
Browsing Category
मधेस प्रदेश २
साह दम्पतीको सहयोगमा २ सय ५० घरपरिवारलाई नि:शुल्क भोजन
जनकपुरधाम।
लकडाउनमा विपन्न असहायलाई लक्षित गरि रामजानकी तेली कुट्टीद्वारा संचालित नि:शुल्क भोजन शिविर सोमबार ११ औँ दिन पनि जारी…
वडा अध्यक्षले रुवायो स्थानिय युवकले खुवायो ।
अनिल गुप्ता,
कलैया २४ जेष्ठ
लड डाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल…
बिरगंजमा रक्त अभाव, समाज परिवर्तन नेपालले गरे आक्स्मिक रक्तदान कार्यक्रम
उमेश कुशवाहा, बीरगंज ।
बिरगंजमा रक्त अभाव हुदा समाज परिवर्तन नेपालले आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। वीरगंज…
बारामा कोरोना संक्रमित सात जनाको पोजेटिभ
प्रभु यादव, कलैया, बारा ।
बाराको आदर्शकोतवाल गावपालीकाका सात जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य सह ईन्चार्ज रामाकान्त…
पर्सामा २३१ अति विपन्न गरिब घरपरिवारलाई राहत वितरण
वीरगंज, २२ जेष्ठ /
पर्साको वीरगंंज महानगरपालिका वडा नं.–१७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा…
आर्दश कोतवाल गाँउपालिकाको योजना अधुरो रहेपनि रकम भुक्तानी गरीयो
कलैया, बारा।
आर्दश कोतवाल गाँउपालिकाको अधिकान्स योजनाहरु अधुरो रहेपनि भुक्ततानी भईसकेको रहस्य वाहिर आएको छ । आर्दश कोतवाल…
प्रदेश २ का विपन्न, गरीब, गर्बवती तथा सुत्केरी महिला हरु लाई एकिकृत राहत प्याकेज वितरण
प्रभु यादव, कलैया, बारा।
बारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न…
जनता भन्दा बढी प्रहरी पिडित : पुर्व एसपी बस्नेत
कलैया, बारा।
जनता भन्दा बढी पीडित प्रहरी रहेको पुर्व एसपी दिलिप बहादुर बस्नेतले आफ्नो अभिव्यक्ति दिएका हुन। सामुदायिक रेडियो…
एमसीसी राष्ट्रको पक्षमा नरहेको : यादव
बीरगंज, पर्सा।
एमसीसी विवाद अहिले नेपालमा चौतर्फी चर्चाको विषय बनेको छ । एमसीसीले गर्दा अहिलेको नेपाली समाज एवम राजनीतिक दलबीच…
बाराको गंगापुरमा निर्मित कलैया अस्थायी कोभिड अस्पतालमा ५० जना कोरोना संक्रमीतको उपचार गरिदै
बिनोद पटेल, बारा ।
बाराको कलैया उपमहानगरपालिकामा रहेको कलैया अस्पताल जेठ ५ गते देखि कोरोना भाईरसका बिरामीहरुको लागि आईसुलेशन…
पुर्नस्थापना केन्द्रहरु द्वारा संचालित अभियान चौथो दिन पनि जारी
वीरगञ्ज : पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर लगातार चौथो दिन पनि संचालित ।…
पोखरीयामा खुलेआम हुदैँछ कालोबजारी, समाचार सम्प्रेषण गर्दा पत्रकार माथि हुलहुज्जत !
