Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

मधेशी पत्रकार समाज, नेपाल द्वारा “हिरो अफ मधेश” को सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याउने…
बीरगंज, पर्सा।
मधेशी पत्रकार समाज, नेपाल द्वारा “हिरो अफ मधेश” को सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रदान गरिएको छ। “ हिरो अफ मधेश ” नामै काफी छ । भन्नेमा मात्र सिमित नरहेको कुरा बुधबार आयोजित कार्यक्रममा छर्लङ्ग…
बारा कांग्रेसको नया नेतृत्वले आउदो चुनावमा पहिला भन्दा दोबर सिट हासिल गर्ने : रौनियार
कलैया, बारा।
नेपाली कांग्रेसको १४ महाधिवेशन बारा जिल्लामा पुरा भए संगै निर्वाचित प्रतिनिधिहरुले सबै गुटको गुटगत कुराहरु लाई छोडेर एक ढिक्का भएर अगाडी बढ्ने मात्र जनाएका छन्। बारा जिल्लाको सबै भन्दा कान्छो पचरौता नगरपालिका वडा न.७ बेनौली…
टाइफाइड रोग बिरुद्ध खोपको अभियान सुरुहुने
कलैया, बारा ।
टाइफाइड रोग विरूद्धको खोप चैत्र २५ गते देखि बारामा सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरूद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरूको अभिमुखिकरण कार्यक्रमा जनकारी गराएको हो…
बहुवरिमा रहेको नेपाल राष्ट्रिय अधारभुत बिधालय राजनिती चपेटामा
रमेश साह, कलैया, बारा।
बाराको परवानिपुर गाउँ पालिका वडा नम्बर ५ बहुवरिमा रहेको नेपाल राष्ट्रिय अधारभुत बिधालय राजनिती चपेटामा परेकोछ। बाल बिकास देखि कक्षा ५ सम्मका ६० जना बिद्यार्थीहरु लाई पाच जना शिक्षक शिक्षिकाहरुले एउटै कोठामा पठनपाठन…
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण
रमेश साह, कलैया, बारा ।
बारा जिल्ला कलैया उपमहानगरपालिका स्थित करणराज पार्टी पैलेसमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ। अहिले देशलाइ बन्धक बनाएको स्थितिछ सदन दुई पल्ट विघटन…
बारा जिल्लामा लोसपा अब सबल हुदै, जिम्मेवारीमा लाग्न बिज्ञप्ति
कलैया, बारा।
बारा जिल्लामा लोकतान्र्तिक समाजवादी पार्टी अब सबल हुदै गएको जिल्ला अध्यक्ष नवल किशोर सिंहले बताए। बारा जीला लाई अझ सबल बनाउन लाई थप उर्जा प्रदान गर्न विभिन्न जुझारु एवं इमान्दार युवाहरु लाई जिम्मेवारी दिएको सिंहले विज्ञप्ति…
छोराछोरी बिच भेदभाव गर्न नहुने :- प्र. प्रशासकीय अधिकृत ढकाल
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा…
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन
अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र…
कोर्ट मैरेज गरेकोमा ज्यान मार्ने धम्की, आदालतको अपहेलना
कलैया, बारा ।
विवाह दर्ता ऐन, २०२८ को दफा ४ को उपदफा (३) मा विवाह हुनसक्ने अवस्था अन्तरगत विवाह हुनको लागि पुरुषको उमेर २२ वर्ष र महिलाको १८ वर्ष पूरा भइसकेको हुनुपर्ने भनी व्यवस्था गरिएको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले…
टिपरको ठक्करबाट एक जना गम्भीर घाइते
कलैया, बारा ।
आज भोलि सवारी दुर्घटना निकै हुनेगरेको देखिन्छ र सुनिन्छ । त्यस्तै हुलाकी सडकमा पर्ने महागढीमाई नगरपालिका स्थित थलही पुलको पश्चिम तर्फ टिपरले ठक्कर दिदा एक साईकल यात्री गम्भीर घाईते भएको छ। बिहान करीब ७:०० बजेको समयमा पुर्वबाट…
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा रमजानको शुभकामना
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।
इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा रमजानको शुभकामना व्यक्त गरिएको छ l राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल का…
चैत्र २० गते देखि रोजा (व्रत) बस्ने राष्ट्रीय मदरसा संघको सुचना
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।
मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरेको बताएको छ। पवित्र महिना रमजानमा मुस्लिम धर्मावलंबीहरु रमजान महिना…
नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन कृष्णनगरमा सम्पन्न
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कृष्णनगर नगर कमिटी उपाध्यक्ष महताब आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा…
मौलाना मसहूद र अल्कुफी द्वारा रमजानको शुभकामना व्यक्त
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।
देशभरिका इस्लाम धर्मावलम्बीहरू रमजान पर्वको अवसरमा एक महिना रोजा (व्रत) बस्छन् । रोजा बस्दा दिनमा कुनै पनि खाद्यपदार्थ सेवन गर्न नपाइने मान्यता छ। रमजान इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व हो । रमजानमा खासगरी…
बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराउदै
कलैया, बारा।
बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराइरहेका छन्। परवानिपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा नेपाल राष्ट्रिय अधारभुत बिधालयमा ६० जाना नियमित विधार्थीहरु अध्यापन गरि रहेका छन्। उक्त विधालयमा शिक्षकहरु…
कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम
विराटनगर।
