Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
आर्थिक
प्रशासनको तालमेलले व्यपारी मारमा
कलैया, बारा।
जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन्। जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्यु लाई धकेल्दै मान्छेले जीवन…
चार लाखको सम्झौतामा चालिस लाखको भुक्तानी, अख्तियार लाई जानकारी गराउदा पनि बेखबर
बीरगंज, पर्सा।
सि.डि.ई. सरोजकुमार गोरत सि. नं १५१२३६) लाइ कामकाज कगर्नका लागि भदौ १५ गरेको निर्णय अनुसार वीरगंज शहरी विकास तथा भवन कार्यालयमा कामकाज गर्नको लागि २०७९ भदौ १५ गते निर्णय गरेको र त्यसै अनुसार भौतिक पूर्वाधार विकास मंत्रालय…
इप्रका कृष्णनगरको सफलता २.७ के.जी . चरेस सहित २ जना पक्राउ
कृष्णनगर।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छl इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया…
ठुल ठुला पावर ट्रान्सर्फमरहरु जल्दा पनि प्राधिकरणको ब्यवस्थापन मौन
ढलकेवर।
ढल्केवर ग्रीड शाखामा मिति २०७८-श्रावण ६ गते ३० MVA; १३२/३३ किलो भोल्टको ट्रान्सर्फमर अप्रत्याशित रुपले नर्मल लोडिङको अवस्थामा ज्ल्यो ; त्यतीबेला प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देब शाक्य रहेका थिए । कार्यकारी निर्देश्क…
बोल्ने शैली नभएका महिला अधिकृत रागिनी
रमेश साह, कलैया, बारा।
नेपालको संविधानको भाग ३ को पहिलो धारा १६ मै सबै नागरिक लाई सम्मान पुर्वक बाँच्न पाउने हक हुनेछ भनी ब्यव्स्था गरिएको छ। त्यो कुरा लाई नेपाल सरकारका गृहमन्त्रीले कोहि पनि आफू भन्दा जुनियर क्रमचारी लाई “तँ” सम्बोधन…
बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियमितता
कलैया, बारा।
बाराको बहुवारी ५मा नाला तथा स्वास्थ्य चौकी निर्माणमा ब्यापक अनियाम्मित्ता भई रहेको स्थानियाहरुको गुनासो रहेको छ। बारा जिल्ला परवानीपुर गाउपालिका वडा न. ५ बहुवारिको वडा कार्यालय अगाडी बनिरहेको नाला निर्माण बारे कुनै किसिमको…
धनुषा मालपोत कार्यालय निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ
धनुषा, जनकपुरधाम ।
धनुषाका मालपोत कार्यालय निमित प्रमुख सुनिल कुमार झा ५ लाख रुपौयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास बाट खटेको टोलीले जनकपुरधामको भानुचौक बाट झालाई नियन्त्रणमा लिएका छन्।…
जिराभवानी गा.पा.का अधिकृत मेहताले कमिशन नदिएकै कारण तलब दिएनन
रंजित चौरसिया, बीरगंज, पर्सा।
पर्सा जिल्लाको क्षेत्र नम्बर चारमा पर्ने जिराभवानी गाउँपालिकाको कार्यकारी अधिकृत प्राण मेहताले कमिशनको कारण व्यापक चर्चामा आउन थालेका छन् । अधिकृत मेहताले कमिशन बिना कुनै पनि फाईल अगाडि नबढाउने र कार्यालयमा…
पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह
पचरौरामा गैस चुल्हा आ-आफ्नो सासेपासे लाई मात्र : साह
कलैया, बारा।
पचरौता नगरपालिकाको वडा न. ५ पकडियामा अधिकांश घरधुरी लाई गैस सिलिन्डर, चुल्हो, रेगुलेटर, लाइटर लगायतका समानहरु नदिएको वडा सदस्य दिनबन्धु साहले बताएका छन्। पुरानो प्रथा काठ…
राजानिक व्यक्ति जलानाधर सिंह र विधालयका प्रा.अ को ईशारामा विधार्थिहरु आन्दोलित
कलैया, बारा।
राजानिक व्यक्ति जलानाधर सिंह र विधालयका प्र.अ को इशारामा विधार्थिहरु आन्दोलित भएको नगरपालिकाको ठहर रहेको छ। किन भने कक्षा १० सम्मको विधार्थीहरु लाइ राजनीतिक ज्ञान नभएकोले आफै विधार्थीहरु आन्दोलनमा हुमिन नसक्ने भएकोले जलंधर…
भरत चौकमा मुख्यमन्त्री राउत विरुद्ध बिरोध प्रदर्शन
कलैया, बारा।
कलैयाको भरत चौकमा लोकतान्त्रीक समाजबादी बिधार्थी संघ द्वारा मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन आज साझमा गरेका छन्। आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार प्रदेश २को मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर…
सुवर्ण गापाको ०७७/०७८को के कति खर्च भएको बारे समिक्षा सम्पन्न
कलैया, बारा।
बाराको सुवर्ण गाँवपालिकाको आर्थिक वर्ष २०७७÷०७८को कुल बजेटको ७४.४३ प्रतिशत खर्च भएको सार्वजनिक गरिएको छ। बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव प्रस्तुत…
किर्ते नगरसभा बारे भगवानपुरमा भण्डाफोर
सिम्रौनागढ़, बारा।
सिम्रौनगढ नगर पालिकाको किर्ते नगरासभा बारेमा वडा नम्बर ११ भगवानपुर गाउको चौकमा भण्डाफोर कार्यक्रम क्रम सम्पन्न गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा.…
योजनामा ब्रम्हलुट ठेक्कादार फरार, विधालयको करोडौको नोक्सानी हुने
राजिव शाह, सर्लाही ।
प्रदेश नं.२ सरकारबाट सर्लाहीमा संचालित योजनामा ठेकेदारले ब्रम्हमलुट मच्चाएको छ। सर्लाहीको मलंगवा नगरपालिका वडा नं ७ मुसैलीको पोखरीमा संचालित योजनामा ठेकेदार कम्पनीले व्यापक अनियमितता गरि ब्रहम्लुट मच्चाएको देखिएको छ।…
सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरबको भ्रष्टाचारको आरोप : नेता अंसारी
कलैया, बारा ।
आन्दोलनको स्वरूप फेरिएको पुर्व घोषणा अनुसार किर्ते नगरासभा बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम हिजो देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर पालिका नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट सुरु भएको…
कोटपैन्ट, साडी ड्राइभिङ्ग तालिमको व्यवस्था नगरसभा सम्पन्न गर्न जनप्रतिनिधि लाई
जितपुर सिमरा /बारा, श्रावण ५ ।
नगरसभा सम्पन्न गर्न जनप्रतिनिधि लाई कोटपैन्ट, साडी ड्राइभिङ्ग तालिम हुदै छ। बारको १६ औ स्थानीय तह मध्ये जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक मसान्त सकेपनी नगर सभा गराउन सकेको छैन। नीति तथा कार्यक्रम र बजेट…
कोभिड नियन्त्रण तथा शिक्षा लाइ प्राथमिकता, नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा…
कलैया, बारा।
कोभिड नियन्त्रण तथा शिक्षा लाइ प्राथमिकतामा राखी नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न भएको छ। नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको आठौं गाउँ सभा सम्पन्न गर्दै हरेक पालिका भन्दा कम विकास नभएको वाडा…
धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता
रमेश साह, कलैया, बारा ।
धार्मिक कार्यमा पनि आफ्नो गोजीको स्वार्थ न छोडी भगवान संग नदराइ त्यसमा पनि अनियमितता गरि रहेको स्थानीयहरुको भनाइ रहेको छ। बारामा पुल निर्माण गर्न कबाडको छड प्रयोग गरिदै भेटिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ७…
राहत बितरण मा अनियमितताका आरोप स्थानियले गरे नगरपालीका मा तालाबनधी
सैलेस गुप्ता ०३ बैसाख पोखरिया ः–
