विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

५. लुम्बिनी प्रदेश

नेपाल दलित समाज सुनवल-५ को अायोजनामा रूकुम घटना विरूद्ध प्रदशन कार्यक्रम

समीर परियार, सुनवल,जेठ २० गते। अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित छ जनाको हत्या भएको भन्दै पश्चिम नवलपरासीको बनकट्टीमा दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन । मंगलबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको…

गुल्मीको चन्द्रकोटमा आगालागी,एकको मृत्यु,दुई घाईते

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगालागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । बसपार्कमा रहेको खनाल स्र्टोसमा आगालागि हुँदा पसल संचालक पूर्ण बहादुर खनालको छोरा १५ वर्षिय समिर खनालको…

हटलाइन सेवा दिन कपिलवस्तुका स्वास्थ्यकर्मी तैयार

कृष्णनगर संवाददाता, कपिलवस्तु , चैत्र २०। कपिलवस्तुमा काेराेना भाइरस COVID 19 राेकथाम सम्बन्धि जानकारी दिन स्वास्थ्यकर्मीहरु तैयार रहेका हानले जनाएकाे छ। हेल्थ असिस्टेन्टहरुकाे छाता संगठन हेल्थ असिस्टेन्ट संघ नेपालकाे कपिलवस्तु शाखले…

मारवाडी सेवा समितिले निरन्तर राहत वितरण गर्ने: अध्यक्ष कानाेडिया

कृष्णनगर, संवाददाता, कपिलवस्तु, चैत्र २० । मारवाडी सेवा समितिले नगरपालिकाभित्रका विपन्न परिवारलाई राहत वितरण शुरु गरेकाे छ। काेराेना संक्रमण राेक्न नेपाल सरकारले गरेकाे लकडाउनका कारण अति विपन्न र दैनिेक ज्यालादारी गर्ने परिवारलाई…

गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचान

गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचान भएको छ । बेवारिसे अबस्थामा फेला परेको शब जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षिय सुरज गन्दर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी…

सन्धिखर्क र शितगंगा नगरपालिकाले गुजारा चलाउन नसक्ने परिवारलाई राहात वितरण गर्ने

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गुजारा चलाउन नसक्ने परिवारलाई तीनवटा प्याकेजको रुपमा वर्गिकरण गरि राहात वितरण गर्ने भएको छ । सन्धिखर्क नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्र बिहान–बेलुकीको छाक टार्न समस्या भएका…

३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् । सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित…

ज्यान जोगाउन रामग्राम नगरपालिका प्रमुख गुप्ताको अपिल

कलैया, बारा। विश्वको तथ्यांक अनुसार ६ लाख ८३ हजार ६ सय ९४ जना संक्रमित मध्ये १ लाख ४६ हजार ३ सय ९६ जना निको भएका छन । भने ३२ हजार १ सय ५५ जनाको मृत्यु भएको छ। हालमा ५ लाख ५ हजार २ सय ८१ जाना संक्रमित मध्ये ४ लाख ७९ हजार ८ सय ५५ जनाको…

कोरोनाको आंशकामा बुटवलस्थित क्यारेन्टाईन राखिएका व्यक्तिको मृत्यु

कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।…

गुल्मी जिल्लाका बिभिन्न स्थानीय तहमा ३०९ शैयाको आइसुलेनसन वार्ड स्थापना

१५ चैत, गुल्मी – गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०९ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह…

बिरामी शिशु अस्पताल लैजान सीडीओद्वारा घरमै पुगेर पासको व्यवस्था

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडामा पुगेर क्वारेन्टीन कक्षको अनुगमन गर्नु भएको छ ।अनुगमानका क्रममा उहाँले गाउँपालिकाको वडा नम्बर २ पोखराथोकमा पुगेर उपचारका लागि बिरामी लैजान पाससमेत…

अर्घाखाँचीका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना

कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान नगरपालिकामा १००, मालारानीमा…

आचारसंहिता उल्लङघन गर्ने लाइ मुर्गा मुर्गी बनाएर कार्वाही

अर्घाखाँचीमा जिल्लामा लकडाउनको समयमा आचारसंहिता उल्लङघन गरि जवरजस्ती हिडनेलाई जिल्ला प्रशासनले कार्वाहीलाई कडाई गरेको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको नेतृत्वमा हिडेको टोलीले मुर्गा मुर्गी बनाएर कार्वाही गरेको हो्…

कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस, साबुन पानीले हात धुनुहोस्, हेन्ड सेनिटाइजरको नियमित…

अहिले नेपालको अवस्था जस्तो छ, करिब १ महिना अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्किन भनेको थियो, साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको…

हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहित

गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहित बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका…

स्याङ्जाबाट प्युठान हिडेका मजदुरको तम्घासमा स्वास्थ्य जाँच

मंगलबार बेलुकीदेखि प्युठान जानकोलागि स्याङ्जाबाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई जिल्लाको रेसुङ्गा नगरपालिका–९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदल यात्रामार्फत नै घरतर्फ पठाईएको हो । अहिले नेपाल सरकारले कोरोना भाइरस…

