विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

लागूऔषध सेवनकर्ता बताउने दुईजना सशस्त्र प्रहरी बल मटियरुवा को नियंत्रण मा

पवन साह, बिराटनगर आफूलाई लागूऔषध सेवनकर्ता बताउने दुईजनालाई सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बुधनगर र चौकी मटियरुवा प्रहरीले आपराधिक गतिविधि मा सन्ग्लग्न रहेको संकामा पक्राउ गरेर नियंत्रण लियेको छ । इटहरी उपमहानगरपालिका वार्ड…

चीन बाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने

काठमाडौं ,संवाददाता विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउ बाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी…

एक हप्तासम्म घर बाहिर निस्के एक महिना कैद

काठमाडौँ – सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो। ७७ वटै जिल्लामा लागू…

गुल्मीको धुर्कोटमा श्रृंखलाबद्ध चोरी, एकै रातमा १३ वटा घर फोरियो

गुल्मीको धुर्कोट गाउँपालिकामा श्रृंखलाबद्ध चोरीका घटना घटेका छन् । गाउँपालिकाको वटा नम्वर १ नयाँगाउँमा शुक्रबार राती ८ वटा घरहरुमा चोरी भएको र शनिबार राती सोही गाउँपालिकाको वटा नम्वर ४ जैसीथोकमा १३ वटा घरहरु फोरेर चोरी भएको धुर्कोट…

मङ्गलवारदेखि प्रदेश एक भरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा

पवन साह, बिराटनगर नेपालमा पनि कोरोना संक्रमित देखिन थालेपछि विराटनगर महानगरपालिकाले भोलि देखि बिराटनगर लकडाउन गर्ने घोषणा गरियेको छ । विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन "लकडाउन" गरिने भएको छ ।…

चैत ११ गते बाट विराटनगर लक डाउन

विराटनगर, संवाददाता प्रदेश नम्वर १ को राजधानी विराटनगर लक डाउन हुने भएको छ चैत ११ गते बाट विराटनगरलाई लक डाउन गरिने भएको छ । माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको महानगरपालिकाका मेयर भिम पराजुलिले बताए ।…

जोगबनी लगायतका सीमाहरू पुर्णरुपमा बन्द खुला नाकामा सेना परिचालन

पवन साह , बिराटनगर जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द हुने भएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन भइसकेकाे छ । भारत संग चार वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु…

मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स गोदाम मा छापामारी

बिराटनगर, पवन साह बजारमा मास्क अभाब भइरहेको बेला मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स विराटनगर–९ घोगापुल छेउबाट गोदाम मा छापामारीमा ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य…

वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण

काठमांडू ,संवाददाता विरगञ्ज,पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना…

 राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा सर्वसाधारणलाई मास्क वितरण 

वीरगन्ज,९ चैत/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि वीरगन्जमा आज मास्क वितरण गरेको छ । संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्द…

युवा नेता तथा सामाजिक अभियनता राकेश रोशन यादवले गरे उदाहरणीय काम!

बिराटनगर ,संवाददाता बिराटनगर का युवा नेता तथा सामाजिक अभियनताले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगर का होस्टेल व्यवसायी राकेश रोशन यादव ले होस्टेल निशुल्क उपलब्ध…

कोरोना प्रकोप वेवास्ता गर्दै समाजवादीेेेेले तीन दिन देखि भेला तथा प्रशिक्षण जारी

मुकेश कुमार यादब लहान ८ चैत । मित्र राष्ट्रहरुमा कोरोना भाइरस महामारी रुप लिएपछि सरकारले कोरोना भाईरस (कोभिड १९) को जोखिमलाइ मध्यनजर गरी २५ जनाभन्दावढी एकैठाउँमा भेला नहुन दिएको निर्देशनलाई वेवास्ता गर्दै संघिय समावादी पार्टीले तीन…

इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने…

गणेश कुमार शर्मा सिरहा,चैत ८ गते । नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरीे कार्यालय मिर्चैयाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था अनिवार्य गरेको छ । इलाका प्रहरी कार्यालय…

विराटनगर युवा क्लबद्वारा प्रहरीलाई “ह्याण्ड स्यानिटाईजर” वितरण

बिराटनगर ,संवाददाता समुदाय-प्रहरी साझेदारी अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङका कर्मचारीहरूलाई विराटनगर युवा क्लबले ह्याण्ड स्यानिटाईजर वितरण गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड-१९)…

