विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

ग्लोबल युथ क्लबको राज्यमन्त्री मा उषा यादवद्वारा उद्घाटन

बारा। बाराको माहागढीमाई नगरपालिका वर्डा नम्बर १० गन्जभवानीपुर स्थित प्रदेश नम्बर २ सरकारको अर्थ राज्यमन्त्री उषा देवी यादवद्वारा ग्लोबल युथ क्लबको उद्घाटन गरिएको छ। प्रदेश नंबर २ सरकारको अर्थराज्यमन्त्री माननीय उषा देवी यादवको प्रमुख…

च्युटाहा स्वास्थ्य चौकीमा मैनाली द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

सबिर आलम, बारा। हिजो आदर्श कोतवाल गाउँपालिका अन्तर्गत च्युटाहा स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी नेकपाको केन्द्रीय सदस्य तथा पुर्व बारा क्षेत्र न .१ का नेकपा प्रत्याशी प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनाली द्वारा च्युटाहा…

समाचार प्रकासनको अधारमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

समाचार प्रकासनको अधारमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट अनिल पाण्डेय कलैया बारा आज बाराको बिभिन्न ठाँउबाट नेपाल प्रहरीले अवैध मदिरा भट्टी नष्ट गरेको छ। अवैद मदिरा भट्टी नष्ट  गंजभवानीपुर, डुमरबाना, सिम्रौनगढ, मधुवन, पिपरपाती लगायतका…

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै नगरप्र​मुख

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै     नगरप्र​मुख अनिल पाण्डेय कलैया बारा बिषादी तथा बिउ ब्यावसायिक संघ बारा को चौथो महाधिवेशनमा प्र​मुख अतिथि कलैया उपमहानगरपालिकाको नगरप्र​मुख राजेश राय यादवले आफ्नो संम्बोधनमा किसानहरुकोलागि काम…

बोर्डर बन्द तस्करी चालु प्रहरि ईर्चाज पवन झा भए मालामाल

सैलेस गुप्ता २२ असोज पोखरिया आज बिहान शस्त्र प्रहरि बेस केम्प बन्जारीले भंसार छली गरि लयाईएको नयाँ ट्रेक्टरको टेलर पर्सा को छिपहरमाई गाउपालीका वडा नम्बर २ टिहुकी बाट नियन्त्रणमा लिएको छ । सो टेलर प्रहरि चौकि टिहुकीको प्रहरि ईन्चार्ज पवन…

इन्डियन (आईपीएल) प्रिमियर लिगमा राजस्थान रोयल्सलाई ५७ रनले मुम्बई शीर्षस्थानमा

दिपेन्द्र साह, पर्सा। राजस्थान रोयल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको २० औं खेलमा तीव्र गतिका बलर जस्प्रित बुमराह र…

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जना नेपालमा कोरोना सङ्क्रमण पुष्टि, सङ्ख्या ९० हजार नाघ्यो

दिपेन्द्र साह, पर्सा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ५१ जनामा सङ्क्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना…

९६ जनाको स्वाब परिक्षणमा पर्सा र बारा गरी १४ जना कारोना संक्रमण पुष्टि

दिपेन्द्र साह, पर्सा । वीरगन्ज स्तिथ नारायणी अस्पतालको प्रयोशगालामा गए राती पर्सा र बाराका ९६ जनाको स्वाब परिक्षण गर्दा १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पर्साका १० र बाराका ४ जना गरी १४ जनामा कारोना संक्रमण पुष्टि…

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी अनिल पाण्डेय कलैया बारा असोज २०, बारा वडा विकास सुधार समिति वडा नं. १६ ले आज कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा करिब ५०० वाडाबासीको समुहले तालाबन्दी गरेको छ ।…

कलैया उपमाहानगरपालिका कार्यालयमा तालाबन्दी अनिल पाण्डेय कलैया बारा असोज २०, बारा वडा विकास सुधार समिति वडा नं. १६ ले आज कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा करिब ५०० वाडाबासीको समुहले तालाबन्दी गरेको छ । सो समितिले…

अवैध घरेलु मदिरा वरामद गरी नष्ट गरिएको

अवैध घरेलु मदिरा वरामद गरी नष्ट गरिएको अनिल पाण्डेय कलैया बारा कोरोनाको महामारीको मौकाछोपी अबैध मदिराको बिगबिगी बढेको छ। माहागढिमाई नगरपालिका वडा नम्बर १० गँजभवानिपुरमा अबैध मदिरा भट्टी सँचालनमा रहिरहेको छ। गँजभवानिपुर अबैध…

कलैया उपमाहानगरपालिका भ​ष्ट​चारीको अड्डा

कलैया उपमाहानगरपालिका भ​ष्ट​चारीको अड्डा अनिल पाण्डेय कलैया बारा बाराको १६  स्थानिय तहमध्ये कलैया उपमाहानगर पालिका पनि एक हो। जँहा सेवाग्राहिको काम काज गरेबापत स्थानिय तहको क्र​म​चारीले खर्च बापत रु एक हजार देखि दुई हजार सम्म…

जनमत पार्टीको जगरनाथपुर गाउपालिकामा पार्टी प्रवेश तथा वडा इकाई किमिटि गठन

मानिकचन साह वीरगंज १७ असोज जनमत पार्टीको जगरनाथपुर गाउँपालिकाको जानकीटोला वडा नं. २ वृहत पार्टी प्रवेश तथा वडा ईकाई सुजित रौनियारको अध्यक्षतामा वडा इकाई ६१ सदस्यीय गठन तथा जिल्ला इन्चार्ज संतोष कुमार साह सोनारको विशेष उपस्थितिमा वृहत…

अनलाइन पत्रकार सञ्जाल नेपाल लोकराज अवस्थीको संयोजकत्वमा गठन

मानिकचन साह वीरगंज १९ असाेज स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उदेश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको छ । अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता…

राजधानीलाई दाङ सार्ने प्रस्ताव बिरुद्धको आन्दोलन कार्यक्रम परिमार्जन

राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको कार्यक्रम परिमार्जन असौज १९ बुटवल । बुटवलमा रहेको अस्थायी प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका बिरुद्ध आन्दोलनको घोषणा गरेका पेशागत सञ्जालले…

सचेत नागरीक समाजद्व​रा सम्मान  कार्यक्रम

सचेत नागरीक समाजद्व​रा सम्मान  कार्यक्रम  अनिल पाण्डेय  , कलैया बारा           बाराको  कलैयामा आज एक कार्यक्रम को बिच  सचेत नागरीक समाज बाराद्व​रा सुरक्षा प्रमुखलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा सशस्त्र प्रहरी प्रदेश को…

३८ बराबरको तस्करीका लताकपडा तथा अलैची प​क्राउ

३८ बराबरको तस्करीका लताकपडा तथा अलैची     प​क्राउ अनिल पाण्डेय कलैया बारा बारा प्रहरी को सक्रियमा आज करिब ३८ बराबरको तस्करीका लताकपडा तथा अलैची प​क्राउ गरिएको छ। हिजो इलाका प्रहरी कार्यालय जितपुरबाट बाट खटिएको प्रहरी चेकिङ टोलीले…

प्र​ह​रीकै सँर​क्ष​णमा खुल्ला म​दिराभ​ट्टि सञ्चालन

प्र​ह​रीकै सँर​क्ष​णमा खुल्ला म​दिराभ​ट्टि सञ्चालन ​ अनिल​ पाण्डेय​ कलैया बारा शान्ति सुर​क्षाको जिम्मेवारी पाएको नेपाल​ प्र​ह​रीले बाराको महागढीमाई नगरपालीका वडा नम्वर १०      गँज​भ​वानिपुर​मा खुल्ला म​दिरा भ​ट्टि आफ्नै…

पर्सा को पोखरिया मा श्रद्धाञ्जली सभा सम्पन

सैलेस गुप्ता १७ असोज पोखरिया ने० क० पा० पोखरिया नगरपालीका नगर कमिटी को सचिव पानालाल पटेलको बुवा स्व – श्री रामअयोध्या राउत कुर्मी को ७० बर्षको उमेर मा देहान्त भएको थियो । उहा को १३ औ दिन को अवसरमा आज श्रद्धाञ्जली अर्पण कार्याक्रम सम्पन…

तिन महिना बितिसक्दा पनि गाँउसभा नहुदा कामकाज गर्न कठिनाई

तिन महिना बितिसक्दा पनि गाँउसभा नहुदा कामकाज गर्न कठिनाई अनिल पाण्डेय कलैया बारा नेपालमा स्थानिय तहले आउँदो आर्थिक बर्षको निति तथा कार्य​क्र​म​ असार १० गते नै प्र​स्तुत​ गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ। सबै स्थानिय तहले लछार…

म बोल्दिन, गौर नपा २मा मेरो विकास कार्य बोल्दै छ : अध्यक्ष राकेश झा

अभिमनु पटेल, रौतहट। जिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ । आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न चुनावी प्रतिबद्धता गरी जनता…

