CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

राजनीति

फोरम नेपालको प्रदेश नं. १ को अधिवेशन विराटनगरमा

विराटनगर । संधीय समाजवादी फोरम नेपालको प्रदेश नं. १ को प्रथम एतिहासिक महाधिवेशन (एकताको राष्ट्रिय अधिवेशन) औद्योगिक नगरि…

जातिय भेदभाव तथा छुवाछूत संबिधानमा चर्चाका लागि मात्र : पास्वान

प्रभु यादव, बारा ।। जातिय भेदभाव तथा छुवाछूत सम्बन्धि अन्तरक्रिया कार्यक्रम बाराको कलैया दास गेस्ट हाउसमा गरिएको छ। दलितमाथि सदियौ…

मानवसेवा गरि नेबिसघको स्थापना दिवस मनाइयो

प्रभु यादव, बारा । ।   हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो…

सम्मानिय न्यायधिवक्ता दिपेन्द्र झा लाइ सद्दाम हुसैनको खुल्ला पत्र 

बारा ।।  ने.वि.संघ बारा जिल्लाका सदस्य सद्दाम हुसैनले प्रदेश २ का सम्मानिय न्यायधिवक्ता दिपेन्द्र झालाई खुल्ला पत्र लेखेका हुन् ।…

विद्युतीय ऐनको दफा ४७ र ४८ खारेगको माग गर्दै पत्रकारहर धर्नामा

विराटनगर । विद्युतीय ऐनको दफा ४७ र ४८ खारेजी तथा अनलाईनमा समाचार प्रकाशित भएका विषयलाई लिएर प्रहरी प्रशासनले पक्राउ गरेका…

विप्लवको बन्दी रौतहटबासिन्दाको गोजीमा

अमित ठाकुर, रौतहट ।।  नेपालमा ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव रौतहटमा बिहानैदेखि न्युण अवस्थामा देखा…

मुसाफिर खाना सामुदायिक भवनको शिलान्यास

विराटनगर । मुस्लिम कम्यूनिटी सेन्टर विराटनगर महानगर पालिका वडा नं. ६ सरौचिया द्धारा प्रस्तावित मुसाफिर खाना सामुदायिक भवनको एक…

वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” को तयारी अन्तिम चरणमा

 वीरगंज ।  मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा यहि बैशाख ६ गते देखी वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय…

तेजाब कांड मामले में 12 लोगों को आजीवन कारावास

समस्तीपुर,राज कुमार राय, न्यूज़ वर्ल्ड ।।  समस्तीपुर जिला के रोसड़ा थाना क्षेत्र के ढट्ठा गांव में 14 वर्ष पुर्व हुई तेजाब कांड…

फॉरबिसगंज के बंद पड़े हवाई अड्डा का हो संचालन-प्रीति झा

जोगबनी, न्यूज़ वर्ल्ड संवादाता ।।  भारत नेपाल सीमा से सटे फॉरबिसगंज में अर्द्ध निर्मित हवाई पट्टी के निर्माण को पूरा करने व फिर से…

मांग पुरा गराउन राजपा नेपालको दोस्रो प्रदर्शनको घोषणा

बारा ।। राजपा नेपालले बिगतका दिन देखिनै मधेसी जन्ता उत्पीडनमा परेको कुरालाइ बारम्बार उठाइ रहदा पनि सरकार ले कानमा तेल हाली र आखामा…

ने वि संघ झापाले गरे राहत वितरण, बिगत जस्तो फोहरी राजनीति बाट सचेत

बारा ।।  चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएका छन। पीडा त सबैलाइ छ तर घाउमा…

बौधिमाई नगरपालिका प्रमुख र बिधायक राम किशोर यादव द्वारा चक्रपात भुमरी पिडित लाई राहत प्रदान

दिपेन्द्र शर्मा, बारा ।। चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएकोमा सहयोगी…

सिके राउतको जनमत पार्टी कार्यालयको स्थापना

श्याम सुन्दर सुतिहार, विराटनगर ।।  स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके राउतले नेपाल सरकारसंग ११ बुद्धा सम्झौता पश्चात लहान वैठकले…

मन्त्री जितेन्द्र सोनल र महिला नेतृ रंभा मिश्रा दोवरा चक्र पात भुमरी पिडित लाइ राहत प्रदान

दिपेन्द्र शर्मा, बारा ।। चैत्र १७ गते को साझ आएको चक्र पात भुमरी पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ। सर्वस्व गुमाएका…

नेपाल भारत मैत्री समाज तथा युवाले /चंगा फ़ाउण्डेशन द्वारा चक्रपात भुमरी पिडित परिवारलाई राहत प्रदान

बारा ।।  चैत्र १७ गते को साझ आएको चक्रपात भुमरी पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ। बाराको पर्रसौनी गाउपालिका वाडा न ४…

नेपाल वैश्य यूवा संघको दुई दिवसिय राष्टि्य सम्मेलन

बीरगंज ।।  यहि चैत्र२४ र २५ गते बीरगंजको नगर सभा गृह(टाउँन हल)मा हुन गई रहेको नेपाल वैश्य यूवा संघको दुई दिवसिय राष्टि्य सम्लेनको…

चक्रपात भुमरी पीडित लाई नेकपा नेता साह बाट ब्यक्तिगत सहयोग

दिलीप पाण्डेय, रौतहट ।।   रौतहटको चर्चित युवा नेता एवम नेकपाका प्रदेश २ कमिटी सद्स्य शम्भु साहले बिनासकारि हावाहुरी बाट ज्यान…

विभिन्न राजनितीक व्यक्ति, संधसंस्था तथा उधोगद्धारा प्राकृतीक बिपदामा पीडित लााई राहत सामाग्री बितरण

अनिल गुप्ता, बारा ।। बारा र पर्सामा चैत १७ गते करिब ७ बजेर ३५ मिनटको समयमा गएको बिनाशकारी हावाहुरी तथा असिनाबाट ठूलो मात्रामा…

साहको दुई आर्थिक वर्षमा सडक बनेनन् सडक जस्ताको त्यस्तै

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लाको गौर नगरपालिकाका वडा नंबर १ का वडा अध्यक्ष भरत साहको दुई अार्थिक वर्षमा सडकको समस्या जस्ताको…

नगर प्रमुख गुप्ता प्रति कम्युनिस्टको रैली

अमित ठाकुर।रौतहट।। रौतहट जिल्लाको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता प्रती कम्युनिस्ट पार्टीका कार्याकर्ताले कार्वाहीको माग…

पकडियाका बिकासको काममा दोहरो चरित्र, नदि नियन्त्रणमा पनि राजनीति

प्रभु यादव, बारा ।।  बाराको कान्छो पचरौता नगरपालिका मा पकडियाका बिकासको काममा दोहरो चरित्र देखिएको छ। तियर नदीमा तटबन्धका लागि…

प्रहरी र विधार्थी बीच झडप हुदा एक जना छात्रा सहित आधा दर्जन भन्दा बढी विद्यार्थी घाइते

जितपुर बारा ।।  एस ई ई परिक्षा रद्द गरेको बिरोधमा प्रदर्शनमा उत्रेका विद्याथीहरुलाई प्रहरीले रोक्न खाज्दा झडप भएको हो । बाराको…

बिधार्थी को भविष्य संग खेलवाड गर्ने लाई कारवाही न गरे कडा आन्दोलन गर्ने चेताउनी : गोइत

गणेश शर्मा, सिरहा ।। प्रदेश नम्बर २ मा एक दिन अगावै बिज्ञान र समाजिक विषयको पनि प्रश्न पत्र बाहीरीएको पुष्टिी सँगै राष्ट्रिय…

साँसद चौधरी निर्दोष रहेको भन्दै आममाफी दिन माग

राजेश शर्मा,राजविराज ।। जन्मकैद सजाय पाएका साँसद रेशम चौधरीलाई आम माफी दिनुपर्ने आवाज उठेको छ । माननीय रेशम चौधरी वचाउ अभियान…

पार्टी विरुद्ध गरिएको अवैधानिक गतिविधिलाई नियन्त्रण नगरे जिल्लाभर समानान्तर कमिटी गठन गर्ने

पर्सा //  संघीय समाजवादी फोरम नेपालका पार्टीका वरिष्ठ उपाध्यक्ष मन्जुर अन्सारी नेतृत्वको टोलीले मङ्गलवार वीरगन्जमा पत्रकार…

पर्साबासीमा सुरक्षीत तथा सभ्य र भव्य तरिकाले होली मनाउन सांसद यादवको आग्रह

वीरगंज ।  संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले रंगहरुको पावन पर्वको रुपमा रहेको होली पर्वलाई…

घुसुकपुर चिमनी माइ टोल ६१ औ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा, कार्यक्रम मंच रंगिन

प्रभु यादव, बारा ।। कलैया उप-महानगरपालिका को वाडा न। ५ घुसुकपुर चिमनी माइ टोल ६१ औ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। वडामा…

राजपाले पचरौता होलिमिलन समारोह गर्ने

प्रभु यादव ।।  बारा जिल्ला को सबै भन्दा कान्छो पचरौता नगरपालिकामा राजपाले पचरौता होलिमिलन समारोह गर्ने भएको छ। यहि फाल्गुन ५ गते…

राजा ल्याऊ, देश बचाउ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, भन्ने नारा जुनजियो जनकपुरधाम

कुलदिप दास(प्रेम)जनकपुरधाम ।। पूर्वराजा ज्ञानेन्द्र साह राति करिब आठ बजे जनकपुरधाम आइपुगेको हुन् । जनकपुरस्थित होटल सिताशरणमा…