर सम्ममा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ ।
त्यसमा बंशज ५ हजार ५ सय ६५ मध्ये २ हजार ६ सय २५ पुरुष र…
बढ्दो सितलहरमा समाज परिवर्तन नेपालको सरहनीय काम
उमेश कुशवाहा, बिरगंज।
केहि दिन देखी बढ्दो सितलर, जाड़ो र हुस्सूले गर्दा दिन प्रतिदिन जनजीवन कष्टकर र प्रभावित हुदै गईरहेको छ। चिसोबाट सबभन्दा बढ़ी बालबालिक, बृद्ध र काम गर्ने मजदूरहरु लाई प्रभाव परेको देखिन्छ ।
यही बढ्दो चिसोलाई मध्यनजर…
मौसम परिवर्तन भएपछि ठाउँ ठाउँमा आगो बाल्दै मिर्चैया प्रहरी
गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । सिरहामा मौसम परिवर्तन भएपछि जनजीवन प्रभावित भएका छन । एक्कासी बढेको चिसो हावा वहदा कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेका छन । अचांक मौसममा परिवर्तन भएपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने…
ईलाका प्रहरी मिर्चैया र सशस्त्र प्रहरी मिर्चैयाको संयुक्त टोलीले सुन्द्रपुरमा दुई हजार गाँजाका बोट…
गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.९ सुन्द्रपुरमा बिशेष सुराकी को अधारमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम र…
पसाहाखोलामा सिमासुरक्षाको जिम्मेबारी सम्हालेका सशस्त्र प्रहरी द्वारा लुटिदै
अनिल पान्डे, कलैया ।
कलैया बरियारपुर सडकखण्डको पसाहाखोलामा सिमासुरक्षाको जिम्मेबारी सम्हालेका सशस्त्र प्रहरी चेक पोष्टमा दिनहु लुटतन्त्र मचाएको खबर प्राप्त भएको छ। कलैया बरियारपुर सडकखण्ड प्रयोग गर्ने…
२८ वर्ष देखि विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ
२८ वर्ष देखि फरार लकडी चोरी मुद्दाका २ जना प्रतिवादी पक्राउ "
बारा जिल्ला अदालत बाट मिति २०४८।११।२० गतेको फैसला आदेशले लकडी चोरी मुद्दामा जनही रु.७७२।- जरिवाना ठहर भए पछि फरार रहेका पक्राउ परेका छन। फरार रहेका जिल्ला बारा साविक…
