विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

सिरहामा स्ट्रार म्यूजिक स्टुडियोको उद्घाटन

गणेश कुमार शर्मा सिरहा,असोज २ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा स्ट्रार म्यूजिक स्टुडियोको उद्घाटन भएको छ ।उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कल्याणपुर नगरपालिका उप–मेयर रोहिनी यादवले भने अब सिरहा जिल्लाको मिर्चैया…

मिर्चैयामा मुक्तिनाथ विकास बैंकद्धारा ४२ घर परिवारलाई राहत वितरण

गणेश कुमार शर्मा सिरहा,असोज १ गते । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पुर्याइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ मा रहेको दलित…

मिर्चैया नगरपालिकाद्धारा बजार अनुगमन

गणेश कुमार शर्मा सिरहा, असार ३१ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा बजारका पसलहरुमा व्यवसायीक दर्ता र पाना नं, मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने…

सिरहामा नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश कुमार शर्मा  सिरहा, भदौं  ३० गते । नागरिक र  नेपाली सेनाका बीच आपसी सम्बन्ध अझ प्रगाढ होस् भनि नेपाली सेनाले सिराहमा पहिलो पटक सिरहाका नागरिकसँग नागरिक सैनिक सम्वाद गरेको छ। सेनाको बिषयमा बाहिरी आउने कुरा यथार्थ नभई भ्रमपूर्ण पनि…

आफ्नो तेस्रो आँखा खोल्न सकिन्छ, ध्यान गर्दा भगवान पाउछ : डा. जेपि अग्रवाल

बीरगंज पर्सा ।। बीरगंजको घन्टा गर नजिक बिपि उध्यानमा गरिएको एक कार्यक्रममा भगवानको ध्यान गर्दा भगवान लाई पाउन सकिन्छ भन्ने कुरा विशिस्ट अतिथि रहेका डा. जयप्रकाश अग्रवालले यस्तो बताएका हुन। बाल दिवसको अवसरमा विभिन्न विद्यालयका…

सिरहामा तरूणदलको नगर कमिटीमा गठन

गणेश कुमार शर्मा सिरहा,भदौ २९ गते । मिर्चैया नगरपालिकामा तरूण दलको लागि नयाँ कार्य समिति चयन भएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा तरूण दलको नगर कमिटीमा अध्यक्षमा बिलेक्षन यादव (रौदिय) लाई सर्वसम्मतले चयन गरिएको छ । उपाध्यक्षमा…

हिन्दुवादी सशत्र उठाउने दिए चेतावनी, भारत वर्षे महाभारत अब नेपालमा हुने संकेत : विजय प्रकाश निषाद

बीरगंज, पर्सा ।। बीरगंजमा हिन्दुवादीहरुले गौ" हत्या महापाप निवारण तर्पण यज्ञ कार्यक्रममा उतेजित हुदै अस्त्र सशत्र उठाउने कुरा गरेका छन्  । आज भन्दा करिब दुइ हप्ता अगाडी सुर्खेतको कटकुवा जंगलमा गौ" हत्या गरिएको थियो । गौ हत्या गर्नु…

जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान

दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान अन्तर्गत आज धनुषमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा कार्यक्रम भएको हो । शिक्षाको महत्ववारे किशोर÷किशोरीहरुलाई अभिमुखीकरण…

चर्चामा आउन जातियताको राजनितिक गर्नु गलत : नेता यादब

जानकी मन्दिरको पुर्व पट्टीको पर्खाल निर्माणले अहिले सामाजिक सञ्जाल तातेको छ । सडक फराकिलो पार्दा मन्दिरको पुर्वी पर्खाल भत्काइयो । अहिले पुनः पर्खाल निर्माण भइसकेको छ । पर्खाल निर्माण भइरहेका बेला केहि युवा त्यहाँ पुगेर अवरोध खडा गरे ।…

वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा

नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा खातुनलाई भेटेर अध्यक्ष राउतले उपचारका लागि १० लाख सहयोग…

रिस नियन्त्रण गर्न विद्यार्थिहरुलाई प्रशिक्षण

बीरगंज,२७ भाद्र रोट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ इस्ट नर्थको सयुँक्त आयोजनामा आज बीरगंजमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बीरगंजको रानिघाट स्थित जिवनज्यााोति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत…

