विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

बुटवलमा आईसियु एम्वुलेन्स सन्चालनमा

बुटवल , फागुन १९ / बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्वुलेन्सको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे । गौतमबुद्ध सामुदायिक…

जिनियस एकेडमीको बार्षिक उत्सव सम्पन्न , विभिन्न क्षेत्रका दश जना सम्मानित

वीरगन्ज,१८ फागुन/ वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको जिनियस एकेडमीले एक कार्यक्रमका बिच बार्षिक उत्सव मनाएको छ । शनिबार विद्यालय परीसरमा सांस्कृतिक कार्यक्रमको आयोजना संगै विभिन्न क्षेत्रका व्यतिmलाई सम्मान गरेर दोस्रो…

बोक्साबोक्सी, दाईजो प्रथा जस्ता कुरिती देशकै लागी ठुलो चुनौती:सांसद यादव

फागुन १८ काठमान्डौं बोक्साबोक्सी, दाईजो प्रथा जस्ता कुरिती देशकै लागी ठुलो चुनौती बनेको सांसद प्रदिप यादवले बताएका छन् । आज दिउसो संसदमा बोक्सी, दाईजो प्रथा जस्ता विषय बारे भएको छलफलमा पूर्व वक्ताहरुको कुरालाई उद्यत गर्दै सांसद यादवले…

ठुलो परिमाणको ब्राउन सुगर सहित पथरी शनिश्चरेका २ व्याक्ति पथरी प्रहरीको नियन्त्रणमा

फागुन १८, पथरी । मोरङको इलाका प्रहरी कार्यालय पथरीले गए राति ठूलो परिमाणमा लागुपदार्थ ब्राउन सुगर बरामद गरेको छ । इलाका प्रहरी प्रमुख नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले पथरी शनिश्चरे वडा नम्वर ४ नयाँ सोमवारे बाट ७ ग्राम ८९…

हड़ताली शिक्षकों ने फारबिसगंज विधायक के आवास पर पहूंचकर दिया ज्ञापन।

अररिया फारविसगंज विधायक विद्यासागर केशरी उर्फ मंचन केशरी के आवास पर उनका घेराव शिक्षक संघर्ष समन्वय समिति प्रखंड इकाई फारविसगंज के द्वारा किया गया! इस धरना सह घेराव कार्यक्रम की अध्यक्षता संयोजक विधानंद पासवान ने किया…

फेरिदै छ समाज, छोरी दिदै छन बाबुको अर्थीलाई कन्धा

जनकपुरधाम, संवाददाता मधेसको समाजमा आमा बाबुलाई सन्तानलाई जन्म दिने गरेपनि छोराले मात्रै आमा बाबुको मृत्यु पछि सदगत गर्ने मान्यता रहेको छ। तर अहिले मधेसी समाजमा त्यो मान्यता फेरिन थालिएको छ । अहिले बाबु आमा मर्दा छोरीले काजक्रिया गर्न…

Breaking…..गोलबजार गागैन पुल नजिक भ्यानक सबारी दुर्घटना ——सम्पुर्ण विवरण आउन बाँकि

Breaking.....गोलबजार गागैन पुल नजिक भ्यानक सबारी दुर्घटना ------सम्पुर्ण विवरण आउन बाँकि

तीन दाजुभाईको यातना खेप्दै आएका सुनिलमाथि आफ्नै आमाको ज्यान मार्न खोजेको भनि गम्भिर आरोप

वीरगन्ज (पर्सा), १६ फागुन । आफ्नै तीन दाजुभाईको यातना खेप्दै आएका वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथि आफ्नै आमालाई ज्यान मार्न खोजेको गम्भिर आरोप लगाएर षडयन्त्र गर्न थालिएको छ । तीन दाजुभाई पशुपति खण्डेलवाल, राजेश…

हुण्डी कारोबारी से ७ लाख रोपेया घुस लेहल आरोप मे तीन पुलीस कारबाही मे

वीरगंज १५ फागुन, पर्सा मे हुण्डी कारोबारी से ७ लाख रोपेया घुस लेके भरिया के छोडल आरोप मे तीन जने पुलीस कारबाही मे पडल बाडन । पुलीस चौकी इनर्वा के इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी आ…