इण्डो नेपाल मैत्री अन्तराष्ट्रिय वातावरण संरक्षण अभियान अन्तर्गत भारत विहारको सुपौल जिल्लाको निर्मली प्रखण्ड अन्तर्ग कुणौली सिमा नजिकै रहकेो जागेश्वर उच्च विद्यालय कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम…
समाज सेवा गर्न होटेल व्यवसायमा लागे आलम
बीरगंज, पर्सा।
समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ। त्यस्ता इक्षा शक्ति भएका मानवको एउटा मात्र लक्ष्य हुने गर्दछ, जुन मानव सेवा हो। आजको युगमा हेर्दा केहि भन्न नसकिने अवस्था रहेको छ, जुन सर्वविदित…
स्तरोन्नती आधारभूत सिलाई कटाई सिप विकास तालिम सम्पन्न
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ।
चैत्र १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत…
कृष्णनगरको भूमिका मधेस आनदोलनमा अविस्मरणीय:- अध्यक्ष यादव
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ l कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा…
शाहपुर्वामा शिव र हनुमान मन्दिर उद्घाटन, संविधानले सबैलाई समेट्न सकेन : नेता महतो
नेपालगञ्ज ।
पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी रहेको बताउनु भएको छ । संविधानले अझै पनि सबैलाई समेट्न नसकेको जिकिर गर्दै फेरि संशोधन गरी सबैको भावना…
पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन
कलैया, बारा।
पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन गरिएको हो। बारा जिल्लाको कान्छो नगरपालिका पचारौता बेनौलीमा २६ सदसीय इकाई कमिटि गठन भएको छ। सोनालाल साह तेलीको अध्यक्षता तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डा.…
किसान अन्न दाताको समृद्धि नभए सम्म देश विकास हुन नसक्ने:- महासचिव मिश्र
कृष्णनगर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा शिव पुजन चौधरीको अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपालको ११ सदसिय वडा कमिटी गठन गरिएको छ l कार्यक्रम नूर मोहम्मद खानको अध्यक्षता तथा प्रमुख अतिथिमा जनता प्रगतिशील…
नेपाली कांग्रेसका युवा नेता कुनाल शाह १४ गते नेकपा एमाले मा प्रवेश गर्ने
अजय मिश्र, कृष्णनगर,कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह यही चैत्र १४ गते नेकपा (एमाले) मा औपचारिक रूपमा राष्ट्रीय अध्यक्ष के. पि. शर्मा ओलीको हातबाट सदस्यता ग्रहण गरि एमालेमा प्रवेश…
वडा न. १४ बघुबनको वडा कार्यालय समुदघाटन
कलैया, बारा ।
कलैया उप-महानगरपालिका वडा न. १४ बघुबनको वडा कार्यालय समद्घाटन गरिएको छ। नगरप्रमुख राजेश राय यादव, तथा उप-प्रमुख रहिमा खातुन एवं नगर कार्यालयका प्रशासकीय प्रमुख नाथु साहको विशिष्ट आतिथ्यतामा समुदघाटन गरिएको छ। नवनिर्मित वडा…
लोसपाको एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम, चुनावमा आफ्नो जीतको प्रबल सम्भावना : ठाकुर
बीरगंज, पर्सा।
लोकतान्त्रिक समाजबादी पार्टी नेपाल प्रदेश स्तरीय एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम नगर सभा गृहमा पुरा भएको छ। लोकतान्त्रिक समाजबादी पार्टी नेपाल केन्द्रीय सचिवालयको जिल्ला कार्य समिति पर्सा बीरगंजको आयोजनामा भएको सो…
पत्रकार उषा सरदार सहित ८ महिलालाई अम्बे मुरारी सेवा केन्द्रले गर्यो सम्मान
विराटनगर / चैत्र १०, ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अम्बे मुरारी सेवा केन्द्र विराटनगरले पत्रकार उषा सरदार सहित ८ जनालाई सम्मान गरेका छन् ।
अम्बे मुरारी सेवा केन्द्रको सभापति शान्ता पोखरेलको सभापतित्वमा ११२ औ नारी दिवसको अवसरमा…
महिला संघले मनाए होलि, आफ्नो ब्यथा पोखे मंत्री यादव संग
कलैया, बारा।
जनता समाजवादी महिला संघ बारा होलि मिलन कार्यक्रम गरेका छन्। महिला संघ बाराकी अध्यक्ष रम्भा सहनीको अध्यक्षता तथा मधेश प्रदेशका अर्थ राज्य मंत्री उषा यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ। फागु पर्व होलिको शुभ अवसरमा…
बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन
बीरगंज, पर्स।
बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ। संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो। तेश्रो…
भोलि आठ बजे बाट मतगणना सुरु, प्रजिअको रोहबरमा अधिकृत तथा उमेदवारहरु बीच सहमति
जनकपुरधाम।
निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको पण्डितले आरोप लगाए। निर्वाचन समितिले शनिबार देखि मतगणना सुरु गरेको तर आज सम्म पनि मतगणनाको नतिजा सार्वजनिक गर्न ढिला गरिरहेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनको…
न्याय मंग्दा माग्दै सरोकारवाला निकाय मौन, चक्का जाम गर्ने घोषणा, आन्दोलन बाट छती भए सरकारको…
कलैया, बारा।
हिन्दुवादी संगठन द्वारा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय घेराउ गरि दुई घण्टा धारणा एवं नारा जुलुस बिगत ५०औ दिन सम्म आन्दोलन गर्दा पनि सम्बन्धित निकाय मौन रहेकोले अब आन्दोलनको स्वरुप फेरी चक्का जाम गर्ने घोषणा गरेका…