पोखरिया : पोखरियामा व्यापारीले गरे कालोबजारी, अनुगमन गर्ने निकाय मौन भन्ने शिर्षकमा स्थानियहरुको प्रतिक्रिया सहित नेपालपोष्टमा…
रौतहटको एक पसलमा चोरी भएपछि ब्यापारी आन्दोलित
रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको…
गढीमाई नगरपालिकाको स्वास्थ्यकर्मीद्वारा कार्यवाहीको माग
गढीमाई नगरपालिकाको स्वास्थ्यकर्मीद्वारा कार्यवाहीको माग
रौतहट जिल्लाको गढीमाई नगरपालिका अन्तर्गत गम्हरीया स्वास्थ्य चौकीमा…
छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।
छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।
देशमा जनामा कोरोनाको संक्रमण देखियेको छ ।…
मेयरले पहिले अनियमितता गरे पछि भ्रम फैलाएको : वाड अध्यक्ष कुर्मी
विरगंज, पर्सा ।
वीरगन्ज महानगरपालिकाले आफै खरिद गरेर यस वडामा राहत बितरणका लागि वडामा पठाएको चामल गुणस्तरहीन फेला परेपछि हामीले…
हिन्दु सनातनीहरुको मौनताका कारण सरोकारवाला गैरजिम्मेवार, धार्मिक स्थल जिर्णहुदै : तिवारी
बीरगंज, पर्सा।
नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अभिषेक तिवारीले भगवान नृसिंह जन्मोत्सवको उपलक्ष्यमा सनातनीहरु प्रति…
पूर्ण सरसफाइमा कोरोनाले ल्याए सुधार
सिरहा २६ बैशाख । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ९ऋयखष्म ज्ञढ० महामारीले आज संसारको मानव जगत मै आक्रान्त भईरहेको छ । यस…
न्यायीक संयोजक लाई नै नगर सूचनाको अभाव, नगरको काम नगर प्रमुख र प्रशासकीय प्रमुखको इसारामा
सिम्रौनगढ, बारा।
न्यायीक संयोजक लाई नै नगर कामकाजको हरेक सूचना बारे बेवास्ता गरि नगरको काम नगर प्रमुख र प्रशासकीय प्रमुखको…
गण्डक हुने भयो कोभिड अस्पताल, नारायणीको जनरल सेवा सुचारु हुने
बीरगन्ज - नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको छ । यसअघि नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउन गरिएको निर्णय खारेज…
वडाध्यक्ष यादव माथि दुव्र्यवहार एवं हातपातको प्रयास, दोषी उपर कारवाहीको माग
बीरगंज, पर्सा ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादवले आफु र वडा सदस्यहरु माथि सर्वदलिय समिति…
बारागढी गावपालीका बाट एक जनालाई हातहतियार सहित पकडाउ
अनिल पाण्डे, बारा ।
बारा जिल्लाको बारागढी गावपालीका वार्ड नम्वर ३ बाट एक जनालाई हातहतियार सहित प्रहरीले पकडाउ गरेको छ । इलका…
जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न लाई राहत वितरण
मौसम झा, सिरहा।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं १ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न परिवारहरु लाई…
नेकपा बारा द्वारा विभिन्न माग सहित ज्ञापनपत्र बुझायो
कलैया, बारा।
जिल्ला प्रशासन कार्यालय, बारा मार्फत सम्माननीय प्रधानमन्त्री लाई नेपाल कम्युनिस्ट पार्टी बारा कमिटीले ज्ञापन…
कलैया अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण नगर्न युवा संघको माग
प्रभु यादव , कलैया, बारा।
बारा जिल्ला को एक मात्र जिल्ला अस्पताल कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न युवा संघ…
महोत्तरी अपहरण बारे घोर भर्सना संगै सरकार लाई ध्यानाकर्षण गर्न : प्रेस बिज्ञप्ति
कलैया, बारा।
देशलाई कोरोना महामारीबाट बचाउन र जनतालाई राहत व्यवस्थापन प्रति ध्यानदिनु पर्ने अवस्थामा नेकपा नेतृत्व सरकार फोहरी…
रौतहटमा थप दुई जनामा कोरोना पुष्टि।
रौतहटमा थप दुई जनामा कोरोना पुष्टि।
अमित ठाकुर।रौतहट।बैशाख १६। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप दुई जना पुरुषमा कोरोना…
भ्रामक समाचारप्रति राष्टिय युवा संघ पर्साको आपति
वीरगन्ज,१६ बैशाख
राष्टिय युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा .सुरेन्द्र यादबको अपहरण सम्बन्धि…
पर्सागढी नगरपालिका वडा नं. ९ का १८१ परिवारलाई राहत वितरण
श्रवण साह, पर्सा १५ बैशाख ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि आज…
