विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

प्रमुख मुनेन्द्रर ठाकुरको कारण वीरगन्जमा अघोषित लोडसेडिङ्ग

वीरगन्ज,८ भदौं –  सरकारले नेपाललाई लोड सेडिङ्ग मुक्त भनेर घोषणा गरेको दुई बर्ष भन्दा बढी भईसकेको छ । तर वीरगन्जमा अवस्थ अहिले पनि फेरिएको छैन् । वीरगन्जवासी प्रचण्ड गर्मीमा पटक पटक लाई कटेर हैरान तथा वाक दिक्क छन् । प्रविधिक समस्या भन्दै…

दुरगंधित बन्दैगरेकोले कलैयाको आर्कै उपनाम

प्रभु यादव, बारा ।। बारा जिल्लाको सदरमुकाम कलैया हालको अवस्थामा आर्कै उपनाम बाट प्रचलित हुन सुरु भएको छ। स्थानीय, बुद्धिजीवी, समाज सेवी लगायतकाले भरत चौकमा घण्टा घर अगाडीको सार्वजनिक शौचालयको व्यवस्थापन हुन नसकेको गुणासो गर्ने गरेका छन।…

गुल्मीका पहिरो पीडितलाई अमेरिकाको टेक्सासबाट सहयोग

चिरञ्जीवी मरासिनी गुल्मी, भदौ ०७। जिल्लाका पहिरो पीडितहरुलाई गुल्मी समाज ह्युस्टन, टेक्सास, अमेरिकाले आर्थिक सहयोग गरेको छ । समाजले सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक, सोही गाउँपालिका वडा नं ४ लिम्घा र कालीगण्डकी गाउँपालिकाको…

बारा बाट थारुसमुदाय थरुहट थारुवान राष्ट्रिय सम्मेलनका लागि प्रश्थान

बारा ।। “थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधन सहित थरुहट थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन” मूल नाराका साथ भदौ ७, ८ र ९ गते कैलालीको टीकापुरमा भब्यरुपमा हुन गइरहेको “थरुहट थारुवान…

एक घर एक धारा नारामै सिमित: रेसुङ्गा नगरपालिका भित्रै डोकोमै पानी बोक्नुपर्ने दैनिकी

एक घर एक धारा नारामै सिमित: रेसुङ्गा नगरपालिका भित्रै डोकोमै पानी बोक्नुपर्ने दैनिकी

नेपाल विद्यार्थी संघको (CTEVT)प्रदेश नं. २ को संयोजक गोइतद्धारा कृष्णाष्टमीको शुभकामना

सिरहा, भादौ ६ गते । नेपाल विद्यार्थी संघ (CTEVT) ले एक विज्ञप्ति जारी गर्दै भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,…

मुनपाका मेयर सापकोटा सहित ३ जना जनप्रतिनिधिहरु जापान भ्रमणमा

चिरञ्जीवी मरासिनी गुल्मी ६ भदौ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहित ३ जना जापान भ्रमणमा निस्केका छन् । नगरप्रमुख सापकोटा सहित वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्ले, र वडा नम्बर ८ का अध्यक्ष नारायण सापकोटा जापान भ्रमणमा निस्केका…

ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते

बिराटनगर, उषा सरदार । मोरङको सुन्दर हरैचा नगरपालिका-७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च…

विश्रामपुरमा बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत साइकल वितरण 

मनोज गुप्ता, बारा ।। बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउपालिका द्वारा साइकल वितरण गरिएको छ । बेटी बचाउ बेटी पडाउ अभीयान अनतर्गत समुदायीक बिधालय का छात्रा हरु लाई साईकल बितरण कार्यक्रम गरिएको जनाएको छ ।…

पत्रकार रवि लामिछानेलाइ जेल किन

बारा ।।  पत्रकार रविलाइ जेल भयो बारेमा बिहान बेलुका चियाचर्चाको विषय बनेकोछ । पत्रकारलाई जेल हुनु कुनै ठुलो कुरा होइन किनकि अपराध गर्ने लाइ सजाय हुनु पर्छ । तर बिडम्बना योछ हाम्रो नेपालमा जहा न्याय उसैलाई पाई रहेको छ जसलाई गुलामी गर्न…

कांग्रेस र नेकपाका दर्जनौ कार्यकता समाजवादी पार्टीमा प्रवेश

वीरगन्ज,भदौ ५— नेपाली कांग्रेस र नेपाल कम्यनिष्ट पार्टीका दर्जनौ कार्यकताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।नेपाल कम्यनिष्ट पार्टीका वीरगन्ज महानगरपालिका वडा नम्बर ३१वडा समितिका अध्यक्ष प्रेम बहादुर अर्याल लगायत बेलवा,मिलन चौकका दर्जनौ…

