Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

मास्कमा ब्रह्मलुट : ५० थान बेचेर ८ हजार नाफा
काठमाण्डौ, संवाददाता
भारतको जम्मु–कास्मिर घर भएकी एक महिलाले गएको आइतबार छोरालाई मास्क (मुखावरण) किन्न ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालसँगै रहेको गौतम फार्मेसीमा पठाउनुभयो ।
छोराले प्रतिगोटा ३० रुपैयाँका दरले १५ वटा…
होलीमा उछृङ्खल गतिविधि गर्ने २७४ मोटरसाइकलसहित ६ जना सिरहाबाट पक्राउ
सिरहा, फागुन २८ गते ।
होली पर्वमा ट्राफिक नियम उलंघन गर्ने सिरहामा २७४ वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय…
प्रहरी द्वारा महिला माथी बलत्कारको प्रयास ।
कपिलबस्तु ,संवाददाता
भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुल्सीपुर बस्ने हाल कपिलबस्तु जिल्ला शुुधोद्धन गाँउपालिका १ लबनीमा बस्दै आएकी एक महिला माथी बलत्कारको प्रयास भएको छ । प्रहरी चौकी लबनीका हवलदार हेतमन्त बहादुर कुमार द्धारा…
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
नलकटुवा बन्दुक सहित सर्लाहीका दुई युवक रौतहट प्रहरीको फन्दामा
बिकास पाण्डे//रौतहट// २७ फागुन । होली पर्वको पूर्व सन्ध्यामा लुटपाटको योजना बनाइरहेका दुई जना युवालाई हतियार सहित रौतहट प्रहरीले सोमवार राति नियन्त्रणमा लिएको छ ।
रौतहटको…
कोरोना भाइरस रोकथामको औषधी दिन नेपाल लाई चीन तयार
काठमाण्डू,AIJC
कोरोना भाइरस रोकथामको औषधी दिन चीन तयार
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि…
होलीको पावन अवसरमा राजपाको सुदृढीकरणका लागि कामना : दास
कलैया, बारा।
हिन्दुहरुको महान चाड होलीको पावन अवसरमा सबै रीस राग द्वेष लाई होलिका दहन गरि राजपाको सुदृढीकरण तथा मधेसीहरुको बलिदानीको चाहना पूरा हुनका लागि रौतहट जिल्ला अध्यक्ष मण्डल संयोजक राम प्रवेश दासले कामना गरेका हुन।
फागु पर्व…
इस्लामिक स्टेट खोरासन प्रोविंस के गिरफ्तार आतंकी दंपती के निशाने पर दिल्ली, यूपी और कश्मीर
नई दिल्ली, संवाददाता
इस्लामिक स्टेट खोरासन प्रोविंस के गिरफ्तार आतंकी दंपती के निशाने पर दिल्ली, यूपी और कश्मीर इस्लामिक स्टेट खोरासन प्रोविंस के गिरफ्तार आतंकी दंपती के निशाने पर दिल्ली, यूपी और कश्मीर ।
भारत में आतंकी संगठन…
अतिथि देवो भव : ठमेलमा स्पेनिस् नागरीक माथि खुकुरी प्रहार
संवाददाता
पाहुना घरका हुन या देश बिदेशका । पाहुना भन्ने वित्तिकै आदर सत्कार गर्नुपर्छ, मिठो मसिनो खान दिनुपर्छ अनी सम्मानले राखेर आफूसँग भएका सम्झन योग्य उपहार दिनुपर्छ । भन्ने उदेश्यले सरकारले अतिथि देवो भव भन्ने मुल नारा नै…
कक्षा ९का विद्यार्थी हरु द्वारा कक्षा १० विद्यार्थी लाइ बिदाई
बिरगंज, पर्सा।
कक्षा ९का विद्यार्थी हरु द्वारा कक्षा १० विद्यार्थी लाइ बिदाई गरिएको छ। हेरिटेज पब्लिक मा . बि मा कक्षा ९ का विद्यार्थी भाइबहिनिहरुले आयोजना गरेका थिए । हेरिटेज पब्लिक मा. बि का डाइरेक्टर एवम् प्रधानाध्यापक मङगेसवर प्रसाद…
बिपल्व समुहका कार्यकर्ता पक्राउ
कलैया, बारा।
बिपल्व समुहका कार्यकर्ता पक्राउ गरिएको छ। मिति २०७६।०९।१५ गते रात्री अ.२३:३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा न.१६ स्थित रहेको Ncell को टावरमा ने.क.पा बिप्लपको समुहका समुहगतरुपमा आएका कार्यकर्ताहरुले आगो…
६ बर्ष देखी फरार प्रतिवादी पक्राउ
कलैया, बारा।
लागु औषध गाँजा मुद्दामा फरार रहेका एकजना लाई पक्राउ गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७०।१०।२० गतेको फैसला आदेशले लागु औषध गाँजा मुद्दामा २ बर्ष ३ महिना र रु.१०,०००।- जरिवाना ठहर…
आज बिहान एक माल वाहक ट्रक पल्टिँदा लाखौं लाखौं मुल्य बराबरको क्षती
बिकाश पाण्डे // रौतहट // फाल्गुन २६ गते रौतहटमा आज बिहान एक माल वाहक ट्रक पल्टिँदा लाखौं मुल्य बराबरको धनमाल क्षती ग्रस्त भएको छ ।
गुल्मीमा कोरोना भाईरसको चेक जाँच गर्न हेल्प डेक्स स्थापना गरिने
बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना नोबेल भाईरसबाट हुनसक्ने महामारीलाई मध्य नजर राखेर गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबशयक सूचना र उपचारको व्यावस्थापन गरिने भएको छ ।
आइतवार जिल्ला सदरमुकाम तम्घासमा स्वस्थ्य कार्यालय…
३ जना ब्राउन सुगर सहित पक्राउ
बिराटनगर, संवाददाता ।
मोरङ को जोगबनी सीमा र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-८ का २९…
नक्कली नागरिकता बनाउने पुर्व गा.वि.स.सचिव पक्राउ
पर्सा, संवाददाता
नक्कली नेपाली नागरिकता, जन्म,मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेको विशेष सुचनाको आधारमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ रामनगरी बस्ने बर्ष ६०को…
नोवेल कोरोना भाईरस हेल्प डेस्क संचालन मा
रौतहट, संवाददाता
छिमेकी मुलुकहरुमा नोवेल कोरोना भाईरसको संक्रमण देखिरहेको अवस्थामा भारतसंगको खुल्ला सीमाना रहेको र आउँदै गरेको पर्व फागु पुर्णिमाको अवसरमा जिल्ला बाहिर रहेका व्यक्तिहरु ठुलो संख्यामा जिल्ला भित्र चाँड मनाउन आउने क्रम बढे…
नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध
एजेन्सी ।
नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू…
लामो समय पश्चात् पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार पक्राउ
कलैया, बारा।
बारा प्रहरीले बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार लाई १२ बर्ष पछि पक्राउ गरेको छ । निकै नै लामो समय पश्चात् बारा प्रहरीले पक्राउ गर्नमा सफल भएको छ।
बिशेष सूचनाको आधारमा फौजदारलाई गत राती बाराको…
पूर्वगाविस सचिव पकडईलें
वीरगंज २५ फागुन,
पर्सा पुलीस नक्कली नेपाली नागरिकता बनावे के काम मे संलग्न रहल आरोप मे एक पूर्वगाविस सचिव के पकडले बा । वीरगंज महानगरपालिका–१६ स्थित घर से पूर्वगाविस सचिव विन्दाप्रसाद साह पकडाईल बाडन ।
नक्कली नागरिकता बना रहल…
कोरोना भाइरस संक्रमणको जोखिम भएपनि नआत्तिकन सतर्क रहनुपर्नेमा विज्ञहरुको जोड
वीरगन्ज (पर्सा), २५ फागुन ।
करोना भाइरसको संक्रमणको जोखिममा भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन । देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ…
रास्ट्रिय युवा संघ नेपालको पहलमा निशुल्क मास्क वितरण
वीरगन्ज,२५ फागुन/
कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गर्दै रास्ट्रिय युवा संघ नेपालले निशुल्क मास्क बितरण गरेको छ । आईतबार दिउंसो रास्ट्रिय युवा संघ नेपाल परवानीपुर गाँउपालिका कमिटीले गाँउपालिकाको विभिन्न वडामा पुगेर एक हजार ५ सय निशुल्क…
विशाल गोल्पकप स्थगित
वीरगन्ज,२५ फागुन /
कोरोना भाइरस (कोभिड १९) को त्रासको कारण विशाल गोल्डकप स्थगित भएको छ । वीरगन्जमा आईतबार पत्रकार सम्मेलनको आयोजन गरेर चैत्र १ गतेदेखि सुरु हुन लागेका विशाल गोल्डकपको तेश्रो संस्करण अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्नु…
रिडर्स स्कूलले संस्थापक जयसवाल लाई रथारोहन सहित गरे सम्मान
बिकाश पाण्डे रौतहट फाल्गुन २३ गते
रौतहट गरुडाको प्रतिष्ठित व्यक्तित्व एवं समाजसेवी वंशीराम जयसवालको ८४ वर्षको उमेरमा शुक्रवार रथारोहणसँगै सम्मान पनि गरिएको छ । जिल्लाको मध्य भाग गरुडामा संचालित द रिडर्स इन्टरनेशनल बोर्डिङले समाजसेवी…
कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता
कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता…
फतुवा विजयपुर नपाको लामोसमयको विवादपछि तेश्रो नगरसभा सम्पन्न
करन कुमार मिश्र , रौतहट ।
फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय फतुवा विजयपुरको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना तेश्रो नगरसभा सम्पन्न गरेको हो । मेयर र उपमेयरविच…
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि ३ दिन आईसीयूमा राखेर उपचार
बिराटनगर, संवाददाता
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीको मृत्यु भएपछि पनि ३ दिन आईसीयूमा राखेर उपचार गरेर रकम असुलेको विरामीका आफन्तले आरोप लगाएका छन् । सुनसरीको भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मंगलबार…
रौतहटको गरुडा नगरपालिकाको चौथो नगरसभा सम्पन्न
करन कुमार मिश्र, रौतहट ।
रौतहटको गरुडा नगरपालिको चौथो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय गरुडाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना चौथो नगरसभा सम्पन्न गरेको हो ।
प्रदेश २ का भूमि व्यवस्था…
बच्चा बोकेको महिला लाइ कुटपिट गर्ने प्रहरी ईन्सपेकटर लाई जेल हाल्नु पर्छु ! प्रबक्ता अरुण सिंह !
संवाददाता,
विभिन्न समाजिक सन्जाल मा आजकल भाइरल भैरहेको अत्यन्त मर्माहित भिडियो जसमा साना-साना
नानी बोकेको महिला हिमा श्रेष्ठ लाई मिति २०७६ फाल्गुन १५ गते बिहिवार दिउसो महानगरीय प्रहरी प्रभाग भैसेपाटि काठमाडौं का प्रमुख प्रहरी निरीक्षक…
होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा
१९फागुन,जनकपुरधाम—प्रदेश २ मा होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा हुने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते एक दिनमात्र सार्वजनिक विदा दिने गरेको हो ।
प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक…
कोरोना र होली : पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव
१९ फाल्गुन,काठमाण्डौ । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप…