Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
साहित्य, कला
तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने
डिल कुमारि नेपाल ,काठमाडौं।
निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको…
कलैया सिटी जेसिज द्वारा मेहन्दी कला प्रतियोगिता आज बाट सुरुवात भोलि समापन हुने
कलैया, बारा।
कलैया सिटी जेसिज द्वारा मेहन्दी कला प्रतियोगिता आज बाट सुरुवात भोलि समापन हुने भएको छ। मेहन्दी कला प्रतियोगिताले खास गरि महिलाहरु लाई आत्म निर्भर बनाउने उद्देश्यले प्रतियोगिता गराई रहेको २०२४ का अध्यक्ष पवन कुशवाहाले जनाएका…
सगरमाथा मा. बिधालय द्वारा हिज्जे प्रतियोगितामा विभिन्न कार्यक्रम
बीरगंज, पर्सा।
सगरमाथा मा. बिधालय द्वारा हिज्जे प्रतियोगितामा विभिन्न कार्यक्रम गरिएको हो। विद्यार्थीहरु लाई विभिन्न कार्यक्रममा सहभागी गराई उनीहरुको हरेक क्षेत्रमा रुचि रहेका लाई उचित स्थान पाओस् भन्ने उदेश्यले कार्यक्रम गरिएको…
कायस्थ समाजको देवता चित्रगुप्त भगवानको पुजा
कलैया, बारा।
चित्रगुप्त पूजा हिंदू कैलेंडर को अनुसार, हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…
पँवरिआ नृत्य सङ्गोष्ठि कार्यक्रम आज बाराको आदर्श कोतवालमा
कलैया, बारा ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठान नृत्य विभाग द्वारा आयोजित " पँवरिआ नाच " विषयक सङ्गोष्ठि कार्यक्रम २०८० असार १ गते बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका सम्पन्न भएको छ ।
परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख …
ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने
नेपालगन्ज।
हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु…
चर्चित गायक प्रभात यादवको “हमर वाली अमरपाली” भोजपुरी म्यूजिक भिडियो गीत रिलिज
पर्सा, २६ फागुन /
होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो "हमर वाली अमरपाली" गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज…
गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि” बोलको तामाङ सेलो गित बजारमा
क्वालालम्पुर मलेसिया= धेरै लामो समय प्रवसमा रहेर गित संगितको क्षेत्रमा लागेका लोप्चनको यस गित ठट्यौलि माया प्रेममा आधरित छन ।
लोप्चन म्हार म्हेन्दो कलाकार संघ मलेसिया,नेपाल तामाङ कलाकार संघ मलेसिया हुँदै नेपाल तामाङ घेदुङ मलेसिया साथै…
१०३ बर्षिया बृद्धकाे सम्मान गर्दै बज्जिका भाषा विकास समारोह सम्पन्न ।
गरुडा संवाददाता
अन्तराष्ट्रिय मातृभाषा दिवस २०२० को अवसरमा १०३ बर्षिय बृद्ध महिलालाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह भेल सम्पन्न भएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरको १ सय बर्ष भन्दा बढी उमेर पुगेका हजारी देवी र सम्दी…
मैथली गीत में नया प्रयोग कर रहे है मनोज भोले
सीआईएन ,संवाददाता
आज कल गीत संगीत के नाम पर जहा फूहड़पन परोसा जा रहा है वही युवा मैथली गायक मनोज यादव भोले गीत संगीत को काफी बारिकी से चयन कर संगीत के तरफ एक नया प्रयोग कर रहे है त्योहारों के सीजन में लोकप्रिय होने के लिये आज गायक के…
विराट राजवंशीको १३अौ बृहत भेला
विराटनगर ,संवाददाता
विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिले बैठक बसि १३अौ बृहत भेला लाई सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरेका छन ।विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिले विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफड गरेका…
प्रदेश एक मा ५लाख पर्यटक भित्रयाउने लक्ष्य सहित भ्रमण वर्षको भव्य उद्घाटन
उषा सरदार, बिराटनगर
प्रदेश १ को राजधानी बिराटनगरको सहिद रंगशालामा आज भ्रमण वर्ष २०२० को भव्यताका साथ औपचारिक रुपमा उद्घाटन गरेको छ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अतिथी देवो भव: भन्दै प्रदेश १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य…
मैथिली भाषा र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन हेतु बिराटनगरमा १७ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन…
उषा सरदार ,विराटनगर
मैथिली भाषा र संस्कृतिलाई संरक्षण गर्नुको साथै यसको प्रबर्द्धन र बिकास गर्न बिराटनगरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेदलन हुने भएको छ । मैथिली एसोसिएशन नेपालले आइतबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि अगामी…
let’s talk freely
The news of rape cases always disturb me upto hell, no not because m a social worker it's because m a girl. Whenever, i heard such news i starts imagine myself at the place of victims and can't stop my self thinking of that situation where…
गजल होस गर
प्रेम´ मात्र छैन यहाँ घात´ , होस गर,,
डुब्न सक्छ जिन्दगानी एकरात, होस गर ।
कति धन मा गड्छन ति कति यौबन मा,
एउटै हुन्न पिरति को जात, होस गर ।
आफ्नै मान्छे सम्झ्यो; बुइ चढाइदियो,
देखाउन सक्छ उसैले औकात, होस गर ।
मुख मा पो…
कालाका राष्ट्रिय बिभूतीहरुलाई सम्मानित गर्दै महोत्सव सम्पन्नं
वीरगन्ज ।
पर्सा क्षेत्र नम्बर १काउ सासंद एवम समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा,संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनु नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको…
पुजा अर्यालको कविता गद्य शिर्षक : म नारी हुँ
म नारी हुँ
नारी भएकै कारण
बाँच्न गारो हुँदोरहेछ ।
यो समाजसंग जुध्न ,
धरातलमा अस्तित्व खोज्न
साच्चै सकस हुँदोरहेछ ।
न त जन्माउने
बा आमाले नै बुझ्छन छोरिलाई
न कुनै समाजले बुझ्छ ।
परपुरुषको झन के कुरा
मौका मिल्न साथ…
मरासिनीको गजल
यहाँ झूट चर्चा सँचा साँच भाछ
दुईमा दुई जोडदा पाँच भाछ ।
तिमी हेर मात्रै कहाँ हुन्छ पक्का
अरे धातु पग्लेर त्यो काँच भाछ ।
म हेर्दै थिए रंगको मन्च भित्र
सबै अंग देखाउँदा नाँच भाछ ।
कुनै लाज पर्वाहको ख्याल छैन
सबैमा त्यहीँ…
पुजा अर्यालको कविता सौतेनी आमा
आधा पेट खाई चर्को घाम र बर्खे झरी,
तिम्रो माया बुझौ आमा म अब कसो गरि,
जन्म दियौं छोडी ?गयौं गल्ती छैन तिम्रो,
दु:ख पाछु,भोकै सुत्छु माया तिम्रो यो हृदयभरी,
जन्म लिए देख्न पाइन आमा मुहारसम्म तिम्रो,
भाग्य नै खोटी रैछ आमा सधैं तिम्रो…
पुजा अर्यालको कविता
आधा पेट खाई चर्को घाम र बर्खे झरी,
तिम्रो माया बुझौ आमा म अब कसो गरि,
जन्म दियौं छोडी ?गयौं गल्ती छैन तिम्रो,
दु:ख पाछु,भोकै सुत्छु माया तिम्रो यो हृदयभरी,
जन्म लिए देख्न पाइन आमा मुहारसम्म तिम्रो,
भाग्य नै खोटी रैछ आमा सधैं तिम्रो…
पुजा अर्यालको गजल फेसबुकमा
साहित्यको नामले मान्छेहरु चिन्दा,
पहिला भन्दा पछि झन हुन्छन भिन्न,
हेर्दा रुप रङ्ग अलग बानी कुन्नी कस्तो,
बोलिचाली पनि नजान्ने कोहि अच्चमैको,
परिचयबाट हुन थाल्छ कुरा गर्न सुरु,
केही नजान्ने पनि ~बन्न थाल्छन गुरु।
बोल्न मात्र थाल्यो…
🌷,,,,,,,,,,,,,,,,,गजल्,,,,,,,,,,,,🌷
कहिल्यै बुझ्न सक्दैनौ उसको दिल पत्थर हो पछि नपर!!
