Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ
सबिर अंसारी ।
नेपाल भ्रमन वर्ष २०२० को अवसरमा आदर्श कोतवालमा सरसफाइ कार्यक्रम पूरा भएको छ। आदर्श कोतवालको महेन्द्र आदर्श चिउटाह गापामा पुरानो धरोहरको रूपमा रहेको श्रीराम जानकी मंदिर लाई सरसफाइ गरिएको छ।
उक्त मंदिर २०११ मा करिब सात…
जनता माबिको ३४ औं वार्षिकोत्सब तथा ३५ औं अभिभावक दिवस
अखिलेश कुमार यादव, जीतपुर ।
कृषि प्राविधिक शिक्षालय जनता माध्यमिक बिद्यालय रजघट्टाले बिहिवार ३४ औँ विद्यालय वार्षिकोत्सव तथा ३५ औँ अभिभावक दिवस मनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा कृषि प्राविधिक शिक्षालय समेत संचालन गर्दै आएको यस…
महानगरपालिका विरुद्ध सुकुम्बासीहरु आन्दोलित,
उषा सरदार ,बिराटनगर
बिराटनगर महानगर भित्रका सुकुम्बासीहरुलाई बिना विकल्प विस्थापित गर्न लागेको भन्दै महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।बिराटनगरका सुकुम्बासीहरुलाई पुस ४ गते बिना क्षतिपूर्ति घर टहरा खाली गराउन महानगरपालिकाले…
मालारानीका राकेशका छोराको हातखुट्टा नै जल्यो पैसा नहुँदा उपचार गर्न धौ धौ
वर्षअघि क्यान्सरबाट एउटा खुट्टा गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका–५ का राकेश थापाको परिवारमा फेरि अर्को पीडा थपिएको छ ।आर्थिक अवस्था निकै कमजोर रहेका थापाका छोराको केही दिनअघि आगोमा परेर हातखुट्टा जलेपछि उपचार खर्च नहुँदा समस्या…
राष्ट्रिय मेलमिलाप दिबसको अवसरमा क्याम्पस र ने बि संघ द्धारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
इन्द्रजीत गोइत
चितवन,१६ पौष । राष्ट्रिय मेलमिलाप दिबसको अवसरमा भुवानिशङ्खर बहुमुखी क्याम्पस र ने बि संघ रत्ननगर नगरपालिका द्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।इन्दिरा गान्दिले आफ्नो बाबू जहरलाल नेहरुको अंगरक्षक रामेश्वर काओको…
प्रदेश एक मा ५लाख पर्यटक भित्रयाउने लक्ष्य सहित भ्रमण वर्षको भव्य उद्घाटन
उषा सरदार, बिराटनगर
प्रदेश १ को राजधानी बिराटनगरको सहिद रंगशालामा आज भ्रमण वर्ष २०२० को भव्यताका साथ औपचारिक रुपमा उद्घाटन गरेको छ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अतिथी देवो भव: भन्दै प्रदेश १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य…
गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको सग्लनता छैन : नेकपा गुल्मी(बिज्ञप्ती सहित)
गुल्मी,पुष १६
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्जले गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको संग्लनता नरहेको स्पष्ट पारेका छन ।
पुस १५ गते राती रुरु गाउपालिकाको कार्यालयमा तोडफोड भएको थियो ।
जिल्ला…
नयाँ नेतृत्व चयन गर्दै सकियो १२ औं रोट्रयाक्ट डिष्ट्रिक कन्फ्रेन्स(फोटो फिचर)
काठमाडौं,पुस १६ – रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ ।’युवामा लगानीु’ विषयमा बृहत छलफल गर्दै उक्त कन्फरेन्स सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन रोटरी नेपालका…
यातायात कार्यालय लहानले लाइसेन्स वितरणमा अख्तियरको पनि आँखा छल्दै : साह
कलैया ।
यातायात ब्यवस्था कार्यालय लाहान सिराहामा मोटरसाइकल, कारजिप, लगाइतका लाइसेन्स बिक्रि भैरहेको हुदा पनि अख्तियार मौन रहेको छ। कार्यालय प्रमुख उप सचीव दरबन्दी रहेको ठाउँमा ३ बर्ष देखि शाखा अधिकृत ले चलाइरहेका छन। कार्यालय प्रमुख अफिस…
माइती नेपाल मोरङ्गद्वारा १ वर्षको प्रतिबेदन सार्वजनिक, ९५ जना महिलाको भारतीय सिमाक्षेत्रबाट उद्धार
उषा सरदार,बिराटनगर
माईती नेपाल मोरङ्गले मंगलबार वार्षिक प्रतिवेदन सर्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा माइती नेपालको सक्रियतामा बिराटनगरको जोगबनी नाका हुँदै भारत लैजान लागेको ९५ जना महिलाको सिमाक्षेत्रबाट उद्धार गरिएको प्रतिवेदनमा उल्लेख…
गुल्मीको रूरूक्षेत्र गाँउपालिकासहित तीन संस्थामा तोडफोड, साढे सात लाख चोरी
गुल्मी ,१५ पौष -गुल्मीको रूरूक्षेत्र गाँउपालिका सहित तीन संस्थाहरूमा तोडफोड गरि साढे सात लाख चोरी भएको छ ।
गएराति अज्ञात समुहले गाँउपालिकाको ताला तोडि अध्यक्ष निलकण्ठ गौतम र उपाध्यक्ष लक्ष्मीदेवि पन्थको कार्यकक्षको दराज फुटाएका छन् ।…
बेटीरोटी कि संबन्ध नेपाल भारतकि, चर्चा नहि संबन्ध है सदियो सनातम धर्मकी
बीरगंज ।
बेटीरोटी कि संबन्ध नेपाल भारतकि, चर्चा नहि संबन्ध है सदियो सनातम धर्मकी जो किसिके बनानेसे नहि परमात्मा ने बनाया है नकि मेरे और आपके बनानेसे बना है कि कोइ इसे तोडफोड दे। इसिलिए कोइ कितनाहु कोसिस करले लेकिन इस सम्बन्ध को को तोड्ना…
घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून- डा. कोइराला
उषा सरदार,बिराटनगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बहुमतबाट घोषणा गरेको मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना न्यून रहेको बताउनु भएको छ।
सोमबार बिराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…
गुल्मीको धुर्कोटमा जनावरले मान्छे खायो
पुस १४ गुल्मी
धुर्कोट गाउपालिका २ पिपलधारामा जंगली जनावरको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । साविक पिपलधारा गाविस ३ वङज्याङको जंगलमा पिपलधाराका ३७ वर्षिय सुरज खड्काको मृत्यु भएको हो । हाल नवलपरासीको रजहरमा वस्ने खड्काका कुल पुजाका लागि…
विद्यालय जंकफुड निशेधित क्षेत्र
सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० ले सामुदायिक विद्यालयलाइ जंकफुड निशेधित क्षेत्र बनाउने अभियान सुरु गरेको छ । विद्यार्थीहरुले चाउचाउ, बिस्कुट, दालमोठ लगायतका खाना खाजाको रुपमा प्रयोग गरेर वालवालिकाको स्वास्थयमा असर गरेका कारण विद्यालयलाई…
चिनी मिल का मालिक लाई पक्राउ गरि किसान को भुक्तानी गरिवोस ! प्रबक्ता :- अरुण सिंह !
