विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

श्री श्री १००८ श्री चित्रगुप्त महाराजको मन्दिर उद्घाटन गढीमाईको प्राङ्गणमा

बीरगंज, पर्सा। चित्रान्स परिवार द्वारा चित्रगुप्त मन्दिरको स्थापना यहि कार्तिक २० गते शनिबारको दिन जीतपुर सिमरा स्थिति रहेको गढीमाईको प्राङ्गण भित्र श्री श्री १००८ श्री चित्रगुप्त महाराजको मन्दिर पूर्ण रूपले निर्माण भएको छ। श्री चित्रगुप्त…

क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा सम्मान

बीरगंज, पर्सा। क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा सम्मान निरन्तर सहयोग गर्दै आएका सहयोग कर्ताहरु लाई सम्मान गरिएको छ। वार्षिकोत्सबको कार्यक्रममा "अपन राधेमाई युवा क्लव"ले एक वर्षको गौरवशाली यात्रा पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ।…

मधेसी दल लगायतकाहरु बहरुपिया रहेको मजविसको संज्ञा

कलैया, बारा। बहरुपियाको शाब्दिक अर्थ हाम्रो समाजमा, अनेक प्रकारको स्वरुप फेरिने र आफ्नो स्वार्थ सिद्ध गर्ने लाई बुझ्ने गरिन्छ। सोहि अनुसार हालको समयमा मधेसी दलका मसिहा रहेकाहरुले आफ्नो चरीत्र चरितार्थ गरेको टिप्पणी गर्दै मधेस जनविद्रोह…

सशक्तिकर सम्बन्धि मुस्लिम समुदायको जनचेतनामुलक कार्यक्रम

कलैया, बारा। बारामा मुस्लिम समुदायको अधिकार र पहिचानका लागी सशक्तिकर सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ। कलैया उपमहानगरपालिका वडा नम्वर ९ रामपुर स्थित मदर्सा सलफिया दारुल इसलाम स्थित मुस्लिम समुदायको सशक्तिकरण र जनगणना २०७८…

संस्कृति लाई जगेर्ना गर्न प्रसौनीमा मधेसी सांस्कृतिक कार्यक्रम

कलैया, बारा। सोमबार प्रसौनीमा मधेश सास्कृतिक कार्यक्रम सप्पन्न भएको छ। प्रसौनी गाउपालिकाको आयोजनामा भएको कार्यक्रममा मधेसी संस्कृति लाई जगेर्ना गर्न लाई आयोजना गरिएको हो। मधेसमा खास गरेर प्रचलित रहेको संस्कृतिहरु लोप भैई रहेको देखेर…

कोल्वीमा युवा जमातले लोसपा नेपाल लाइ रोज्दै

कलैया, बारा। बारा जिल्लाको निर्वाचन क्षेत्र १एमाले माओवादी र कांग्रेसका गढ मानिने क्षेत्रमा अब यी सबै पार्टीको गतिविधि बात आर्जित भएर त्यहाका युवा समाजले लोसपा नै हाम्रो अधिकार, पहिचान र समृद्धि दिलाउन सक्छ भन्ने विश्वासका साथ लोकतान्त्रिक…

पशुको पिडा कसले बुझ्ने? सचेतना कार्यक्रम होटेल दियालोमा

बीरगंज, पर्सा। आफ्नो पिडा महसुस हनु आफु जीवित भएको प्रमाण दिन्छ, तर अरुको पिडा महसुस हुनु भनेको मानव भएको प्रमाण दिन्छ। मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छन। दु:ख र पिडा पोख्दा सेन्नेले पनि दुखित भैहाल्छ्न। हुन त…

वीरगन्ज मेघा (BMC) कलेजकाे प्रथम बार्षिक दिवसकाे अवसरमा स्वागत तथा सम्मान

बीरगंज, पर्सा। बीरगंज मेघा कलेज (बीएमसी)को प्रथम बार्षिक दिवसको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। बीरगंज स्थित नगर सभागृहमा भएको स्वागत तथा सम्मान कार्यक्रममा कलेजमा उत्कृट गर्ने छात्र छात्राहरुलाई सम्मान गरिएको छ। स्वागत…

चार महिना पछी पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक सम्पन्न

सैलेस गुप्ता कार्तिक ८ पोखरिया ः– पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा आज भएको कार्यक्रमको उद्घाटन उक्त नगरपालिकाका मेयर दिपनारायण रौनियारले गरेका थिए । नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

भ्रष्टाचारमा पचरौता नगरमा जसपाका मेयर लिप्त : प्रत्यासी मेयर गुप्ता

कलैया, बारा। लोसपा नेपाल पचरौता द्वारा वडा न. ६ पकडियामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ। शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका नगर अध्यक्ष बसीर मिया अंसारीको सभापतित्व तथा पुर्व मंत्री एवं…

राजानिक व्यक्ति जलानाधर सिंह र विधालयका प्रा.अ को ईशारामा विधार्थिहरु आन्दोलित

कलैया, बारा। राजानिक व्यक्ति जलानाधर सिंह र विधालयका प्र.अ को इशारामा विधार्थिहरु आन्दोलित भएको नगरपालिकाको ठहर रहेको छ। किन भने कक्षा १० सम्मको विधार्थीहरु लाइ राजनीतिक ज्ञान नभएकोले आफै विधार्थीहरु आन्दोलनमा हुमिन नसक्ने भएकोले जलंधर…

उपेन्द्र यादवले राजनीति लाई व्यापारीकरण गर्दै : पुर्व मन्त्री सोनल

कलैया, बारा। लोसपा नेपाल पचरौता द्वारा वडा न. ६ पकडियामा दशै, दीपावली तथा छठ पर्बको शुभ उपलक्षयमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ। कार्यक्रममा पार्टीका नगर अध्यक्ष बसीर मिया अंसारीको सभापतित्व तथा पुर्व मंत्री एवं…

नेपालगन्जमा ११ हजार महाद्वीप प्रज्वलनको भब्य कार्यक्रम हुँदै

पुजा वैश्य , नेपालगञ्ज। माता बागेश्वरी महादिपोत्सव नेपालगंज स्थित बागेश्वरी मन्दिरमा एघार हजार दियो प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ। आउने कार्तिक १६ गते मंगलबार जय सियाराम युवा क्लबले धनवन्तरी जयन्ती ( धन्तेरस ) को दिन बागेश्वरी…

भात्री संगठन खारेज गर्न नेपाल सरकार लाई चुनौती : इन्जिनियर यादव

कलैया, बार। नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको बारा स्थित होटेल बरेवा दरबार कलैयामा दोस्रो जिल्ला सम्मेलन तथा तिहार एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ। हिन्दुहरुको महान पर्वहरुको शुभ अवसरमा सबै इन्जिनियरहरु मिलि एक विशेष…

जसपालाई एक ढिक्का लिएर लैजान्छु–सांसद यादव

वीरगंज,असोज ३१ - जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टीलाई अगामि दिनमा विगतझै एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

लोसपाको नगर स्तरीय सम्पर्क कार्यालयको समुद्घाटन

कलैया, बारा। लोसपाको नगर स्तरीय सम्पर्क कार्यालयको समुद्घाटन भएको छ। सिम्रौनगढ नगर पालिका(२ नया बाजार स्थित रानिवाश मन्दिर नजिक लोसपा नेपालको नगर स्तरीय सम्पर्क कार्यालयको शुभ उदघाटन नगर अध्यक्ष किशोरी साह द्वारा गरिएको छ। उक्त अवसरमा…

ह्वीर्लपुल कम्पनीको इलेक्ट्रोनिक्स होम एपलाइन्सेन्स विक्री वितरण हुने

बीरगंज, पर्सा। इम्पेक्सका संचालक महम्मद इन्ताफको सभापतित्व तथा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला महानगरपालिका इन्चार्ज रहबर अन्सारीले रिबन काटी शोरुमको उद्घाटन गरेका थिए। विगत एक दशकदेखि वीरगन्जको लिंकरोड स्थित संचालनमा…

जसपा नेपाल लाइ यादवले फोडेको : ठाकुर

कलैया, बारा। जनता समाजबादी पार्टी लाई उपेन्द्र यादवले नै फोडेको लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष मोहंत ठाकुरले आरोप लगाए। आधिकारिकताको कुरा गरि उपेन्द्र यादवले जनता समाजवादी पार्टी लाई एकद्वार प्रणालीमा आफु बस्न नचाहेर सिस्टममा…

शंकरपुरमा यसै वर्षपा विधालय स्थापना गरि प्राइवेट स्कुल जस्तो अध्यापन गराउने : न.प्र. यादव

कलैया, बरा। जसपा नेपालमा बाराको पचारौता बाट ५ सय भन्दा बढी पार्टी प्रवेश गरेका छन्। नेपालि कांग्रेस, नेकपा एमाले, माओवादी लगायत अरु दल बाट जसपा नेपालमा प्रवेश गरेका छन। जसपा नेपालका पचरौता नगर अध्यक्ष तथा नगर प्रमुख रमेश कुमार यादवको…

भरत चौकमा मुख्यमन्त्री राउत विरुद्ध बिरोध प्रदर्शन

कलैया, बारा। कलैयाको भरत चौकमा लोकतान्त्रीक समाजबादी बिधार्थी संघ द्वारा मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन आज साझमा गरेका छन्। आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार प्रदेश २को मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर…

प्रजिअ बारा लाई चुरे क्षेत्रको खोलामा उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न दबाव मुलक बिरोध…

कलैया, बारा। चुरे तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न चुरे क्षेत्रको खोलामा उत्खन्नका लागि लगाईएको ठेक्का रद्द गर्न दबाव मुलक बिरोध रयाली तथा ज्ञापनपत्र प्रजिअ बारालाई बुझाइएको छ। अभियन्ताहरुले आज कलैयाको रामजानकी…

संयोजक यादव द्वारा नदिहरुलाई उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न चेतावनी

कलैया, बारा। चुुरे संरक्षण तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न नदिहरुलाई उत्खन्नका लागि लगाइएको ठेक्का रद्द गर्न चेतावनी दिएको छ। अभियानले आइतवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै वारा जिल्लाको निजगढ…

२०७८को सखी बहिनपा जितिया महोतस्व बीरगंजमा सुरु

बीरगंज, पर्सा। सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै थारूलगायतका मैथिल महिलाहरुले हरेक वर्ष मनाउने जितिया पर्व यस वर्षपनि सुरु भएको छ । सोही अवसरमा बीरगंज सखी बहिनपा जितिया महतस्व२०७८ भएको छ। आज भन्दा ६ बर्स पूर्व आरती सखीको…

सुवर्ण गापाको ०७७/०७८को के कति खर्च भएको बारे समिक्षा सम्पन्न

कलैया, बारा। बाराको सुवर्ण गाँवपालिकाको आर्थिक वर्ष  २०७७÷०७८को कुल बजेटको ७४.४३ प्रतिशत खर्च भएको सार्वजनिक गरिएको छ। बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव प्रस्तुत…

किर्ते नगरसभा बारे भगवानपुरमा भण्डाफोर

सिम्रौनागढ़, बारा। सिम्रौनगढ नगर पालिकाको किर्ते नगरासभा बारेमा वडा नम्बर ११ भगवानपुर गाउको चौकमा भण्डाफोर कार्यक्रम क्रम सम्पन्न गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा.…

असोज ३ कालो दिन, अधुरो संबिधान हाम्रो मांग राखी पुरागर : डा. अन्सारी

सिम्रौनगढ, बार। सबिधान जारि भएको पाचौं वर्ष हुन लाको बेला सम्म मधेशी दलले आफ्नो मांग बारे नेपाला सरकार लाइ घचघच्याई रहदा पनि कुनै वास्ता नगरेको भन्दै संबिधान दिवसको दिन लाइ कालो दिन मनाउदै आएका छन्। संबिधान जारि हुने दिन मधेशमा नेपाल…

ब्रेन ट्युमर पिडित पत्रकार राउत लाई अस्ट्रेलिया बाट आर्थिक सहयोग

रौतहट। समाज भनेको समाज हुन्छ, भन्ने गरिन्छ तर समाजको शाब्दिक अर्थ भनेको मानव–मानवबीचको सम्बन्धलाई यसले बढी दर्शाउँछ। एकै स्थान तथा क्षेत्रमा बसोबास गर्ने एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अंगाल्ने मानिसको समिष्टगत समूह वा रुप नै समाज…

योजनामा ब्रम्हलुट ठेक्कादार फरार, विधालयको करोडौको नोक्सानी हुने 

राजिव शाह, सर्लाही । प्रदेश नं.२ सरकारबाट सर्लाहीमा संचालित योजनामा ठेकेदारले ब्रम्हमलुट मच्चाएको छ। सर्लाहीको मलंगवा नगरपालिका वडा नं ७ मुसैलीको पोखरीमा संचालित योजनामा ठेकेदार कम्पनीले व्यापक अनियमितता गरि ब्रहम्लुट मच्चाएको देखिएको छ।…

सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरबको भ्रष्टाचारको आरोप : नेता अंसारी

कलैया, बारा । आन्दोलनको स्वरूप फेरिएको पुर्व घोषणा अनुसार किर्ते नगरासभा बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम हिजो देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर पालिका नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट सुरु भएको…

दाई भाइको झगडा, राजनीतिको स्वरुप लिदैआदर्श कोतवालमा

कलैया । रेडियो बादल सिम्रौनगढ़ बाराको संचालक तथा नेपाल पत्रकार महासंघ बाराको जिल्ला सदस्य समेत रहेको पत्रकार नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अन्सारीले कुटपिट गरेको निराधार रहेको गापा अध्यक्ष मुस्तुफा अन्सारीले…