स्मार्ट सिटी योजन र आश्रय निर्माण सेवाकै कारण गौर नगर बदनाम : वडाअध्यक्ष पटेल

अभिमनु कुमार पटेल, रौतहट। जिल्लाकै सदरमुकाम गौर नगरपालिका जस्तो ठाउँमा विकासको नाममा अहिले बदमानी मात्र भईरहेको छ जसको मुख्य दोषी भौतिक संरचना निर्माण गर्न जिम्मेवारी पाएको आश्रय निर्माण सेवा कम्पनी हुन । आज बुधवार रिपोर्टर्स क्लब नेपाल…

नाशा इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०२० नेपालमा हुदै

काठ्माण्डौ ।  यहि असोज १६ गतेदेखी १८ गते ( तदनुसार अक्टोबर २ देखी ४ तारिख ) सम्म विश्वव्यापी रुपमा आयोजित इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०२० नेपालमा पनि भव्यताको साथ सम्पन्न हुन गैइरहेको छ। नेपालमा यस स्पेश एप्स च्यालेञ्ज ह्याकाथन सन्…

कलैया उपमहानगर पालिका वार्ड ३ भवानिपुरमा राधाकृष्ण मंदिर शिलान्यास 

कलैया उपमहानगर पालिका वार्ड ३ भवानिपुरमा राधाकृष्ण मंदिर शिलान्यास  रमेश साह कलैया बारा बाराको कलैया उपमहानगर पालिका वार्ड:-३ भवानिपुरका स्थानिय बासीलाई कुनै दाता वा कुनै बजेट उपलब्ध नभएपछि आफै गाँउबासि मिली राधाकृष्ण मंदिर निर्माण…

युवा बिद्यार्थी शंघर्ष समितिको आयोजनमा बृहत रक्तदान कार्यक्रम

कलैया, बारा। युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उचमधमिक विध्यालयमा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को उपाध्यक्ष सनी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ। डा. अजय कुशवाहा ,रन्जित…

महिला हिंसाले पीडित मुर्ति देवी यादव लाइ न्याय पाउन राजय मंत्री उषा यादवको सुझाव

सिरहा । सिरहा जिल्ला नवराजपुर गाउपालिका वडा न. ५ कसुनी निवासी एक जना महिला लाई रुढीबादी परम्पराले यातना दिनुको साथै अभद्र व्यवहार गर्दा अस्पतालमा भर्ना गरिएको छ। कसुनी निवासी ४५ वर्षीय मुर्ति देवी यादव लाई बोक्सीको आरोपमा…

चीनिया गतिविधि विरुद्ध कलैयामा विरोध र्‍याली

कलैया, बारा। चीनिया गतिविधि विरुद्ध कलैयामा विरोध र्‍याली गरिएको छ। चुरे तथा बन जङ्गल संर्क्षन अभियानको संयोजक पर्यावरण अभियानता सुनिल यादवको नेतृत्व तथा सुनिल कुमर गुप्ताको सहयोगमा रामजानकी मन्दिर देखि बिरोध र्‍याली कलैया बाजार परिक्रमा…

लामो समयदेखि बिबाद रहेको पोखरीको जग्गामा माहागढिमाई न पाद्व​रा बल जबर्जस्ती 

लामो समयदेखि बिबाद रहेको पोखरीको जग्गामा माहागढिमाई न पाद्व​रा बल जबर्जस्ती  रमेश साह कलैया बारा बाराको देवताल गाँउपालिका ४ स्थित गाँउपालिकाको कार्यालयसँगै रहेको किता न ८० को ३ बिघा ५ कठ्ठा को जग्गामा पोखरी रहेको छ।  पोखरी…

बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर

एम पि शाह, काठमान्डौं। आज पनि बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर जारी रहेको छ। सडकपेटिमा रहेका बालबालिका, विविध कारणले असाहय विपन्न भइ सडक पेटिमा बेसहारा जीवन बिताइ रहेका, जेष्ठ नागरिक, दाजुभाइ, दिदीबहिनी…

अबैध मालसमान सहित अटो र खुल्ला मदिरा स​श​स्त्र​ प्र​ह​रीद्व​रा प​क्राउ

अबैध मालसमान सहित अटो र खुल्ला मदिरा स​श​स्त्र​ प्र​ह​रीद्व​रा प​क्राउ अनिल पाण्डेय कलैया बारा बाराको बरियापुरमा रहेको सशस्त्र बेस क्यामपले आज भारतबाट लुकिछिपी नेपाल आईरहेको ना ३ ख​ ९४४८ न​म्ब​र​को माक्सिम् अटो सहित अन्दाजि मुल्य रु…