हजारौं सँग खेलवाड गरि सकेको निडर हो पछि नपर!!
सोच्छौ होला अँगालो मार्न पाए मज्जा आउथ्यो उ सँग!!
तर हैन, दुनियाँले चुमेको त्यो थोत्रो अधर हो पछि नपर!!
हाम्रो सानो अध्यारो झुपडी…
पत्रकार रूपेश श्रेष्ठकाे घिन्ताङ घिसी ट्वाक लोकार्पण
काठमाडौ । पत्रकार रूपेश श्रेष्ठका कविताहरूकाे संग्रह घिन्ताङ घिसी ट्वाक शुक्रबार लोकार्पण गरिएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कवि मनु मञ्जिल, रूपेश श्रेष्ठ र उनकी आमा इन्द्रलक्ष्मी श्रेष्ठले संयुक्त रूपमा…
दोधारमा मधेशी जनता : संविधान दिवस कि कालो दिन
लेखक:- आर. डी. महतो ( सीए फाइनल बिद्यार्थी)
आज मधेशी जनता दोधारमा रहेको छ। यसको प्रमुख कारण मधेशी नेताको अशमक्षता, अदूरदर्शि सोच तथा सत्ताको लोभीपना हो र कुशल नेतृत्व बिहीन मधेशी नेता। आफनो ज्यानको बाजी लगाई ६ महीना सम्म आफ्नो काम काज…
खतिवडालाई यसवर्षको सुबोध पत्रकारिता पुरस्कार
वीरगंज, पर्सा ।
यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार सफल खतिवडालाई प्रदान गर्ने निर्णय भएको सुबोध स्मृति पुरस्कार प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस…
जब जीवन “लॉग क्या कहेंगे” मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण
जब जीवन "लॉग क्या कहेंगे" मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण रूपमा एक कथनमा निर्भर हुन्छ, "लग क्या कहेंगे"। यस भनाइले धेरै सपनाहरू चकनाचूर पार्यो, कुनै श .्का छैन। व्यक्तिहरू तपाईका कार्यहरू र तपाईंले गर्न लाग्नु भएको कार्यहरूको बारेमा…
मास्कोट एकेडेमीलाई अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको उपाधी
वीरगन्ज ।।
लियो क्लब अफ वीरगन्ज र सेण्ट्रल सिटी वीरगन्जको संयुक्त आयोजनामा भएको अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मास्कोट एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार वीरगन्जको नगरसभा गृहमा भएको प्रतियोगितामा १५ वटा विद्यालयलाई…
गायक शर्माको नेपाली भाषाका एलबम ’मेरी गर्लफ्रेण्ड’ शिघ्र बजारमा आउँदै
गणेश कुमार शर्मा
सिरहा,जेठ ३१ गते । मैथलीगायक रंजित कुमार शर्माको नयाँ गित ’मेरी गर्लफ्रेण्ड’ शिघ्र नै बजारमा आउने भएको छ ।मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि सत्रिय रुपमा अफ्नो गायनलाई संगित प्रेमीहरुलाई सुमधुर गित पसकीदै आई रहेको गायक…
लुट तन्त्रको पोल खुल्ने डरले पत्रकारितामा अंकुस
प्रभु यादव,बारा ।। हाल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र को अभ्यासमा रहेको छ। तर हाम्रो नेपालको अवस्था स्थिति परिस्थिति भने न आखा बन्द गर्ने अवस्था छ नत्र हेर्ने अवस्थामा । देशको बारेमा सबै ले सोची रहन्छन कि हाम्रो देशको अवस्था दिन…
राजबिराजमा मैथिली गायक रँजित शर्मा र भोजपुरी नायिका काजल राधवानी धामाका हुँदै
राजबिराज । राजबिराजमा मैथिली गायक रँजित शमा र भोजपुरी नायिक काजल राधवानी धामाका हुँदै छ । सप्तरीको राजविराजमा मैथिली भोजपुरी साँगित कार्यक्रमको नौलो प्रस्तुतिमा उक्त स्टार धामाका आउदो बैशाख २० गतेबाट हुनेभएको छ ।
दिनाभद्री फिल्मस प्रालिको…
