विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

१. कोशी

२४ घण्टा भित्र कडा कारवाहीको माग

विराटनगर । नेपाल सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनले नियोजित रुपमा अपमान गरेको भन्दै अन्तरवार्ता लिने पत्रकारलाई कडा कारवाहीको माग गरेको छ । उक्त माग समाजवादी यूवा फोरम…

प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न : कोइराला

विराटनगर ,उषा सरदार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र…

दाईजो प्रथा विरुद्धको ‘मौर’ विमोचन

विराटनगर । विराट राजवंशी समुदाय लगायत सवै जात जातिमा झागिदै गएको दहेज प्रथाको विरुद्धमा विराट राजवंशी यूवा समितिले एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघमा ‘मौर’ नामक स्मारिका विमोचन गरेको छ । स्मारिक विमोचन कार्यक्रमका प्रमुख अतिथी…

दिव्य ज्योति अस्पतालको समुद्घाटन

विराटनगर ।  विशेष सेवा सुविधाको साथ विराटनगर महानगर पालिका वडा नं. १४ मलाया रोडमा दिव्य ज्योति अस्पतालको समुद्घाटन भएको छ । उक्त अस्पतालको समुद्घाटन नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यरो सदस्य तथा संघिय सांसद शिव कुमार मण्डलले समुद्घाटन…

प्रहरीसँग १ दिन कार्यक्रम सम्पन्न

उषा सरदार/ न्यूज़ वर्ल्ड बिराटनगर समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत ‘प्रहरीसँग १ दिन’ कार्यक्रममा सनसाईन माध्यमिक बिद्यालय विराटनगर १ मा कक्षा ९ र १० मा अध्यनरत ३५ जना छात्र छात्राहरू उपस्थित भई कार्यक्रम सम्पन्न भएको छ ।…

लागूऔषध सहित तीन पक्राउ

विराटनगर । प्रदेश नं. १ को झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं. ६ भन्सार गेटबाट प्रहरीले लागूऔषध सहित भद्रपुर नगरपालिका वडा नं.…

अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

उषा मण्डल, मोरंग ।।  सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार…

वन्दले विहानै देखि विराटनगर प्रभावित

विराटनगर । नेपाल सरकारले विराटनगरलाई अस्थायी राजधानी तोके पनि स्थायी राजधानी अन्यत्र सार्ने राजनीतिक चलखेललेको विरोध गर्दै विराटनगर वासीले सस्फुर्त रुपमा सडक देखि शिक्षण संस्था लगायत विराटनरको संम्पुर्ण कार्यालयहरु वन्द भएको छ । विराटनगर…

तरकारी झोलामा लागु औषध सहित महिला पक्राउ

विराटनगर । हरियो तरकारी र किराना समानको झोलामा लागु औषध जोगवनी बजारवाट नेपाल भित्रियाउने क्रममा एक जना महिलालाई प्रहरी पक्राउ गरेको छ । इटहरी महानगर पालिकाकी सपना सिंहले झोलामा सांगसव्जी, अगरवत्ती, अगुर स्याउ भकै झोलामा अगरवत्तीका पैकेट…

वर्थिङ्ग सेन्टरको शिलान्यास

विराटनगर । कोशी अंञ्चल अस्पताल विराटनगरको प्रांगनमा सुविधा सम्पन्न वर्थिङ्ग सेन्टरको शिलान्यास भएको छ । एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रदेश नं. १ का सामाजिक विकास…

जवरजस्ती करनी गरेको आरोप संचालक गौतम पक्राउ

विराटनगर । एक कार्यालय संचालकले आफ्नै कार्यालयमा काम गर्ने एक मजदुरको श्रीमतिलाई जवरजस्ती करणी गरेका आरोपमा निजलाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरेको छ । विराटनगर महानगर पालिकावडा नं. ३ बरगाछीका दिपक गौतमले संचालन गरेको फष्ट…

स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तामा समस्या

विराटनगर १९ बैशाख आवश्यक र स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटानयोग्य र पूर्ण कानुनी मान्यताप्राप्त बनाउन असहज रहेको जनप्रतिनिधिहरुले बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमान्डौ द्धारा…