गुल्मीमा दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य: ८ बर्षमा २४१ दुर्घटना, १५२ जनाको मृत्यु अनी ३८७ गम्भीर…

गुल्मी, ०५भदौ । गुल्मीमा सवारी दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य सार्वजनिक भएको छ । जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना हुने दर र मानिसको मृत्यु सङ्ख्या पनि बढ्दै गएको हो । जिल्ला ट्राफिक प्रहरीको विगत आठ बर्ष अर्थात आर्थिक बर्ष २०६८÷०७९ को…

गाउँकै क्याम्पसमा निःशुल्क अध्ययन् गर्न पाइने

गुल्मी, भदौ ४ पछिल्लो समय शिक्षा महङ्गो र व्यवसायीक बनीरहेको पाइन्छ । जसका कारण समान्य आर्थिकस्तर भएका परिवारका बिद्यार्थीले माथिल्लो तहसम्मको अध्ययन् गर्न सकिरहेका हुँदैन् । माथिल्लो तहको शिक्षाका लागि महङ्गो मासिक शुल्क तिर्नुपर्ने हुन्छ…

चिरञ्जीवी मरासिनी गुल्मी, ४ भदौ । केहि दिन अघि सामुहिक बलात्कार गर्ने तीन जना युवा कारागार चलान भएका छन् । गत साउन १७ गते दुई बालिकालाई तीन जनाले बलात्कार गरेका थिए । यो पनि पढ्नुस्: गुल्मीमा बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत मदाने…

बाहिरबाट पदाधिकारी ल्याउन नपाउने

उषा सरदार भाद्र ४ बिराटनगर पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक एवं कर्मचारी संघले बाहिरबाट उपकुलपति र रजिस्ट्रार पदमा चलखेलमा बहाल गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटो बिचलन हुँदै गएको आरोप लगाएका छन। हामीले हाम्रो…

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक आज, पाँच विषयमा छलफल हुने

काठमाण्डौ – नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक बुधबारदेखि काठमाण्डौमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर बुधबार काठमाण्डौ आउँदै हुनुहुन्छ । भारतमा नरेन्द्र मोदी नेतृत्वको…

भारत-म्यांमार का है सांस्कृतिक-संबंध

बिशेष समाचार जियावड़ी स्थित ब्रह्मकुमारी आध्यात्मिक केंद्र में बुधवार को एक वृहद सामुदायिक कार्यक्रम का आयोजन किया गया जिसमें अंबेसडर श्री सौरभ कुमार और श्रीमती स्मृति श्रीवास्तव ने भाग लिया. इस कार्यक्रम में लगभग 500 स्थानीय लोगों…

श्री राधाकृष्ण रथयात्रामा ८० हजारको फूल बर्षाइने

उषा सरदार ,भाद्र -३ श्री कृष्ण जन्माष्ठ्मिको भोलिपल्ट भाद्र ७ गते निकालिने ऐतिहासिक रथ यात्रामा ८० हजार रुपैया बराबरको १ क्युन्ट्ल फूल हेलिकप्टरबाट बर्षाइने भएको छ।बिराटनगरबाट निकालिने एशियाकै ठूलो दोस्रो रथयात्रा बि.स.१९८८ साल…

श्री राधाकृष्ण रथयात्रामा ८० हजारको फूल बर्षाइने

उषा सरदार ,भाद्र -३ बिराटनगर , श्री कृष्ण जन्माष्ठमीको भोलिपल्ट भाद्र ७ गते निकालिने ऐतिहासिक रथ यात्रामा ८० हजार रुपैया बराबरको १ क्युन्ट्ल फूल हेलिकप्टर बर्षाइने भएको छ।बिराटनगरबाट निकालिने एशियाकै ठूलो दोस्रो रथयात्रा बि.स.१९८८…

बारा गढीमा दिन दु:खी लाइ सेवागारी मानव धर्म निभाइयो

कलैया, बारा ।।  हाल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बेला दीनदु:खी मारमा परेको बेला नियम कानुन लाइ हेरे भने ज्यान जान सक्छ तर सहयोग हुन् सकदैन तर बारा गढी गाउपालिका कर्मचारीले दिनदु:खी लाइ सेवागारी मानव धर्म जोगाउदै…

महोत्तरीमा चारओटा माविका छात्राहरुलाई साईकल वितरण

संजय साह, महोत्तरी ।।  प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतको बेटी पढाऊ, बेटी बचाउ अभियान अन्तरगत मंगलवार  महोत्तरीको विभिन्न चारओटा माविका छात्राहरुलाई साईकल वितरण गरिएको छ । महोत्तरीस्थित ४ ओटा मा विमा २ सय ७३ ओटा साईकल वितरण गरेको हो…

नागरिकलाई संघियताको अभाष  दिलाउनु पर्दछ : वडाअध्यक्ष रेजा

कलैया बारा ।।  जनजागरण यूवा क्लवले कलैयामा आयोजना गरेको सुन्दर शान्त परियोजना अन्तरगत संघियता सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष डा. अख्तर रेजाले राज्यवाट स्थानिय सरकार…

पेट्रोल पंप से बंदूक के बल पर एक लाख की लूट,अपराधियों की हरकत सीसीटीवी में कैद।

मधुबनी, संवाददाता जयनगर थाना क्षेत्र के कमलाबाड़ी गांव के समीप एनएच 227 किनारे महात्मा डिजल पेट्रोल पंप पर आज सुबह लगभग 11 बजे बाईक सवार एक अपराधी ने पिस्टल के नोक पर हवा में फायर कर पेट्रोल पंप कर्मी को घायल कर लगभग एक लाख रुपये लूट…

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं— सत्तारुढ नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बिहान राजीनामा बुझाएका हुन्। प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग…

बाढिपिडितलाई राहत वितरण

बद्रीनारायण यादव सिरहा,३ भाद्र । बाढिबाट आंशिक क्षति भएकाहरुलाई सिरहा नगरपालिकाले वडा नं.८ मा राहत वितरण गरेको छ । सिरहा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष नागेश्वर गोइतको अध्यक्षतामा बाढिबाट आंशिक क्षति भएका ६० घर परिवारलाई राहत वितरण…

भातरबाट अवैध रुपमा ल्याउँदै गरेको ५३ कार्टुन चल्ला सहित ३ जना पक्राउ

गणेश कुमार शर्मा सिरहा,भदौ ,भदौ ३ गते । सिरहा सशस्त्र प्रहरी बलले ३भातरबाट अवैध रुपमा ल्याउँदै गरेको ५३ कार्टुन चल्ला सहित ३ जना पक्राउ गरेको छ । भातरबाट अवैध रुपमा ल्याउँदै गरेको ५३ कार्टुन चल्ला बरामद गरेको हो ।३१ हजार ७ सय ८० वटा…

नेपालबाट भारतमा रक्सी तस्करी गराउने साहु साह प्रहरीको खोरमा।

नेपालबाट भारतमा रक्सी तस्करी गराउने साहु साह प्रहरीको खोरमा। अमित ठाकुर।रौतहट।भदौ ०३।भारतको बिहार राज्यमा बिहार सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि नेपालको रौतहट जिल्लाको बोर्डर एरियामा रक्सी बिक्रीवितरण तथा बिहारमा रक्सी तस्करी तीब्र…

सर्लाहीमा प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार भएका अपराधी मध्ये १ जना पक्राउ।

सर्लाहीमा प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार भएका अपराधी मध्ये १ जना पक्राउ। अमित ठाकुर।रौतहट।भदौ ०३ । ईलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीका गत २०६७ मंसिर १७ गते बेलुकी तत्कालीन भुमिगत तराई मुक्तिमोर्चाका कार्याकर्ताले प्र.ना.नि…

मोटरसाइकल चोरी गरि नयाँ बनाई बेच्ने गिरोहका ३ चोर प्रहरीको खोरमा

अमित ठाकुर, रौतहट ।। रौतहटका दक्षिणी भेगमा प्रहरी निरीक्षक पप्पु नायक सिंघम स्टाईलमा उत्रिए पछि मोटरसाइकल चोरहरु दक्षिणी भेगमा चोरी बन्द गरि उत्तरी भेगबाट मोटरसाइकल चोरी गर्ने कार्य तीब्र बढाएको थियो। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका…

नागरिक सम्बाद मंच बारा द्वारा वाडा अध्यक्षहरु लाइ ध्यानार्कषन पत्र

कलैया, बारा ।।  नागरिक सम्बाद मंच बाराले आज पनि कलैया उप-महानगरपालिकाका चार वटा वाडा अध्यक्षहरु लाइ ध्यानार्कषन पत्र बुझाएका छन् । समाजमा अशिक्षाका कारण रहेका रुढीवादी परम्परा लाइ निरुत्साहित गर्न लाइ ध्यानाकर्षण गराउदै ज्ञापान पत्र…