विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

समाज सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ मानव सेवाका लागि युवा मञ्च गठन

निजगढ, बारा। नत मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै होइनन् भन्ने बुझ्न कुनै संका नरहेको समाज शास्त्रमा उल्लेख रहेको छ। सोही मान्यता लाई आत्म सात गरि मधेशका नयाँ पुस्ताका…

जसपा नेपाल प्रचार विभागको पदाधिकारी चयन

काठमांडौं । पौष जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पूर्णतः दिएको…

न्याय नपाएको भन्दै भौतारिदै, पत्रकार संग पीडा पोख्दै

कलैया, बारा। न्याय नपाएको भन्दै भौतारिरहेको गुप्ता पत्रकार संग पीडा पोख्दै आफ्ना समस्याहरु साझा गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयाको देवकिलाल धर्मशालामा पत्रकार सम्मेलन गर्दै समस्या जानकारी गराएका छन्। गुप्ताले जग्गा बेचेको बापत…

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान

देवघर, झारखण्ड । अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यका अतुलनीय योगदान पुर्याएको वापत राजीव झालाई 'मिथिला…

क्यान महासंघको सदस्यता वितरण र वेबपोर्टल शुभारम्भ

मोरङ्ग / क्यान महासंघ मोरङले आज विराटनगरस्थित ओएसिस क्याफेमा सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा बालबालिका आयाम गौतम र निहारिका यादव सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन सानी…

इप्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै

कलैया, बारा। प्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै गरेको पीडितको आरोप रहेको छ। पीडितले आफ्नो मोबाइलमा प्रमाण राख्दै प्रहरी लाई फोनगरी जानकारी गराउदा पनि हुन्छ, हुन्छ भन्दै आलटाल गर्दै बसेका छन्। त्यही अधारमानी प्रहरीकै…

पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर घुइचो

कलैया, बारा। पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर श्रद्धालु भक्तजनको घुइचो लाग्ने अनुमान गरिएको हो। हिजो सम्म २० लाखको अनुमान गरिएको भए पनि आज त्यसको अचानक दोबर भिड बढेको मेला समितिका महासचिव बिरेन्द्र यादवले बताएका छन्।…

पन्च वर्षीय मेलामा देवताल गाँउपालिकाको महत्त्वपूर्ण भुमिका

कलैया, बारा। पन्च वर्षीय गढीमाईको मेलामा देवताल गाउँपालिकाले तुल्नात्मरुपमा सबै भन्दा बढि दर्शनार्थीहरुलाई सहयोग गरेका छन्। नि:शुल्क स्वास्थ्य शिविर तथा खाना एवं चिया नास्ताको पनि व्यवस्था समेत ग्रहण गराएर सेवा दिने कार्य गरिरहेका छन्।…

नेविसंघ द्वारा पन्चबर्षिय बिश्वप्रसिद गढिमाइमेलामा नि:शुल्क सेवा शिविर समुदघाटन

कलैया, बारा। मेला नजिकिदै जादा श्रद्धालु भक्तजनको सहुलियतका लागि नि:शुल्क शिविर सञ्चालन गरिएको काङ्ग्रेस बाराका सचिव रौनियारले बताए। विभिन्न देश बाट आउने यात्रुहरुका सहायताका लागि हामी बाराबासिको परम कर्तव्य रहेकोले सहायता गर्ने…

बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

कृष्णनगर, कपिलवस्तु, मंसिर १८ लुम्बिनी प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण पुर्वमन्त्री अर्जुन केसीले मानव बेचविखन नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनु भएको छ । …

स्व: नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज कुमार पटेलले पाउने निर्णय

शैलेश गुप्ता १२ मँसिर वीरगन्ज पर्सा स्व:नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई पाउने भएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, पर्साको बसेको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । संगठन…

हज सचेतना कार्यक्रम कृष्णनगरमा सम्पन्न, हजयात्रीका लागि सहज हुने वक्ताहरुको जोड

कृष्णनगर, कपिलवस्तु, मंसिर ११ नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान…

मैथिली भाषाको गरिमा र पहिचानमाथि आँच पुर्‍याउने गतिविधिप्रति आपत्ति

विराटनगर। मैथिली भाषाको संरक्षण र सम्मानका लागि सञ्चालन गरिने भनिएको कार्यक्रम “मान इन्टरनेशनल अवार्ड २०२४” विवादमा परेको छ। मैथिली एसोसिएसन नेपालद्वारा होटल स्वागतममा आयोजना गरिन लागेको यस कार्यक्रममा अवार्ड वितरणका लागि गरिएको…

कपिलवस्तुका उमा प्रसाद चतुर्वेदी डीआईजीमा बढुवा

कपिलवस्तु– गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले हालै सार्वजनिक गरेको सूचीअनुसार नेपाल प्रहरीका आठ जनालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् । यसै क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका-१०, सौनहवा निवासी उमा प्रसाद…

राष्ट्रीय स्तरमा कुरान प्रतियोगिता सराहनीय पहल:- डा. अब्दुल गनि अल्कूफी

काठमाडौं। साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ। यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई…

