Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
५. लुम्बिनी प्रदेश
गुल्मीमा पहिलो पटक १५ औं राष्ट्रिय कफी दिवश मनाईदैं, कफीको नयाँ मुल्य निर्धारण गरियो
गुल्मी, कात्तिक २६ । कफीको जननी जिल्ला गुल्मीमा यही मंशिर १ गते १५ औं राष्ट्रिय कफी दिवश मनाईने भएको छ । ‘आर्थिक संमृद्धिका लागि किसानको हात,गुणस्तरीय कफी रोपण अभियानमा हामी सबैको साथ’ भन्ने मुख्य नारा सहित गुल्मी जिल्लामा पहिलो पटक उक्त…
गुल्मीमा अलपत्र हाटबजार सितभण्डारण सहित सुचारु
२४ कात्तिक, गुल्मी ।
गुल्मीमा लामो समयदेखि अलपत्र हाटबजार सञ्चालनमा आएको छ ।
कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालन आएको हो ।
हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७…
रुरुक्षेत्र रिडि भगवान हृषीकेशको वार्षिक रथयात्रा कार्यक्रम धुमधामका साथ सम्पन्न ।
कार्तिक २४ गुल्मी
रुरुक्षेत्र रिडि भगवान हृषीकेशको वार्षिक रथयात्रा कार्यक्रम धुमधामका साथ सनिबार सम्पन्न भएको छ ।
रथ रिडि बजार हुँदै कमल पोखरि अर्गली बाट फर्कायर पुनह मन्दिरमा भितृयाइयको थियो । कार्यक्रममा
प्रदेश सभा सदस्य कमलराज…
अज्ञात व्यक्तीको खुकुरी प्रहार बाट सन्धिखर्कका लोकनाथ गम्भीर घाइते
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १० मिनिकोट खहरा का लोकनाथ आचार्यमाथी आज साझ करिब ६ बजे समयमा अज्ञात व्यक्तीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन ।गम्भीर घाइते आचार्यलाई जिल्ला अस्पतालमा अर्घाखाँचीमा उपचार लागी लिए…
गुल्मीका गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी स्थापना
गुल्मी, २२ कात्तिक । गुल्मीका गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी भवन स्थापना हुने लहर चलेको छ । नागरिकको आधारभुत स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँगाउँमा स्वास्थ्य चौकी भवन स्थापना गरिएको हो । पछिल्लो समयमा निर्माण भएका नयाँ…
भैरहवा –बुटवल ६ लेन सडकमा सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान हुँदै
रुपन्देही
कात्तिक २१,
भैरहवा –बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ ।
सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो।
सौर्य बत्ती भन्दा सस्तो हुने भएकोले स्थानीय तहको…
मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना,
२१ कार्तिक बागलुङ (बडिगाड)
स्थानिय तह उपनिर्वाचनको सन्दर्भमा बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
बागलुङका मुख्य निर्वाचन अधिकृत बासुृदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, निर्वाचन अधिकृत…
अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु
अर्घाखाँची
कार्तिक १९
अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ दहखोलामा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना भएको हो । पाणिनि…
अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु
अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
बा १७ च ६९१७ नम्बरको कार…
गुल्मीमा चार दिन पहिले फेला परेका ३ वटा शबको अझै पहिचान भएन
२० कात्तिक, गुल्मी – चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचान हुन सकेको छैन ।
शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको…
रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने
१९ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।…
म्याग्दी दुर्घटनाका मृतक चारजनाकै सनाखत , गुल्मीका १ जनाको पनि ज्यान गयो
कात्तिक १९, म्याग्दी
मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु…
मन्त्री बिष्ट ४ घण्टा रेसुङ्गामा, आकर्षणको नाममा प्राकृतिक बिशेषता नमास्न आग्रह
गुल्मी, १६ कार्तिक। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले चार घण्टा पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गामा बिताएका छन् । सरकारले आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० कै सन्दर्भमा रेसुङ्गाको थप विकास र समृद्धिको संभावनाको…
अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी उपनिर्वाचन
आउँदो मङ्गसिर १४ गते अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी मात्र उपनिर्वाचन हुँदैछ । नेकपाको बाहुल्यता रहेको मालारानीको वडा नम्बर–३ मा अध्यक्ष पदका लागी रस्साकस्सी सुरु भएको हो । एक वडा अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएपछी जिल्लाको…
गुल्मीमा उप–निर्वाचन : नेकपाले लगायो उम्मेद्धारको टुङ्गो
गुल्मी,१६ कात्तिक । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उमेद्धारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ रिमुवामा अध्यक्ष पदको लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा…
गुल्मीको जंगलमा ३ वटा शव फेला
