विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

पोखरिया ६ श्रीसियामा कालिकामाई मन्दिरको सिलन्यास सम्पन ।

शैलेश गुप्ता २२ पुस पोखरिया  पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसियामा रहेको कालिकामाई मन्दिरको पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले एक कार्यक्रमका बीच सिलन्यास गरेकी छिन । पोखरिया…

थारु समुदाय जसपाको प्राथमिकतामा : मधेस प्रदेशमा पूजा चौधरी उम्मेदवार

काठमाडौं । थारु समुदायको सहभागिता लाई प्राथमिकता दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार (आज) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा सदस्य…

४२ किलो लागू औषध गाजाको धुलो सहित २ जना पक्राऊ

शैलेश गुप्ता २२ पुस  वीरगंज  पर्सा जिल्ला प्रहरी कार्यालय, पर्साले गाँजाको धुलो सहित दुर्ईजनालाई पक्राउ गरेको छ । पुस २१ गते राति ९ः३० बजेको समयमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोकस्थित…

प्रभु साह नेतृत्वको आजपाले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

शैलेश गुप्ता २२ पुस बीरगंज  राैतहट प्रभु साह नेतृत्वको आजपाले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको…

प्रेस चौतारी पर्साको पहिलो बैठक सम्पन्न

शैलेश गुप्ता २२ पुस वीरगंज  पर्सा चार बुंदे निर्णय पारित गर्दै प्रेस चौतारी नेपाल पर्सा शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले धन्यवाद ज्ञापन, खाता संचालन,…

सम्पत्ति सुरक्षा र सर्वसाधारण लाई सहजतामा सहयोग गर्न नेपाल लेखापढी कानुन ब्यवसायी

कलैया, बारा। नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन ईकाई समिती कलैयाको ९ औ साधारणसभा जिल्ला मालपोत कार्यालयको प्राङ्गणमा गरिएको हो। जिल्ला अदालत बाराका प्रमुख न्यायाधीश पुर्णेस्वर उपाध्यायले प्रमुख अतिथिको आसन बाट लेखापढी कानुन ब्यवसायी…

रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३४औं सधारण सभा सम्पन्न

शैलेश गुप्ता २१ पुस पोखरिया  पर्सानेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३४औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । वार्षिक सधारण सभा पर्साको पोखरिया नगरपालिकामा रहेको उचागल उच्चमाध्यमिक विद्यालयको सभाहलमा भएको हो । सधारणमा २०७९/८०…

विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम…

सो कार्यक्रम मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय प्रदेश स्वास्थ्य डिविजन स्वास्थय कार्यालय पर्साको आजोजनामा सम्पन भयको हो ।

कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा सुरू

कलैया, बारा। कलैया उप-महानगरपालिकाको हिउदे नगर सभा आज कारण राज पार्टी पैलेसमा उदघाटन भएको छ । नगर प्रमुख बिनोद साहको सभापतित्वमा तथा नगर उपप्रमुख रोसन प्रवीण , प्रमुख प्रशासकिय अधिकृत नाथु साहको विशिष्ट आतिथ्यतामा बाह्रौ नगर सभा सुरू…

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

शैलेश गुप्ता १९ पुष वीरगन्ज पर्सा जिल्ला प्रहरी कार्यालय पर्सालाई बिचौलियाबाट मुक्त बनाउन सेवाग्राहीहरूले माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा आयोजना गरेको सार्वजनिक…

लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीतहरुको कोण सभा सम्पन।

शैलेश गुप्ता १८ पुस पोखरिया पर्सा को सखुवाप्रसौनी गाउँपालिकाको वडा नं.५ को महुवन बजारमा लघुवित तथा वितीय संस्थाबाट ऋण पिडीत बनेका पिडीत सदस्यहरूक‍ो कोणसभा सम्पन्न भएको छ । लघुवित तथा वितीय…

नेपालकै बरिस्ठ समाजसेवी प्रकाश आचार्यको ४४ औँ जन्म दिनमा दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण…

शैलेश गुप्ता १८ पुस पोखरिया  पर्सा पर्साको  सखुवाप्रसौनी गाउँपालिकाको वडा-३, कटैया गाउँमा दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई केन्द्रको बालबालिकाको लागि जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन…

श्री द्वार देवी मा.बि अलौ बिरगंजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम 

शैलेश गुप्ता १८ पुस  पर्सा बिरगंज स्थित अलौ वडा नं १७ मा रहेको श्री द्वार देवि माध्यमिक विधालय सञ्चालि कक्षा १२ का विधार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रमको आयोजना गरेका छन । विद्यालयले बुधबार…

नेपाल अपांग संघ पर्सा द्वारा निशुल्क आँखा शिविर संचालन

राहुल गुप्ता पर्सा बिरगंज,स्थित गिता मन्दिर प्रागनमा आज निशुल्क आँखा शिविर संचालन भएको छ। नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो । नारायणी क्षेत्रीय अस्पताल विकास समितिको…

नगर बिकास योजना पोखरियाको बिबाद टुंगियो मूल कमिटीमा ४ जना जग्गा  धनी थापिए।

शैलेश गुप्ता १७ पुस पोखरिया पर्सा लैण्ड पोलिंग सिस्टम पोखरिया नगरपालिका अंतर्गतको नगर बिकास योजना मुल कमिटीको बैठक आज पोखरिया नगरपालिकाको सभाहलमा सम्पन भयको छ। पोखरिया नगरपालिकाको नगर प्रमुख…

किन अनुसन्धानमै चुक्छ मिर्चैया प्रहरी ? प्रमुख (डीएसपी) बस्नेतको अनुसन्धान माथि जनताले गम्भीर प्रश्न…

सिरहा। इलाका प्रहरी कार्यालय मिर्चैयाको गतिलो अनुसन्धान नभएको कारण चार महिनामा दुई जनाको होटलमा  मृत्यु भएको छ । झन्डै चार महिनामा सिरहा जिल्लाको मिर्चैयामा दुई जनाको होटलमा मृत्यु भएको छ । सिरहा जिल्लाको मिर्चैयामा हत्या प्रकृतिका…

चितवनमा सरकारी कर्मचारीले नियमविपरीत अरु पेशामा पदिय जिम्मेवारीमा

दिलकुमारि नेपाल, चितवन । सरकारी पेशमा आबद्व शिव प्रसाद तिवारी कर्मचारी भएर पनि राजनीति तथा समाजमा अन्य पेशमा लागि आफ्नाे मर्यादाक्रम  भङग गर्ने माध्यमकाे भिड लाग्नुभएकाे जानकारी प्राप्त भएको छ। शिक्षक पेशका जागिरेहरुले नीति बिपरित काम…

रानी-जोगवनी नाकामा गिरी फाउण्डेशनको शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर / नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमामा गिरी फाउण्डेशन को संयोजक अभिषेक गिरीले नेपाली टोपी खाँदा मिठाई सहित स्वागत गरेका छन् । पर्यटन प्रवर्द्धन र दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन गिरी…

प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकाया लाई

डिलकुमारि नेपाल,  चितवन। प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकायाले पाएका छन् । उनले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गर्नुभएको थियो । विजयी भएसँगै उनले १ लाख पुरस्कार हात…

नेकपा माओवादी केन्द्रले जनता संग विशेष रुपान्तरण समापन तथा सम्मान

कलैया, बारा। बाराको कलैयामा नेकपा माओवादी केन्द्रले जनता संग विशेष रुपान्तरण समापन तथा सम्मान गरेकोछ। कलैया उपमहानगरपालिका स्थित उधोग बाणिज्य संघको सभा हलमा कलैया पालिका भित्रका विभिन्न काल खन्डको सहिद परिवार लाई सम्मान गरेकोछ भने आफनो…

बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता आजपामा प्रवेश

शैलेश गुप्ता १५ पुस पोखरिया  पर्सा   आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । आजपाद्वारा पर्साको पोखरियामा आज…

ने बि संघका बिन्दबासनीमा ५१ सदस्यीय कमिटी गठन।

शैलेश गुप्ता १५ पुस पोखरिया । पर्सा नेपाल विद्यार्थी सङ्घ बिन्दबासनी गाउँपालिका स्तरीय बिकास पटेल को नेतृत्व मा ५१ सदस्यीय कमिटी गठन भएको छ। नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्ष्तामा सम्पन्न उक्त…

अलौ नाका तस्करहरुको कब्जामा, स्थानीय प्रहरी रकममा लिप्त

वीरगंज - सीमा सुरक्षा लगायत राजस्व संकलनको प्रमुख दायीत्व निर्वाह गर्दै आएका सशस्त्र प्रहरी बलका केहि कर्मचारीहरु आफ्नै संगठनको नीति निर्देशन विपरीत गई, सीमा नाकालाई कमाई खाने थल्लोको रुपमा प्रयोग गर्न थालेका छन । सशस्त्र प्रहरी बल नेपाल…

पृथ्वीनारायण शाहको शालिक अनावरण(तस्विर)

कपिलवस्तु। पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ…

नेपाली शेयर बजार अपराधीहरूको कब्जामा रहेको प्रदीप यादवको टिप्पणी

वीरगंज, १२ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नेपाली शेयर बजार अपराधीहरूको कब्जामा रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकलाई सम्बोधन गर्दै यादवले शेयर…

जिल्ला उचांगल रामदेव कलवार मा बि पोखरिया ४ मा पुष १५ गते आम जनता पार्टी अध्यक्ष प्रभु साह आउने…

शैलेश गुप्ता १२ पौष पोखरिया  म  मधेश प्रदेशमा रहेको ८ वटा जिल्लाहरु मध्य पर्सा जिल्ला पनी एक हो । जुन जिल्लामा १४ वाटा स्थानीय तहहरु छन । जिल्लाको केन्द्र बिन्दु पर्साको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरिया नगरपालिका जुन दक्षिण…

सशस्त्र प्रहरी बल पर्साद्वारा करिब ६ लाख बराबरको कपडा बरामद

वीरगंज - जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नम्बर २४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखिएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा…

कपिलवस्तुमा लगभग एक सय क्युन्टिल अवैध चामल बरामद

कृष्णनगर। जिल्लाकाे ईप्रका कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको…

श्री रामजानकी मन्दिर पोखरिया ४ मा बजरंग समितिका युवाहरु द्वारा हनुमान चालीसाको पाठ वाचन सम्पन।

शैलेश गुप्ता १० पौष पोखरिया  पर्सा को पोखरिया नगरपालिका को वडा नम्बर ४ मा रहेको रामजानकी मंदिर परिसरमा आज मगंलबारको अवसरमा हनुमान चालीसाको पाठ सुरु सम्पन भयको छ। बजरंग युवा समिति पोखरिया ४ को अगुवाईमा…

राष्ट्रिय सभा सदस्यको उम्मेदवार र केन्द्रीय समितिको एजेन्डा तय गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकािरणी समितिको बैठक केहीबेरमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा साढे बाह्र बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने…