Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

सर्वसाधारणका लागि नेशनल मेडिकल कलेजको अत्यन्त जरुरी सूचना
सबिर, आलम।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आफ्नो अस्थायी कोरोना अस्पताल नगवा १६ वीरगंज स्थित बाबा होटलमा छुट्टै संचालनमा रहेको व्यहोरा सर्व साधारणमा जानकारी गराउन सूचना जारी गरि जानकारी गराएको छ। कोरोना बाट त्रसित हुँदै…
पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो
पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो
अनिल पाण्डेय
कलैया बारा
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा कृयाशिल पत्रकार तथा संचारकर्मीहरुको कोरोना बीमा गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको…
डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल
डा.साहको मृत्यु बारे सांस्कृतिक मंच द्वारा सीबीआई जांचको पहल
पवन साह, बिराटनगर ।
मेदान्त अस्पताल दिल्लीमा कार्यरत चिकित्सक सुजित कुमार साहको असामयिक निधन प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंच को अध्यक्ष राजेश कुमार शर्माले समवेदना…
कोरोना महामारीले वचन बचाउन झापाका युवा सकृय, तरिका बताउन बाटोमा उत्रे
कोरोना महामारीले वचन बचाउन झापाका युवा सकृय, तरिका बताउन बाटोमा उत्रे
झापा, गौरीगंज।
हाल नेपालको नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवा हरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै बिरामी परेर…
रौतहटको पुजारी हत्यामा दुई अभियुक्त प्रकाउ
उदय तिवारी
रौतहट
जिल्ला रौतहट माधवनारायण न.पा. वडा नं. २ खेसरहिया चौक स्थित रहेको हनुमान मन्दिरको पुजारी वर्ष ६५ को श्री राम साहको मिति २०७७।०५।०३ गते अं. २०:३० बजेको समयमा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरी…
वर्तमान अवस्था बारे एक सान्दर्भिक विश्लेषण
कस्तो छ देश हाम्रो, कस्तो छ सरकार ! नेतालाई जनता कति राम्रो, कुर्शी कति प्यारो !
हाम्रो देश नेपाल कस्तो बिजोगमा परेको छ भन्ने विषयमा समाजसेवी, बुद्धिजीवी र जानकारहरु निकै चिन्तनशील देखिने गरेका छन् । वास्तवमा हाम्रो देशलाई नै केही भएको हो…
सालको चिरान काठ सहित टाँगा र घोडी बरामद
अनिल पाण्डेय
कलैया बारा
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले मंगलवार बाराको कलैया उपमहानगरपालिका वडा न २७ सिसवा महेशपुर स्थित सडकबाट जैतापुर तर्फबाट टाँगामा सालको चिरान काठ आठ थान ल्याउदै गरेको अवस्थामा…
रामको हत्यामा सँग्लन देखिएको भनि एक प्रहरी निरिक्षक सहित तिन प्रहरी निलम्बित
उदय तिवारी
रौतहट
रौतहटको गरुडा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको बिजय रामलाई चरम यातना दिएको कारण म्रित्यु भएको भन्दै एक प्र नि नविन कुमार सिंह सहित ३ प्रहरी निलम्बनमा परेका हुन । गरुडा न.पा.वडा…
पि सी आर मसिन खरिद गर्न सुवर्ण गाउँपालिकाको चेक हस्तान्तरण
बारा - बारामा पि सी आर मसिन खरिद गर्न र ल्याब संचालनका लागि सुवर्ण गाउँपालिकाले ५ लाख ६० हजारको चेक हस्तान्तरण गरेको छ।
बारामा कोरोना भाइरस (कोभिड 19 ) दिन प्रति दिन संक्रमितको संख्या र मृत्युको संख्या बढ्दै गएकोले नियन्त्रणका लागि…
दुई हप्ता नबित्दै रौतहट तिन हत्या
उदय तिवारी
रौतहट
रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ ।
रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही स्थान निवासी ४० वर्षीया मिन्त्रा देवीको घाँटीमा…
रौटहतमा केहि खुकुलो सहित निषेधाज्ञा थप एक हप्ताको लागि
रौटहतमा केहि खुकुलो सहित निषेधाज्ञा थप एक हप्ताको लागि
उदय तिवारी
रौटहट
रौतहटमा निषेधाज्ञा को समय थपिएको छ । भदौ २१ गते राति सम्मका लागी थप गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
शनिवार बसेको जिल्ला…
निषेधज्ञामा बनबाट काठको तस्करी फस्टाउदै सहायक बन अधिकृत
निषेधज्ञामा बनबाट काठको तस्करी फस्टाउदै सहायक बन अधिकृत
अनिल पाण्डेय
कलैया बारा
जिल्ला प्रसाशन कार्यालय बाराले लगभग एक महिनादेखि निषेधज्ञा जारी राखेको अवस्था छ। अहिलेको अवस्थामा बाहिर काम गर्ने सबै मान्छे आ…
टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएकाले यसको सम्मान गरौ: राउत
सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
पछिल्लो समय सर्बाधिक धनराशी पुरस्कार भनिएको `सदाबहार राष्ट्रिय टिकटक स्टार २०७७´ को आयोजना गर्न लागेको सदाबहार मिडिया प्रालिका अध्यक्ष बिजय राउतले टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएको…
निषेधज्ञामा किसानकोलागि मल समाउने अनि अन्य तस्करी
निषेधज्ञामा किसानकोलागि मल समाउने अनि अन्य तस्करी
अनिल पाण्डेय
कलैया बारा बारामा निषेधज्ञा जारीरहेकोबेला पनि बाराबाट तस्करी रोकिएकोछैन। बाराको बिभिन्न नाका भएर कस्टेमेटिक समानहरु, केराउ, किराना समान, सुर्ति…