सरकारी निर्देशन र कोरोना प्रकोपको व्यवास्ता गर्दै संघिय समाजवादी फोरम

 सिरहा, ७ चैत । विश्वभरी माहामारीको रुप लिएको कोरोना भाईसर (कोभिड १९) कारण नेपालमा एसईई सहित सम्पूर्ण परीक्षा स्थगित गरी २५ जनाभन्दा बढी एकठाउँमा भेला नहुन निर्देशन दिएको छ । तर संघिघय समाजवादी फोरमले सरकारले दिएको निर्देशनलाई वेवास्ता…

काेराेनाकाे अाशंकामा स्वास्थ्यकर्मी ले लगियाे ठमेलबाट बिदेशी पर्यटक

काेराेनाकाे अाशंकामा स्वास्थ्यकर्मी ले लगियाे ठमेलबाट बिदेशी पर्यटक फ़ोटो फीचर AIjc

भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता

पवन साह, बिराटनगर कोरोना भाइरस कोबिड(19) को प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाललाई उक्त भाइरसको उच्च जोखिमबाट बचाउन भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण तथा सनेटाईजरले हात सफा गरी…

नेपाल लाईफ ईन्स्युरेन्स बिमितलाई ठग्दै

पोखरिया । नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लीमिटेडले आफुहरुलाई ठगीरहेको आरोप बिमितहरुले लगाएका छन् । पर्साको पोखरिया नगरपालीका वाडा नम्बर ४ बस्ने श्री फीरंगी महरा चमार र उनकी श्रीमती पार्बती देवी महराको नेपाल लाईफ ईन्स्युरेन्समा एजेंट…

सदरमुकाममा हाथ धुई कोरोना भगाउदैं।

सदरमुकाममा हाथ धुई कोरोना भगाउदैं। अमित ठाकुर।रौतहट।०६। देशभरी कोरोना भाईरस फैलिएपछि जनजिवन कष्टकर बन्न गएका छन्। नेपालको छिमेकी देश चाईनाबाट सुरु भएको यो कोरोना भाईरसले गर्दा हजारौं ब्यक्तिको मृत्यु भएको तथा हजारौं ब्यक्तिले यो भाईरसबाट…

सन्धिखर्क नगरपालिका वाङलामा बाँसको डस्टविन निर्माण,यसको माग बड्दै

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाङलामा बाँसको डस्टविन निर्माणले गर्दा प्रयोग बढ्दैै गएको छ । अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रममार्फत् तालिम लिई…

कोरोना नामक महामारी सम्बन्धि मन्त्री सोनल लाई प्रबक्ता सिंह को खुल्ला अनुरोध पत्र !

जंककपुरधाम, संवाददाता माननीय मन्त्री श्री जितेन्द्र सोनल ज्यु ! भौतिक पुर्वाधार बिकास मन्त्रालय जनकपुरधाम , प्रदेश न. २ नेपाल ! २०७६/१२/०६ गते ! महोदय , माननीय मन्त्री ज्यु सेवा मा अनुरोध यो छ कि पूरा विश्व मा…

सरकारले भन्यो –अब २५ जना भन्दा धेरै भेला हुन नपाइने

काठमाडौं– कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि भन्दै सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं…

एसईई परिक्षा स्थगित गर्ने सरकारको निर्णय

वीरगन्ज,५ चैत –  सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि…

ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर द्वारा मास्क वितरण

बिराटनगर ,संवाददाता ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्र मा म बुधबारका दिन ५००…

टयाक्टर मोटरसाइकल ठोकिदा दुई घाइते एक गम्भीर

मुकेश कुमार यादव लहान ४ चेैत्र ।सिरहाको बरियारपट्टीमा टयाक्टर मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते एकको अवस्थ गम्भीर रहेको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ डिहवार मन्दिर स्थित दक्षिण बाट उत्तर दिशामा जानलागेको स १ त…

गुल्मीको रेसुङ्गा नगरपालिकामै पहिलो महिला प्रधानाध्यापक द्धारा बिद्यालय सञ्चालन

गुल्मी -संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् । संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई…

विराटनगर सहित छ सहरबाट पठाइएको नमूना नेगेटिव नेपाल अहिले सम्म सुरक्षित देश

काठमाडौ, संवाददाता कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो। उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको…

गुल्मीबाट एसइईमा २८ जना बिद्यार्थि परीक्षा दिनबाट बञ्चित

गुल्मी जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) दिनबाट २८ जना विद्यार्थी बञिचत भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । जसमा छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ प्रमुख…

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

बिराटनगर, संवाददाता मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । बसेको संघको का.का. बैठकमा संघका अध्यक्षले उद्योगी…