विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

पुर्नस्थापना केन्द्रहरु द्वारा संचालित अभियान चौथो दिन पनि जारी

वीरगञ्ज : पर्सा जिल्लामा रहेका पुर्नस्थापना केन्द्रहरुको सक्रियतामा निशुल्क भोजन शिविर लगातार चौथो दिन पनि संचालित । वीरगञ्जस्थित बसपार्कमा अलपत्र परेकाहरुका लागि भोजन शिविर सुरु गरेको पुर्नस्थापना केन्द्रहरुको महासंघ रिकभरिङ नेपालका…

नेपालीहरुलाई दोश्रो चरणमा हिजो ६३ जना लाइ भारतमा अलपत्र परेका जोगबनी हुदै नेपाल ल्याईयो

पवन शाह, बिराटनगर । भारतको विभिन्न ठाउहरु बाट आएर सीमावर्ती क्षेत्र जोगबनीमा अलपत्र परेका ६३ हिजो नेपालीलाई आज साँझ दोश्रो चरणमा जोगबनी नाकाबाट विराटनगर भित्र्याइएको छ । जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका…

पोखरीयामा खुलेआम हुदैँछ कालोबजारी, समाचार सम्प्रेषण गर्दा पत्रकार माथि हुलहुज्जत !

पोखरिया : पोखरियामा व्यापारीले गरे कालोबजारी, अनुगमन गर्ने निकाय मौन भन्ने शिर्षकमा स्थानियहरुको प्रतिक्रिया सहित नेपालपोष्टमा जेष्ठ ८ गते स्थानिय संवाददाता शैलेश साहले समाचार सम्प्रेषण गरे । कृषि बिजविजन किन्न पोखरिया पुगेका एक…

रौतहटको एक पसलमा चोरी भएपछि ब्यापारी आन्दोलित

रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा फोडेर ३ लाख ५० हजार बराबरको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै व्यापारीहरुले सडकमा अवरोध…

गढीमाई नगरपालिकाको स्वास्थ्यकर्मीद्वारा कार्यवाहीको माग

गढीमाई नगरपालिकाको स्वास्थ्यकर्मीद्वारा कार्यवाहीको माग रौतहट जिल्लाको गढीमाई नगरपालिका अन्तर्गत गम्हरीया स्वास्थ्य चौकीमा संचालन क्वारेन्टाइन सेन्टरमा डियुटीमा रहेका स्वास्थ्यकर्मी सहित नगर प्रहरी समेत लाई अभद्र व्यवहार गरेको भन्दै नगरका…

छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।।

छिमेकी जिल्लामा कोरोनाको कहर बढदै गयेको समयमै रौतहटबासी लकडाउनको धज्जीया उदाउदै ।। देशमा जनामा कोरोनाको संक्रमण देखियेको छ । छिमेकि जिला पर्सामा एकै परिवारक १७ जनामा कोरोनाको संक्रमणको पुष्टी भएको छ । कोरोनाको संक्रमण बढदै गएको…

मेयरले पहिले अनियमितता गरे पछि भ्रम फैलाएको : वाड अध्यक्ष कुर्मी

विरगंज, पर्सा । वीरगन्ज महानगरपालिकाले आफै खरिद गरेर यस वडामा राहत बितरणका लागि वडामा पठाएको चामल गुणस्तरहीन फेला परेपछि हामीले त्यसलाई स्विकार गर्न बितरण गर्न हामी नमानेपछि महानगरपालिकाका प्रमुख बिजय सरावगी र उनका आसेपासे तथा केही…

हिन्दु सनातनीहरुको मौनताका कारण सरोकारवाला गैरजिम्मेवार, धार्मिक स्थल जिर्णहुदै : तिवारी

बीरगंज, पर्सा। नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अभिषेक तिवारीले भगवान नृसिंह जन्मोत्सवको उपलक्ष्यमा सनातनीहरु प्रति धेरै चिन्ताजनक अभिव्यक्ति दिएका छन् । करिब १३२ वर्षको लामो इतिहास बोकेको बिरगंज स्थित पिपरा मठ, भगवान नृसिंह…

