विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

दिन दु:खीको चुल्हो बाल्नेर सरकारहरु लाई कलैया सिटि जेसिसले पाठ सिकाउदै

मानिकचन साह, कलैया, बारा। कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज चौथो दिन पनि जारी राखेको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्।…

दिन दु:खी लाई नेपाल बिश्व हिन्दुमहासंघ द्वारा राहत

जनकपुरधाम। हुन त सहयोगको नाममा लाखौं करोडौं लुटने गरेका छन । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषाले सहयोग गरेको ठाउमा पुग्ने गरेको हुदैन। उदाहरणको स्वरुपमा हेर्ने हो भने भुकम्पको नाममा करोडौंको सहयोग लुटिएको सर्बविदित छ। नेपालमा…

कलैया सिटि जेसिसद्वारा परोपकारी चुल्हो बाल्ने अभियान

मानिकचन साह, कलैया, बारा। कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दोस्रो दिन पनि जारी रहेकोे छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका…

कलमजिबि पत्रकार लाइ गैर संस्था द्वारा स्वास्थ सामाग्री हस्तान्तरण

कलैया, बारा। बिश्वनै कोभिड महामारीले गर्दा आक्रान्त बनेको बेलामा हाम्रो नेपाल पनि अछुतो नरही शहर देखि गाउँ सम्म त्राहिमाम भएकाछन।हाम्रो देश नेपाल बिश्वमा एउटा गरिब मुलुकको रुपा चिनिन्छ। यसै क्रममा कोभिडको कारणले गर्दा हरेक क्षेत्रमा…

यस वर्ष पनि कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आजबाट शुरु 

मानिकचन साह, कलैया, बारा। कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि आजबाट शुभारम्भ गरिएको छ। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले…

राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन कोभिड पीडित लाइ खाद्यान्न सामग्री बितरण

बीरगंज, पर्सा। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन…

कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिजले सहयोग गर्दै परोपकारमा अग्रसर 

कलैया, बारा। कलैया निशुल्क अक्सिजन बैंक लाइ कलैया सिटि जेसिज द्वारा सहयोग गरि परोपकार कार्यमा अग्रसर भएका छन् । बर्तमान कोभिड-१९को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा लायन्स क्ल्ब अफ कलैया बाराले निशुल्क वितरणको…

ज्यालादारी मजदुरहरू लाइ स्थानीय युवाद्वारा खाना बितरण : सरकार लाइ सचेत

बीरगंज, पर्सा। कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइला द्वारा आज…

पोखरिया नगरपालीका ले प्रधान मन्त्रि रोजगार कार्यक्रम मा युवाहरुलाई ५० दिन रोजगारी दिए

सैलेश गुप्ता जेष्ठ १४ पोखरिया ः– प्रधान मन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पर्सा को पोखरिया नगरपालीका ले पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी रुपान्तर पहल योजना मा ४३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका…

पोखरिया नगरपालीका वडा नमबर १ बन्कटवा मा माक्स र साबुन बितरण

सैलेश गुप्ता जेष्ठ ११ पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नमबर १ बनकटवा मा आज के० एन० ९५ माक्स र साबुन बितरण गरिएको छ ।प्रत्येक घरमा २ वटा साबुन र परिवार को सदस्यहरु मध्ये प्रत्येक ब्यक्तीलाई एक वटा को दर ले सबै सदस्यहरुलाई माक्स…

धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता

रमेश साह, कलैया, बारा । धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता गरि रहेको स्थानीयहरुको भनाइ रहेको छ। बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७…

बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला

कलैया, बारा । बारा जिल्लाको सदरमुकाम कलैयाको मदरसा टोलमा हत्या गरिएको पाइएकोछ। बारामा एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७…

निम्बस ग्रुप बिरगंजद्वारा २५ सय पिस माक्स र २० लिटर सेनिटाईजर सामुदायिक सेवा केन्द्र लाई हस्तान्तरण

सुनिल श्रेष्ठ, बिरगंज। हाल बिश्वमा महामारीको रुपमा फैली रहेको कोभिड -१९ कोरोना भाईरसलाई मध्य नजर गर्दै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि निम्बस ग्रुप बिरगंज पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा…

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ज्योति रुंगटाले दिए ८० थान अक्सिमिटर

सुनिल श्रेष्ठ, वीरगञ्ज। स्थानीय समाजसेवी ज्योति रुंगटाले ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर लाई ८० पिस अक्सिमिटर उपलब्ध गराएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर रुंगटाले…

प्रहरी निरीक्षक थापाको सक्रियतामा पर्साको ग्रामीण क्षेत्रमा चोरी तस्करी लागुऔषध ओसारपसार तथा अपराध…

मेघराज राय, जिराभवानी।  ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको सकृयताले ग्रामीण ईलाकामा चोरीतस्करी तथा अपराधिक गतीबिधिहरु सुन्य हुदै गएको छ । प्रहरी निरीक्षक थापाले अपराधीहरु लाई पक्राउ गर्ने र अपराध…

उप प्रमुख खातुनद्वारा पोखरीया बजारको अनुगमन।

सैलेस गुप्ता ०२ जेष्ठ पोखरिया पर्साको पोखरिया नगरपालीकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया बजारमा ब्यापारीहरुले खाधान्न समाग्री र अन्य खरिद बिक्री गर्ने सरसमानमा बढी मुल्य लिइ सरसमान बिक्रि…