विनायक शिक्षा निकेतन लाई भक्तपुर फुटसल गाेल कप-२०१९काे उपाधि

भक्तपुर ।। युवाका साथ साथ साथ आवाज नेपालले सुर्यबिनायक र चागुनारायण नगरपालिका को सहकार्य र बिभिन्न सरकारी तथा गैरसरकारी सङ्घसन्स्थाहरु सङ्गको समन्वय दोस्रो जिल्ला स्तरीय अन्तर बिध्यालय यु१६ फुटसल गोलकप-2019 कार्यक्रम भब्यताका साथ सम्पन्न…

बारा र रौतहट लाई जोड्न कलभर्टको शिलान्यास

सिम्रौनगढ, बारा ।। सिम्रौनगढ नगरपालिकामा कलभर्टको शिलान्यास गरिएको छ। सिम्रौनगढ नगरपालिका वाडा न. ८ कचोरवामा अडुवा खोलामा कल्भर्टको शिलान्यास गरिएको छ। रौतहट र बारा जिल्ला लाई जोड्ने अडुवा खोलाले बारा र रौतहटका जन्तालाइ आवतजावतमा सहज…

माछा मार्न तीन बालिका घर नअाएपछि

माछा मार्न तीन बालिका घर नअाएपछि अमित ठाकुर।रौतहट। भदौ २६। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नंबर १ बंजरहा टोलबाट साना बालिका दिउँसो घरबाट माछा मार्न निस्किन्छिन्। ती साना बालिकाहरु बेलुकी सम्म घर नपुगे पछि परिवारका सदस्यहरु एकदमै…

प्याग्यो कम्पनीद्वारा नयाँ मोडेलको अटोरिक्साको उद्घाटन

वीरगंज, २५ भदौ । वीरगंजको होटल भिस्वामा एक कार्यक्रमको आयोजना गरी प्याग्यो कम्पनीले नयाँ मोडेलको आरामदायी डिलक्स अटोरिक्साको उद्घाटन गरेको छ । सो उद्घाटन प्याग्यो कम्पनीको भारतको उपाध्यक्ष सुधान्सु अग्रवालले द्विप प्रज्वलित गरी कार्यक्रमको…

पशु बलि सम्बन्धि कलैयाको पन्ना देवि र श्री ३ चन्द्र माविमा के भयो

कलैया, बारा । मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छ । दु:ख र पिडा पोख्दा सेन्नेले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै जीव अरुपनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख…

एजना करेन्ट लागि तथा पोखरीमा पहिचान नभएका मृत फेला परे

बीरगंज, पर्सा । पर्सा जिल्लाको धोबिनी गापा वाडा न. २ बस्ने एक जना करेन्ट लागेर मृत्यु भएको छ । धरीचन बैठाको छोरा बर्ष अ. ५ को मिन्टु बैठाले आफ्नो घरको बिजुलीको तारबाट करेन्ट लागी घाईते भएका थिए ।  घाइते बैठा लाइ उपचारको लागी पोखरीया…

बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था दैनिय : नेता शिव पटेल

राजेन्द्र सिंह, पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा शिक्षाको अवस्था हुदै गएको मेयरका प्रत्यासी तथा राजपा नेपालका नेता शिव पटेलले बताएका हुन् । बहुरमाई नगरपालिकामा भईरहेको बिध्यार्थीहको आन्दोलनको शिसिलामा बिध्यालयको अवस्था बुझन पुगेका…

आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने

कलैया, बारा ।।  आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने भएको छ । बिरगंज पावर हाउसमा   १२.५ एम बि ए पावरको ट्रान्सफरमर जलेको हुनाले यस्तो बराबर छिन् छिन्मै लाइन आपूर्ति अबरुद्ध हुने गरेको नेपाल बिधुत प्राधिकरण बारा प्रमुख गजेन्द्र…

धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै

कलैया, बार ।  धमाधम खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज पनि दुईटा पालिका घोषणा हुदै छ । बाराको सदरमुकाम कलैया उप-महानगरपालिका र सिमरा जितपुर उप-महानगरपालिका हुने क्रममा रहेको छ । कलैया उप-महानगरपालिकाको वाडा न. १, २, ३, ७,…

बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सबिर आलम, कलैया, बारा ।। बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज एकै दिन दुइ पालिकाहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। बारा जिल्लाको महागढिमाइ नगरपालिका तथा आदर्श कोतवाल गाउपालिका खुल्ला दिशा मुक्त…

धनुषामा फुटवल प्रतियोगिता आज बाट सुरु

गणेश कुमार शर्मा सिरहा,भदौ २४ गते । चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार धनुषा द्वारा राष्ट्रिय स्तरीय गोल्ड कप फुटबल प्रतियोगिता २०७६ मंगलबार बाट सुरु भएको छ । चारनाथ युवा कल्ब विरेन्द्रवजारको आयोजना तथा…

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ।

रौतहटमा लागू अौषध सहित तिमिल्सिना पक्राउ। अमित ठाकुर।रौतहट।भदौ २४ । जिल्ला प्रहरी कार्यालय रौतहटले लागू अौषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेका छन्। नेपाल भारत सिमाना खुल्ला रहेको कारण लागू अौषध देखि विभिन्न समानका तस्करी हुने गरेका छन्…

२०४१ सालको एस एल सी ब्याच द्वारा श्री ३ चन्द्र माविमा ५ थान कम्प्युटर तथा शैक्षिक सामग्री प्रदान 

कलैया ।। नेपालकै सबै पुरानो बिधालय मध्येको एक श्री ३ चन्द्र माविमा अध्ययन गरेका २०४१ सालको एस एल सी ब्याचले बिधालयालाई ५ थान कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । बिधालयमा आधुनिक शिक्षामा टेवा पुग्ने बिस्वास…

काँग्रेसको बैठकले क्षेत्रिय अध्यक्षहरुको टुगो , निर्वाचन क्षेत्र नम्बर १ मा बिजय र ३ मा मुकेश

कलैया,  बारा  नेपाली काँग्रेस पार्टीको जिल्ला कार्य समितिको सोबार बसेको वैठकले बाराको क्षेत्रिय अध्यक्षहरुको टुगो लगाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा सहमतिको अधारमा बिजयशंकर यादव, र निर्वाचन क्षेत्र नम्बर ३ मा बढी पदावधी (कार्यकाल)…

आर्थिक समस्या नहुने एसिड आक्रमण शिकार मुस्कानको उपचारमा

 वीरगन्ज । एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ । समाजवादी पार्टी का राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड…

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त

जिल्ला अस्पतालका प्रमुख डा.साह निजी क्लिनीकमा व्यस्त आर्यन साह रौतहट भदौ २३ । रौतहट जिल्ला अस्पताल गौरको प्रमुख पदमा कार्यरत प्रमुख डा.कृष्ण साह आफै आफनो निजि क्लिनिक खोली पैसा कमाउन थालेपछि गौर जिल्ला अस्पतालले उपल्बध गराउने सेवा सुविधा…

सिरहामा घुस सहित एक जना रंगेहात पक्राउ

मुकेश स्वामी, सिराहा २३ भदौ । सिरहामा अख्तियार दुरुपयोग अनुसनधान आयोग बर्दिबासको टोलिले नेपाल बिद्युत प्राधिकरण साखा सिराहाका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । विद्युत प्राधिकरण शाखा कार्याय सिराहाका इलेक्ट्रीसियन छेदी लाल साह…

उपभोक्ता हित संरक्षण मञ्चद्वारा वीरगञ्ज महानगरविरुद्ध उजुरी दर्ता

वीरगञ्ज : उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जले वीरगञ्ज महानगरपालिकाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जमा मुद्दा दर्ता गराएको छ । वीरगञ्ज महानगरको सडक किनारमा अव्यवस्थित तरिकाले सञ्चालित मासु पसल व्यवस्थित गर्न पटकपटक लिखित तथा…

बस दुर्घटना हुँदा ६ जना घाईते

जनकपुर-जटही सड़क खण्ड अन्तर्गत शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाईतेमध्ये जनकपुर १ का अन्दाजी ३० वर्षीय संजय पूरीको अवस्था गम्भीर रहेको छ । त्यस्तै जनकपुर १८ की २५ वर्षीया अरमाना खातूनको हातको एउटा औँला पूर्ण…