१६ कात्तिक, गुल्मी । गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिलाको र अन्दाजी ७ र ८ वर्षका बालकको २ वटा बेवारिसे अबस्थामा शब फेला…
गाउँको मन्दिरमा नि:शुल्क ४ वटा सिसिटिभी क्यामरा जडान
गुल्मी, कार्तिक १४। छत्रकोट स्थित एक मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको छ । छत्रकोट गाउँपालिका वार्ड नं ४ दिगाम थुम्कामा रहेको शिद्व शिव मन्दिरमा सिसिटिभी क्यामरा जडान भएको हो ।
बुटवल चौराहा स्थित नेट अन आईटि सोलुशनका संचालक दिगाम…
कृष्णनगर घटनाका दोषी लाई कड़ा कारवाही गर्न हिन्दू परिषद नेपालको जोरदार मांग
कपिलवस्तु १४ कार्तिक ।
हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले कृष्णनगर घटनाका दोषी लाई कड़ा कारवाहीको मांग गरेका छन। साथै प्रहरीको गोली लागी सहीद भएका सूरज कुमार पाण्डे माथि गहिरो सम्बेदना ब्यक्त गर्दै उनको सहादत खेर नजाने…
गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ
११ कात्तिक, गुल्मी- गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ परेका छन् ।
गुल्मी दरवार गाउपालीका ७ गलाम बस्ने निलासिंह अधिकारी घर जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले…
गुल्मीको रेसुङ्गा गौसालामा सामुहिक गाई पुजा ।
११ कात्तिक, गुल्मी – गुल्मीको रेसुङ्गा गौशालामा औंशीको अबसरमा सामुहिक रुपमा गाइपूजा र गौप्चवन गरिएको छ ।
रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर जिल्लाको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा…
सेल्फी खिच्ने क्रममा तालमा डुबेर चार जनाको ज्यान गयो
सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।दक्षिण भारतको तमिलनाडुमा ६ जनाको समूहले एक आपसमा हात समातेर सेल्फी खिच्दै गर्दा डुबेर चार जनाको ज्यान गएको हो । ५ जना तालमा डुबेका थिए ।…
बिश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेशको राष्ट्र व्यापी कार्यक्रम सम्पन्न( फोटो फिचर )
वीरगन्ज,११ असोज बिश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले राष्ट्र व्यापी कार्यक्रम सम्पन्न गरेको छ । भिजिट मधेश पर्यटन दिवसमा देशको २० भन्दा बढी जिल्लाहरु तथा ५ वटा प्रदेश एकै साथ पर्यटन प्रवद्र्धनको लागि बिभिन्न कार्यक्रमहरुको आयोजना…
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर द्वारा संविधान दिवसमा…
सैनामैना । संविधान दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले शुक्रबार संयुक्त रुपमा भैरहवामा रक्तदान कार्यक्रम गरेका छन् ।
श्री इन्भेष्टमेण्ट…
अर्घाखाँचीमा पनी भेटियो डेंगु
गुल्मी ।।
देशभरी डेङ्गिका बिरामी बढेसंगै जिल्लामा पनि डेङ्गु रोगका बिरामी फेला परेका छन । सन्धिखर्क नगरपालिका-१२ डिभर्ना निवासी ६७ बर्षिय मान बहादुर श्रेष्ठ लाई डेंगु रोगको संक्रमण भएको डाक्टरले बताएका छन । सन्धिखर्क छायाँ पोलीक्लिनिकमा…
दुई लाख बराबरका अबैध अाटाेपार्टस बरामद
कृष्णनगर, ।
कृष्णनगर प्रहरीले भन्सार छली नेपाल भित्रिने क्रममा दुई लाख बराबरकाे माेटरपार्टस बरामद गरेकाे छ । विशेष सूराकीकाे अाधारमा प्रहरी निरिक्षक प्रताप पाैडेलकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले कृष्णनगर वडा…
गाउँपालिकाकाे गाडीमा आगजनी
कपिलवस्तु ।
अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ । गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका छन् ।
शनिबार राति सदरमुकाम…
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्र्तगत जोन ११ को अफिसर्स ट्रेनिगं सम्पन्न
भैरहवा, २२ साउन । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्र्तगत जोन ११ को क्लब अफिसर्स ट्रेनिगं सम्पन्न भएको छ ।
जोन ११ का रोटरी वर्ष २०१९,२० का जेडआरआर प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अथितिको रुपमा रोट्रयाक्ट…
रोट्रयाक्ट क्लब अफ लुुम्बिनी सिद्धार्थनगरको नया कार्यसमिति चयन
रोट्रयाक्ट क्लव अफ लुुम्बिनी सिद्धार्थनगरमा वर्ष २०१९÷२० का लागि जय सिंह थापा अध्यक्षमा चयन हुुनुभएको छ । भैरहवा स्थित होटल पौवामा एक कार्यक्रमको आयोेजना गरी ७ औँ पदहस्तान्तरण सँगै थापा अध्यक्षमा चयन हुनुभएकोे हो ।
पद हस्तान्तरण…
मन्त्री ज्ञवालीले आफै हेलिकप्टर मार्फत राहत लिएर आए र घाइते लिएर फर्के
गुल्मी, ८ साउन ।
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा आएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पकमा…
धनुषाको धनौजि गाउपालिकाका बाढी पिडितलाई राहत बितरण
धनुषा ।।
धनुषाको धनौजी गाउपालिका वडा न. ३, ४ र ५ का बाढी पिडितहरुलाई बिपत ब्यबस्थापन समिति धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजन तथा क्लोथ बैंक धनुषाको सहकार्यमा राहत उपलब्ध गराइएको छ ।
राहत बितरण गर्न जाँदा धनौजी गाउपालिका…
