विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

सिम्रौनगढमा मालपोत र नापी कार्यालय हाल सम्म संचालन नहुनु दुःखद: प्रभु साह

काठमाडौं। बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय संचालन नभएकोमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले दु:ख व्यक्त गरेका छन् । बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा बारा…

प्रहरीले तम्घासमा हराएको १ लाख नगद फेला पारि बुझायो

२५ मंसिर, गुल्मी । गुल्मी प्रहरीले हराएको रु १ लाख नगद फेला पारि बुझाएको छ । जिल्लाको सदरमुकाम तम्घास निवासी केशवराज आचार्यको हराएको रु १ लाख नगद प्रहरीले फेला पारि एक कार्यक्रमका बिच बुझाएको हो । प्रहरीले फेला पारेको रकम गुल्मीका प्रमुख…

गुल्मीमा ३ जनाको हत्या अभियुक्त कारागार चलान

२५मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुरपक्षका लागि कारागार चलान भएका छन् । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्णबहादुर सुनार पुरपक्षका लागि कारागार चलान भएको जिल्ला अदालत…

युएनडिपिद्वारा सातै प्रदेशमा एकैसाथ मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक

उषा सरदार , बिराटनगर युएनडिपिले आज एकै दिन एकै समय सातै प्रदेशमा मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक गरेको छ। मंगलबार बिराटनगरमा युएनडिपिको आयोजनामा ७१ औं मानवअधिकार दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तयार पारेको प्रतिवेदन सातै वटा…

रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने।

रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने। अमित ठाकुर।रौतहट।मंसिर २४ । रौतहट प्रहरीले १२ बर्ष पहिला घटेको घट्नालाई अनुसन्धान गर्दै क्षेत्र नंबर २ का सांसद मो.अफताब अलमलाई सम्मानित…

सुनसरीमा स्वतन्त्र पत्रकारहरू संगठित हुदै , धरानमा दाेश्राे बैठक सम्पन्न

इटहरी । कुनै पनि राजनीतिक संगठनमा नलागि कृयाशिल पत्रकारीता गर्दै आइरहेका स्वतन्त्र पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरी शाखाले मंगलबार दोश्रो बैठक धरानमा सम्पन्न गरेको छ ।संघका अध्यक्ष खगेन्द्र कार्किको सभाध्यक्षमा…

गुल्मीमा भ्रष्टाचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

२४ मंसिर – गुल्मीमा भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचार,…

कुसंस्कार र रुढीबादी सोचका कारण हुन्छ छुवाछूत

उषा सरदार ,बिराटनगर पुरातनवादी सोच र कुसंस्कारले जरा गाडेको कारण भेदभाव र छुवाछूत अन्त्य हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन। आज बिराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ कार्यालयको आयोजनामा ' सबैका लागि घर घरमा मानव…

बालविवाह, बहुविवाह, दाईजो प्रथा विरुद्ध धार्मिक गुरु, पण्डित, मोल्वी, लामा लगायतलाई प्रशिक्षण तथा…

कलैया, बारा । आज बालविवाह, बहुविवाह, दाईजो प्रथा विरुद्ध धार्मिक गुरु, पण्डित, मोल्वी, लामा लगायतलाई प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ। जिल्ला बारा कलैया उ.म.न.पा वडा नं.१ स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला प्रहरी…

पाच जना फरार प्रतिवादीहरू पक्राउ

कलैया, बारा । फैसला कार्यनयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०६९/०१/२७ गतेको फैसला आदेशले लुटपिट मुद्दामा जनही रू. ११८० जरिवाना गरेका थिए। जरिवाना लागी फरार रहेका ५ जना प्रतिवादीहरूलाई मिति २०७६।०८।२२ गते इलाका प्रहरी…

गुल्मी आश्रममा रहेका वृद्धाहरुलाई न्यानो कपडा बितरण

२३ मंसिर, गुल्मी- परिवारबाट बिभिन्न कारणले हेला वा साहारा गर्ने मान्छे नै नभएपछि बृद्ध आश्रममा बस्दै आएका बृद्धहरुलाई सहयोग गरिएको छ । जब मान्छे काम गर्न सक्देन तब उसलाई हेरचाह गर्ने मान्छे आबश्यक पर्दछ । तर त्यस्तो आबस्थामा सहयोग गर्ने…

अखिल भारतीय विद्यार्थी परिषद के नगर इकाई का हुआ पुनर्गठन।

अररिया (रंजीत ठाकुर):- आज दिनांक 8 दिसंबर 2019को अखिल भारतीय विद्यार्थी परिषद के रानीगंज नगर इकाई का स्थानीय हासा उच्च विद्यालय में पुनर्गठन किया गया। इस अवसर पर विद्यार्थी परिषद के पूर्णिया विश्वविद्यालय प्रमुख सह सिंडिकेट सदस्य…

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, मेला बाट १६५

कलैया, बारा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। बारा जिल्ला अदालत बाट मिति २०६७।०२।२७ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा ६ महिना कैद र रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका थिए। जिल्ला बारा कोल्हवी न.पा.वडा नं.२…

भारत नेपाल के सस्त्र पुलिस की संयुक्त गस्ती

जोगबनी,AIJC नेपाल भारत के सीमावर्ती जोगबनी में भारत-नेपाल सीमा पिलर संख्या 179/2 से 184 तक संयुक्त रूप से रविवार को पेट्रोलिंग की. पेट्रोलिंग का मुख्य उद्देश्य तस्करी पर अंकुश लगाना आपसी तालमेल मजबूत करना तथा सीमा के दोनों तरफ बसे लोगों…

बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन ,ज्यान गुमाउनेको संख्या १६ पुग्यो

मंसिर २२ /बागलुङ बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन भएसगै ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप…

राजपा नेपालको भावी कार्ययोजना बारे जमेर छलफल

उषा सरदार,बिराटनगर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संगठन बिस्तार र भावि कार्ययोजना बारे छलफल थालेको छ।उक्त छलफलमा प्रमुख अतिथि केन्द्रीय सदस्य भोगेन्द्र यादव , तब्रेज हक, मोरङ जिल्ला अध्यक्ष मो. कादिर, विद्यार्थी अध्यक्ष बिपुल…

हिन्दू परिषद नेपाल द्वारा काठमांडौमा अन्तर्क्रिया, हिन्दू राष्ट्र बनाऊ मुलुक जोगाऊ – अध्यक्ष…

काठमांडौ २१ मंसिर मुलुकलाई विखण्डन बाट जोगाउन हिन्दू राष्ट्रको अलावा कुनै बिकल्प नरहेको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले ठोकुवा गरेका छन।क्रिशचनका एजेंट NGO, Ingo र राजनीतिक दलका नेताको आड़मा हुने धर्म परिवर्तनले देशमा…

फुटबॉल लीग मैच का विजेता बना अररिया फुटबॉल क्लब,1-0 से, सीरीज अपने नाम किया।*

अररिया (रंजीत ठाकुर):- अररिया जिला फुटबॉल संघ के द्वारा आयोजित मरहूम फिरोज आलम फुटबॉल लीग का फाइनल मैच खेला गया। ये टूर्नामेंट अररिया फुटबॉल क्लब बनाम पचीरा स्पोर्ट्स क्लब के बीच हुआ, जिसमें अररिया फुटबॉल क्लब की टीम ने शानदार प्रदर्शन…

चुनाव समपन्न भएसंगै कार्यभारका लागी पद तथा गोपनियता

कलैया, बारा । पद रिक्त रहेको जनप्रतिनिधिको चुनाव समपन्न भएसंगै कार्यभारका लागी पद तथा गोपनियताको कामहरु अहिले चुनाव भएका स्थानीय तहमा धमाधम भईरहेको छ । यससंगै बारा जिल्लाको बारागढी गाऊँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद…

महानगरको नगर अध्यक्ष चयन

वीरगंज, पर्सा ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन र्पसाले जिल्ला र्कायसमिती विस्तार गरेको छ । जिल्ला र्काय समितिको बसेको बैठकले नगर वडा र्काय समिति तथा जिल्ला र्काय समितिको रित पदको चयन गरेको छ । गिरिजा प्रसाद कोईराला फाउण्डेशनका…

ठगी, किर्ते र करणी गरी फरार रहेका व्यक्ति हरु पक्राउ

कलैया, बारा । ठगी, किर्ते र करणी गरी फरार रहेका व्यक्ति हरु पक्राउ परेका छन। जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.८ बस्ने मुकेश साह तेलीले IMO समाजिक संजालको प्रयोग गरी रु.२५,००,०००।-लौट्री, चिठा परेको छ सरकारी राजश्व वापत अग्रिम केही…

पर्यटन वर्षलाई स्थानीय सहयोग गर्न बिराटनगरमा सडक महोत्सव

उषा सरदार ,बिराटनगर भ्रमण वर्ष २०२० लाई स्थानीय स्तरबाट सहयोग पुर्याउने उद्देश्यले बिराटनगरमा पहिलो पटक ३ दिने सडक महोत्सव गर्ने भएको छ।शुक्रबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश १ को राजधानी बिराटनगरमा मन्जिना मुभिज…

पर्यटन वर्षलाई स्थानीय सहयोग गर्न बिराटनगरमा सडक

उषा सरदार ,बिराटनगर भ्रमण वर्ष २०२० लाई स्थानीय स्तरबाट सहयोग पुर्याउने उद्देश्यले बिराटनगरमा पहिलो पटक ३ दिने सडक महोत्सव गर्ने भएको छ।शुक्रबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश १ को राजधानी बिराटनगरमा मन्जिना मुभिज…

गुल्मीमा विद्यालय जान हिँडेकी १० वर्षिय बालिका बलात्कृत

गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा रुरु गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले…

नेपाली कांग्रेस पर्साका नेता यादव पक्राउ

वीरगन्ज,२० मंसिर पर्सा प्रहरीले नेपाली कांग्रेस पर्साका एकजना नेता हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरका नेपाली कांग्रेसका नेता स्थानीय सरोज कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको…

रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा १ जनाको ज्यान गयो

रुपन्देही मंसिर २०- रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा बिहीबार साँझसडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल…

पाँच स्थानीय तहको साझेदारीमा शनिबार देखि सिंघिया खोला सरसफाइ महाअभियान सुरु हुने।

उषा सरदार ,बिराटनगर प्रदेश १ सरकारले मोरङ्गका पाँचवटा स्थानिय तहसंग संयुक्त सहकार्य र साझेदारी गरेर शनिबारदेखि सिंघिया खोला सरसफाइ महाअभियान सुरु गर्ने भएको छ। "सिंघिया खोलाको सफाइ अभियान , हामी सबैको सान" भन्ने मुल नाराका साथ खोलाको…

बिराटनगरका चार जना महिलाद्वारा साढे ७ करोडको लागतमा प्राकृतिक चिकित्सा पद्धतिको ओम वेलनेस अस्पताल…

उषा सरदार,बिराटनगर बिराटनगर २ सौगात मार्गमा चार जना समाजका सक्रिय महिलाहरुको अगुवाईमा साढे ७ करोड लागानिमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने सुबिधा सम्पन्न र प्रबिधियुक्त अस्पताल संचालनमा ल्याउन लागेको हो।रोगिलाई निरोगी र…

पाल्पामा जीप दुर्घटना, २ जनाको ज्यान गयो

पाल्पा , मंसिर १९- पाल्पामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका ५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका ४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी…

डॉ प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती

बिराटनगर । डॉ प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस बिराटनगर भारतको हैदराबादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ।…