विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

पुजा गुप्ता   १६ माघ   काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा…

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान सहिदहरुले देशका…

एमाले पोखरियाको नगर अधिवेशन माघ २९ गते पोखरियामा हुने निर्णय

शैलेश गुप्ता १५ माघ पोखरिया पर्सा को पोखरिया नगरपालीका स्थित रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा ने क पा एमाले पोखरिया नगर कमिटिले आयोजना गरेको पहिलो बैठक सम्पन्न भएको छ । बैठक बाट पोखरिया नगरपालीकाको नगर…

नेशनल मेडिकल कलेजमा मनाइयो नेपाल नर्सिङ दिवस

बिरगंज १५ माघ नेपालमा आज ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस…

देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर प्रधानमन्त्री ओली

काठमाडौँ, १५ माघ प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताउनुभएको छ…

१६ औं वार्षिकोत्सवको अवसरमा साउथ जोनमा रक्तदान, ५३ पोका रगत संकलन

वीरगंज - वीरगंजस्थित साउथ जोन माध्यमिक विद्यालये १६ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने रक्तदाताहरुमा सम्झना चौधरी, सरिता झा, दिपा…

मुख्यमन्त्रीको आशीर्वादमा विवादास्पद अविन्दर दासले बाराका यातायात प्रमुखको जिम्मेवारी पाए, अनियमितता…

वीरगंज - मधेश प्रदेशका मुख्यमन्त्री सिंहको आशीर्वादमा विगतमा विभिन्न अनियमिततामा मुछिएका विवादस्पद र बदनाम छवि भएका अविन्दर दासले यातायात व्यवस्था कार्यालय कलैया, बाराका प्रमुखको जिम्मेवारी पाएका छन्। यातायात कार्यालयमा हुने अनधिकृत…

नेशनल इन्फोटेक कलेज द्धारा टेडामा न्यानो कपडा र कम्बल वितरण

शैलेश गुप्ता १४ माघ पोखरिया तराई मदेशमा केहिदिन देखि परिरहेको जाडो र सितलहर बाट बालबालिका ,वृद्ध बृद्धा तथा आम नागरिकको स्वास्थ्यमा पर्ने असरलाई मध्य नजरगरी विरगन्ज महानगर स्थित नेशनल इन्फोटेक कलेजले एक कार्यक्रमका विच राहत स्वरुप…

नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित

वीरगञ्ज नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । वीरगन्जको क्लासिक बंक्वेटमा आज आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो । पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा…

महाशिवरात्रीमा पोखरेश्रवर महादेव मन्दिरमा रात्रीमेलाको विशेष बैठक समपन्न

शैलेश गुप्ता १२ माघ पोखरिया   पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको श्री पोखरेश्रवर महदेव मन्दिर फाल्गुन १४ गते महाशिवरात्रीको दिन रात्री मेला लगाउने सम्बन्धमा सरोकारवालाहरु सित बृहत बैठक तथा छलफल सम्पन्न भएको छ ।…

वीरगञ्ज वडा नम्बर १० मा तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट सुरु 

राहुल गुप्ता  वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा…

घटीमा मुल्यांकन, सेटिंगमा घरजगा निलामी, पीडित घर बाट बेघर भैइ

कलैया, बारा। बाराको प्रसौनी गाउपालिका वडा नम्वर १ की सरिता देवीले पत्रकार सम्मेलन गरी एन आई सी एसिया बैक र वडा अध्यक्ष लालबाबु मुखिया मिलोमतोमा जग्गा लिलाम गरेको बारे खुलासा गरेकी छिन्। एन आई सी एसिया बैक बाट व्यापार व्यपार गर्न ऋण…

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिती बाराको जिल्ला अधिवेशन पुरा

कलैया, बारा। नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति बाराको जिल्ला अधिवेशन यही २०८१ माघ ३ गते, बिहीबारका दिन कलैया  सम्पन्न भएको छ। उक्त अधिवेशनमा जिल्लाका महिला उद्यमीहरू तथा साना उद्योगसँग सम्बन्धित व्यक्तिहरूको…

किन्नर समाज द्वारा १२ केजिको घण्टा महागढीमाई लाई अर्पण

कलैया, बारा। किन्नर समाज द्वारा महागढीमाई १२ केजिको घण्टा अर्पण गरिएको हो। माघेसंक्रान्तीको शुभ अवसरमा उनिहरुको आफ्नै समाजको आर्थिक सहयोगमा घण्टा अर्पण गरेकि छिन्। बारा, पर्सा र रौतहटका किन्नर समाजले पसाह नदि बाट जल भरी इअनरवा चौक हुँदै…

बारा जिल्लाको कलैयामा ACTIVE अब्रोड एजुकेसन कन्सल्टेन्सी उद्घाटन

कलैया, बारा। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुख्य भरत चौक पुरानो (बाणिज्य बैक) गुप्ता भवनको भवनमा एक्टिभ एब्रोड एजुकेसन कन्सन्टेन्सी प्रा. लि. स्थापना गरिएको हो। मधेस प्रदेश पुर्व मन्त्री तथा मधेस प्रदेश सभा सदस्य तथा…

पोखरिया नगरपालीकामा १० औ राष्ट्रिय योग दिवस २०८१ मनाइयो

शैलेश गुप्ता १ माघ पोखरिया पोखरिया नगरपालीकाले आयोजना गरेको वडा नम्बर ४ स्थित पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा १०औ राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ । नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्ष्तामा मनाइएको १०औ…

नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम

नुनथर, रौतहट। नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम गरिएको हो। पशुपंक्षीहरुको स्वास्थ्य बारे विशेष बुंदाहरु बारे आज छलफल गर्ने जमर्को गरिएको हो। नेपाल सरकारले उपलब्ध गराउनु पर्ने सेवासुबिधा बारे अबल्मबन गर्नु…

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

विजयनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मनतव्य…

पोखरिया नगरपालीकाको ८ औ विशेष नगर सभा सम्पन्न

शैलेश गुप्ता २६ पौष पोखरिया पर्सा को पोखरिया नगरपालीकाको आ०व० २०८१–०८२ को ८औ नगर सभाको विशेष नगर सभा आज एक कार्यक्रमको विच नगरपालीकाको सभा हलमा सर्वसहमतीले सम्पन्न भएको छ । राट्रिय गित बाट सुरु र गरिएको विशेष नगर सभा…

रवि छुटे राष्ट्रिय स्वतन्त्र पार्टी बाराले मैनबती बाली मनाए खुसियाली

कलैया, बारा। रास्वपा बारा जिल्ला समितीले मैनबती बाली खुसियाली मनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने लाई कास्की जिल्ला अदालतले धरौटी रकम ६५ लाखमा छोडे लगतै न्यायलय माथी आम नेपाली नागरिकको बिश्वास बढेको…

राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता सुरु देवतालमा ४ धुरहामा तीनदिन सम्म हुने

कलैया, बारा। राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता देवतालमा ४ धुरहामा आज गरिएको हो। देवताल गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा विभिन्न वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका छन्। मन्त्यव राख्ने क्रममा प्र.अ. श्यामसुन्दर प्र. साहले…

पोखरियामा सितलहर प्रभावितलाई न्यानो कम्बल वितरण

शैलेश गुप्ता  २५ पौष पोखरिया पर्सा पोखरियामा सितलहर प्रभावितलाई न्यानो कम्बल वितरण गरिएको छ । मदेश प्रदेशको गृहसन्चार तथा कानुन मन्त्रालयको सहयोगमा  पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ र ७ मा सितलहर बाट प्रभावीत गरिब…

इन्द्रदेव यादव मोरङको सिडियोमा नियुक्त

- भोजराज घिमिरे - विराटनगर, पुस २५ गृह मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारी (सिडियो)को रूपमा नियुक्त गरेको छ। यादव यसअघि गृह मन्त्रालयमै कार्यरत थिए। यसअघि मोरङका सिडियो रहेका…

संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे छ – पुर्व कृषि मन्त्री यादव ।

सर्लाही। मधेशी जनताकाे त्याग र बलिदानकाे बलमा स्थापित संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री तथा जसपा नेपालका कार्यकारिणि सदस्य हरि नारायण यादवले बताउनु भयाे। सर्लाहीकाे मलंगवामा आयाेजित जनता समाजवादी पार्टी नेपाल…

पत्रकार  शैलेश गुप्ता सहित मदेश प्रदेशका ५ जना पत्रकार  भारतमा सामानित

बैशाली विहार शैलेश गुप्ता  २३ पौष विरगन्ज पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनता सामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ ।  विश्वसनीयता पत्रकारिताको मूल धर्म नै  हो ।  रेडियो पोखरियो…

बुढीगंगा–१ मा बाढी निकासको योजना विवादमा, स्थानीयको संघर्षको चेतावनी ।।

भोजराज घिमिरे -मोरङ बुढीगंगा गाउँपालिका–१ टंकीचोक क्षेत्रको बाढीको पानी खदरा खोलामार्फत सिंघिया नदीमा मिसाउन थालिएको निर्माण योजनाले विवाद चुलिएको छ। स्थानीय बासिन्दाले योजना बिना सरकारी प्रक्रिया र प्रभावित क्षेत्रका बासिन्दाको…

मधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग

निजगढ, बारा। मधेश युवा मञ्च द्वारा सेवा घरमधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग गरिएको हो। मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै…

लोसपा नेपालमा केही प्रतिनिधि लाई जिम्मेवारी थप गर्दै मनोनीत

काठमांडौ। लोसपा नेपाल लाई अब्बल तथा सब्बल बनाउन केहि पार्टी प्रतिनिधिहरु लाई सम्मान सहित पदभार बढाउदै मनोनीत गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष मा.महन्थ ठाकुरले लोकतान्त्रिक यूवा संघको संयोजक पदमा भिनुक लाल…

कर्ण महिला समूहद्वारा ऐतिहासिक बनभोज र सम्मान कार्यक्रम सम्पन्न

भोजराज घिमिरे, विराटनगर। कर्ण गोष्ठी महिला समूह, विराटनगरले ऐतिहासिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समूहकी अध्यक्ष प्रमिला कर्णको नेतृत्वमा आयोजित कार्यक्रममा करिब १०० महिलाको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य…