विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

५. लुम्बिनी प्रदेश

नरपानीमा भएको बस दुर्घटनाको कारण तिव्र गति भएको छानविन समितीले निर्कष

१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनाको कारण तिव्र गति भएको छानविन समितीले निर्कष निकालेको छ । नेपालमा प्लेन दुर्घटना हुदा छानबिन समिती गठन हुने तर बस दुर्घटना हुदा छानविन समिति नबने भनेर चौतर्फी आलोचना भैरहेको…

अर्घाखाँचीमा अधिकामश बजेटजति सडकमै

अर्घाखाँचीका स्थानीय तहले सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। यस वर्षमात्र अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकाले ३१ करोड १८ लाख ५० हजार रकम सडकमा विनियोजन गरेका छन्। विकास बजेटको सबैभन्दा बढी…

प्रदेश ५ को उत्कृष्ट सहकारी भएको पुरस्कार

बुटवल, ६ पुस —  तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था प्रदेश ५ को उत्कृष्ट सहकारी भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये…

गुल्मीको छत्रकोट ३ हर्दिनेटामा आगोलागी ,गोठ जलेर नष्ट

गुल्मी पौष ६ – गुल्मी जिल्लाको छत्रकोट गाउँपालीका वडा नम्बर ३ हर्दिनेटामा आगोलागी हुदाँ गोठ जलेर नष्ट भएको छ । रामप्रसाद पन्तको गोठमा आगो लागी भएको थियो । स्थानियको सहयोगमा आगोलाई नियन्त्रान लिएको केशब ज्ञवालीले जानकारी दिनुभयो ।…

जन्म दिनको अबसरमा वडा अध्यक्ष खनाल द्धारा विद्यार्थीलाइ स्टेशनरी सामाग्री वितरण

मालारानी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाखर खनालले आफ्नो जन्म दिनको अबसरमा विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री वितरण गर्नु भएको छ । खनदहको कुनाखर्कमा रहेको नवज्योती आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री…

बागलुङमा पिकअप जिप दुर्घटना, ५ जना घाइते

०५ पौष÷बागलुङ- खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं. को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो।…

गुल्मीमा एक जना मृत फेला

गुुल्मी, पुुष ५- गुल्मीमा एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । जिल्लाको चन्द्रकोट गाउपालिका वार्ड नं ७, रूपाकोटको खोलाखेतमा एक जना पुरूष मृत अबस्थामा भेटिएका हुन ।एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । एक जना पुरूष मृत अबस्थामा…

गुल्मीमा जलेर एक जनाको मृत्यु

गुल्मी ५ पुस – इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए । जलेको अवस्थामा एक जनाको शब रहे पनि पहिचान नभएको इस्मा प्रहरी…

गुल्मी :- राष्ट्रिय किसान आयोगसँग किसानका गुनासैगुनासा

गुल्मी, ५ पौष – ‘गाडी किन्ने सर्तमा ऋण दिने बैंकले कृषि खेतिको लागि ऋण दिदैँनन्, जसले गर्दा कृषिमा आवश्यक लगानी जुट्न सकेको छैन ।’ रेसुङ्गा नगरपालिका १२ का कृष्ण बस्नेतले भने, ‘कृषिमा अनुदान होइन, आवश्यक ऋण दिए जिल्लालाई चाहिने तरकारी…

गुल्मी बारको अध्यक्षमा :- खनाल

४ पुस, गुल्मी – नेपाल बार एसोसिएसन जिल्ला इकाई गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वाचित भएका छन् । खनालको अध्यक्षतामा १३ सदस्यि जिल्ला इकाई चयन भएको हो । बारको उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद…

केही बर्ष यता सडक दुर्घटनामा अर्घाखाँचीमा १५० जनाको मुत्यु

पहाडी जिल्लाहरुमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ ।जसमध्ये अर्घाखाँचीमा मात्रै पछिल्ला केही वर्षको अवधिमा सयभन्दा बढी जनाले ज्यान गुमाइसकेका छन् ।प्रहरीको तथ्यांकअनुसार प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा सडक दुर्घटनाको अवस्था…

गुल्मी जिल्लाभरीमा जम्मा ९ ट्राफिक दरबन्दी, सडक दुर्घटनाको जोखिम बढ्दै

गुल्मी, ३ पुस । ओभर लोड । ओभर ट्रयाक र ओभर कन्फिडेन्स । सवारी दुर्घटनाका प्रमुख कारण । पछिल्लो पन्ध्र दिनमा मात्रै गुल्मीसहितका ठाउँमा दुखद दुर्घटना भए । थुप्रैले ज्यान गुमाए । कति जना अङ्ग–भङ्ग भएर अस्पतालको शैयामा छन् । जिल्लामा बजार…

महशुल नबुझाउने गुल्मीका डेढ दर्जन सरकारी कार्यालयमा लाईन काटियो, कांग्रेस कार्यालय एक हप्ता देखी…

गुल्मी, पुष २ । नेपाली काँग्रेस गुल्मीको जिल्ला पार्टी कार्यायल विगत एक हप्तादेखि अन्धाकारमा छ । सो पार्टीले विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रलाई विद्युत महशुल नबुझाएपछि एक हप्ता अघि लाइन काटिएको हो । सो पार्टी कार्यालयसँगै नेपाल…

गुल्मीमा बढ्दो सवारी दुर्घटना: तीन वर्षमा ६७ दुर्घटना, ४९ जनाको ज्यान गयो

गुल्मी, मंसिर ३०। गुल्मी जिल्लामा पछिल्लो तीन वर्षमा सवारी दुर्घटना बढ्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा कुल ६७ सवारी साधन दुर्घटना हुँदा ४९ जनाको मृत्यु…

गुल्मीको धुर्काेटमा २२ बर्षिया युवा मृत फेला !

गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ बर्षिय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेको छिमेकी रामु खत्रीले जानकारी दिए । उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना…

अर्घाखाँचीमा सत्र वटा पुननिर्मित बिद्यालय भवनको संयुक्त उद्घाटन

२०७२ सालको बिनासकारी भूकम्पबाट क्षति भएका अर्घाखाँचीका सत्र वटा बिद्यालय भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय सांसदहरु टोपबहादुर रायमाझी,मानबहादुर…

प्रदेश ५ को राजधानी काहाँ ?

मंसिर २७, बुटवल मंसिर मसान्तमा प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउन बनाइएको विशेष समितिको म्याद तेस्रो पटक सकिँदै छ। पटक पटक म्याद थपिएको विशेष समितिले गठन भएको २ वर्ष वितिसक्ता पनि प्रदेश ५ को नामाकरण र राजधानी तोक्न…

गुल्मीमा कफी अनुसन्धानमा सहयोग गर्न इजरायली राजदुतले गरे अबलोकन

२६ मंसिर, गुल्मी । कफी क्षेत्रमा भइरहेको खोज तथा अनुसन्धानमा सहयोग गर्ने उदेश्यले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रममा राष्ट्रिय एबम् अन्तराष्ट्रिय क्षेत्रका ब्यक्तिहरुबाट अबलोकन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ भण्डारी…

प्रहरीले तम्घासमा हराएको १ लाख नगद फेला पारि बुझायो

२५ मंसिर, गुल्मी । गुल्मी प्रहरीले हराएको रु १ लाख नगद फेला पारि बुझाएको छ । जिल्लाको सदरमुकाम तम्घास निवासी केशवराज आचार्यको हराएको रु १ लाख नगद प्रहरीले फेला पारि एक कार्यक्रमका बिच बुझाएको हो । प्रहरीले फेला पारेको रकम गुल्मीका प्रमुख…

गुल्मीमा ३ जनाको हत्या अभियुक्त कारागार चलान

२५मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुरपक्षका लागि कारागार चलान भएका छन् । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्णबहादुर सुनार पुरपक्षका लागि कारागार चलान भएको जिल्ला अदालत…

गुल्मीमा भ्रष्टाचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

२४ मंसिर – गुल्मीमा भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचार,…

गुल्मी आश्रममा रहेका वृद्धाहरुलाई न्यानो कपडा बितरण

२३ मंसिर, गुल्मी- परिवारबाट बिभिन्न कारणले हेला वा साहारा गर्ने मान्छे नै नभएपछि बृद्ध आश्रममा बस्दै आएका बृद्धहरुलाई सहयोग गरिएको छ । जब मान्छे काम गर्न सक्देन तब उसलाई हेरचाह गर्ने मान्छे आबश्यक पर्दछ । तर त्यस्तो आबस्थामा सहयोग गर्ने…

बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन ,ज्यान गुमाउनेको संख्या १६ पुग्यो

मंसिर २२ /बागलुङ बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन भएसगै ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप…

रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा १ जनाको ज्यान गयो

रुपन्देही मंसिर २०- रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा बिहीबार साँझसडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल…

पाल्पामा जीप दुर्घटना, २ जनाको ज्यान गयो

पाल्पा , मंसिर १९- पाल्पामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका ५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका ४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी…

जीप दुर्घटनामा बेपत्ता एक जनाको शब फेला, मृतकको संख्या १५ पुग्यो

मंसिर १८, गुल्मी गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शब फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षिय धनबहादुर कार्की शब फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका…

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

 मंसिर १७ ,गुल्मी / बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट  कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गर्दा कार्की परिवार चढेको ग१ज…

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु

गुल्मी /मंसिर १६ रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु भएको छ । स्थानिय ईश्वर डेरीले भुमि ब्यवस्था कृषि तथा सहकारी ५ नंं प्रदेश बाट ५० प्रतिसत अनुदानमा ट्यांकर खरिद गरि जिल्लामै पहिलो…

वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुको छाता संगठन (RMN)गुल्मीको जिल्ला सम्मेलन मंसिर २१ गते…

मंसिर १५ गुल्मी वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीको छाता संगठन (RMN) गुल्मीको जिल्ला सम्मेलनको लागि पत्रकार सम्मेलन तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । RMN का जिल्ला संयोकजक रवि पन्थको अध्यक्षता रहेको कार्यक्रममा…

गुल्मीमा ६१ प्रतिशत मत खस्यो

गुल्मी / मंसिर १४ गते गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा अहिलेसम्म ६२ प्रतिशत मत खसेको छ । अहिलेसम्म दुई मतदान स्थलबाट १२ सय ५० मत खसेको मतदान अधिकृत कृष्ण शरण लामिछानेले बताए । निर्वाचनका लागि दुई जना मतदान…