विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

पोखरिया ४ मा छैठो पटकमा बनेको विधालय बयस्थापन समिति बिबाद मै 

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा माघ १९ गते शुक्रबार  नै छैठो पटकमा  बनेको विधालय बयवस्थापन समिति बिबाद मैं देखिएको छ ।

माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य…

बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन

कलैया, बारा। बारा जिल्लामा पनि प्रेस जनमत संघ गठन गरिएको हो। जनमतका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी रामबाबु साहले आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा देशको गतिविधि बारे चर्चा गर्दै समाजमा नेता, कर्मचारी तथा पत्रकारिता…

कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन

कलैया, बारा। कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन भएको हो। राष्ट्रिय कुस्ति प्रशिक्षक तथा प्रमुख अतिथि ब्रहमदेव प्रसाद यादव द्वारा २०४४ सालमा खेलाडी बाट सुरु गरेको नेशनल २०५१ सालमा सार्क इस्लामाबाद,१३ औं एसियन गेम…

पोखरिया २ मा दलित बस्ती जाने बाटो ढलानको सिलन्यास सम्पन ।

शैलेश गुप्ता २२ माघ पोखरिया  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर २ लमरियामा  रहेको दलित बस्ती जाने मूल बाटो ढलानको लागी आइतबार सिलन्यास सम्पन भयको छ। उप प्रमुख रूबी ठाकुरले सिलन्यास गर्दा नगरपालिका भित्र रहेका दलित…

कानु समाज नेपाल पर्साको दोस्रो बैठक पोखरियामा सम्पन ।

शैलेश गुप्ता २० माघ बीरगंज पर्सा  कानु समाज नेपाल  जिल्ला कार्य समिति पर्साको दोश्रो बैठक आज पोखरिया नगरपालिका- ४ मा सम्पन्न भएको छ।  बैठकमा कानू समाज पर्साले कानु समाजका  अति  गरिब परिवारका शिक्षा बाट बन्चित रहेका…

पत्रकार स्तर वृद्धि सम्बन्धी ३ दिने तालीम चितवनको सौराहामा सुरु।

शैलेश गुप्ता १९ माघ बीरगंज  चितवन  नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना तथा पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा चितवनको सौराहामा तीनदिने पत्रकार स्पतर वृद्धि सम्बन्धी पत्रकारिता तालिम सुरु भएको छ ।  चितवनको सौराहास्थित…

चार किलो लागु औषध चरेस सहित एक महिला पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको…

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

शैलेश गुप्ता १९ माघ बीरगंज  पर्सा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ । व्यक्तिगत गल्ती ढाकछोप गर्न वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको निर्देशनमा…

रौतहटको फतुवा विजयपुरमा नाग देखनेहरुको भिड़

शैलेश गुप्ता १८ माघ बीरगंज  रौतहट कोफतुवा विजयपुर नगरपालिका वडा:- ३ मा आज नागको स्वरूप भयको सर्प देखिएको छ। फतुवा विजयपुर नगरपालिकाको टेग्राह बाट मेवा गाउँमा जाने बाटोको  मेवा गाउँमा रहेको एक पोखरीको छेउमा आज नागको स्वरूप…

सामाजिक संजालमा हिन्दु समाजलाई गाली बेइज्जती गर्नेहरुलाइ कार्वाही गर्न हिन्दु समाजको माग

शैलेश गुप्ता १८ माघ बीरगंज  पर्सा हिन्दु समाज बीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने हिन्दु धर्मलाई निसाना गरि गाली बेइज्जती अशलिल शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने तत्वहरुलाइ कार्वाहीको माग गर्दै जिल्ला…

बारा जिल्लाबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु

शैलेश गुप्ता १६ माघ बीरगंज  बारा नेपाली कांग्रेस केन्द्रिय समिती द्वारा आयोजना गरिएको "समुदायमा काङ्ग्रेस" अभियान अन्तर्गत बारा जिल्लाको केन्द्रिय प्रतिनिधिको रुपमा आएका केन्द्रिय सदस्य अनिल रुङ्टाले कार्यक्रम को शुभारम्भ…

मंत्री रिजालको प्रमुख अतिथ्यमा नेपाली कांग्रेस पर्साले पनी शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे…

शैलेश गुप्ता १६ माघ बीरगंज  पर्सा सहिद दिवसको अवसरमा नेपाली काँग्रेसले वीरगन्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसले शहीदहरुकाे शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएकाे हाे । वीरगन्जको गण्डक…

बिरगंज यातायातमा अधिकृत केबिन्द्र यादव,रघुनन्दन साह र सुरेन्द्र राय यादवको दादागिरीबाट सेवाग्राही…

शैलेश गुप्ता १५ माघ बीरगंज पर्सा भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात ब्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको रुपमा बिरगंज यातायात ब्यवस्था कार्यालयलाई लिन सकिन्छ । यहाँ…

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

शैलेश गुप्ता १५ माघ  पटना, बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाउनुभएको छ । राजभवनमा…

बिरगंज यातायातमा ठुलो चलखेल प्रदेश सरकारलाई पैसा खुवाएर सरुवा रोक्का गर्दै

शैलेश गुप्ता १४ माघ बीरगंज  पर्सा भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात व्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको रुपमा बिरगंज यातायात ब्यवस्था कार्यालयलाई लिन सकिन्छ । यहाँ…