पूर्ण सरसफाइमा कोरोनाले ल्याए सुधार

सिरहा २६ बैशाख । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ९ऋयखष्म ज्ञढ० महामारीले आज संसारको मानव जगत मै आक्रान्त भईरहेको छ । यस भाइरसबाट विश्वका शक्तिशाली, सुविधा सम्पन्न देशहरु बढी प्रभावित भएका छन । कोरोना भाइरसले मानव सभ्यता तथा हालसम्म…

न्यायीक संयोजक लाई नै नगर सूचनाको अभाव, नगरको काम नगर प्रमुख र प्रशासकीय प्रमुखको इसारामा

सिम्रौनगढ, बारा। न्यायीक संयोजक लाई नै नगर कामकाजको हरेक सूचना बारे बेवास्ता गरि नगरको काम नगर प्रमुख र प्रशासकीय प्रमुखको इसारामा भैइरहेको पत्रकार समेलन गरि उप-प्रमुख रिमा देवी कुशवाहाले जानकारी गराएकी छिन। सिम्रौनगढ नगरपालिकामा…

गण्डक हुने भयो कोभिड अस्पताल, नारायणीको जनरल सेवा सुचारु हुने

बीरगन्ज - नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको छ । यसअघि नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउन गरिएको निर्णय खारेज गर्दै नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको हो । नारायणी कोभिड अस्पतालको रुपमा परिणत हुँदा…

वडाध्यक्ष यादव माथि दुव्र्यवहार एवं हातपातको प्रयास, दोषी उपर कारवाहीको माग

बीरगंज, पर्सा । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादवले आफु र वडा सदस्यहरु माथि सर्वदलिय समिति भनाउदाहरुले दुव्र्यवहार एवं गालीगलौज गरेको आरोप लगाएकी छिन् । वडा नं. १७ छुट्टै सर्वदलिय समिति गठन गरेर…

बारागढी गावपालीका बाट एक जनालाई हातहतियार सहित पकडाउ

अनिल पाण्डे, बारा । बारा जिल्लाको बारागढी गावपालीका वार्ड नम्वर ३ बाट एक जनालाई हातहतियार सहित प्रहरीले पकडाउ गरेको छ । इलका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले बुधवारको करिब ७ : ४५ बजेको समयमा फेला पारेका छन् ।…

जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न लाई राहत वितरण

मौसम झा, सिरहा। सिरहाको कल्याणपुर नगरपालिका वडा नं १ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न परिवारहरु लाई राहत वितरण गरिएको छ । नेपाल सरकार द्धारा अहवान गरिएको लक डाउनको अवधि लम्बिए पछि जय माँ जानकी समाज सेवा संस्था…

नेकपा बारा द्वारा विभिन्न माग सहित ज्ञापनपत्र बुझायो

कलैया, बारा। जिल्ला प्रशासन कार्यालय, बारा मार्फत सम्माननीय प्रधानमन्त्री लाई नेपाल कम्युनिस्ट पार्टी बारा कमिटीले     ज्ञापन पत्र बुझाएका छन। विश्वभरिका मानवसमाज कोरोना भाइरस (COvid 19) को महामारीको चपेटामा परेका छन् ।  कोरोना भाइरसको…

कलैया अस्पताललाई कोरोना अस्पतालमा रूपान्तरण नगर्न युवा संघको माग

प्रभु यादव , कलैया, बारा। बारा जिल्ला को एक मात्र जिल्ला अस्पताल कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न युवा संघ नेपाल बाराले माग गरेको छ । रास्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुसोत्तम साहले बिहिवार  एक प्रेस बिज्ञप्ति…

महोत्तरी अपहरण बारे घोर भर्सना संगै सरकार लाई ध्यानाकर्षण गर्न : प्रेस बिज्ञप्ति

कलैया, बारा। देशलाई कोरोना महामारीबाट बचाउन र जनतालाई राहत व्यवस्थापन प्रति ध्यानदिनु पर्ने अवस्थामा नेकपा नेतृत्व सरकार फोहरी राजनिति गर्नमा व्यस्त देखियो भन्दै समाजबादी युवा संघले बिज्ञप्ति जारी गरि गोर भर्सना गर्दै सरकार लाई…

रौतहटमा थप दुई जनामा कोरोना पुष्टि।

रौतहटमा थप दुई जनामा कोरोना पुष्टि। अमित ठाकुर।रौतहट।बैशाख १६। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको चपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेको एक पुरुषको स्वाब परिक्षणका लागि लगिएको स्वाबमा…

