CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

राजनीति

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफनो जिल्ला अगुवालाई प्रशिक्षण

रमेश साह, कलैया, बारा । बारा जिल्ला कलैया उपमहानगरपालिका स्थित करणराज पार्टी पैलेसमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले…

बारा जिल्लामा लोसपा अब सबल हुदै, जिम्मेवारीमा लाग्न बिज्ञप्ति

कलैया, बारा। बारा जिल्लामा लोकतान्र्तिक समाजवादी पार्टी अब सबल हुदै गएको जिल्ला अध्यक्ष नवल किशोर सिंहले बताए। बारा जीला लाई अझ…

छोराछोरी बिच भेदभाव गर्न नहुने :- प्र. प्रशासकीय अधिकृत ढकाल

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया…

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन

अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार…

चैत्र २० गते देखि रोजा (व्रत) बस्ने राष्ट्रीय मदरसा संघको सुचना 

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु।  मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय…

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन कृष्णनगरमा सम्पन्न

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ l…

बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराउदै

कलैया, बारा। बाराको बहुवरीमा ६० जना विधार्थीहरु लाई ६ जना शिक्षकहरु अध्यापन गराइरहेका छन्। परवानिपुर गाउँपालिका वडा नम्बर ५…

कुणैलीमा बृक्षा रोपन तथा वातावरण संरक्षण अन्तरक्रिया कार्यक्रम

विराटनगर। इण्डो नेपाल मैत्री अन्तराष्ट्रिय वातावरण संरक्षण अभियान अन्तर्गत भारत विहारको सुपौल जिल्लाको निर्मली प्रखण्ड अन्तर्ग…

समाज सेवा गर्न होटेल व्यवसायमा लागे आलम

बीरगंज, पर्सा। समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ। त्यस्ता इक्षा शक्ति भएका मानवको एउटा…

स्तरोन्नती आधारभूत सिलाई कटाई सिप विकास तालिम सम्पन्न

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । चैत्र १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ…

कृष्णनगरको भूमिका मधेस आनदोलनमा अविस्मरणीय:- अध्यक्ष यादव

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा…

शाहपुर्वामा शिव र हनुमान मन्दिर उद्घाटन, संविधानले सबैलाई समेट्न सकेन : नेता महतो

नेपालगञ्ज । पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण…

पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन

कलैया, बारा। पचारौताको बेनौलीमा लोसपाको वडा इकाई कमिटि गठन गरिएको हो। बारा जिल्लाको कान्छो नगरपालिका पचारौता बेनौलीमा २६ सदसीय…

किसान अन्न दाताको समृद्धि नभए सम्म देश विकास हुन नसक्ने:- महासचिव मिश्र

कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा शिव पुजन चौधरीको अध्यक्षतामा जनता प्रगतिशील पार्टी…

नेपाली कांग्रेसका युवा नेता कुनाल शाह १४ गते नेकपा एमाले मा प्रवेश गर्ने

अजय मिश्र, कृष्णनगर,कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह यही चैत्र १४ गते…

वडा न. १४ बघुबनको वडा कार्यालय समुदघाटन

कलैया, बारा । कलैया उप-महानगरपालिका वडा न. १४ बघुबनको वडा कार्यालय समद्घाटन गरिएको छ। नगरप्रमुख राजेश राय यादव, तथा उप-प्रमुख…

लोसपाको एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम, चुनावमा आफ्नो जीतको प्रबल सम्भावना : ठाकुर

बीरगंज, पर्सा। लोकतान्त्रिक समाजबादी पार्टी नेपाल प्रदेश स्तरीय एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम नगर सभा गृहमा पुरा भएको छ।…

महिला संघले मनाए होलि, आफ्नो ब्यथा पोखे मंत्री यादव संग

कलैया, बारा। जनता समाजवादी महिला संघ बारा होलि मिलन कार्यक्रम गरेका छन्। महिला संघ बाराकी अध्यक्ष रम्भा सहनीको अध्यक्षता तथा मधेश…

भोलि आठ बजे बाट मतगणना सुरु, प्रजिअको रोहबरमा अधिकृत तथा उमेदवारहरु बीच सहमति

जनकपुरधाम। निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको पण्डितले आरोप लगाए। निर्वाचन समितिले शनिबार देखि मतगणना…

न्याय मंग्दा माग्दै सरोकारवाला निकाय मौन, चक्का जाम गर्ने घोषणा, आन्दोलन बाट छती भए सरकारको…

कलैया, बारा। हिन्दुवादी संगठन द्वारा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय घेराउ गरि दुई घण्टा धारणा एवं नारा जुलुस बिगत ५०औ…

बाराको देवतालामा एकैसाथ चार वटा भवनको समुदघाटन

कलैया, बारा। बाराको देवतालामा एकैसाथ चार वटा भवनको समुदघाटन भएको छ। देवताल गाउँपालीका वडा नं.१ को बडकी फुलवरियामा निर्माण भएको…

जनता प्रगतिशील पार्टीको सदस्यताको क्रेज वार्ड समिति गठनमा तिब्रता

अजय मिश्र, कपिलवस्तु, कृष्णनगर। कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको…

राजेश राय यादब लाई रामानन्दको गुट बाट समर्थन, काग्रेस बाराको सभापतिमा जीत पक्का

कलैया, बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव नेपाली कांग्रेस बाराको जिल्ला सभापतिमा निर्वाचित हुने सम्भावना बढेको छ ।…

मुस्लिम आयोग द्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

अजय मिश्र, कपिलवस्तु । मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले…

जनता प्रगतिशील पार्टी नेपालको विजयनगरमा वडा कमिटी गठन

कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिका वडा नं १ मा जनता प्रगतिशील पार्टी नेपालको प्रभु यादवको अध्यक्षतामा वडा…

ममता विधा मन्दिर ई०बाे० स्कुल र वीरगन्ज मेधा कलेज एकै स्थान बिएमसी टावर बाट संचालन

बीरगंज, पर्सा। ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावरकै स्थानबाट संचालन हुने भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर…

नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर प्रत्येक वडाका इन्चार्ज र सहसचिव तोकियो

रमेश साह, कलैया, बारा। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) कलैया उपमहानगर पालिका पदाधिकारीको पहिलो बैठकले प्रत्येक वडाका…

संघियताको कारण पचरौतामा नगर अस्पतालको उद्घाटन : पुर्व उपप्रधान मंत्री यादव

कलैया, बारा।  पुर्व उपप्रधान तथा स्वास्थ्य मंत्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको नगर अस्पतालको शिलान्यास कार्यक्रममा…

राष्ट्रीय मुस्लिम मदरसा संगठन मदरसाको हकहितको‌ लागि:- अकरम पठान

अजय मिश्र, कपिलवस्तु, कृष्णानगर राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा कृष्णनगरको जामिया इस्लामिया नाइमिया प्रा.वि .को…

चर्चित नेता मिर्जा राशिद राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको अध्यक्षमा

अजय मिश्र, कपिलवस्तु।  राशिद राष्ट्रीय युवा संघ नेपाल चर्चित नेता मिर्जा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल…