Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
१. कोशी
घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून- डा. कोइराला
उषा सरदार,बिराटनगर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बहुमतबाट घोषणा गरेको मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना न्यून रहेको बताउनु भएको छ।
सोमबार बिराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…
चिनी मिल का मालिक लाई पक्राउ गरि किसान को भुक्तानी गरिवोस ! प्रबक्ता :- अरुण सिंह !
नेपाल को तराई - मधेस एउटा कृषि जन्य क्षेत्र हो भन्ने कुरा सबै लाई थाहा छ ! याहा का जनता खेत मा बाली देखेरे आफ्नो जीवन को अगामी भबिस्य तय गर्ने गर्छ ! त्यसमा मा पनि उखु बाली लाइ त झन् नगदै
बाली को रुपमा लिने गरिन्छ ! भनिन्छ उखु किसान…
भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन खुला सडक दौड प्रतियोगिता गर्दै
उषा सरदार ,बिराटनगर
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला कमिटी मोरङले खुल्ला सडक दौड प्रतियोगिता गर्ने भएको छ।
आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एकेडेमीको स्थापना दिवस जनवरी १ को अवसर पारेर…
लागू औषधको सेफ जन टिकुलिया वस्ती
विराटनगर ,Aijc news team
नेपाल भारत सिमा संग टासिएको टिकुलिया र दरैया वस्ती लागु औषध प्रयोगकर्ता र विक्रेताहरुका लागि सेफ जन वन्दै गएको छ ।
टिकुलिया र दरैया वस्तीमा नेपालका अधिंकास र भारत का केहि युवा युवतिहरु दैनिक जसो त्यहा पुगेर…
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने
उषा सरदार,बिराटनगर
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १२ राष्ट्रिय महाधिवेशन र २९ औं साधारणसभा पुस ४ र ५ गते बिराटनगरको होटल ईस्टर्न स्टारमा हुने भएको छ। बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले…
नागरिक संशोधन एक्ट (एनआरसी) के खिलाफ विशाल पैदल मार्च व सभा का आयोजन
फॉरबिसगंज(संवाददाता)
नागरिक संशोधन एक्ट और एनआरसी के खिलाफ एक विशाल पैदल मार्च व सभा का आयोजन फारबिसगंज में नागरिक अधिकार मंच के बैनर तले संयोजक शाहजहां शाद के संचालन में संपन्न हुआ जिसमें 50,000 से अधिक की संख्या में शहर एवं ग्रामीण…
फोटो पत्रकारहरुको पहिलो र ऐतिहासिक केन्द्रीय महाधिवेशन बिराटनगरमा हुने
उषा सरदार ,बिराटनगर
नेपाल फोटो पत्रकार महासंघको पहिलो र ऐतिहासिक केन्द्रीय महाधिवेशन बिराटनगरस्थित अतिथी सदनमा हुने भएको छ। फोटो पत्रकारहरुको छाता संगठनको रुपमा रहेको महासंघले मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गरि पुस ३ गते पहिलो…
मैथिली भाषा र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन हेतु बिराटनगरमा १७ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन…
उषा सरदार ,विराटनगर
मैथिली भाषा र संस्कृतिलाई संरक्षण गर्नुको साथै यसको प्रबर्द्धन र बिकास गर्न बिराटनगरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेदलन हुने भएको छ । मैथिली एसोसिएशन नेपालले आइतबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि अगामी…
बिराटनगरमा तेस्रो बिराट फुटवयर एक्सपो २०७६ हुने,स्वदेशी उत्पादनलाई ग्राहयता
उषा सरदार
तेस्रो बिराट फुटवयर एक्सपो २०७६ अगामी पुस १ गते देखि बिराटनगरको जैन भवनमा हुने भएको छ। नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा यस्तो मेलाको आयोजना हुन लागेको हो।‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल…
स्वास्थ्यकर्मीको एक्लो प्रयासले मात्र शतप्रतिशत खोप अभियान सफल नहुने मन्त्रि घिमिरे
उषा सरदार विराटनगर
प्रदेश १ का सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले शतप्रतिशत खोप महाअभियान कार्यक्रम अत्यन्तै राम्रो रहेको तर लक्षित वर्गसम्म पुर्याउन र कार्यसूचि अनुसार कार्यसम्पादन गर्न निकै ठुलो चुनौति रहेको बताउनु भएको छ ।…
बिराटनगरको गुद्री बजारलाई महानगरपालिकाबाट गाउँ पालिका सार्न लागेको भन्दै व्यापारीहरुद्वारा…
उषा सरदार, २५ मंसिर
बिराटनगरको बिच बजारमा रहेको ऐतिहासिक गुद्री बजारलाई महानगरबाट विस्थापित गरि कटहरी गाउँ पालिकाको सिंघिया पारी निर्माण भएको कृषि बजारमा सार्न लागेको भन्दै व्यापारीहरुले विरोध प्रदर्शन गरेको छ।
बिराटनगर -९ स्थित ई…
युएनडिपिद्वारा सातै प्रदेशमा एकैसाथ मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक
उषा सरदार , बिराटनगर
युएनडिपिले आज एकै दिन एकै समय सातै प्रदेशमा मानव विकास प्रतिवेदन २०१९ सार्वजनिक गरेको छ। मंगलबार बिराटनगरमा युएनडिपिको आयोजनामा ७१ औं मानवअधिकार दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तयार पारेको प्रतिवेदन सातै वटा…
सुनसरीमा स्वतन्त्र पत्रकारहरू संगठित हुदै , धरानमा दाेश्राे बैठक सम्पन्न
इटहरी ।
कुनै पनि राजनीतिक संगठनमा नलागि कृयाशिल पत्रकारीता गर्दै आइरहेका स्वतन्त्र पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरी शाखाले मंगलबार दोश्रो बैठक धरानमा सम्पन्न गरेको छ ।संघका अध्यक्ष खगेन्द्र कार्किको सभाध्यक्षमा…
कुसंस्कार र रुढीबादी सोचका कारण हुन्छ छुवाछूत
उषा सरदार ,बिराटनगर
पुरातनवादी सोच र कुसंस्कारले जरा गाडेको कारण भेदभाव र छुवाछूत अन्त्य हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन। आज बिराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ कार्यालयको आयोजनामा ' सबैका लागि घर घरमा मानव…
राजपा नेपालको भावी कार्ययोजना बारे जमेर छलफल
उषा सरदार,बिराटनगर
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संगठन बिस्तार र भावि कार्ययोजना बारे छलफल थालेको छ।उक्त छलफलमा प्रमुख अतिथि केन्द्रीय सदस्य भोगेन्द्र यादव , तब्रेज हक, मोरङ जिल्ला अध्यक्ष मो. कादिर, विद्यार्थी अध्यक्ष बिपुल…
पर्यटन वर्षलाई स्थानीय सहयोग गर्न बिराटनगरमा सडक महोत्सव
उषा सरदार ,बिराटनगर
भ्रमण वर्ष २०२० लाई स्थानीय स्तरबाट सहयोग पुर्याउने उद्देश्यले बिराटनगरमा पहिलो पटक ३ दिने सडक महोत्सव गर्ने भएको छ।शुक्रबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश १ को राजधानी बिराटनगरमा मन्जिना मुभिज…
पर्यटन वर्षलाई स्थानीय सहयोग गर्न बिराटनगरमा सडक
उषा सरदार
,बिराटनगर भ्रमण वर्ष २०२० लाई स्थानीय स्तरबाट सहयोग पुर्याउने उद्देश्यले बिराटनगरमा पहिलो पटक ३ दिने सडक महोत्सव गर्ने भएको छ।शुक्रबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेश १ को राजधानी बिराटनगरमा मन्जिना मुभिज…
पाँच स्थानीय तहको साझेदारीमा शनिबार देखि सिंघिया खोला सरसफाइ महाअभियान सुरु हुने।
उषा सरदार ,बिराटनगर
प्रदेश १ सरकारले मोरङ्गका पाँचवटा स्थानिय तहसंग संयुक्त सहकार्य र साझेदारी गरेर शनिबारदेखि सिंघिया खोला सरसफाइ महाअभियान सुरु गर्ने भएको छ। "सिंघिया खोलाको सफाइ अभियान , हामी सबैको सान" भन्ने मुल नाराका साथ खोलाको…
बिराटनगरका चार जना महिलाद्वारा साढे ७ करोडको लागतमा प्राकृतिक चिकित्सा पद्धतिको ओम वेलनेस अस्पताल…
उषा सरदार,बिराटनगर
बिराटनगर २ सौगात मार्गमा चार जना समाजका सक्रिय महिलाहरुको अगुवाईमा साढे ७ करोड लागानिमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने सुबिधा सम्पन्न र प्रबिधियुक्त अस्पताल संचालनमा ल्याउन लागेको हो।रोगिलाई निरोगी र…
डॉ प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती
बिराटनगर ।
डॉ प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस बिराटनगर भारतको हैदराबादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ।…
प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस
उषा सरदार ,बिराटनगर
भारतको हैदराबादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। ट्राफिक चोकबाट निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा…
अपाङ्गता भएकाहरुले अन्तर्राष्ट्रिय दिवस मनाउने
उषा सरदार,बिराटनगर
अपाङ्गता भएका ब्यक्तिहरुले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।
सोमबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मंगलबारका ३ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन…
अररिया में जबरदस्त सड़क हादसा ट्रैक्टर और बाइक की आमने-सामने भिड़ंत मौके पर ही में 2 की मौत*।
*अररिया( रंजीत ठाकुर)*:-
अररिया कोर्ट स्टेशन रोड पर मोटरसाइकिल एवं ट्रैक्टर की आमने-सामने टक्कर हो गई, जिसमें बाइक सवार दो लोगों की घटनास्थल पर ही मौत हो गई। बाइक सवार का नाम इंद्रजीत मंडल बताया जा रहा है, जो वेस्ट बंगाल के रहने वाले…
सामुदाय-प्रहरी साझेदारीको प्रभावकारिता बढ्दो
बिराटनगर,
१ नं. प्रदेशका संघिय मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीज्यूले प्रहरी कानूनको पालना गराउन राज्यद्वारा गठित संगठन भएका कारण राज्यमा सुशासन कायम राख्न प्रहरीसँग समुदाय, स्थानिय निकाय तथा सामाजिक संघ संस्थाहरूको समन्वय…
सामुदाय-प्रहरी साझेदारीको प्रभावकारिता बढ्दो
बिराटनगर,
१ नं. प्रदेशका संघिय मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीज्यूले प्रहरी कानूनको पालना गराउन राज्यद्वारा गठित संगठन भएका कारण राज्यमा सुशासन कायम राख्न प्रहरीसँग समुदाय, स्थानिय निकाय तथा सामाजिक संघ संस्थाहरूको समन्वय…
जिल्ला स्तरीय स्काउट फ्रेन्डसिप क्याम्प हुने
उषा सरदार , बिराटनगर
बिराटनगरस्थित स्टार सेकेण्डरी बोर्डिङ स्कुलमा जिल्ला स्तरीय स्काउट फ्रेन्डसिप क्याम्प २०७६ हुने भएको छ। मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउट कार्यालय मोरङ्गले मंसिर १३ देखि १५ गते सम्म चल्ने…
पर्यटक लोभ्याउन यात्रापुर्वको मिसन
उषा सरदार मंसिर ८
बिराटनगर , प्रदेश नं.१ मा रहेका पर्यटकीय गन्तब्यहरुलाई बिश्व सामु चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनको बिकाश गर्न यात्रा पुर्वको मिशनको शुभारम्भ गरेको छ।
आइतबार बिराटनगरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले…
राजपाको मोरङ्ग जिल्ला कार्यसमिति बिस्तार
उषा सरदार, बिराटनगर
राष्ट्रिय जनता पार्टी राजपा मोरङ्गले ५७ सदस्य जिल्ला कार्यसमिति बिस्तार गरेको छ।
केन्द्रको सर्कुलर अनुसार गएको कार्तिक ३० गते सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा मोहम्मद कादिर र कोषाध्यक्षमा दिनेश राउतलाई सर्वसम्मत…
सिमान्तकृत वडासदस्यहरु काम कर्तव्य र अधिकारका बारे बने जानकार
उषा सरदार, बिराटनगर
सिमान्तकृत समूदायका वडासदस्यहरुलाई काम र कर्तव्यको बारेमा जानकार बनाइएको छ । विराटनगरमा शनिबार महिला, शान्ति, अनुसन्धान तथा विकास केन्द्र(वपरडेक)ले आयोजना गरेको सिमान्तकृत समुदायका निर्वाचित जनप्रतिनिधि…
सरकारको लागि मानव अधिकार पाठयक्रमको रूपमा रहेको छ- प्रदेश प्रमुख
उषा सरदार , बिराटनगर
प्रदेश न. १ का नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले मानव अधिकार सरकार र राज्यको लागि पाठयक्रमको रूपमा रहेको बताउनु भएको छ। मानव अधिकारका घटनालाई कार्यन्ब्यन गर्ने क्रममा कहि कतैबाट कमि कमजोरी भएको खण्डमा…
