विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

राजपा नेपालको वार्ड कमिटी ठाउ ठाउमा गठन हुदै 

बारा, कलैया । राष्ट्रिय जनाता पार्टी नेपाल को केन्द्रिय निर्देश अनुसार सप्ताह व्यापी गठन अभियान अन्तरगत देवताल गाउपालिका वार्ड न.१ ( बडकि फुलवरिया ) मा पार्टी का जिल्ला प्रबक्ता एवं वार्ड प्रत्यासी युवा नेता अरुण कुमार सिंह को अध्यक्षता…

अमेरिकामा आफ्नो संस्कृति तथा धर्म लाइ जोगाइदै

अमेरिका । अमेरिकामा आफ्नो संस्कृति तथा धर्म लाइ जोगाउन आफ्नो नेपालमा हिन्दुधर्मावालाम्बीहरु द्वारा मनाइने महापर्व छठ पुजा निकै नै हर्सौल्लास तथा धुमधामका साथ मनाइएको छ । अमेरिकामा छ्ठुपुजाका दिन (०) डिग्रीमा तापक्रम रहेको थियो त्यसमा…

पुजा अर्यालको कविता गद्य शिर्षक : म नारी हुँ

म नारी हुँ नारी भएकै कारण बाँच्न गारो हुँदोरहेछ । यो समाजसंग जुध्न , धरातलमा अस्तित्व खोज्न साच्चै सकस हुँदोरहेछ । न त जन्माउने बा आमाले नै बुझ्छन छोरिलाई न कुनै समाजले बुझ्छ । परपुरुषको झन के कुरा मौका मिल्न साथ…

मधेश र मधेशीको बदनामी बारे चिरफार गरे तिवारी (भिडियो सहित )

काठामान्डु । https://youtu.be/aESbxxxn99o बंगलादेशका पुर्व राजदूत डा. मोहन लोहनीको अध्यक्षता तथा डा. प्रकाश सरण महतको प्रमुख अतित्यता एवं प्रधानमन्त्री के. पि. शर्मा ओलिका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल एवं समाज बिकास समितिका…

विश्व भरका हिन्दूहरुको आस्था राम मन्दिर, भारतको सर्वोच्च अदालतको फैसला हिन्दू परिषद नेपाल द्वारा…

बीरगंज, कात्तिक २३। भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ।राम मन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिन समेत आदेश गरेका छन्। अब…

चिउटाहामा (माछा) सुपरजोन द्वारा ३ दिने कृषक तालिम संम्पन्न

सबिर आलम, बारा। प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढकाे आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको वडा न.१ महेन्द्र आदर्श चिउटाहामा प्रथम चौमासिक सुकृत कार्यक्रम अन्तर्गत ३ दिने सीप विकास तथा क्षमता अभिबृद्धि…

एक दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज, पर्सा । पर्सा को पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादी रंगपुर टाँडीको वडा कार्यालयको परिसरमा एक दिने होमियोपैथी निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जस्मा पर्साको पटेर्वा सुगौली गाँउपालिका, सखुवा प्रसौनी गाउपालिकाको…

सता बाहिर राष्ट्रवाद सता मा हुदा राष्ट्रघात : प्रशान्त रौनियार

कलैया, बारा । सरकारले अलिकति गरेको ढिलाइ संगै हरेक प्रतिपक्षीहरु लाई औंला उठाउन मौका मिले संगै हरेक संगठनले औला ठड्याउन थालेका छन। त्यस्तै युथ पार्लियामेन्ट नेपाल प्रदेश नं २ को प्रमुख तथा नेपाल बिद्यार्थी संघ बाराका जिल्ला सदस्य…

शिक्षा नीतिका मुख्य २१ वटा बुँदा

शिक्षा नीतिको पूर्णपाठ अझै तयार भैसकेको छैन शिक्षा नीतिका मुख्य २१ वटा बुँदा १ सरकारले शिक्षाको दुरदृष्टि ‘शिक्षित, सभ्य, स्वस्थ्य र सक्षम जनशक्ति स् सामाजिक न्याय, रुपान्तरण र समृद्धि’ भन्ने तय गरेको छ । ‘सबै तहको शिक्षालाई…

आज हरिबोधिनी एकादशी तुलसीको पुजा गरीदै

कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ९विष्णु० को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल…

गुल्मीका गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी स्थापना

गुल्मी, २२ कात्तिक । गुल्मीका गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी भवन स्थापना हुने लहर चलेको छ । नागरिकको आधारभुत स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँगाउँमा स्वास्थ्य चौकी भवन स्थापना गरिएको हो । पछिल्लो समयमा निर्माण भएका नयाँ…

सदरमुकाममा पहिलोपटक चरेश सहित मानिस पक्राउ।

सदरमुकाममा पहिलोपटक चरेश सहित मानिस पक्राउ। अमित ठाकुर।रौतहट। कार्तिक २१। रौतहट जिल्लाको सदरमुकाम गौरमा पहिलोपटक लागु अौषध चरेस सहित एक ब्यक्ति पक्राउ परेका छन्। जिल्ला भरी अहिले सुरक्षा ब्यवस्था कडा गरेपछि जिल्ला रौतहट गौर नगरपालिका वडा…

