विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

संघीय र प्रदेश सरकारले वास्ता नगरे पछी आफ्नै पहलमा आईसोलेसन वार्ड बनाउन लागे सासंद यादव

वीरगन्ज - संघीय तथा प्रदेस सरकारले वेवास्ता गरेपनि २०घन्टामा २०वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १का सांसद प्रदिप यादव लगेका छन् ।मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई सघीय र प्रदेश…

कोरोना संक्रमणमा निसहाय बनेका लाई सहारा बन्दै युवा नेतृत्वकर्ता मुकेश साह

कलैया, बारा। कोरोना भाइरस बारे विश्वको तथ्यांक अनुसार ८ लाख ५९ हजार ९१३ जना जम्मा संक्रमित मध्ये १ लाख ७८ हजार ३ सय ६५ जना निको भएका छन । भने ४२ हजार ३४४ जनाको मृत्यु भएको छ। हालमा ६ लाख ३९ हजार ७ सय ९६ जाना संक्रमित मध्ये ६ लाख ५…

पचरौतामा ठूलो विवाद उत्पन्न गराउन राजनीतिक चलखेल हुँदै

कलैया, बारा। पचरौतामा ठूलो विवाद उत्पन्न गराउन राजनीतिक चलखेल भैइरहेको जानकारहरुको बुझाइ रहेको छ। बारा जिल्लाको सबै भन्दा कान्छो पचरौता नगरपालिका हो। पचरौता नगरपालिका भन्ने बितिकै कुनै सरकारी कार्यालयमा सहजै चिन्ने गरेका हुन्छन। यसमा…

३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् । सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित…

पचरौता नपा वडा नम्बर ५ मा कोरोना भाईरसलाई रोकथाम लाई मास्क र साबुन तथा सचेतना

कलैया, बारा । बाराको पचरौता नपा वडा नम्बर ५ मा आज कोरोना भाईरसलाई रोकथाम तथा सचेतना जगाउन वार्डको बेल्दारी र पकडिया गाँउको हरेक घर घरमा मास्क र हात धुने साबुन वितरण गरिएको छ । वडाअध्यक्ष लक्ष्मीप्रसाद यादव तथा स्थानियको सक्रिय सहभागितामा…

बलतल्ल हिजो निन्द्रा बाट ब्युझिदै मास्क र दलित लाई साबुन पनि वितरण

कलैया, बारा। बलतल्ल हिजो निन्द्रा बाट ब्युझिदै मास्क र दलित लाई साबुन पनि वितरण गरिएको छ। बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिका वाडा नं. ६ पकडियामा वाडा अध्यक्ष मकबुल मिया अंसारीले वाडा भरी करिब ५ सय घरधुरी लाई प्रदान गरेका छन।…

कुटपिट गर्ने सशस्त्र प्रहरी लाई कडा भन्दा कडा कार्यवाही अबिलम्ब गर्नुपर्ने ! प्रबक्ता अरुण सिंह !

बिरगंज पुरा सन्सार आफ्नो जीवन रक्षा मा लागेको बेला नेपाल को सशस्त्र प्रहरी ले मान्छे लाई अमानवीय तवर ले कुटपिट गर्न मा लागेको छ भने कुरा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले बताउनु भएको छ ! जुन कुटपिट गरेको भिडियो समाजिक संजाल मा…

सुनौली नाकामा मित्रदेश का अलपत्र ३ सय ७० नेपालीलाई भारतीयले खुवाए खाना ।

बिरगंज,संवाददाता भारतको नयाँ दिल्ली लगायत बिभिन्न शहरबाट घर फिर्ता आएका नेपालीहरु नेपाल भारत सीमानाकाको बेलहिया सुनौली नाकामा अलपत्र परेका छन् । यसरी अलपत्र पर्ने नेपालीहरुको संख्या ३ सय ७० रहेको छ । केही शनिबार र बाँकी आइतबार राति…

अझै पनि निद्रा मै छन् जनक नन्दनी गाउँपालिका प्रमुखहरु

धनुषा,चैत १७ गते । नेपाल सरकारले लगाएको LOCK DOWN को नियम गाउँ भित्रका जनता ले जसो तसो पालन गरे पनि गाउँपालिका का वरिष्ट मेयर ,उप मेयर ,वडा अध्यक्षहरुले कोरोना भाइरस अर्थात् LOCK DOWN लाई मजाक साथै यस प्रति कुनै किसमको चासो न देखाएको…