आचारसंहिता उल्लङ्घन गर्ने लाइ सन्धिखर्कमा मुर्गा बनाई कार्वाही

अर्घाखाँची जिल्लामा आचारसंहिता उल्लङघन गरि जवरजस्ती मोटरसाईकल चलाउँने धमाधम कार्वाहीमा परेका छन । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेतृत्वमा सन्धिखर्कको वाङ्गलामा मोटरसाईकल चलाउँनेलाई मुर्गा बनाई कार्वाही गरिएको हो । देशभर लकडाउन…

महेन्द्र नमुना माविमा १६ शैयाको आइसुलेन हाउस

गुल्मीको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा आइसुलेन हाउस स्थापना गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर पुर्व तयारी स्वरुप मंगलबारबाट १६ शैयाको आइसुलेन हाउस निर्माण गरिएको…

अर्घाखाँचीमा कोरोनाको आशंकामा दुइ जना लाइ बुटवलमा रिफर

अर्घाखाँची जिल्ला अस्पतालले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई आज नमुना परिक्षणको लागी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको बताएको छ। रिफर गर्नेमा जिल्लाको मालारानी गाउँपालिकाका एक व्यक्ती र शितगंगा नगरपालिका…

गुल्मीको धुर्कोटमा श्रृंखलाबद्ध चोरी, एकै रातमा १३ वटा घर फोरियो

गुल्मीको धुर्कोट गाउँपालिकामा श्रृंखलाबद्ध चोरीका घटना घटेका छन् । गाउँपालिकाको वटा नम्वर १ नयाँगाउँमा शुक्रबार राती ८ वटा घरहरुमा चोरी भएको र शनिबार राती सोही गाउँपालिकाको वटा नम्वर ४ जैसीथोकमा १३ वटा घरहरु फोरेर चोरी भएको धुर्कोट…

सन्धिखर्क नगरपालिका वाङलामा बाँसको डस्टविन निर्माण,यसको माग बड्दै

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाङलामा बाँसको डस्टविन निर्माणले गर्दा प्रयोग बढ्दैै गएको छ । अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रममार्फत् तालिम लिई…

गुल्मीको रेसुङ्गा नगरपालिकामै पहिलो महिला प्रधानाध्यापक द्धारा बिद्यालय सञ्चालन

गुल्मी -संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् । संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई…

गुल्मीबाट एसइईमा २८ जना बिद्यार्थि परीक्षा दिनबाट बञ्चित

गुल्मी जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) दिनबाट २८ जना विद्यार्थी बञिचत भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । जसमा छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ प्रमुख…

गुल्मी धुर्कोटको बिचित्र गुफा नजिकै सुचना केन्द्र भवन बन्ने ,प्रदेश सांसद दिनेश पन्थीद्धारा शिलन्यास

गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ५ बस्तुमा रहेको बिचित्र गुफा सुचना केन्द्र भवन निमार्ण कार्यको आज (सोमबार) शिलन्यास गरिएको छ । एक कार्यक्रमका बिच गुल्मी क्षेत्र नम्बर २ ,प्रदेश सभा ख का प्रदेश सांसद दिनेश पन्थीले शिलन्यास गर्नुभएको…

कोरोना भाइरसको कारणा सीडीओ र डाक्टरहरुलाई जिल्ला नछाड्न निर्देशन : मन्त्री ढकाल

काठमाडौं – सरकारले सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभाको बैठकमा सो जानकारी दिएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी सम्बन्धमा नेपालले गरिरहेको तयारी सम्बन्धमा…

गुल्मीमा कोरोना भाईरसको चेक जाँच गर्न हेल्प डेक्स स्थापना गरिने

बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना नोबेल भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबशयक सूचना र उपचारको व्यावस्थापन गरिने भएको छ । आइतवार जिल्ला सदरमुकाम तम्घासमा स्वस्थ्य कार्यालय…

कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता

कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता…

बुटवलमा आईसियु एम्वुलेन्स सन्चालनमा

बुटवल , फागुन १९ / बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्वुलेन्सको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे । गौतमबुद्ध सामुदायिक…

तम्घासमा चैत्र २१ देखि चौथो गुल्मी महोत्सव हुने

गुल्मीमा २१ चैत्रदेखि १ बैशाखसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो…

स्थानिय श्रोत क्षमतावाट विकास र समृद्धिको आधार खोज्नुपर्ने गुल्मीको मुसिकोट नगरप्रमुख सापकोटाको भनाई

८ फागुनवा गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले मुसिकोटवाट धेरै देश तथा देशका विभिन्न स्थानमा पुगेका दाजुभाईको योग्यता, क्षमता र चाहना वाट नगरको विकास र समृद्धिको आधार खोज्नुपर्ने बताउनु भएको छ। वामी विश्व…