नेपाल को तराई - मधेस एउटा कृषि जन्य क्षेत्र हो भन्ने कुरा सबै लाई थाहा छ ! याहा का जनता खेत मा बाली देखेरे आफ्नो जीवन को अगामी भबिस्य तय गर्ने गर्छ ! त्यसमा मा पनि उखु बाली लाइ त झन् नगदै
बाली को रुपमा लिने गरिन्छ ! भनिन्छ उखु किसान…
चिसो छल्न कम्बल बाँड्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डिएसपी) जैसवार
गणेश कुमार शर्मा
सिरहा,पुस १३ गते । सिरहामा अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाले कम्बल वितरण गरेको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत मिर्चैया प्रहरीले कल्याणपुर नगरपालिकामा रहेका…
भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन खुला सडक दौड प्रतियोगिता गर्दै
उषा सरदार ,बिराटनगर
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला कमिटी मोरङले खुल्ला सडक दौड प्रतियोगिता गर्ने भएको छ।
आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एकेडेमीको स्थापना दिवस जनवरी १ को अवसर पारेर…
मिर्चैयामा टोल सुधार समिति गठनः अध्यक्षतामा राघे साह
गणेश कुमार शर्मा
सिरहा । सिरहाको मिर्चैया नगरपालिका वाड नं. ५ मा टोल सुधार समिति गठन भएको छ ।
मिर्चैया नगरपालिकाको वाड नं. ५ का वडाध्यक्ष धिरेन्द्र कुमार साहको उपस्थितिमा मिर्चैयामा टोल सुधार समिति गठन भएको छ ।
राघे साहको अध्यक्षतामा ११…
एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान
एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी, भुवन कट्टेल, एमडी अमन,किशोर कोइराला, महेस यादब, बिबेक थापाले स्वर्णपदक हात पारेका छन् ।
यस्तै कातामा भुवन कट्टेल, महेस…
बरबरिया र मन्डलको मिलोमतोमा गैरकानूनी रुपमा सार्बजनिक ६ सय रुख बिक्री
धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा न।६ का अध्यक्ष रामएकवाल मन्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य बाहिर आएको छ । गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो ।
सहिद…
अर्घाखाँची आएका धुर्मुसले भने :-रंगशाला निर्धारित समयमै बन्छ
अर्घाखाँची, १२ पुस -धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाइएको छ ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको विमा जागरण…
पत्रकार महासंघ पर्सा निकम्मा साबित हुदै, प्रदेश पनि उस्तै–उस्तै
वीरगंज १२ पुस ।
हुनत पत्रकारले सत्य तथ्यको खोजी गरी सबैको बारेमा समाचार लेख्ने हो तर पत्रकारले नै गरेको कालाकर्तुतको बारेमा समाचार लेख्दा पाठकहरु आश्चर्य नै मान्नु हुन्छ । पत्रकारिता अर्थात संचारमाध्यम देशको चौथो अंग हो र देशलाई सहि दिशा…
अस्पतालको लापरवाहीले दुई महिलाको मृत्यु
बीरगंज, पर्सा ।
वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी सुनिता देबी ठाकुर र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।…
रंगशाला निर्माणको लागी अर्घाखाँचीमा जिल्ला सहयोग समन्वय समिती गठन
चितवनमा निर्माण हुन लागेको जिल्ला सहयोग समन्वय समिती गठन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न भन्दै अर्घाखाँचीमा जिल्ला सहयोग समन्वय समिती गठन गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ को…
द्वैध नागरिकताधारीहरु कारवाहीको दायरामा आउन सनेकनन्
वीरगन्ज (पर्सा), १० पुस ।
पर्सा जिल्लाको सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिकता प्राप्त गरेको समाचार प्रकाशन भएपनि प्रशासनले हालसम्म कारवाही गरेको…
कर्मचारीको मिलोमतोमा करोडौं राजस्व चुहावट गर्दै खण्डेलवाल दाजुभाई
वीरगन्ज (पर्सा), १० पुस ।
वीरगन्जका नामुद सुपारी तथा मरिच तस्कर पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवाल करोडौं राजस्व चुहावट गरि उम्कदै आएका छन् । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी तिनैजना खण्डेलवाल दाजुभाई हुन् ।…
गुल्मीमा शिक्षकको गलत सूचनाले विद्यार्थी परिक्षा दिनबाट बञ्चित
गुल्मी,१० पौष – शिक्षकको गतल सूचनाले गुल्मीको इस्मा गाउँपालिकाका विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयका कक्षा ११ मा पुरक परिक्षा दिने तीन छात्रा र छ छात्र गरी नौ…
आर्थिक प्रलोभनमा परी हिन्दू धर्मका व्यक्तिहरुले हिन्दू धर्म समाप्त गर्न सडयंत्र : अध्यक्ष पटेल
राकेश यादव,१० पौष ।
हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालमा बढ्दै गएको इशाईकरणबाट मुलुक विखंडन तर्फ धकेलिन सक्ने बताएका छन । अध्यक्ष पटेलले विदेशी मुलुकको इशारामा भैरहेको धर्म परिवर्तनको कार्य चिंताजनक रहेकोले यसलाई…
सिरहामा ५ महिनामा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण
गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । जिल्ला प्रशासन कार्यालय सिरहा चालु आर्थिक बर्ष २०७६र२०७७ को ५ महिना श्रावण देखि मंसिर सम्ममा ५ हजार ८ सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ ।
त्यसमा बंशज ५ हजार ५ सय ६५ मध्ये २ हजार ६ सय २५ पुरुष र…