मितेरी पुलमा खाना नखाएर अलपत्र परेकालाई राष्ट्रिय युवा संघ नेपाल पर्साको राहत

वीरगन्ज,१७ चैत/ कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैल्न नदिनका लागी भारतले लकडाउन गरेपछि घर जान नपाएर वीरगन्ज–रक्सौलको मितेरी पुलमा अलपत्र परेका भारतीयहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले सोमबार खाजा वितरण गरेको छ । कोरोना भाइरसको…

प्रहरीलाई कुटपिट गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेकोछ ।

कलैया ,१७ चैत्र । लक डाउनको अवज्ञागर्दै परवानीपुर गाँउपालिका वडा नम्बर ७ नौतनमा टोलमा क्रिकेट समुह बनाएर खेलिरहेको अवस्थामा सम्झाउन पुगेका प्रहरीलाई क्रिकेटको ब्याटले कुटपिट गरिएको हो । लकडाउनको बेला घरबाट बाहिरिन पूर्ण रुपमा रोक…

किसानको बालि भित्र्याउनमा अवरोध नगर्न साँसद यादवको आग्रह

वीरगन्ज - पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले किसनको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको माहामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का…

मोतिसरमा ५० जना विपन्न लाइ राहत प्रदान

प्रभु यादव , कलैया। बाराको कलैया उप-महानगरपालीका १८ मोतिसरमा ५० जना गरीब विपन्न लाइ राहत प्रदान गरिएको छ । नेपाल मुस्लीम अायोगको सहयोगमा मोतिसर गाउका मुस्लीम समुदायमा राहत प्रदान गरिएको रमेश साहले जनकारी गराएका हुन। शनिबारका दिन जनही २०…

मुस्लिम युवा हरु द्वारा गरीब विपन्न वर्गका परिवार लाई राहत वितरण

वीरगञ्ज, पर्सा। नेपालमा लकडाउनकाे आज छौठो दिन विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज वीरगञ्ज महानगरपालिका वडा नं ८ का मुस्लिम युवाहरुको एक समुहले आज वीरगञ्ज पानी ट्यांकीमा ५ गरीब र विपन परिवारलाई राहत…

गरुडामा लक डाउनको अभाज्ञा गर्दै २ ब्यक्ति सहित २७ मोटरसाइकल नियन्त्रणमा ।

गरुडामा लक डाउनको अभाज्ञा गर्दै २ ब्यक्ति सहित २७ मोटरसाइकल नियन्त्रणमा । अमित ठाकुर।रौतहट।चैत्र १६। देश ब्यापी फैलिएका कोरोना भाईरस ( कोभिड १९) बिरुद्ध चालिएका नेपाल सरकारको लक डाउनको अभाज्ञा गर्दै केही ब्यक्तिको मोटरसाइकल रौतहट…

जनकपुर युवा विकास समितिद्धारा सुरक्षाकर्मीलाई खाजा

जनकपुर युवा विकास समितिले सरकारले लागु गरेको लकडाउनमा पनि ज्यानको वाजी थापेर काम गरिरहेका सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई खाजा तथा पानी वितरण गरेको छ । समितिले शनिवार जनकपुरधाम नगरको विभिन्न ठाउमा पुगेर सुरक्षाकर्मीहरुलाई खाजा तथा पानी…

कोरोनाको प्रभाव : १ सय ९ बर्षको इतिहासमा जानकी मन्दिरको मुलढोका पहिलोपटक बन्द

जंककपुरधाम, संवाददाता विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित विश्वभरीका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको मुलढोका सर्वसााधारणका लागि बन्द गरिएको छ…

जनकपुरमा ४० भारतीय अलपत्र, भन्छन्- खानेकुरा सकिन लाग्यो, अब कसरी बाच्ने ?