भ्रामक समाचारप्रति राष्टिय युवा संघ पर्साको आपति

वीरगन्ज,१६ बैशाख राष्टिय युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा .सुरेन्द्र यादबको अपहरण सम्बन्धि भ्रामक समाचारप्रति राष्टिय युवा संघ नेपाल जिल्ला पर्साले आपत्ति जनाएको छ । जिल्ला कार्यसमिति पर्साका…

पर्सागढी नगरपालिका वडा नं. ९ का १८१ परिवारलाई राहत वितरण

श्रवण साह, पर्सा १५ बैशाख । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि आज वडा कार्यालयमा राहत वितरण गरिएको छ । वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशन…

मुस्लिम आयोग नेपाल द्वारा बारा जिल्लाको विभिन्न मद्र्सा र मस्जिदहरुमा अनुगमन

सबिर आलम, बारा । मुस्लिम आयोग नेपाल द्वारा मनोनीत गरेको जिल्ला स्तरीय समितिले बारा जिल्लाको विभिन्न मद्र्सा र मस्जिदहरुमा अनुगमन गरिएको छ। यश समितिले मुस्लिम समुदायलाई लकडाउनको नियम पालना गर्न गराउनको लागि अनुगमन गरिएको हो। रमजानको…

जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण

बीरगंज, मुकेश श्रीवास्तव। जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण गरिएको छ। हुनत मानव संसारका सबै जना छन, तर आज भोलि मानवताको कुनै वास्ता नै नगरी मानवताको नाममा दानव झै यावत कुराहरुको बहानामा मान्छे मार्ने तथा…

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण ।

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण । अमित ठाकुर।रौतहट।बैशाख १४। बिश्वब्यापी फैलिएको कोभिड १९ को कारण देश बचाउनका लागि लगाईएको लकडाउनको समयमा रौतहटका संचारकर्मीले पाएको राहत एक अनाथालयलाई हस्तान्तरण गरेको हो।…

लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा।

लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा। अमित ठाकुर।रौतहट।बैशाख ११। बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस ( कोभिड १९) बाट बाच्न सरकारले लगाएको लकडाउन सबैलाई पालन गर्न प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले आग्रह गर्दै…

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा।

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा। अमित ठाकुर।रौतहट।बैशाख १० ।बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस ( कोभिड १९) बाट बाच्न संघीय सरकारले लगाएको लकडाउनलाई अझ कडा बनाउन गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता र जिल्ला प्रहरी…

लियो क्लब अफ वीरगन्जको बर्ष २०२०÷२१ का लागी नयाँ समिति चयन

वीरगन्ज,९ बैशाख/ लियो क्लब अफ वीरगन्जले वर्ष २०२०÷२१ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । गत शनिबार बसेको क्लबको बैठकले महम्द मेराजुल हवारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । नव नियुतm हवारीको नेतृत्वमा गठन भएको नयाँ…

गुल्मीको चन्द्रकोटमा आगालागी,एकको मृत्यु,दुई घाईते

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगालागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । बसपार्कमा रहेको खनाल स्र्टोसमा आगालागि हुँदा पसल संचालक पूर्ण बहादुर खनालको छोरा १५ वर्षिय समिर खनालको…

अवैध सकसाल काठ सहित पक्राउ परेका शर्मा नेपालबाट भारत तर्फ काठको तस्करी गर्दै आएको रहस्य खुल्यो

वीरगन्ज (पर्सा), ८ वैशाख । आइतबार दिउँसो अवैध सकसाल काठको गोलिया सहित पक्राउ परेका हिरामन शर्मा विगत लामो समयदेखि काठको तस्करी गर्दै आएको रहस्य खुलेको छ । भारतको पर्वी चम्पारण जिल्ला मोतिहारी थाना रमसिरिया घर भई विगत ४० वर्ष अघि नेपाल…

ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाए

लोहरपटी नगरपालिका वार्ड न.६का लोहरपटी निबासी आनन्द कुमार ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाएका छन । ठाकुर आफ्नो खाद्यन्न सामाग्रीको पसल बन्द गरेर धारामा पानी खान गएको बेला सोहि लोहरपटी नगरपालिकाका ईलाका प्रहरी कार्यलयका प्रहरी शय…