भारतिय राँगा समाति लिलाम गरिएको:- सशस्त्र प्रहरी
भारतिय राँगा समाति लिलाम गरिएको:- सशस्त्र प्रहरी
अनिल पाण्डेय
कलैया बारा
भारतिय राँगा लुकिछुपि करैयामाई गाँउपालिका भएर नेपाल भित्रेको अवस्थामा हिजो बिहिबार प्रकाउ गरिएको छ। करैयामाई गाँउपालिकाको बाटो भई…
आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै
सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ।
आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा…
गोष्ठीमा व्यस्त छन् पोखरिया नपाका स्वास्थ्य प्रमुख, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब अझै…
बीरगन्ज, ११ भदौ- पर्साको पोखरिया नगरपालिकाका संक्रमितहरुको सम्पर्कमा आएका केही वडाका व्यक्तिहरुको हालसम्म पनि स्वाब संकलन नगरिएको संक्रमितका परिवारजनले गुनासो गरेका छन् ।पोखरिया नगरपालिकाको वडा नं. ४ र ५ सतबरिया र पोखरियाका संक्रमितहरुको…
पोखरिया अस्पतालबाट १० जना कोरोनालाई पराजित गरी डिस्चार्ज – उपमेयर सलमा खातुनले गरे बिदाई
पर्सा,११ भदौं – पर्साको पोखरिया नगरपालिका स्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा वस्दै आए १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना जितेकाहरुलाई पोखरीया नगरपालिकाका उपमेयर सलमा खातुनले अस्पतालबाट बिदाई गरेकी छिन् ।…
सरकारी निर्णय विपरीत पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गर्यो गोष्ठी
पोखरिया, ९ भदौ – पछिल्लो पटक पर्सा जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएपछि साउन १९ गतेबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ फैलिने त्रासमा अहिले फेरि मुलुक लगभग ठप्प नै छ ।…
हिरासतमा मृत्यु भएको जन्ताकोलागि न्याय माँग्दै मान्निय साह
उदय तिवारी, रौतहट।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले…
सत्य तथ्य बुझि समाचार सम्प्रेसन गर्न प्रेस विज्ञाप्ती
सत्य तथ्य बुझि समाचार सम्प्रेसन गर्न प्रेस विज्ञाप्ती
रमेश साह ,
कलैया भाद्र ११ गते
बारा कलैया उपमहानगरपालीका वार्ड नम्वर १४ का अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल सत्य तथ्य बुझि समाचार सम्प्रेषण गर्न प्रेस विज्ञाप्ती जारी गरेको छ ।…
बारामा आज मोटोरसाईकल दुर्घटना एकको मृत्यु
अनिल पान्डेय
कलैया बारा
बारामा बिहीबार मोटरसाइृकल दुर्घटनामा परी एक जना युवकको ज्यान गएको छ । बिहान ९ बजेको समयमा महागढीमाई नगरपालिका २ भुतहीपुल नजिकै मोसा आफै अनियन्त्रित दुर्घटनाभएकोछ।
घर रौतहट बौधिमाई नपा…
प्रहरीको कुटाईबाट एक थुनुवाको मृत्यु भएको आरोप
उदय तिवारी, रौतहट ।
रौतहट स्थित हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गएराती मृत्युु भएको छ ।
गरुडा नगरपालिका ८ जिंगडियाका २० बर्षिय निरञ्जन राम चमारको हत्याको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ बर्षिय बिजयराम चमारको…
हलेसीमा बोलेरो दुर्घटना चालक गम्भिर घाइते
रमन वन
खोटाङ , १० भदौ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ ।
आज बिहान सदरमुकाम दिक्तेल बजारबाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण…
वडा अध्यक्षको कारणले सम्पुर्ण वडाबासीमा कोरोनाको त्रास
वडा अध्यक्षको कारणले सम्पुर्ण वडाबासीमा कोरोनाको त्रास
अनिल पाण्डेय
कलैया भाद्र ८ गते
बारा जिल्लामा सोमवार ९२ जना कोरोना पोजेटिभ थपिएका छन । कलैया उपमहानगरपालीकामा ७३ जना , अमलेखगञ्ज अायल निगमका १६ जना र काठमाडौ मा…
के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान
के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान
अनिल पाण्डेय,
कलैया बारा
हाल नेपाल कोरोना भाइरसको संक्रमणको शिकार भएको बेला प्रतिदिन संक्रमण बढ्दै गएको बेला देशभर लकडाउन लगाइएको अवस्था रहेको छ। नेपालमा कोरोना भाइरस संक्रमित ३१…
आज तेस्रो दिन पनि नेबि संघद्वारा बिहान र बेलुकी असहाय , गरिबहरुलाई खाना खुवाउदै
बिरगंज , भदौ ०७ गते आइतबार ।
गरिब, असाहय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले तेस्रो दिन पनि बिहान र बेलुकी दुबै समय खाना खुवाएको छ ।
नेपाली काग्रेसका युवा नेता राकेश यादवको बिशेष पहलमा नेविसंघ ठाकुर राम…
पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
उदय तिवारी
रौतहट, ०७ भदौ । रौतहटको हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई सहिद घोषणाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । हिन्दू परिषद नेपाल रौतहट जिल्ला कार्य समितिले…
हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
मोरङ, भाद्र ०७ गते ।
भारतमा बसी नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी अपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट…