गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न
गुल्मी, १९ पुस- गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर कुमार प्रधानले उद्घाटन गरे । शनिबार साधारण सभालाई संबोधन गर्दै प्रधानले उद्योगी व्यावसायीहरुले…
