विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम…

सो कार्यक्रम मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय प्रदेश स्वास्थ्य डिविजन स्वास्थय कार्यालय पर्साको आजोजनामा सम्पन भयको हो ।

कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा सुरू

कलैया, बारा। कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा आज कारण राज पार्टी पैलेसमा उदघाटन भएको छ । नगर प्रमुख बिनोद साहको सभापतित्वमा तथा नगर उपप्रमुख रोसन प्रवीण , प्रमुख प्रशासकिय अधिकृत नाथु साहको विशिष्ट आतिथ्यतामा बाह्रौ नगर सभा सुरू…

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

शैलेश गुप्ता १९ पुष वीरगन्ज पर्सा जिल्ला प्रहरी कार्यालय पर्सालाई बिचौलियाबाट मुक्त बनाउन सेवाग्राहीहरूले माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा आयोजना गरेको सार्वजनिक…

लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीतहरुको कोण सभा सम्पन।

शैलेश गुप्ता १८ पुस पोखरिया पर्सा को सखुवाप्रसौनी गाउँपालिकाको वडा नं.५ को महुवन बजारमा लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीत बनेका पिडीत सदस्यहरूक‍ो कोणसभा सम्पन्न भएको छ । लघुवित तथा वितीय…

नेपालकै बरिस्ठ समाजसेवी प्रकाश आचार्यको ४४ औँ जन्म दिनमा दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण…

शैलेश गुप्ता १८ पुस पोखरिया  पर्सा पर्साको  सखुवाप्रसौनी गाउँपालिकाको वडा-३, कटैया गाउँमा दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई केन्द्रको बालबालिकाको लागि जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन…

श्री द्वार देवी मा.बि अलौ बिरगंजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम 

शैलेश गुप्ता १८ पुस  पर्सा बिरगंज स्थित अलौ वडा नं १७ मा रहेको श्री द्वार देवि माध्यमिक विधालय सञ्चालि कक्षा १२ का विधार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रमको आयोजना गरेका छन । विद्यालयले बुधबार…

नेपाल अपांग संघ पर्सा द्वारा निशुल्क आँखा शिविर संचालन

राहुल गुप्ता पर्सा बिरगंज,स्थित गिता मन्दिर प्रागनमा आज निशुल्क आँखा शिविर संचालन भएको छ। नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो । नारायणी क्षेत्रीय अस्पताल विकास समितिको…

नगर बिकास योजना पोखरियाको बिबाद टुंगियो मूल कमिटीमा ४ जना जग्गा  धनी थापिए।

शैलेश गुप्ता १७ पुस पोखरिया पर्सा लैण्ड पोलिंग सिस्टम पोखरिया नगरपालिका अंतर्गतको नगर बिकास योजना मुल कमिटीको बैठक आज पोखरिया नगरपालिकाको सभाहलमा सम्पन भयको छ। पोखरिया नगरपालिकाको नगर प्रमुख…

किन अनुसन्धानमै चुक्छ मिर्चैया प्रहरी ? प्रमुख (डीएसपी) बस्नेतको अनुसन्धान माथि जनताले गम्भीर प्रश्न…

सिरहा। इलाका प्रहरी कार्यालय मिर्चैयाको गतिलो अनुसन्धान नभएको कारण चार महिनामा दुई जनाको होटलमा  मृत्यु भएको छ । झन्डै चार महिनामा सिरहा जिल्लाको मिर्चैयामा दुई जनाको होटलमा मृत्यु भएको छ । सिरहा जिल्लाको मिर्चैयामा हत्या प्रकृतिका…

नेकपा माओवादी केन्द्रले जनता संग विशेष रुपान्तरण समापन तथा सम्मान

कलैया, बारा। बाराको कलैयामा नेकपा माओवादी केन्द्रले जनता संग विशेष रुपान्तरण समापन तथा सम्मान गरेकोछ। कलैया उपमहानगरपालिका स्थित उधोग बाणिज्य संघको सभा हलमा कलैया पालिका भित्रका विभिन्न काल खन्डको सहिद परिवार लाई सम्मान गरेकोछ भने आफनो…

बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता आजपामा प्रवेश

शैलेश गुप्ता १५ पुस पोखरिया  पर्सा   आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । आजपाद्वारा पर्साको पोखरियामा आज…