दिव्य युवा क्लब बिरञ्चीबर्वाको सहयोग तथा युकेएडको लगानीमा पोखरिया नगरपालिकामा वितरण भइरहेको राहत सामग्रीमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन्। पोखरिया नगरपालिका वडा नं ६ श्रीसियाका…
ग्याँस व्यवसायी संघमा गणेश साह सर्वसम्मत बाट अध्यक्ष
विराटनगर / एल.पि.जी. ग्याँस व्यवसायी संघ मोरङमा नयाँ कार्यसमिति सर्वसम्मत बाट चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा गणेश साह…
सामाजिक बिकाश मन्त्रालय जनकपुर द्वारा श्री कन्या मा.बि.बिरगंजमा बैग र सेनेटरी पैड बितरण।
अरुण यादव l प्रदेश सरकार प्रदेश न.२ सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय जनकपुरधाम धनुषा द्वारा श्री सुनदर मल्ल राजकुमार कन्या मा.वि.विरगंज पर्सामा पुस १० गते उक्त विद्यालयको…
मृगौला पिडितलाई सु प मलेसिया द्वारा आर्थिक सहयोग
मलेसिया ।बझाङका दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा भएको नेपाली रु ५९,८८६ संकलित रकम हस्तान्तरण गरिएको छ ।
सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बैदेशिक रोजगारको…
सशस्त्र प्रहरीद्वारा अवैध सिध्रा बरामद गरी भन्सार दाखिला
पवन शाह, बिराटनगर ।
भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट सप्रनि मौसम पोखरेलको नेतृत्वमा…
टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएकाले यसको सम्मान गरौ: राउत
सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
पछिल्लो समय सर्बाधिक धनराशी पुरस्कार भनिएको `सदाबहार राष्ट्रिय टिकटक स्टार २०७७´ को आयोजना गर्न लागेको सदाबहार मिडिया प्रालिका अध्यक्ष बिजय राउतले टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएको…
आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै
सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ।
आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा…
घाँस काट्न गएकी महिला संग ६ लाख ४० हजार बरामद
उदय तिवरी, रौतहट।
रौतहटमा लाखौं रुपैया सहित २ महिला पक्राउ परेकी छिन । विशेष सूचनाको आधारमा यस कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट महादेवपट्टी बाट असई मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ३…
होटलमा जुवाकौडि खेल्दै रु करिब तिन लाखसहित सात जना पक्राउ
अनिल पान्डेय, कलैया, बारा।
बाराको सिमरास्थित एक होटलबाट २ लाख ९१ हजार रुपैयाँ नगदसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा परेका छन् ।
सूचनाको आधारमा उक्त होटलमा छापा हान्दा ६ जना जुवाडे र एक जना होटल सञ्चालक नियन्त्रणमा परेका जिल्ला…
भारतको मलखाद नेपालमा दोब्बर तेब्बर भाउमा किन्न बाध्य
अनिल पान्डेय, कलैया ।
बिश्व अहिले कोरोना भाईरसको अति जोखिम अवस्थाबाट गुज्रिरहेको बेला हाम्रो जिल्ला बारामा एक हप्ता पहिलेदेखिनै निषेधाज्ञा लागु गरि भारतसँगको खुल्ला सिमानाकामा पुर्णरुपले आवतजावत बन्द गर्ने जिल्ला…
लकडाउनको समयमा लघुवित्त द्वारा समस्या
अनिल पान्डे, कलैया, बारा।
बिश्व कोरोनाको कहरले अस्तव्यस्त भईरहेकोबेला बारामा जिल्ला प्रशासन कार्यालयले यहि श्रावण १८ गतेदेखि बारा जिल्ला भरि अर्को सुचना नभएसम्म निषेधाज्ञा जारी गरिसकेको हुनाले जिल्ला भरिको अति…
