विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग

उषा सरदार,बिराटनगर पछिल्लो समय बिराटनगरमा भारतीय परिकार बिरयानीको माग बढदै गरेको कुरालाई ध्यानमा राख्दै बिराटनगर ९ ट्राफिक चोकदेखि दक्षिणमा 'द रोयल बिरयानी हाउस 'संचालनमा ल्याएको छ। बिदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेश फर्केका कमाल…

अवैध मदिरा सहित २ जना सन्धिखर्कबाट पक्राउ

प्रहरीले अवैध भारतीय मदिरा सहित दुई जनालाई सन्धिखर्कबाट पक्राउ गरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१ डम्पींग साइडमा बा १६ च ६४७२ नम्बरको सिंगल क्याब जिप चेकजाँच गर्दा राजस्व छली गरी बेचविखनको उद्धेश्यले ल्याईएको दस कार्टुन मदिरा सहित २…

दिलिप महतोका लागि न्‍याय माग्दै -सन्जय

काठमाण्डौ ,एआईजेसी न्यूज़ एजेंसी धनुषाको मिथिला नगरपालिका वडा ५ मा भएको दिलिप कुमार महतोको मृत्युको घटनालाई लिएर शनिबार साझ काठमाण्डौको माइतीघर मण्डालामा मैन बति बालेर श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम सप्पन्न भएका छन। युवा नेता…

साढे तीन लाखको लागतमा विरियानी पसल संचालनमा

उषा सरदार ,बिराटनगर सबैले विरियानीको स्वाद लिन पाउन भन्ने उद्देश्यले बिराटनगरमा आजबाट रेड चिल्ली विरियानी पसल संचालनमा आएको छ।बिराटनगर -६ स्थित भाटभटेनी छेउमा करिब साढे तीन लाखको लगानीमा खोलिएको उक्त पसलको उद्घाटन पसल संचालकको ५५…

मधेश पर्यटकको ठुलो सम्भावना : मण्डल

प्रभु यादव, कलैया । बारा पौष २५ गते प्रभु यादव प्रदेश नम्बर २ का उधोग , पर्यटन, वन तथा वतारण राज्य मन्त्री सुरेश मण्डलले तराई मधेस पर्यटकिय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको बताए। बारा कलैयामा रहेको बरेवा होटलमा भिजट मधेस नेपाल बारा…

राजनीतिको सिकार कर्मचारी, संस्था लाई बनाउदै घर डेरा : फेटा गापा

कलैया, बारा । बाराको फेटा गाउपालिकामा एकल वर्चस्व कायम राख्न गाउपालिका का कर्मचारी राजनीतिकको सिकार बनेका छन। फेटा गापामा गापा अध्यक्ष अमिरिलाल प्रसादले गापा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लाई राजनीतिको आडमा राजनीतिकरण गरि काम काज…

कफी सुपरजोन गुल्मीको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कफी सुपरजोन गुल्मीको आयोजनामा आर्थिक बर्ष २०७६।७७ को वार्षिक कार्यक्रम सार्बजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कफी सुपरजोन कार्यक्रम अर्घाखाँची सहित गुल्मी, प्युठान, पाल्पा र स्यांगजा जिल्लामा लागु भएको छ ।…

मृगौला फेल भएर एउटै परिवार तीनको मृत्यु, कान्छा जीवन र मरणको दोसाँधमा

गुल्मी, २३ पुस। व्यक्ति र परिवारमा कहिलेकाहीँ शोक पर्छ । त्यसको सामना चाहेर वा नहाचेर गर्नैपर्छ । तर दुख र दर्दले पनि सिमा नाघेपछि परिवारलाई सहन मुस्किल पर्ने रहेछ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी अज्र्याको न्यौपाने परिवारलाई त्यहि…

अतिक्रमित भूमी फिर्ताको माग गर्दै शान्ति समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ । भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको…

दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट गरे पक्राउ

दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका…

जहदा ४ मा वडा अध्यक्ष कप क्रिकेट हुने

उषा सरदार, बिराटनगर लक्ष्मिनिया युवा क्लबको आयोजनामा मोरङ्गको जहदा गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ।वडा नम्बर ४ स्थित रामचौकको फिल्डमा अगामी पुस २६ गते सुरु हुने क्रिकेट खेलको उद्घाटन जहदा…

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

उषा सरदार ,बिराटनगर मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा.…

महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने

उषा सरदार ,बिराटनगर मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज…

नेपाल मुस्लीम  संगठनका कार्यक्रमको शुभकामना, विषणु पौडेल द्वारा सपथ

कलैया, बारा । ने का पा का  जनवर्गिय सङठन नेपाल मुस्लीम  संगठनका कार्यक्रम  २१ गतेको विषयमा बुझ्न खोजदा पुर्व युवा  विभाग  प्रमुख कमरेड  राज खानले हाम्रो सङग्ठ्नका आन्तरिक  विवाद  सकेसम्म  लचिलो भयेर मिलाउन प्रयास गरेका थिए। केही जनाले…

एन आई सी एसीया बैंकले ल्यायो ३० फाइदा सहित न्यू सुपर चमत्कारिक निक्षेप योजना

उषा सरदार ,बिराटनगर एन आई सी एसिया बैंकले विभिन्न ३० फाईदा सहित न्यू चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।" बैंक पनि साथी पनि,राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ आमसमुदायमा सेवा प्रदान गर्दै आईरहेको बैंकले ग्राहकका लागि थप…

सातौ राष्ट्रिय कृषिगणनाको लागि सरकारवालाहरुसंग छलफल

उषा सरदार,बिराटनगर अगामी हुने सातौ राष्ट्रिय कृषि गणना २०७८ मा समावेश गरिने विषयवस्तु सम्बन्धमा सरकारवालाहरुसंग छलफल गरेको छ। मंगलबार बिराटनगरमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङ्गको आयोजनामा प्रदेश स्तरीय छलफल तथा…

ताजा अप्डेट दुहबी ताजा अप्डेट दुहबी

टीम AIJC सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय दुहबीले बताए । यो फ्याक्ट्री बसन्त चौधरीको…

सुनसरीको दुहबी ५ स्थित बुढीखोला छेउमा रहेको पशुपति बिस्कुट उधोग मा भीषण आगलागि….बारुण यंत्र…

सुनसरीको दुहबी ५ स्थित बुढीखोला छेउमा रहेको पशुपति बिस्कुट उधोग मा भीषण आगलागि....बारुण यंत्र (दमकल) बाट आगो नियन्त्रणमा लिने प्रयास जारी !!

गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

२२ पुस, गुल्मी – गुल्मीमा डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को जनहित प्राबिमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा बिरतण गरिएको हो । बिद्यालयमा पढने २१ जना असाय…

लोकतन्त्र माथी विधि र नेतृत्व माथी नीति सधैं हावी हुनु पर्छ – प्रदेश प्रमुख प्यासी

उषा सरदार ,बिराटनगर प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकार 'प्यासी ' ले नीति र बिधिले लोकतन्त्रलाई मजबुत बनाउने भएकोले नेताहरुमा नीति हावी हुनु पर्ने बताउनु भयो। प्रदेश १ मा दुई महिना अगाडी मात्र आउनु भएको प्यासिले मुलुकमा स्थापना भएको…

समन्वय र संवाद नहुँदा कानुन बनाउनमा कठिनाइ -मुख्यमन्त्री राई

उषा सरदार, बिराटनगर प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले संघीयता र संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारीमा तीन तहको सरकार बिच समन्वय र सहकार्य नहुदा कानुन बनाउन कठिनाई भइ रहेको बताउनु भएको छ। सोमबार बिराटनगरमा नेपाल नगरपालिका…

कलैया उपमहानगरपालिका  वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार

अनिल पान्डे, कलैया, बारा । कलैया उपमहानगरपालिका  वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार प्रदान गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी ले आज चिसो लाई लक्षित गरि आज कलैया उपमहानगरपालिका वडा न ३ मा कम्बल बितरण गरेको छ । कलैया…

गुल्मीमा अभिभावक महासंघ गठन

२१ पुस, गुल्मी । गुल्मीमा अभिभावक महासंघ गठन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा भएको जिल्ला भरिका अभिभावकहरुको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्ष धनेन्द्र शर्मा, महिला…

वीरगञ्जमा दोस्रो पटक आईटी मेला हुँदै, ५० हजार बढीले अवलोकन गर्ने लक्ष्य

वीरगंज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेश स्तरिय सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन…

गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न

गुल्मी, १९ पुस- गुल्मी उद्योग बाणिज्य संघको २८ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर कुमार प्रधानले उद्घाटन गरे । शनिबार साधारण सभालाई संबोधन गर्दै प्रधानले उद्योगी व्यावसायीहरुले…

प्रदेश १ ले थालियो सडक बालबालिका मुक्त अभियान

उषा सरदार, बिराटनगर सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार भन्ने नारा सहित प्रदेश १ सरकारले सडक बालबालिका मुक्त प्रदेश बनाउने रात्रीकालिन अभियानको शुक्रबार सुनसरीको धरानबाट शुभारम्भ गरिने भएको छ। सडकमा पुगेका वेवारिसे एवं आश्रित…

मदेश के राजनीति में नेतृत्व परिवर्तन की अव्यस्कता -सूर्यनाथ सिंह

बिराटनगर,AIJC सिमा से सटे बिराटनगर में बृहत मदेशी नागरिक समाज के द्वारा नेपाल के मदेशी राजनीतिक दलों के द्वारा मदेशी समुदाय को किये जा रहे गुमराह के प्रति जागरूक करने राजनीतिक दलों को सचेत करने के दिशा में नागरिक समाज के भूमिका व रणनिति…

मिहिनेत गरे स्वदेशमै राम्रो आय

अनिल गुप्ता, पौष १८ । वि.पि.सी.कलेजमा बि.बि.एस.मा अध्ययनरत बारा र पर्साका विधार्थीहरुले स्वदेशमै मिहिनेत गरी राम्रो आय आर्जन गर्न सकिन्छ भने उदेश्यले ब्रदर्स ग्रुपको निर्माण गरी बीरगंजको घण्टाघरमा एक वर्ष अगाडी द बियर्ड सप जेन्स पार्लर…

नेकपाको महानगर अध्यक्ष अंसारीको सकृयतामा वडा भेला

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. २४ रामगढवा बहुवरीमा जुमादिन अंसारीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेला बाट २१ सदस्यीय नेकपा को वडा स्तरीय सम्पर्क समिति चयन गरिएको छ । संगठन विस्तारका लागि जनताको राय,…

भ्रमण वर्ष २०२० को शुभारम्भ सफलताको साथ सम्पन्न भएकोमा मन्त्रीद्वारा धन्यवाद ज्ञापन

उषा सरदार,बिराटनगर प्रदेश १ को राजधानी बिराटनगरमा भ्रमण वर्ष २०२० को शुभारम्भ भव्य,सभ्य, र उत्साहका साथ सफल भएकोमा उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले धन्यवाद दिनु भएको छ।मुलुक संघीयतामा गए पछिको पहिलो भ्रमण…