जंककपुरधाम, राजन झा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि जनकपुरधाममा बच्चासहित ४० भारतीय नागरिक अलपत्र परेका छन्। उनीहरू जनकपुरधामस्थित रंगभूमि मैदानमा बसिरहेका छन्। उनीहरू अस्थायी टेन्ट (त्रिपाल)मा दिनरात…

वडा अध्यक्ष आलमको पहलमा माक्स, गल्फस र सेनिटाईजर वितरण

वीरगञ्ज १५ चैत्र विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमको नेतृत्वमा आज वडामा लागने हाटबजारमा पुगी माक्स , गल्फस डिटवल साबुन, सेनिटाईजर, वितरण गरिएको छ।…

नेपालमा आज फेरि कोरोनाको संक्रमित एकजना थपिए, अब ५ पुग्यो 

कलैया, बारा। कोरोना भाइरस विश्वमा नै एउटा ठुलो महामारीको रुप लिएको छ। विश्वको तथ्यांक हेर्ने हो भने आजको तथ्यांक अनुसार ६ लाख १७ हजार ६३ जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ३६ जना निको भएका छन । भने २८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ।…

मिर्चैया नगरपालिका द्धारा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण

गणेश कुमार ठाकुर, सिरहा,चैत १५ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले वडा नं.१ देखि १२ मा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्नको घरमै पुगी मेयर श्रवण यादवले खाद्यान्न सामग्री बाँडेका हुन् । नोवेल कोराना भाइरसको रोकथाम र…

कोरोना भाइरसको टेस्टकिट प्रयाप्त रुपमा उपलब्ध गराउन प्रबक्ता सिंहको माङ्ग

कलैया, बारा। पूरा विश्व अहिले कोरोना नामक भाइरस बाट आ-आफ्नो नागरिक लाई बचाउन लडिरहेको बेला नेपाल सरकार लकडाउन को भरमा मात्र नेपाली जनता को जिउ ज्यान संग खेलवाड गरिरहेको राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंहले लगाएका हुन । यस्तो ठुलो…

कोरोनाको कहरमा आठौं दिन पनि दलित बस्तीमा सर्राफ द्वारा मास्क तथा साबुन वितरण

वीरगञ्ज, पर्सा । कोरोना संक्रमणको कहर लाई न्युन राख्न सरकारले समग्र मुलुकलाई लकडाउनमा राखिएको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु ठप्प गरिएको छ । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिइएको छैन । बजारमा भिडभाड हुने भएकोले बजार बन्द गरिएको छ ।…

नागरिकको सुरक्षामा ज्यानको बाज़ी लगाएर खटिएका सुरक्षाक्रमिलाई संसाद यादवको सहयोग।

वीरगञ्ज ,चैत्र १५ :- प्रतिनिधी सभा सदस्य प्रदीप यादवले नागरीक सुरक्षामा आफ्नो ज्यानको बाज़ी लगाएर दिनों रात खटिएका पर्सा प्रहरीलाई किटनाशक औषधि (सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे) उपलब्ध गराएको छन् । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित…

कोरोना भाइरस बाट ज्यान जोगाउन प्रहरी द्वारा लाठीचार्ज

कलैया, बारा। कोरोना भाइरसको कहर दिनप्रतिदिन बढ्दो क्रममा हालको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ। कोरोना भाइरसको तथ्यांकअनुसार हालको अवस्थामा संक्रमितको संख्या ४३५,९४९ रहेका छन। भने ४१२,४३० जनाको अवस्था मध्यम रहेको छ। त्यस्तै २३,५१९ जनाको…

ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई राहत सामग्री वितरण

अनिल ओझा, बीरगंज। आज लक डाउनको चौथो दिन असहाय अर्थात ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई बिकट परिस्थितिमा राहत सामग्री वितरण गरिएको छ। अहिलेको कठिन परिस्थितिमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने देशमा लकडाउन को आदेश दिएको छ।…

लक डाउनमा राष्ट्रिय युवा संघ नेपाल पर्साको सहयोग

वीरगञ्ज – लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ । संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन…

राहत बाड्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा

वीरगन्ज,१४ चैत/ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागी लकडाउन घोषणा गरेपछि खाना नखाएर अलपत्र परेकाहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले शुक्रबार खाजा वितरण गरेको छ । नेपाल लकडाउन भएको दिनदेखी खाना नपाएर वीरगन्ज बसपार्कमा…

छ्ठपुजा लाई लिएर कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई

कलैया, बारा। कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई अतिनै जोखिम पुर्ण रहेको देखिएको छ। विश्वको एक सय उनान्सय देशमा करिब (१९९ ) ५३१८१९ जना संक्रमित रहेको छ र २४०७३ जनाको मृत्यु भैइसकेको अवस्था रहेको छ। जस मध्ये सबैभन्दा बढी इट्लीमा ८२१५…

भोकाहरुको भोक मेटाउने प्रयास

वीरगञ्ज – कोरोना भाइरस अर्थात कोविड-१९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्नेका परिवार मर्कामा पर्न थालेको छ । भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा…