विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

सार्वजनिक दुर्गा मंदिर परिसर में स्थित मंदिर हनुमानजी को श्रद्धालु ने चढ़ाया चांदी का छत्र।

अररिया(रंजीत ठाकुर) नेपाल के सीमावर्ती फुलकाहा में स्थित सार्वजनिक दुर्गा मंदिर परिसर में बने बजरंगबली की प्रतिमा हेतु श्रद्धालु दिल्ली निवासी नीतू सिंधी ने एक किलो चांदी से निर्मित छत्र चढ़ाया।वैदिक मंत्रोच्चार एवं पूरे विधि-विधान से…

56 वी वाहिनी एसएसबी बथनाहा की बीओपी आमगाछी ने किया रिवाल्वर व जिंदा कारतूस जब्त।

जोगबनी,AIJC news newtwork आमगाछी बीओपी प्रभारी सहायक उप निरीक्षक बरुण चंद्र रॉय के नेतृत्व में गठित नाका पार्टी ने सीमा स्तम्भ संख्या 173/1 के समीप एक मोटरसाइकिल पर लदे बोरी से एक देशी रिवाल्वर (सिक्सर) 9 mm, 05 पीस जिंदा कारतूस और 80…

नेपालको कुम्भ मेलालाई भारतद्वारा अनुमोदन

उषा सरदार , बिराटनगर नेपालका प्रथम जगदगुरु श्री बालसन्त मोहन शरण देवाचार्य महाराजले सुन्सरी चतरामा लाग्ने महाकुम्भ मेलालाई भारतका साधुसन्तहरुले समर्थन गरेको बताउनु भएको छ। बिहिवार बिराटनगरमा प्राचीन हरिद्वार चतराधाम सुन्सरीले आयोजना…

पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला पर्यो

मंसिर ५, पाल्पा पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ। जिल्लाको तिनाउ गाउँपालिका ३ भूतखोलाभन्दा माथि जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका…

अध्यक्ष अकलेश साह को विशेष पहलमा ३० लाखको बजेटबाट बिधालय भवनको शिलान्यास

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आज नयाँ भवनको शिलान्यास गरिएको छ । तिनकोठे भवनको नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले शिलान्यास गर्नुभएको हो । शिलान्यास…

५ दिनदेखि युवती सम्पर्कविहिन, खोजि गदिरिदन परिवारको आग्रह

गुल्मी, ०५ मंसिर । गुल्मीमा एक युवती ५ दिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल जाउनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्क विहिन भएकी हुन् । मंसिर १ गते आइतबार बिहान घरबाट हिडेकी उनी सोहि दिन साँझबाट…

राजपा नेपाल पर्साको पहिलो बैठक सिंहको नेतृत्वमा, ..

वीरगंज, मंसीर ४ । जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ । बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै…

रुरुक्षेत्र गाउँपालिकामा एकलाख बढी पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने

मंसिर ४ गुल्मी । बम्घा बलेटक्सार युवा क्लब रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीकोको आयोजनामा एकलाख बढी पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर २१गते शनिवार बाट रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीको ध्युबेशी खेल मैदानमा…

नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त

जनकपुरधामका युवा नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त हुनुभएको छ । छोटो समयमा नै आफ्नो राम्रो राजनीतिक भविश्य बनाउनुभएका नेता यादवलाई उहाँको कामको मुल्याङ्कनका आधारमा संघीय परिषद सदस्यमा नियुक्त गरिएको समाजबादी…

गुल्मीमा पर्यटन विकास समितिका कर्मचारीले १ बर्ष देखी तलव पाएनन्

३ मंसिर, गुल्मी । गुल्मीमा रहेको पर्यटन विकास समितिमा काम कर्मचारीले १ वर्ष देखिको तलव नपाउदा समस्या परेका छन् । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिमा काम गर्ने कर्मचारीले ०७५ साउन देखि ०७६ असारसम्म एक वर्षको तलव नपाउदा…

बन्दिपुरमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्मपनःप्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार २ लाख ११…

गणेश कुमार शर्मा सिरहा,मंसिर ३ गते । दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएका छन । कर्जन्हा नगरपालिका टुर्नामेन्ट समिति,बन्दिपुर,सिरहा दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । कर्जन्हा नगरपालिका टुर्नामेन्ट समिति को…

सानालाई ऐन ठुलालाई चयन हुन्न : परराष्ट्रमन्त्री ज्ञवाली

३ मंसिर, गुल्मी । गुल्मी जिल्लामै फरक क्षमताका बिद्यार्थीहरुले पढदै आएका तम्घासको बिद्यालयमा ४ कोठे भवन बनेको छ । जिल्ला भरका ११ वटा स्थानीय तहका ३२ जना बैरा र बौद्धिक क्षमता भएका बिद्यार्थीहरुले पढ्दै आएका छन् । सदरमुकाम…

छोरा विवेकशीलबाट प्रदेश सभा उम्मेद्वार, बुबा नेकपाबाट वडाध्यक्ष

बाग्लुङः बाग्लुङ क्षेत्र नं २ ख मा अहिले चुनावि रौनक छाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले व्यवस्थाकै विरोधी जनमोर्चाका उम्मेद्वारलाई सघाउन स्थानीय कार्यकर्तालाई आदेश दिएको छ । काँग्रेसमा उम्मेद्वार पनि प्रचारमा छन् ।…

वीरगंजमा पनि मनाइयो अन्तराष्ट्रिय पुरुष दिवस

वीरगञ्ज, ३ मंसिर महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नाराका साथ अन्तर्रािष्ट्रय पुरुष दिवसको अवसरमा आज वीरगंजमा ¥यालि निकालिएको छ ।हामी दाजु र दिव्य युवा क्लबद्वार आयोजित ¥यालिमा बिकास समाज पर्सा, माईती नेपाल, बिरगंज…

युवालाई लागु औषध दुर्ब्यसनीबाट टाढा रहन जिल्ला प्रहरी कार्यालय प्रमुखको अनुरोध

युवालाई लागु औषध दुर्ब्यसनीबाट टाढा रहन जिल्ला प्रहरी कार्यालय प्रमुखको अनुरोध

महिला समुहद्वारा विद्यालय र मन्दिरलाई डेढ लाख सहयोग

बागलुङ मंसिर २ हिजो आज गाउँ गाउँमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन । आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन । पछिल्लो समय महिला समुहहरुले थुप्रै उल्लेख्य…

मिर्चैया प्रहरीद्वारा अवैध गाँजा खेती फडानी

गणेश कुमार शर्मा सिरहा ।सिरहा मिर्चैया नगरपालिका वडा नं. ९ मा बिशेष सुराकीको अधरमा विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी वल…

गुल्मीमा मनाइयो १५औं राष्ट्रिय कफी दिवस

१ मंसिर, गुल्मी । गुल्मीमा १५ राष्ट्रिय कफी दिवस गुल्मीमा बिबिध कार्यक्रम गरेर मनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’भन्ने नाराका साथ कफी…

रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न

चिरञ्जीवी मरासिनी / गुल्मी , मङ्सिर १ रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न भएको छ ।यस संस्थाले बृद नमकला मरासिनीलाई जेष्ठ नागरिक सम्मान गरेको छ । यस सहकारी बाट पैसा लगी कृषि…

५८ किलाे चरेससहित ५ जना प्रहरी नियन्त्रणमा

बर्दिया, १ मंसिर — जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएकाे गस्ती टाेलीले यहाँकाे गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार राेडबाट ५८ किलाे लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा दाङ घाेराहीका ३४ वर्षीया राजकुमार…

मोरङ्ग जिल्ला अधिबेशनबाट मोहमद कादिर सर्वसम्मत चयन

उषा सरदार ,बिराटनगर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल मोरङ्गको सदस्य मो. कादिर मोरङ्ग जिल्ला अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ। दुई दुई महिनामा अध्यक्ष परिवर्तन हुने चक्रीय प्रणाली खरिज गर्दै मोरङ्ग जिल्ला सभापतिमा…

ईभेन्ट म्यानेजमेन्ट ट्रेनिङ्ग सम्पन्न

कार्तिक ३० –रोट्राक्यट क्लब अफ पिपल्स् क्याम्पसको आयोजना एक दिने ईभेन्ट म्यानेजमेनट ट्रेनिङ्ग सम्पन्न भएको छ । काठमाण्डौस्थित प्रेसिडेन्सीयल बिजनेस स्कुलको सभाहलमा सम्पन्न भएको ट्रेनिङ्गमा विभिन्न उमेर समुहका ४० जनाको सहभागिता रहेको थियो ।…

सरकारप्रति विश्वस्त रहनुस् सुगौली सन्धिले निर्दिष्ट गरेको भूमि हामी रक्षा गरेरै छाड्छौं :…

कात्तिक ३०, पाल्पा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम रहन नसक्ने बताएका छन्। नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए। महाकवि…

चाइना फाउन्डेसन चाइनाको सहयोग र राष्ट्रिय अपांग पुन:र्स्थापना समाज अनाम नगर काठमाडौद्धारा रुरु…

कार्तिक ३० गुल्मी : चाइना फाउन्डेसन चाइनाको सहयोगमा रुरु क्षेत्र गाउँपालिका गुल्मीका २४ वटा विद्यालयका कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई राष्ट्रिय अपांग पुन:र्स्थापना समाज अनाम नगर काठमाडौले नि:शुल्क झोला बितरण गरेको छ । विद्यार्थीहरुलाई…

एक उगता सितारा : डॉ गौतम घोष

क्रिस्टोफर बेरी (पूर्व प्रोफेसर, सलाहकार खुफ़िया सेवा) सितारे अपनी सुंदरता के लिए दुनिया के मोहताज नहीं होते; उनकी सुंदरता हमें ऊपर देखने के लिए सहज ही आकर्षित करती है। हममें से ज्यादातर लोगों…

गुल्मी चन्द्रकोटमा ३ जना हत्या गर्ने दुई अभियुक्त सार्बजनिक

२९ कात्तिक, गुल्मी । गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारा सार्बजनिक गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबको पहिचानसँगै हत्यारा सार्बजनिक गरेको हो । जिल्ला…

अालमलाई कारागारमा राख्ने अदालतको अादेश।

अालमलाई कारागारमा राख्ने अदालतको अादेश। अमित ठाकुर।रौतहट।कात्तिक २९। जिल्ला अदालत रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको हो। गत अाशिन २६ गते पक्राउ परेको निलम्बित सांसद अालम बिरुद्ध जिल्ला अदालतमा ८…

बंगलादेशका राष्ट्रपति हमिदको स्वास्थ्यमा समस्या देखिएपछि चन्द्रागिरीको अवलोकनको भ्रमण रद्द

काठमाडौं । नेपाल भ्रमणमा रहुनभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको स्वास्थ्यमा समस्या देखिएपछि चन्द्रागिरीको अवलोकनको भ्रमण रद्द गर्नुभएको छ । भ्रमणको चौथो दिन आज उहाँले चन्द्रागिरि हिल्सको अवलोकन गर्ने कार्यक्रम भएपनि…