ने बि संघका बिन्दबासनीमा ५१ सदस्यीय कमिटी गठन।

शैलेश गुप्ता १५ पुस पोखरिया । पर्सा नेपाल विद्यार्थी सङ्घ बिन्दबासनी गाउँपालिका स्तरीय बिकास पटेल को नेतृत्व मा ५१ सदस्यीय कमिटी गठन भएको छ। नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्ष्तामा सम्पन्न उक्त…

अलौ नाका तस्करहरुको कब्जामा, स्थानीय प्रहरी रकममा लिप्त

वीरगंज - सीमा सुरक्षा लगायत राजस्व संकलनको प्रमुख दायीत्व निर्वाह गर्दै आएका सशस्त्र प्रहरी बलका केहि कर्मचारीहरु आफ्नै संगठनको नीति निर्देशन विपरीत गई, सीमा नाकालाई कमाई खाने थल्लोको रुपमा प्रयोग गर्न थालेका छन । सशस्त्र प्रहरी बल नेपाल…

जिल्ला उचांगल रामदेव कलवार मा बि पोखरिया ४ मा पुष १५ गते आम जनता पार्टी अध्यक्ष प्रभु साह आउने…

शैलेश गुप्ता १२ पौष पोखरिया  म  मधेश प्रदेशमा रहेको ८ वटा जिल्लाहरु मध्य पर्सा जिल्ला पनी एक हो । जुन जिल्लामा १४ वाटा स्थानीय तहहरु छन । जिल्लाको केन्द्र बिन्दु पर्साको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरिया नगरपालिका जुन दक्षिण…

सशस्त्र प्रहरी बल पर्साद्वारा करिब ६ लाख बराबरको कपडा बरामद

वीरगंज - जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नम्बर २४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखिएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा…

श्री रामजानकी मन्दिर पोखरिया ४ मा बजरंग समितिका युवाहरु द्वारा हनुमान चालीसाको पाठ वाचन सम्पन।

शैलेश गुप्ता १० पौष पोखरिया  पर्सा को पोखरिया नगरपालिका को वडा नम्बर ४ मा रहेको रामजानकी मंदिर परिसरमा आज मगंलबारको अवसरमा हनुमान चालीसाको पाठ सुरु सम्पन भयको छ। बजरंग युवा समिति पोखरिया ४ को अगुवाईमा…

राष्ट्रिय सभा सदस्यको उम्मेदवार र केन्द्रीय समितिको एजेन्डा तय गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकािरणी समितिको बैठक केहीबेरमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा साढे बाह्र बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने…

धुवाँमुक्त वडा बनाउन पोखरिया– ५ मा ग्यास सिलिन्डर र चुलो वितरण

शैलेश गुप्ता ८ पौष पोखरिया पर्सा पर्साको पोखरिया नगरपालिका– ५ सतवरियामा धुवाँमुक्त वडा बनाउने योजनाअतर्गत ३६ लाख ९० हजारको बजेटबाट ग्यास सिलिन्डर, चूलो, पाइप, रेगुलेटर, लाइटर पेचसहित…

प्रशौनी गापा १मा ३१ सदस्यीय माओवादी केन्द्रको वडा कमिटी गठन

कलैया, बारा। प्रशौनी गाउँपालिकाको वाडा १ को वडा भेला सिकेन्द्र मुखिया बीनको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पुर्व गापा इन्चार्ज बृजकिशोर कुशवाहाको प्रमुख आतिथ्यता तथा वाइसीएल नेपालका बारा जिल्ला अध्यक्ष र प्रशौनी गापाका वरिष्ठ…

पकाहाँमैनपुर गा पा को उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिव उनकै श्रीमान मोo नर्शुलाहमियाँ नियुक्त…

शैलेश गुप्ता ६ पौष पोखरिया । पर्सा पकाहाँमैनपुर गा पा को उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिवमा उनकै श्रीमान मोo नर्शुलाहमियाँ नियुक्त जनताको करको पैसा ३२हजार ९ सय २ रुपिया हरेक महिना च्याट । देशको अर्थतन्त्र कमजोर…

