Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

निजगढ विमानस्थल राष्ट्रिय गौरवको योजना नबनाए
कलैया, बारा।
निजगढ विमानस्थल राष्ट्रिय गौरवको योजना नबनाए देश ठुलो दुर्घटनामा जाने भएकोले जसरी भए पनि बनाउनु पर्नेमा जोड दिएका छन्। विमानस्थल बारेमा युवा नेताहरु लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारी, विवेकशील…
कृष्णनगरमा सरसफाई सेवा केन्द्र तौलिहवा द्वारा सरसफाई
कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा आज बिहान जनचेतना मूलक कार्यक्रम अन्तर्गत कपिलवस्तु सरसफाई सेवा केन्द्र तौलिहवाको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा कृष्णनगर बजार क्षेत्र भित्र सरसफाई कार्यक्रम सम्पन्न भएको छl
बजार भित्र…
पिपरीमा सांसद शाह द्वारा पेट्रोल पम्प उद्घाटन
कृष्णनगर।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले आज एक कार्यक्रम बिच उद्घाटन गरेका छन्l
उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप…
बालबालिकालाई उद्दार गरि पालिका प्रमुखको रोहवरमा अभिभावक लाई जिम्मा
सबिर आलम, सिम्रौनगढ, बारा।
आज आदर्श कोतवाल गाउँपालिकाको कार्यालयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको रास्ट्रीय बाल अधिकार परिषद तथा समरक्षन नेपालको सहकार्यमा संचालित बाल हेल्प लाईन १०९८ नेपाल दोवारा २ जना बालकलाई गाउँपालिका…
कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गरिने :- नगर प्रमुख शाह
कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समितिको सार्वजनिक सुनवाई कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप…
बारामा आज चट्याङ लागेर एक युवकको मृत्यु
कलैया, बारा।
बारामा आज चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। आज बिहान शुक्रबार १७ गते का दिन सुवर्ण गाउँपालिका वार्ड नं ७ टोल सन्फुलवामा बस्ने बाबुलाल प्रसाद यादव को छोरा अन्दाजी वर्ष २१ को धीरज कुमार यादव लाई चट्याङ लागेर मृत्यु भएको छ।…
स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम
कृष्णनगर।
स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई तीन दिने (TOT) तालिम कृष्णनगरको निलकण्ठ स्विट हाउसको हालमा कार्यक्रम सम्पन्न भएको छ l कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना कृष्णनगर नगरपालिकाको समान्वयमा…
कृष्णनगर नगरपालिकाले मनायो १९ औं राष्ट्रीय धान दिवस
अजय मिश्र, कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १९ औं राष्ट्रीय धान दिवस मनाएको छ । कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा जनचेतना बहुउद्देशीय महिला कृषक समुहको सहयोगमा' धान बालीमा जैविक विविधताको उपयोग…
कृष्णनगरमा जेष्ठ नागरिक सरोकार वालाहरू संग छलफल
कृष्णनगर।
जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा वडा नं २,३,५,६ र ७ का जेष्ठ नागरिक सरोकार वालाहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ l…
वीरगञ्ज बसपार्क : ‘अघोषित रेडलाइट एरिया’
वीरगञ्ज - वीरगञ्ज बसपार्क स्थित अहिले यौन व्यावसाय व्यापक फस्टाएको छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय गरि रहेका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका…
कृष्णनगरमा जेष्ठ नागरिक तथा सरोकार वालाहरू बिच एक दिने छलफल कार्यक्रम
कृष्णनगर।
जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा गरिएको हो।
कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सफलतापूर्वक सफल भएको छ l जेष्ठ नागरिक को…
बोक्सीको आरोप लगाउदै कुटपिट
कलैया, बारा।
बोक्सीको आरोप लगाउदै सोमबार मुस्लिम समुदायको महिलालाई दुव्र्यवहार गर्नुको साथै कुटपिट गरि सख्त घाइते बनाइएका छन्। त्यति मात्र होइन मलमुत्र खुवाउने समेत प्रयास गरेका छन्। पचरौता नगरपालिका वडा न. ५ बेलदारीमा जग्गाको सम्बन्धि…
२ वर्षदेखि विवादका कारण रोकिएको सडक निर्माणको कार्य अगाडी बढयो
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा २ वर्षदेखि अल्झिएको सडक निर्माणको आज देखी काम अघि बढेको छ । वडाअध्यक्षमा युवा नेता रामकिशोर सिंह पराग निर्वाचित भएसँगै उनले स्थानीयसँग सहमती गरेर काम अघि बढाएका छन । हरपतगञ्ज गाउँ निवासी…
किसानको समस्या समाधानका लागि पार्टी सधै लडिरहने:- महासचिव मिश्र
कपिलवस्तु।
जनता प्रगतिशील पार्टी नेपालकोको कार्यकर्ता भेला एवं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हरूको सम्मान कार्यक्रम कपिलवस्तु जिलाको महाराजगंज नगरपालिका वडा नं ७ समयमाई धर्मशालामा सम्पन्न भएको छ l
कार्यक्रमको अध्यक्षता जप्रपा नेपालका…
सुवर्नमा २४ सै घण्टा स्वास्थ्य सेवा यसै आर्थिक वर्षमा सुचारु हुने
कलैया, बारा।
बाराको सुवर्ण गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिका राजेश राय यादवको अध्यक्षता तथा नेपाली नेपाली काँग्रेसका पूर्ब सांसद राधेचन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष रिमा देवी र प्रमुख प्रशासकीय…
शिक्षा स्वास्थ्य कृषि लगायतका कुरामा बढीजोड : आदर्श कोतवाल
कलैया, बारा।
बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षता तथा नेपाली कांग्रेसका मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष रिमा देवी र प्रमुख प्रशासकीय…
कलैयामा १४ बिघा छेत्रफलमा रास्ट्रीय स्तरको क्रिकेट खेल मैदान बनाउने घोषणा : साह
कलैया, बारा ।
कलैयामा १४ बिघा छेत्रफलमा रास्ट्रीय स्तरको क्रिकेट खेल मैदान बनाउने कलैया उप-महानगरपालिकाका नगर प्रमुख विनोद साहले घोषणा गर्नु भएको हो । ९ औ नगर सभामा यस्तो घोषणा गरेका छन् । नगर प्रमुख साहले नगर सभाको उदघाटन गर्दै साहले दुई…
शिक्षा, स्वास्थ्य,कृषि र व्यवसाय विशेष प्राथमिकता दिने : रुस्तम अंसारी
कलैया, बारा।
बाराको फेटा गाउँपलिकाको १० औ गाउँ सभा आ.ब २०७९/०८० को नीति कार्यक्रम तथा बजेट सर्वजनिकिकरण सम्पन्न भएको छ ।उक्त गाउँ सभाले आगामी आर्थिक वर्षको लागी ३५ करोड ९२ लाख ५८ हजार को अनुमानित बजेट प्रस्तुत गरेको हो । चालु बजेट रु.९…
कोल्हवी नगर वासीले पनि चाडै नै कलेज, खानेपानी तथा कृषि लगायतका सेवा
कलैया, बारा।
बारा जिल्लाको कोल्हवी नगरपालिकमा आठौ नगर सभा गरिएको हो। नगर सभा लाई सम्बोधन गर्दै प्रमुख अथिति खानेपानी मन्त्री माननीय उमाकान्त चौधरीले निजगढ अन्तरास्ट्रिय विमानस्थल कुनै बहानामा हरेक परिस्थिति लाइ थाति राखी बन्ने बताउनु भएको…
संचारकर्मीको हौसला बढाउन मिडिया अवार्ड्स कार्यक्रम गर्ने : आनन्द शर्मा
कलैया, बारा ।
बारा जिल्लाको नेपाल इन्षिटच्यूट अफ मास कम्यूनिकेशन प्रा. लि.द्वारा मिडिया अवार्ड कार्यक्रम गर्ने भएको छ। मधेश प्रदेश स्थित बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मा मधेश प्रदेश मिडिया अवार्ड्स – २०७९ नामक प्रदेश…
मतदाता नामावलीमा महिला, दलित र सीमान्तकृतको पहुँच बारे अन्तरक्रिया
कलैया, बारा।
मतदाता नामावलीमा महिला दलित र सीमान्तकृतको पहुँच बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो। दलित सरोकार मञ्च नेपालको आयोजना तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराको सहकार्यमा अन्तरक्रिया गरिएको हो। मञ्चका केन्द्रिय सचीव…
विराटनगरमा बृहत मधेशी नागरिक समाज द्वारा सञ्चारकर्मी तथा जनप्रतिनिधि लाई सम्मान
विराटनगर।
बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगरले स्थापना भएको ८ औंं दिवसको अवसरमा जनप्रतिनिधि तथा सञ्चारकर्मी लाई सम्मान गरेका छन्। विराटनगर महानगरपालिका नव निर्वाचित स्थानीयतहका जनप्रतिनिधी तथा पत्रकारहरु लाई सम्मान गरेका…
मानव बेचबिखनबाट प्रभावितहरूका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न
कपिलवस्तु, कृष्णनगर।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहलमा कृष्णनगर नगरपालिकाको आयोजन तथा UK aid, USAID, हाम्रो सम्मान परियोजना, माइती नेपाल लगायतको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि बार्षिक…
साहले मांगे जनप्रतिनिधिको सम्पत्ति विवरण
कलैया, बारा।
नेकपा मावोबादी केन्द्र कलैया उप-महानगरपालिकाका अध्यक्ष मुकेश साहले नव निर्वाचित जनप्रतिनिधिहरु संग सम्पत्ति विवरणको मांग गरेका छन्। हाम्रो देश नेपाल लामो संघर्ष जनयुद्ध , जनआन्दोलन, मधेस आन्दोलन बाट देशमा संघीय लोकतान्त्रिक…
रोटर्याक्ट क्लब अफ काठमाडौं द्वारा सात दिने तालिम सम्पन्न
काठमाण्डौ।
रोटर्याक्ट क्लब अफ काठमाडौं द्वारा जुन ५ देखि जुन ११ सम्म संचालित एक हप्ता लामो 'पब्लिक स्पिकिंग तालिम' रोटरी हल, थापाथलीमा सम्पन्न भएको छ। रुपान्तर इन्टरनेसनलको सहकार्यमा गरिएको उक्त तालिम कान्तिपुर टेलिभिजनकर्मी तथा रुपान्तर…
बाराको जिससको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी
कलैया , बारा।
जिल्ला समन्वय समिति (जिसस ) बारामा आज सोमबार ३० गते भएको निर्वाचनमा १६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि ३२ जनाले मतदान गरेका थिए। उक्त निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएका छन।
सोमबार भएको निर्वाचनमा जिसस बाराको…
युवा पत्रकार गुप्तालाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान
नेपालगञ्ज ।
पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।
पाँच हजार रुपियाँ नगद राशी सहितको सो…
दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने
नेपालगन्ज।
नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका केन्दिय सयोजक राजीव झाको प्रमुख अतिथिमा कार्यक्रम संचालन भएको थियो। नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका बाँकेले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम…
सिम्रौनगढ कार्यपालिकामा काङ्ग्रेस विजयी, अदालत यथावत
कलैया, बारा।
सिम्रौनगढ नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसको पूर्ण बहुमतका साथ पुरै प्यानल विजय भएका छन। हिजो पालिका कार्यालयको प्राङ्गणमा भएको निर्वाचन बाट पालिकामा दुई वटा ध्रुवीकरण भएको हो।
हुनत जन निर्वाचित भए पश्चात् कुनै दलगत…
सिम्रौनगढमा मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान, सरकार गैरजिम्मेवार
कलैया, बारा।
मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान रहेका छन। उक्त समस्याका कारण प्रहरीले तस्करीमा नियन्त्रण गर्न खोज्दा किसान मर्कामा पर्ने भएका छन। वर्ष भरी किसानको उपजनिमा नै सबै अधारित हुने गर्छन। चाहे त्यो जुन सुकै देश होस सबैले…