भारतबाट औषधी ल्याएर सेवा दिँदै ग्रिनसिटी

सुनिल श्रेष्ठ, वीरगञ्ज, १ जेठ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले नेपालमा नपाईने आवश्यक औषधीको जोहो गर्ने अभियान थालेको छ । नेपालमा नपाईने औषधीको सेवन गरीरहेका तर निषेधाज्ञाका कारण औषधी ल्याउन समस्या भएकाहरु लाई केन्द्रले…

बारामा बैंकिङ कारोबार गर्न आलोपालो गरि बितिये संस्था खुल्ने : जिल्ला प्रशासन

कलैया, बारा । बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय बारा बाट जारी निशेधाज्ञाको पालना गर्ने र जोखिम न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय बाराले बाराका…

वडा अध्यक्ष र नगर लाइ ध्यानाकर्षण गराउन वार्ड भरी सेन्टिराइज

रमेश साह, बारा, कलैया । बिश्वब्यापी महामारीको रुपमा फैलिएको ( COVID-19)कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कलैया उपमहानगरपालिकाका युवाहरु आफनो गाउँ आफै बचाउ भन्ने उदेश्यले वार्ड भरी सेन्टिराइज गरेका छन। बिश्वव्यापी माहामारीको रुपमा…

भ्वाईस अफ बाराको निशुल्क मास्क बैंक सुरु

कलैया, बारा । भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालनमा ल्याएको छ । कोरोनाबाट बच्न मास्क अनिवार्य भएकोले भ्वाईस अफ बाराले निशुल्क मास्क बैंक सञ्चालन गरेको हो। जनचेताको कमिले पनि महामारीको रुप लिदै गएको अर्थात कोरोनाबाट बच्न…

जनताको जीवन रक्षाको लागी सम्पूर्ण शक्ति परिचालन गर – अध्यक्ष पटेल

वीरगंज, पर्सा।  हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले कोरोना भाइरसको कहर बाट आदरणीय नेपाली दाजुभाई र दिदीबहिनीहरुको जीवन रक्षाको लागी सम्पूर्ण शक्तिहरु परिचालन गर्न तीन तहको सरकार संग आग्रह र अनुरोध गरेका छन्। उनले भने…

श्री गुल्मी रेसुङ्गा युबा क्लब रेसुङ्गा नगरपालिका-०६ द्वारा अक्सिजन

चिरन्जीवी मरासिनी, गुल्मी – पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले महामारीको रुप लिदै गएपछि नेपालले पनि अक्सिजनको अभाव झेलिरहोको छ । यस्तै अभवको जिल्ला बनेको छ गुल्मी, कोभिड संक्रमितलाई उपचार गर्ने ठाउँ र अक्सिजन अभाव हुदा दिनहु…

निशुल्क अक्सिजन बैंक कलैयामा स्थापना

रमेश साह, कलैया बारा। कलैया उपमहानगर पालिकामा निशुल्क अक्सिजन बैंक स्थापना गरिएकोछ। बिश्व  अहिले कोरोनाले गर्दा अक्रान्त रुप लिदै गर्दा नेपाल पनि अहिले अछुतो रहेको छैन। नेपालमा दैनिक रुपमा स्वास्थ संस्थामा दिनप्रतिदिन बिरामी चाप बढ्दै…

सेवानै धर्म हो भन्ने समाजमा फ़िजाऊदै मानव सेवा आश्रमको सुमा

सुनिल कुमार श्रेष्ठ, बीरगंज, पर्सा। कोहि सानो उमेर बाट सामाजिक सेवामा लगनशील हुन्छन भने युवा तथा अध्वैस भएको बेला बाट समाजको सेवा बारे भावना जागृत हुन्छ। हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर…

पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने साहको मांग

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यम बाट महासंघको बसेको दोस्रो बैठकमा विशेष प्रस्तावको रुपमा राख्दै उनले…

मुख्यमन्त्री राउत द्वारा घरमै बसेर पर्व मनाउन आग्रह

जनकपुरधाम । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको जनाउदै प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै इस्लाम धर्मालम्बीहरूको महान पर्व ईद–उल…

कर्नाटकमा फसेका मजदुरहरू एसएसबी सहायक कमाण्डेंट द्वारा उद्धार

कलैया बारा। एसएसबी को सहायक कमांडेंट असल श्रीवास्तव द्वारा कर्नाटकमा फंसेका मजदूरलाई उद्धार गरिएको छ। उद्धार गरिएको मजदुरहरुसँग १२ देखि १६ घण्टा सम्म जोखिम युक्त काम गराईरहेको जनाईएको छ। काम गरे बापतको ज्याला पनि नदिएको गुनासो तथा काम…

रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा !

रौतहटमा कोरोना संक्रमितको उपचार भगवान् भरोसे हुँदै , अक्सिजन बाहेक केही छैनन् सुबिधा ! अमित ठाकुर।रौतहट।बैशाख २८। रौतहट जिल्लामा कोरोना संक्रमितको उपचार भगवान् भरेसे भई रहेको देखिएको हो। जिल्ला अस्पताल गौरको पछाडि निर्माण गरिएको अस्थायी…

रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो।

रौतहटमा थप एक बालिका सहित २ जना कोरोना संक्रमितको मृत्यु,मृत्युु हुनेको संख्या १७ पुग्यो। अमित ठाकुर।रौतहट।बैशाख २६ । जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो। अस्थायी कोभिड अस्पताल गौरमा…