दुहबीमा उदघोषण तथा पत्रकारिता तालिम समपन्न

दुहबी÷ सुनसरीको दुहबी ७ भलुवा स्थित रामगन्ज शाखाको सभाहलमा फागुन १० गते शनिवार देखि सुरु भएको ४ दिने उदघोषण तथा पत्रकारिता तालिम वुधवार समपन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि रहँनु भएकी दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल…

साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

१४ फाल्गुण, मोरङ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार विराटनगर २ स्थित सिविन नेपालको कार्यालयमा साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सिविन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी…

चोरी का बाईक लागू औषध को प्वाईन्ट टीकूलिया मा

पवन साह,विराटनगर बिराटनगर बाट चोरीको मोटरसाइकल भारतको जाेगबनीमाNम बिक्री गर्न खोज्दै गर्दा इलाका प्रहरी कार्यालय रानीको प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ काे ७ प २०८९ नम्बरको कालो रङ्गको हीरो होणडा बाइक जोगबनीको टीकुलिया…

बिहार विधानसभा में पारित किन्नर/ट्रांसजेंडर समुदाय के प्रस्ताव पास होने पर माननीय मुख्यमंत्री नीतीश…

* पटना ,संवाददाता सरकार के द्वारा लाए गए प्रस्ताव का समर्थन विपक्ष के द्वारा मिला कि ट्रांसजेंडर समुदाय के लिए पूरे भारत में पहला प्रस्ताव है तथा नेशनल पापुलेशन रजिस्टर में ट्रांसजेंडर समुदाय को जेंडर कॉलम में ट्रांसजेंडर शामिल करने का…

समाचार लेखेको भन्दै पत्रकारको चरित्र हत्या गर्न खोजेपछि कारवाहीको माँग गर्दे जारि गरे प्रेस…

. फागुन १३ गतेका दिन सुनसरीको दुहबी ७ भलुवामा रहेको गोल्डेन स्टार क्लबको जारी प्रेस विज्ञप्तीमा कोचिला खबर दैनिक पत्रिका तथा संचारकर्मीमाथि लगाएको झुटा आरोप प्रति दुहबीबाट प्रकाशित हुँने कोचिला खबर दैनिक पत्रिकाले प्रेश बिज्ञप्ती जारि…

एसएसबी ने तस्करी के नेपाली शराब सहित दो तस्कर को किया गिरफ्तार एक बाइक जब्त

नरपतगंज , संवाददाता एसएसबी 56वीं वाहिनी बीओपी पथरदेवा के जवानों ने सीमा पिलर संख्या-186/01 के पास गश्त के दौरान 70 बोतल नेपाली शराब के साथ दो व्यक्ति एवं एक बाइक को धरदबोचा. गश्ती दल के नेतृत्व कर रहे मुख्य आरक्षी रंजीत कुमार…

दाजुभाईको यातनाको सीमा नाघ्दै, सुनिल राति अबेरसम्म घर बाहिर बस्न बाध्य

वीरगन्ज (पर्सा), १२ फागुन । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथिको तीन दाजुभाईको यातना दिन प्रतिदिन बढ्दै गएको छ । दाजभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवालबाट पीडित सुनिल दाजुभाईको पीडा सहन…

जाली नोट रखने के आरोप मे एक युवक गिरफ्तार, जेल।

जोगबनी जाली नोट रखने के आरोप मे एक युवक को जोगबनी स्थित बालुघाट के दुकानदारो ने पकड़ कर स्थानीय पुलिस के हवाले कर दिया है । मामला रविवार की है जहां गिरफ्तार आरोपी सफिकुल मोमीन उर्फ आलम जिला मालदाह कालियाचक अलीपुर गियासोमोड़ का…

तम्घासमा चैत्र २१ देखि चौथो गुल्मी महोत्सव हुने

गुल्मीमा २१ चैत्रदेखि १ बैशाखसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो…

जोगबनी मे अज्ञात शव मिलने से इलाके मे फैली संसनी ।

जोगबनी , रविवार की संध्या जोगबनी नगर पंचायत क्षेत्र के टिकुलिया वार्ड वार्ड नंबर 9 स्थित प्राथमिक विद्यालय के समीप एक 25 वर्षीय युवक का शव मिलने से इलाके मे संसनी फैल गई । शव बरामद होने की खबर पर नगर के आसपास के लोगों की…

एक लाख 12 हजार अमेरिकी डॉलर सहित गिरफ्तार

संवाददाता, बंगाल उत्तर बंगाल के सिलीगुड़ी राजस्व खुफिया निदेशालय (डीआरआई) की टीम ने गुप्त सूचना के आधार पर गुरुवार को एक लाख 12 हजार डॉलर के साथ कोलकाता के एक व्यक्ति को गिरफ्तार किया है. आरोपित का नाम प्रशन्न भौमिक है. बरामद…

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना

बिराटनगर ,संवाददाता जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना प्रदेश संख्या २को फतेहपुरमा शनिवार गरेका थिए। शिविरमा अस्पतालका बिशेषज्ञ चिकित्सहरु द्वारा शिविरमा आएका महिला, पुरुष र बालबालिका…

१०३ बर्षिया बृद्धकाे सम्मान गर्दै बज्जिका भाषा विकास समारोह सम्पन्न ।

गरुडा संवाददाता अन्तराष्ट्रिय मातृभाषा दिवस २०२० को अवसरमा १०३ बर्षिय बृद्ध महिलालाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह भेल सम्पन्न भएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरको १ सय बर्ष भन्दा बढी उमेर पुगेका हजारी देवी र सम्दी…

जय माँ अम्बे मोबाईल सेन्टरले ग्राहकलाई झुक्याई मोबाईल बिमाको आडमा ठगीदै

अनिल गुप्ता, बारा, सम्ववादा । जिल्ला पर्सा बिरगंज उपमहानगर पालिका आर्दशनगरमा स्तिथ जय माँ अम्बे मोबाईल सेन्टरले ग्राहकलाई झुक्याई “सामसुङ्ग एम ४०” जस्ता ठुलो ब्राण्डको मोबाईलको बिमाको आडमा बिक्री गरी ग्राहकलाई ठगी गरीरहेका छन् ।…

तस्करी के छुहाड़ा काली मिर्च व सुपारी जब्त ।

जोगबनी,Aijc एसएसबी 56वीं वाहिनी के जोगबनी बीओपी के जवानों ने सूचना के आधार पर गुरुवार की देर रात्री जोगबनी रेलवे स्टेशन से तस्करी के छोहाडा,काली मिर्च तथा सुपारी को जब्त किया है । उक्त सबंध में जोगबनी कैम्प प्रभारी प्रवीण कुमार…

सुनसरीको दुहवीबाट तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, दसजनाको मृत्यु….

एआईजेसी न्यूज़ एजेंसी भारतको तामिलनाडुमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बुधबार राति दुर्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटनामा परेको थियो ।दुर्घटनामा दसजनाको मृत्यु भएको छ भने २१…

अध्यात्मवादले नै सहि समाजको निर्माण गर्छ : सांसद प्रदिप यादव

फागुन ९ वीरगंज । सुतेको हामी हो, ईश्वर होईन त्यसैले स्वयम आत्माभित्र नै ज्ञानको दियो बाली ह्रदयदेखी पूजा पाठ, अराधना गर्नुको साथै समाजमा रहेका केही समाजिक र धार्मिक विकृति हटाउन आवश्यक रहेको सांसद प्रदिप यादवले बताएका हुन । वीरगंजको…

स्थानिय श्रोत क्षमतावाट विकास र समृद्धिको आधार खोज्नुपर्ने गुल्मीको मुसिकोट नगरप्रमुख सापकोटाको भनाई

८ फागुनवा गुल्मी गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले मुसिकोटवाट धेरै देश तथा देशका विभिन्न स्थानमा पुगेका दाजुभाईको योग्यता, क्षमता र चाहना वाट नगरको विकास र समृद्धिको आधार खोज्नुपर्ने बताउनु भएको छ। वामी विश्व…

गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रा.लिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रा.लिका…