कायस्थ पत्रकार समाजकाे प्रारम्भिक राष्ट्रिय सम्मेलन, अध्यक्षमा प्रविण चौधरी

काठमाडाैं । भगवान ब्रह्माले शृष्टिको निर्माण गर्ने बेला सम्पुर्ण प्राणीको कर्मको लेखाजोखा राख्न एक हजार वर्ष तपस्या गरि एउटा गुप्त अर्थात नबोल्ने मानव शरीर उत्पन्न गरि आफ्नो काया लागाएर गुप्त शरीर लाई पुर्णता प्रदान गरि भगवान…

माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्। जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्।…

समाजवादी प्रेस संगठन पर्साकाे दाेस्राे बैठक सम्पन्न

शैलेश गुप्ता    ५  मंसिर वीरगंज पर्सा समाजवादी प्रेस संगठन नेपाल पर्साकाे दाेस्राे बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनका सदस्य…

दिब्य श्रोत केन्द्र बिरन्चीवर्वाको २८ औ साधारण सभा बिरगंजमा सम्पन

शैलेश गुप्ता १ मंसिर  पोखरिया दिब्य श्रोत केन्द्र बिरन्चीवर्वा पर्साको २८ औ साधारण सभा बिरगंजमा सम्पन भएको छ । केन्द्रका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा र पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानको प्रमुख आतिथ्यमा सम्पन उदघाटन…

पोखरिया नगरपालीका दवारा महिला स्वयेम सेविका समान कार्यक्रम समपन्न

शैलेश गुप्ता २७ कात्र्तिक पोखरिया पर्सा को पोखरिया नगरपालीकाको स्वास्थय साखाले आयोजना गरेको महिला स्वयेम सेविका समान कार्यक्रम समपन्न भएको छ । पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका ५४ जना महिला स्वयेम…

यहि मंसिर १६ गते निर्वाचन हुने, शुचि सहित हेर्नू होस्

काठमांडौ। यहि मंसिर १६ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोग नेपालले एक विज्ञप्ति जारी गरि सार्वजनिक गरिएको हो। आयोगले चुनावका लालागी संबंधित ठाउँहरुका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको बेहोरा पनि सार्वजनिक गरेका छन्। मिति…

बारा जिल्लाको भविष्य चियाको गिलासमा

कलैया, बारा। भविष्य भनेको हिजो जुन भएको छैन तर हुन लागेको बारे सबैले जान्न चाहन्छन् र परिवर्तन गर्न चाहन्छन् । वर्तमानमा बाँच्दा भविष्य जान्न मानिसमा धेरै जिज्ञासा हुन्छ । यदि भविष्यवाणीमा विश्वास छैन भने एकपटक भविष्य पुराणमा लेखिएको…

संघियता खारेज गर्ने षड्यन्त्रमा नेपाल सरकार : पु.उप-प्रधानमन्त्री यादव

कलैया, बारा। जसपा नेपाल बारा जिल्लाको विस्तारित बैठक लाई संबोधन गर्दै प्रमुख अतिथिको आसन बाट केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले संघियता खारेज गर्ने षड्यन्त्रमा लागेको आरोप…

प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

विराटनगर। तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि. विराटनगर द्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द…

कालिकामाई ३ हरिहरपुर विर्तामा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ३९ जना दवारा रक्तदान ।

शैलेश गुप्ता २४ कार्त्तिक पोखरिया पर्सा काे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । स्थानिय राजेश प्रसाद कुर्मीकाे व्यक्तिगत आयाेजनामा भएकाे कार्यक्रममा ५ महिला सहित ३९…

उज्यालोको पर्खाइमा जन्ता, जनप्रतिनिधि झाडाटार्दै

कलैया, बारा। मानव सभ्यतामा उज्यालोको महत्व धेरै छ । उज्यालो विना धर्तीमा जीवन नै सम्भव छैन । सम्पूर्ण जगत नै सूर्यको उज्यालोले चलायमान बनाएको छ। पृथ्वीको पारिस्थितिकीय प्रणाली पनि सूर्यकै प्रकाशमा भर पर्दछन् । जीवन चाहे मानवको होस् या…

नया पुस्ता लाई आफ्नो संस्कृति सभ्यता संग जोड़ने काम गर्दै नयाँ कदम नेपाल : डा. ठाकुर

कलैया, बारा। शुभ दीपावली तथा छठ पर्वकों अवसरमा गत मंगलबार नयाँ कदम नेपालले आफ्नों भाषा ,साहित्य ,संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरेको छ। भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यता…

दोस्रो शपथग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न

उमेश कुमार साह २० कार्तिक बोदे बर्साईन सप्तरी बोदे बर्साईन । बोदे बर्साईन नगर ब्यापार समितिका बाकी रहेको नवनिर्वाचित पदाधिकारीहरुको दोस्रो शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । दोस्रो शपथ ग्रहण…

पकाहामैनपुर गा पा मा जग्गा बिवाद हुदा दुइ पक्षबीच झडप १० जना घाईते । 

शैलेश गुप्ता १९ कार्तिक पोखरिया पर्सा को पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको…

यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु : (BBC)

भारत । भारतको उत्तराखण्ड राज्यमा एउटा यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। अधिकारीहरूका अनुसार उक्त बसमा ४४ जना सवार थिए। बस सोमवार बिहान अल्मोडा जिल्लाको मार्चुला भन्ने ठाउँमा…