युवालाई देशमा नै रोजगारीको प्रयाप्त अवसर सृजना गर्नुपर्ने:- मौलाना मशहूद

कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल…

पोखरियाको एक पसलमा  चोरी 

शैलेश गुप्ता ४ पौष पोखरिया  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ को पोखरिया बजारमा  रहेको एक पसलमा गयराती चोरी भयको छ। पोखरिया बजार एस्थित रहेको बजार सेडको घरमा पसल थापेको पोखरिया टुर्स एण्ड ट्रैवलस प्रा o ली o मा चोरी भयको हो…

पोखरियामा आख़ा सिबिर सम्पन ४७९ जना कोचेक जॉच गर्दा २३७ जनामा मोतिया बिन्दु फेला पौष ९,१०,११गते…

शैलेश गुप्ता ४ पौष पोखरिया  पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको विशाल अनुमान मंदिर को प्रांगणमा आज पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० समका ४७९ जना वृद्ध वृद्धाहरुको तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र बिरगंज…

पोखरियाको मेयर चौहान द्वारा   नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियाको नव निर्मित ८ कोठे भवनको…

शैलेश गुप्ता ०४ पौष पोखरिया पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा आज एक कार्यक्रमको बिच २ तले ८ कोठे नव निर्मित भवनको  सम उद्धघाटन सम्पन भयको छ। श्री राष्ट्रपति शैक्षिक सुधार…

संघीय सरकार मधेश प्रदेशको मांग प्रती मौन रहे चेतावनी पत्र दिने : मुख्यमन्त्री यादव

जनकपुरधाम, धनुषा। धनुषाको जनकपुरधाम मुजेलिया स्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका मुख्यमन्त्री  सरोज कुमार यादवको विशिष्ट आतिथ्यतामा…

पोखरियाको विकास निर्माणमा नेताहरू बाधक –नगरप्रमुख चौहान – संरक्षण गर्नुपर्ने जग्गा खुसुक्क…

शैलेश गुप्ता ३पौष पोखरिया  पर्सा वीरगन्ज चिनी कारखाना परिषरको जग्गा आफै अधिग्रहण गरी आफ्नो कार्यालय भवन बनाउ उदत्त कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) पर्सा चिनी कारखानाको नाममा नरहेको जग्गा भने संरक्षण गर्न भन्दै तम्सेको…

पाँच लाख रुपैयाँ घुससहित जितपुर सिमरा– ३ का वडाध्यक्ष पक्राउ

शैलेश गुप्ता २ पौष पोखरिया पाँच लाख रुपैयाँ घुससहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष पक्राउ परेका छन्। डाध्यक्ष ताराबहादुर कार्कीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो उनलाई अख्तियारको…

पोखरिया नगरपालिका द्वारा पासावानको करार सामझौता रद्द  पीड़ित महिलालाई  सहयोग गर्ने नगरपालिकाको प्रेस…

शैलेश गुप्ता २ पौष पोखरिया  पर्सा को पोखरिया नगरपालिकामा कार्यरत रहेको सफाई कर्मचारी दलित महिलालाई दुर्बयवहार गरी बलात्कारको  प्रयास भयको  दलित महिलाले आरोप लगाएकी पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा निवासी रामबली पासवान र पोखरिया…

भैसीको प्रतिमा तोडफोडमा पक्राउ परेकालाई रिहाई गर्न जनमत अध्यक्ष सरार्फको माग

वीरगंज –  वीरगंज महानगरपालिकाले वडा नं २१ परवानीपुरमा लगाएको भैसीको प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कृष्ण चौरसिया,पवन श्रीवास्तव,राजन महतो ,सौरभ पटेल ,राकेश उपाध्याय र सागर साह कानु रहेका छन ।…

काममा अटेरी गर्नेलाई कामबाट वंचित गरिने पोखरिया न पा को चेताउनी / सफाई कर्मचारीको नाइके माथी…

शैलेश गुप्ता ३० मंसिर पोखरिया  पर्सा को पोखरिया नगरपालिकामा सरसफाई शाखामा कार्यरत नाईके कर्मचारी रामबली पासवानले एक जना महिलालाई बालात्कार गर्ने प्रयास गरेको आरोप पासवानलाई लागेको छ। बलात्कार गर्ने प्रयास…