विकृति तथा विसंगतिलाई विस्तारै निर्मुल पार्न अग्रसर रहेकोे : केन्द्रिय अध्यक्ष रिमाल

सिमरा, बारा। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारावणी शाखाको १३ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज माघ १३ गते शनिवार सिमरा स्थित एक होटेलमा गरिएको हो। श्याम किशोर कुशिवाहाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रितेश रिमालको प्रमुख…

बारा जिल्लाका सरकारहरु लाई चेत खुल्न आवस्यक : पुर्णिमा श्रेष्ठ

कलैया, बारा। BDSN कि पुर्णिामा श्रेष्ठका अनुसार हाम्रो समाजका लागि बारा जिल्लामा भएका साथीहरू लाई सहजता तथा सौहार्दपुर्ण वातावरण निर्माणका लागि यहाँ बारा जिल्लाका सरकार अर्थात स्थानीय, प्रदेश एवं संघीय सरकारहरुले हाम्रो समाजमा रहेका ४५००…

ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल

कृष्णनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तु मातहत रहेको ट्राफिक प्रहरी कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको…

जाडो यामको प्रभाव बाट बाच्न कम्बल वितरण

बीरगंज, पर्सा जाडो यामको प्रभाव बाट बाच्न वडा कार्यालयले कम्बल वितरण गरेको छ। वडा न. १२ मा रहेका ज्येष्ठ नागरिक, एकल महिला, विधुवाहरु लाई ३९१ वटा वितरण गरिएको वडा कार्यालयले जनाएको छ। बीरगंज म.न.पा.वडा नं.१२ बाट सामाजिक सुरक्षा भत्ता…

पोखरियामा बालबिबाह सम्बन्धी सरोकरवालाहरु संग १ दिने अभिमुखीकरण सम्पन।

शैलेश गुप्ता २ माघ पोखरिया  पर्सा बालबिबाह लाई संबोधन गर्न किसोर किशोरीहरुलाई शसक्त बनाउ उदेशय बारे पालिका स्तरिय सरोकारवाला हरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण तथा समन्वय बैठक कार्यक्रम पर्साको पोखरिया नगरपालिकामा अाज…

आइ.भि.एफको सेवाबाट बीरगंज ईस्थित सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिए

शैलेश गुप्ता २ माघ वीरगंज पर्सा आइ.भि.एफको सेवाबाट सुर्या हस्पिटलमा तिन वटा सन्तान जन्मिएका छन्। पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका वडा नं २ मा अवस्थित सुर्य हस्पिटल प्रा.लि.ले आफनै अस्पतालमा पत्रकार सम्मेलन गर्दै आस्पताल कि…

बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।

विराटनगर बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । मोरङको कटहरी गाउँपालिका–५ स्थित मोध्रहालगायत देशैभरी छरिएर रहेका बा“तर समुदायहरुले आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले…

सडक सुरक्षा र सवारी दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारीःबारा टाफ्रिक प्रहरी…

‘ सिरहा । सडक सुरक्षासँगै ट्राफिक व्यवस्थ्यापन र सवारी दुर्घटना न्यनूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुखको जिम्मेवारी हुन्छ । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय…

मेरी सर्भिसका डा. यादव रकम असुल्नमा माहिर, बिरामी घर न घाटका

शैलेश गुप्ता २९ पुस बीरगंज पर्सा वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरुलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशमा आएको छ । घटना गत पुस २३ गते सोमबारको हो । वीरगंज…

९ वर्ष पछि मनहर्वा गोल्डकपले तेस्रो संस्करणको निरन्तरता पाउँदै

कलैया, बारा। जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी युवा क्लबले ९ वर्षपछि गोल्डकप लाई निरन्तरता दिन लागेको हो । आयोजक मौवादेवी युवा क्लबले पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको तयारी बारे जानकारी गराएको हो । लामो समयदेखि संचालन…

पोखरिया नगरपालिकाको आ.व.२०८०/०८१ को सातौ नगर सभाको तेस्रो  बैठकको बिशेष नगर सभा आज  संपन्न ।

शैलेश गुप्ता २७ पुस पोखरिया  पर्सा  पोखरिया नगरपालिका को आ.व.२०८०/०८१ को सातौ नगर सभाको तेसरो बैठकको बिशेष नगर सभा आज  पोखरिया नगरपालिकाको सभा हलमा संपन्न भयको छ । बिहिबार देखी सुरु भयको बैठकको  बिशेष…

ठेकेदार चन्दन पटेलले कमसल कामगरी पोखरिया नगरपालिकाका जनप्रतिनिधिहरुलाई बदनाम गराउने प्रपंच रचे

शैलेश गुप्ता २५  पुस पोखरिया  पर्सा                 को पोखरिया नगरपालिका वडा नम्बर ९ ईस्थित रहेको बैरिया बिरता चौकमा सार्वजनिक प्रतिक्षालयको        मोरमत सांभार कार्य सुरु भयको छ।  सो मोरमत सांभार कार्य गुणस्तरीय नभयको र कमसल…

भ्रष्टाचारी भयको प्रमाणित गर्न पोखरियाका निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्रीवास्तवको चुनौती ।

शैलेश गुप्ता २३ पुस पोखरिया पर्सा  पछिल्लो दुई तीन दिनमा केही सञ्चार माध्यमहरुमा भ्रामक समाचार प्रसारण तथा प्रकाशन भएको भन्दै पर्साको पोखरीया नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले आफ्नो…