विश्वभरीका डेढ अर्व वौद्धमार्गीहरुको लागि लुम्बनी आकर्षक तीर्थस्थल

विराटनगर । लाखौ अन्य धर्मालम्वी र विश्वभरका डेढ अर्व वौद्धमागीहरुको लागि लुम्वनी आकर्षक भएकोले पर्यटनलाई लुम्वनी भित्रियाउनका लागि प्रकदेश सरकार प्रदेश नं. ५ ले प्रदेशको समग्र विकास गरी ‘समृद्ध प्रदेश, खुशी जनता’ को नाराको साथ…

सूचना प्रविधि विधेयक माथि बृहत छलफल

विराटनगर ।  नेपाल कानुन समाज द्धारा संचालित नागरिक सम्वादमा सूचना प्रविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि प्रदेश स्तरका सरोकारवालाहरुसंग एक दिवसीय हाउन हल मिटिङ्ग (संवाद) मा व्यापक छलफल भएको छ । नेपाल कानुन समाजले नेपाल…

कला संस्कृति संरक्षणको लागि अप्पन मिथिला कला केन्दको उद्घाटन

विराटनगर । सवै जातजाति, भाषाभाषी, समुदायको कला संस्कृतिको संरक्षण, सम्वर्धन र उत्थानको लागि विराटनगर महानगर पालिका वाडा नं. ८ मा रहेको गणेश मन्दिरको सामुदायिक भवनमा भव्य कार्यक्रमको आयोजना गरी अप्पन मिथिला कला केन्द्रको समुदघाटन भएको छ ।…

बोक्सीको आरोप लगाउने र लागु औषध कारोवार गर्ने प्रहरीको फन्दामा

विराटनगर । सामाजिक अन्धविश्वासका कारण दिनहु“ बोक्सीको आरोपमा महिलाहरु प्रछाडित हुने गरेका छन् । बोकीको ओरोप लागई एक महिलालाई कुटपीट गर्ने चार जनालाई प्रहरीले खोरमा हालेका छन् । इलाका प्रहरी कार्यालय बेलवारीले सन्दर हरैचा नगरपालिका वडा…

विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने प्रयास जारी छ- गृहमन्त्री

वैशाख १२, बिराटनगर । गृहमंत्री रामवहादुर थापाले विपलव समुहलाई राजनितिक मुलधारमा ल्याउने प्रयास भइरहेको वताउनु भएको छ । प्रदेश न १ को सुरक्षा गोष्टिमा सहभागी हुन विराटनगर आउनु भएका मंत्री थापाले आज विहान विराटनगरमा संचारकर्मीसंग कुरागर्दै…

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

विराटनगर । समाजमा जवरजस्ती करणीको घटना दिनानुदिन बृद्धि भई रहेकै वेला पा“चथरको हिलिहाङ गाउ“पालिका–२ राजाबेशी की १४ बर्षीया कोशोरीलाई जवरजस्ती करणी भएको छ । सो घटनाको आरोप एक जना युवालाई पक्राउ गरिएको छ । जवरजस्ती करणीको आरोपमा प्रहरीेले…

१ नम्बर प्रदेशमा २०५ नाल हतियार संकलन

विराटनगर । नेपाल सरकारले गरेको निर्णय अनुसार प्रदेश नं. १ का जिल्लाहरुवाट २ सय ५ थान नाल हतियार संकलन गरेको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १ सय ३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका छन् । ७५ नाल बिभिन्न स्थानहरुबाट…

डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा. शर्माले ५० हजार रकम प्रदान गरेका हुन् । सो सहयोग…

विराट राजवंशीद्धारा पुल्टी प्रर्दशन

विराटनगर । विराट राजवंशी समुदायले आफ्नै भाषा, कलासंस्कृतिलाई समेटर वनाईको पुल्टी फिल्म प्रदर्शन गरेको छ ।  विराट राजवंशी समुदाय अन्तर्गत रहेको राजवंशी चलचित्र समाज समितिका यूवा कला कलाकारहरुले राजवंशी भाषामा प्रवलदिव विश्वासले निर्देशन…

पत्रकार र इन्सपेक्टर सम्मानित

विराटनगर । यूवा जागरण संघ नेपालले विराटनगर महानगर पालिका वडा नं. १४ जतुवामा रहेको राम जानकी मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी चार जना पत्रकार र एक जना इन्सपेक्टरलाई दोसल्ला ओढाई प्रमाणपत्रवाट सम्मनित गरेको छ । उक्त सम्मान…

फोरम नेपालको प्रदेश नं. १ को अधिवेशन विराटनगरमा

विराटनगर । संधीय समाजवादी फोरम नेपालको प्रदेश नं. १ को प्रथम एतिहासिक महाधिवेशन (एकताको राष्ट्रिय अधिवेशन) औद्योगिक नगरि विराटनगरमा हुने भएको छ । संङ्घीय समाजवादी फोरम, नेपाल प्रदेश नं. १ तदर्थ समितिले नेपाल पत्रकार महासंघमा पत्रकार…

गणेश मन्दिर सामुदायिक भवनको शिलान्यास

विराटनगर ।  विराटनगर महानगर पालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको गणेश मन्दिरको प्रांगनमा आज एका कार्यक्रमको आयोजना गरी गणेश मन्दिर सामुदायिक भवनको शिलान्यास गरिएको छ । उक्त भवनको शिलान्यास क्रार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का…

विद्युतीय ऐनको दफा ४७ र ४८ खारेगको माग गर्दै पत्रकारहर धर्नामा

विराटनगर । विद्युतीय ऐनको दफा ४७ र ४८ खारेजी तथा अनलाईनमा समाचार प्रकाशित भएका विषयलाई लिएर प्रहरी प्रशासनले पक्राउ गरेका पोखराको पत्रकार अर्जुन गिरी विरुद्ध दर्ता भएको साइबर क्राइम मुद्दा फिर्ता लिई अविलम्व रिहा गर्न माग गर्दै…

मुसाफिर खाना सामुदायिक भवनको शिलान्यास

विराटनगर । मुस्लिम कम्यूनिटी सेन्टर विराटनगर महानगर पालिका वडा नं. ६ सरौचिया द्धारा प्रस्तावित मुसाफिर खाना सामुदायिक भवनको एक कार्यक्रम गरी संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लाल वाबु पण्डितले शिलान्यास गरेको छ । उक्त भवनको शिलान्यास…

जुर सितल र सतुवाईमा सानोलाई टांउकोमा पानी हाली आर्शिवाद दिने

विराटनगर ।  बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगर महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पसको सरस्वती मन्दिरको प्रागणमा जुर सितल र सतुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष बृहत मधेशी नागरिक समाजले विभिन्न संघ संस्थाहरुलाई…

सतुवाईन र जुरसितल सम्वन्धी अन्तरक्रिया कार्यक्रम

विराटनगर ।  मगही भाषा संस्कृति हमर राष्ट्रके गौरव आर पहिचान पिछडा वर्गके मगही भाषा संस्कृति प्रदेशके समृद्धि नाराके साथ विराटनगरको वडा नं. १२ मा रहेको विराट सामुदयिक भवनमा सतुवाई र जुरसितल सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…

पांच संस्थाद्धारा सात लाखको राहत सामग्री वितरण

श्याम सुन्दर सुतिहार, विराटनगर ।  बारामा चैत १७ गते आएको विनाशकारी हावाहूरीवाट घर विहीन हुन पुगेका घरपरिवारलाई विराटनगरका पांचवटा समाजिक संस्ताहरु मिलेर सात लाखको राहत सामग्रीहरु प्रदान गरेका छन् । महिला नगरिक समाजको अध्यक्ष आशा झाको…

सिके राउतको जनमत पार्टी कार्यालयको स्थापना

श्याम सुन्दर सुतिहार, विराटनगर ।।  स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके राउतले नेपाल सरकारसंग ११ बुद्धा सम्झौता पश्चात लहान वैठकले राउतको सयोजकमा जनमत पार्टी घोषणा गरेका थिए । सोही पार्टीको कार्यालय विराटनगरको हाटखोलामा रिवन कार्टी पार्टी…