Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
३.बागमती प्रदेश
अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम
भिम बहादुर लामा।
अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दुई दिने कार्यक्रम "रक्तदाता उत्प्रेरणा एवम सचेतनात्मक कार्यक्रम "आज पहिलो दिन चार बिद्यालयहरुमा सम्पन्न भएको छ।…
३० जना खेलाडी महिला प्रशिक्षक र चितवन जिल्लाका ४ जना पुरुष प्रशिक्षकहरुलाई सम्मान
डिलकुमारि नेपाल, चितवन।
नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य लक्ष्मी खतिवडाको प्रमुख आतिथ्यतामा बागमती प्रदेश भित्र महिला प्रशिक्षक (रेफ्री) हरुलाई सम्मान कार्यक्रम सम्पन्न भयाे ।नेपालि काङ्ग्रेसका नेता स्व.शिव प्रसाद पौडेलको स्मृतिमा उक्त…
चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट
नारायण प्रसाद सुवेदी ।
चितवन जिल्ला क्रिकेट संघको मंगलबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित हुनुभएकाे छ ।जिम्मा १ जना संस्थापन बिपरित पेयान पक्षबाट विजयी भएका…
नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने
काठमांडौ, नेपाल।
नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने भएको छ। नया कदम नेपालका अध्यक्ष रंजीत पाण्डेयले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयका वरिष्ठ कन्सलटेंट आयुर्वेद विज्ञ डा. सबरी साह संग भेट वार्ता भएको…
जसपा र नेकपा एमाले बाट लोसपामा प्रवेश
काठमांडौ ।
जसपा र नेकपा एमाले बाट लोसपामा नेताहरू प्रवेश गरेका छन्। महोत्तरीका निर्वाचित प्रदेश सांसद कौसल कुमार यादव तथा सोही क्षेत्रका नेकपा एमालेका विनोद कुमार साह लगायत एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुले आज लोकतान्त्रिक समाजवादी…
प्रदेश स.स. पदमा डा. अंसारीको टिकट पक्का-पक्की
काठमांडौ ।
आउदो संघीय चुनावको बारेमा चर्चा र चहलपहल बढ्न थालेको हो। यसै क्रममा लोसपा नेपाल बाट बाराको क्षेत्र न.१(ख) बाट डा.कमरुल्लाह अंसारी प्रदेश स.स.को पदमा प्रत्यक्ष उमेदवार हुने पक्कापक्की भएको छ। डा. अंसारी एउटा शिक्षित तथा मिलनसार…
रावणरुपी व्यवहार भएको संघ तथा प्रदेश सरकारका कारण निहारिकाको न्याय अन्यायमा : यादव
काठमाडौं ।
हाम्रो देश नेपालको राष्ट्रिय गीतमा लेखिएका कुरा गीत मै सिमित रहेको तथा बिधिको शासन र कानुनी राज्य दस्तावेज मै सिमित रहि देशका नागरिक आज यक्ष वंशका राजा रावण रुपी व्यवहार भएका नेताहरुको चंगुलमा परेको अवस्था रहेको युवा नेता संजय…
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता लोसपाको गम्भीर ध्यानाकर्षण
काठमांडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता भएकोमा लोसपाको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गेरेका छन्। राजनीतिक दाउअपेचको चपेटामा सर्वसाधारण जनता लाई जहिले पनि दु:ख दिने बानीले अब देश नचल्ने भन्दै यो…
लोसपाले निर्वाचन परियोजनका लागि गरे निर्वाचन आयोगमा दर्ता
काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आउदो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुन लाई…
लोसपा नेपाल र राष्ट्रिय एकता पार्टी नेपाल बीच एकीकरण
काठमांडौ।
नेपालका नागरिकहरुलाई राज्यले विभेद गरि अधारभुत अधिकारहरु लाई कुन्ठित गरि राखेको कुरा लाई जसरी भए पनि सुरक्षित गर्ने उदेश्यका साथ पार्टी एकीकरण भएको हो। विभिन्न आन्दोलन तथा जन आन्दोलन लगायत आदिवासी जनजाति थरुहट आन्दोलन तथा…
माहागढिमाई नगरपालिका मेयर उपन यादव द्वारा नगर उप-प्रमुख कानु माथी दुर्ववहार
कलैया, बारा।
महा गढिमाई नगरपालिका मेयर उपन यादव द्वारा नगर उप-प्रमुख कानु माथी दुर्ववहार भएको खुलासा भएको छ। नगर प्रमुख उपन यादव भनिने उपेन्द्र प्रशाद यादवले आफ्नो निजि स्वार्थका निहित उप-प्रमुख तारादेवी कानु माथी आफ्नो नातागोता तथा…
रोटर्याक्ट क्लब अफ काठमाडौं द्वारा सात दिने तालिम सम्पन्न
काठमाण्डौ।
रोटर्याक्ट क्लब अफ काठमाडौं द्वारा जुन ५ देखि जुन ११ सम्म संचालित एक हप्ता लामो 'पब्लिक स्पिकिंग तालिम' रोटरी हल, थापाथलीमा सम्पन्न भएको छ। रुपान्तर इन्टरनेसनलको सहकार्यमा गरिएको उक्त तालिम कान्तिपुर टेलिभिजनकर्मी तथा रुपान्तर…
नेपाल भरि कुन पदमा कति उम्मेदवारी
काठमाडौँ–
नेपाल भरिमा स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको हो ।…
हिन्दु राष्ट्रका लागि आन्दोलनको घोषणा
काठमांडू ।
हिन्दू परिषद नेपालले काठमांडूमा पत्रकार सम्मेलन मार्फ़त आन्दोलनको घोषणा गरेको छ। हिन्दू राष्ट्र नेपाल कायम गर भन्ने मूल नाराका साथ हिन्दू परिषद नेपालले आन्दोलन गर्ने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै हिन्दू परिषद नेपालका केन्द्रिय…
नेपाल विश्व हिन्दु महासंघ द्वारा बाङ्गलादेशी राजदुत लाइ ज्ञापन पत्र
काठमाण्डौ ।
गत मंगलबार कार्तिक २ गते नेपाल विश्व हिन्दु महासंघ द्वारा बाङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदाय माथि निरन्तर भईरहेको हिंसात्मक घटनाको बिरोधमा काठमाडौं स्थित बाङ्गलादेश दूतावास लाई ज्ञापन पत्र बुझाइएको छ। नेपालको लागी…
नेपाली कांग्रेसका आन्तरिक विवादको सम्बोधन प्रति सभापति एवं हाम्रो नेपालको प्र. म. शेरबहादुर देउवा नै…
काठामाण्डौ।
बारा काङ्ग्रेसको धर्ना आज ३३औ दिन पनि जारहेको छ। आन्दोलनकारिहरुको भनाइ अनुसार नेतृत्व बर्गले नै मांग सम्बोधन नगरी सानेपा ललितपुरमा डाकेको केन्द्रिय समितीको बैठक डराएर बुढानिलकण्ठ आफ्नो घरमा सारेकोले प्रमाणित हुन्छ संस्थापन…
रौतहट १मा क्रीयाशिलको धाधली बिरोधमा सानेपामा सातौ दिन रिले अनशन
काठमाण्डौ।
प्रमाण सहितको उजुरी दिँदा पनि छानबिन समितिले सुनुवाई नगरेको हुनाले रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर एक का ३१ वडा सभापतिहरू र जिल्ला कोषाध्यक्ष र महाधिवेशन प्रतिनिधिहरु लगायतका नेता कार्यकर्ताहरु अनसनमा बसेका छन्। आफ्नो…
दवाबै दवावको सरकारमा कस्तो सम्यन्त्र ?
काठमाण्डौ।
दवाबै दवावको सरकारमा कस्तो सम्यन्त्र हो भन्ने बारेमा अन्योलता छाएको छ। प्रचण्ड, माधव र उपेन्द्र यादवले सरकार संचालनको लागी उच्चस्तरीय राजनीतिक सम्यतन्त्र बनाउन दबाव दि रहदा देउपा ससंकित भएका हुन। कतै केपि ओली झैं हामीलाई…
हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. भटराई माथि कार्यवाहीको मांग
हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. भटराई माथि कार्यवाहीको मांग
बीरगंज, पर्सा ।
हिन्दु धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्ने पुर्व प्र.म. डा. बाबुराम भट्टराई माथि नेपाल विश्व हिन्दु महासंघले कार्यवाहीको…
काङ्ग्रेसको ११औ दिन को धर्नामा नेता अर्जुन नर सिंह केसिको जोड्दार समर्थन
काठमाण्डौ।
काङ्ग्रेसको ११औ दिनको धर्नामा नेता अर्जुन नर सिंह केसि जोड्दार समर्थन गर्दै नेता केसीले पनि धारणामा बसेका हुन्। नेता केसीले नेपालि जनताको लागि बनाइएको पार्टी लाइ कसैको गोजीको पार्टी बन्न बात जोगाउन जोरदार समर्थन गरेका हुन् । …
जसपा नेपालको मुदाहरू सरकार समक्ष ध्यानाकरसन स्वरूप बिज्ञप्ति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता सम्बन्धी समस्या समाधान गर्नु पर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा…
हाम्रो मांग जसले पुरा गर्छ उसै लाइ मत दिए अरु कुराको बारे म सोच्दिन : अध्यक्ष ठाकुर
काठमाडौं ।
हाम्रो मांग जसले पुरा गर्छ उसै लाइ मत दिने भन्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको छ। अरु जनाले के सोच्छ भन्ने बारेमा कुनै सरोकार नरहेको ठाकुरले बताए।…
विश्वासको मत पाए संगै देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा बधाई
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति बधाई दिएका छन्। संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै मोदीले ट्वीटरमार्फद देउवालाई बधाई दिएका हुन्। प्रधानमन्त्री नियुक्त भए लगत्तै मोदीले…
सुबिसुककाे नयाँ बर्ष याेजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’: १ लाखसम्मको स्वास्थ्य बीमा
काठमाडौं । सुबिसु केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति आकर्षक अफर सार्वजनिक गरेेका छन् । ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाख सम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने…
देवताल गापाका शर्मा राईजिङ मोटिवेशनल स्पिकर सम्मान द्वारा सम्मानित
काठमाण्डौ ।
राईजिङ मोटिवेशनल स्पिकर सम्मान द्वारा व्यवसाय प्रशिक्षक, मोटिवेशनल स्पिकर तथा लेखक आनन्द शर्मा सम्मानित भएका छ्न। नेपाल परिवार दल द्वारा काठमाणडौ स्थित क्राउन प्लाजा होटेलमा आयोजित सम्मान कार्यक्रममा पुर्व…
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
भक्तपुर,
युवाका साथ साथ आवाज नेपालकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ। भक्तपुर जिल्लामा वि.सं २०७४ सालमा बालक्लबका पुर्वसदस्यहरुले…
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जना नेपालमा कोरोना सङ्क्रमण पुष्टि, सङ्ख्या ९० हजार नाघ्यो
दिपेन्द्र साह, पर्सा।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५१ जनामा सङ्क्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना…
अनलाइन पत्रकार सञ्जाल नेपाल लोकराज अवस्थीको संयोजकत्वमा गठन
मानिकचन साह
वीरगंज १९ असाेज
स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उदेश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको छ । अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता…
नाशा इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०२० नेपालमा हुदै
काठ्माण्डौ ।
यहि असोज १६ गतेदेखी १८ गते ( तदनुसार अक्टोबर २ देखी ४ तारिख ) सम्म विश्वव्यापी रुपमा आयोजित इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०२० नेपालमा पनि भव्यताको साथ सम्पन्न हुन गैइरहेको छ। नेपालमा यस स्पेश एप्स च्यालेञ्ज ह्याकाथन सन्…
बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर
एम पि शाह, काठमान्डौं।
आज पनि बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर जारी रहेको छ। सडकपेटिमा रहेका बालबालिका, विविध कारणले असाहय विपन्न भइ सडक पेटिमा बेसहारा जीवन बिताइ रहेका, जेष्ठ नागरिक, दाजुभाइ, दिदीबहिनी…