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सत्यतथ्य प्रकाशमा ल्याउन क.अरबिन्द कुमारको माग 

बारा, कलैया ।। नेपाल कम्युनिस्ट पार्टी बारा छेत्र न.४ का यूवा नेता ले भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभाग भारतमा गाभेको भन्दै आपत्ति जनाएका हुन ।…

भैरहवा –बुटवल ६ लेन सडकमा सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान हुँदै

रुपन्देही कात्तिक २१, भैरहवा –बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ । सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो। सौर्य बत्ती भन्दा सस्तो हुने भएकोले स्थानीय तहको…

महाेत्सव उदघाटन भन्दा पहिला निकालिएकाे प्रभातफेरी सम्पन्न

वीरगंज । नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६ काे आज पहिलाे दिन बिरगंजमा निकालिएकाे प्रभातफेरी सम्पन्न भएकाे छ । नेपाल चलचित्र निर्माता संघको आयोजना भईरहेकाे महाेत्सवकाे प्रभातफेरी बिरगंजको घन्टाघरबाट सुरु भई माईस्थान, महाविरस्थान हुदै…

देउडा गायक लोकेन्द्र विसिको र्यापर गित अायो लाहुरे डिजे बजाईदेउन गित सार्वजनिक भएको छ। उनले यो गित केही महिना अगाडि बजारमा ल्याएका हुन्। यस गितमा देउडा गायक लोकेन्द्र विसिको लय शब्द रहेको छ भने स्वर जगत तिवारको रहेकोछ।यसमा मोडल उनै गायक…

मंसिर १४ मा हुने उपनिर्वाचनको लागि बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना,

२१ कार्तिक बागलुङ (बडिगाड) स्थानिय तह उपनिर्वाचनको सन्दर्भमा बडिगाड गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। बागलुङका मुख्य निर्वाचन अधिकृत बासुृदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, निर्वाचन अधिकृत…

विद्युत् प्राधिकरणले विद्युत् महशुल वृद्धि गर्ने

कात्तिक २१, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत् महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ। प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो।…

महेन्द्र आदर्श चिउटाहामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना(माछा)सुपरजोन द्वारा ३ दिने कृषक तालिम…

सबिर आलम, बारा। प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढकाे आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको वडा न.१ महेन्द्र आदर्श चिउटाहामा प्रथम चौमासिक सुकृत कार्यक्रम अन्तर्गत ३ दिने सीप विकास तथा क्षमता अभिबृद्धि…

अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु

अर्घाखाँची कार्तिक १९ अर्घाखाँचीमा भएको कार दुर्घटनामा एकै परिवारका तिन जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ दहखोलामा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना भएको हो । पाणिनि…

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बा १७ च ६९१७ नम्बरको कार…

मरासिनीको गजल

यहाँ झूट चर्चा सँचा साँच भाछ दुईमा दुई जोडदा पाँच भाछ । तिमी हेर मात्रै कहाँ हुन्छ पक्का अरे धातु पग्लेर त्यो काँच भाछ । म हेर्दै थिए रंगको मन्च भित्र सबै अंग देखाउँदा नाँच भाछ । कुनै लाज पर्वाहको ख्याल छैन सबैमा त्यहीँ…

गुल्मीमा चार दिन पहिले फेला परेका ३ वटा शबको अझै पहिचान भएन

२० कात्तिक, गुल्मी – चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचान हुन सकेको छैन । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको…

रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने

१९ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले बताए ।…

पुजा अर्यालको कविता सौतेनी आमा

आधा पेट खाई चर्को घाम र बर्खे झरी, तिम्रो माया बुझौ आमा म अब कसो गरि, जन्म दियौं छोडी ?गयौं गल्ती छैन तिम्रो, दु:ख पाछु,भोकै सुत्छु माया तिम्रो यो हृदयभरी, जन्म लिए देख्न पाइन आमा मुहारसम्म तिम्रो, भाग्य नै खोटी रैछ आमा सधैं तिम्रो…

सहिद परिवार लाई महापर्वको कोशेली, सरकार लाई संदेश : मजविस

कलैया, बारा।। हिन्दुहरुको महान पर्व छठ पुजा पछि अरु धर्मावलम्बीको सहिद परिवारमा छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बायन प्रदान गरेका छन। हाम्रो मधेशी रितिरिवाज र संसकार अनुसार एक धर्मको पर्व त्यवहारहरुमा अरु धर्मका इष्ट…

सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ अब को को बन्लान प्रदेशका प्रमुख

सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी…

म्याग्दी दुर्घटनाका मृतक चारजनाकै सनाखत , गुल्मीका १ जनाको पनि ज्यान गयो

कात्तिक १९, म्याग्दी मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु…