Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
घाँस काट्न गएकी महिला संग ६ लाख ४० हजार बरामद
उदय तिवरी, रौतहट।
रौतहटमा लाखौं रुपैया सहित २ महिला पक्राउ परेकी छिन । विशेष सूचनाको आधारमा यस कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट महादेवपट्टी बाट असई मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं. ३…
सशस्त्र प्रहरीका एस पि सुवेदी सहित सशस्त्र प्रहरी निरीक्षक मल्लको सरुवा
सबिर आलम, बारा।
बारामा सशस्त्र प्रहरीका एस पि दिग बिजय सुवेदी सहित सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको सरुवा भएको छ । बिगत ९ महिना अगाडि सरुवा भएर आउनु भएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदिलाई आफ्नो जिम्मेवारी बाट हटाई…
विमी द्वारा बर्दिबास नगरपालिकालाई सहयोग
कलैया, बारा।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि महोत्तरीको बर्दिबास नगरपालिका लाई वोमी लघुवित्त वित्तिय संस्थाले आर्थिक सहयोग गरेको छ। नेपाल लगायत विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन…
बृक्षारोपण गरि वृक्ष यादवको स्मृति दिवस मनाइयो
अनिल पाण्डेय, कलैया, बारा।
बृक्षारोपण गरि स्मृति दिवस मनाइएको छ। क .राम वृक्ष यादव को २६औ स्मृति दिवस बृक्षारोपण गरि मनाइएको छ। राष्ट्रिय युवा संघ नेपाल बारा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बाराको आयोजनामा श्री…
मधेशी जनताको सहादत केका लागि, केके हुँदै !!
अनिल पाण्डेय, कलैया, बारा।
मधेशी जनताको सहादत केका लागि, केके हुँदै !! यो सुन्दा र पढ्दा दुई समुहका दुइटा कुरा मनमा उपजिन्छ। पहिला त मधेसी दलका ब्याक्तीले झर्को मानेर यस्ता कुरा लाई पटकै मन नपराइ त्यतिकै कुराकाट्ने भने अर्को पक्षले यो…
बारामा दुइ गाउँ बीच झडप, १३ राउण्ड हवाई फायर
अनिल पाण्डेय, कलैया, बारा ।
बारामा दुई गाउबासी बिच झड्प हुदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नं.११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका वडा नं.६ पटेर्वाका वासिन्दा बिचको झड्प नियन्त्रणमा लिनका लागि हवाई फायर…
पुरोहित द्वारा तीज तथा ऋषि पञ्चमीको पुजापाठ बन्द
अनिल पाण्डेय, कलैया, बारा ।
पुरोहितसहितका बाहुनहरु द्वारा घरघरमा गएर गरिने पुजापाठ बन्द गरिएको छ । बाराको महागढीमाइ नगरपालिकाको नेपाल ब्रह्मण समाजका संयोजक बेदानन्द शुक्लाले सोमबार एक बिज्ञप्ती जारी गरी सर्व सधारणमा बढ्दै गईरहेको कोरोना…
रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या
उदय तिवारी, रौतहट।
रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो ।
चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको…
रौतहटमा भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता
उदय तिवारी, रौतहट।
रौतहट जिल्लामा श्रावण २४ गतेदेखि ३१ गतेसम्मलाई जारी निषेधाज्ञालाई आज जिल्ला प्रशासन कार्यालयले एक पत्रजारी गर्दै जनााएको छ।
भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता दिइएको छ। रौतहट जिल्लामा कोभिड…
होटलमा जुवाकौडि खेल्दै रु करिब तिन लाखसहित सात जना पक्राउ
अनिल पान्डेय, कलैया, बारा।
बाराको सिमरास्थित एक होटलबाट २ लाख ९१ हजार रुपैयाँ नगदसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा परेका छन् ।
सूचनाको आधारमा उक्त होटलमा छापा हान्दा ६ जना जुवाडे र एक जना होटल सञ्चालक नियन्त्रणमा परेका जिल्ला…
मधेस बादी दलको ´मधेस` शब्द कस्तो शब्द ?
अनिल पाण्डेय, कलैया, बारा।
मधेस बादी दलको ´मधेस` शब्द कस्तो शब्द ? भन्ने बारेमा पढ्दा वा सुन्दा अलि कस्तो कस्तो लाग्ला तर यसको बारेमा बुझ्न अत्यन्त आवस्यक रहेको देखिन्छ। किन भने यो शब्द बारेमा हामी बुझ्न् अलिकति पनि कन्जुस्याइँ गर्यौ भने…
निवेदनमा सुवनाई नभएको जन्मदिनको गुनासो
प्रभु यादव, कलैया, बारा ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका पिडित अब्दुल मजिदले आफुले दिएको निवेदनमा सुनवाई नभएको गुनासो गरेका छन् । कलैयामा पत्रकार सम्मलेन गरि आफनो दुई बुहारीहरु सबिना र सकिनालाई जन्मदिनका परिवारका…
बारामा २ बर्षिय बालक पाच महिला सहित २१ जनामा कोरोना संक्रमण पुष्टि
अनिल, पाण्डेय, कलैया, बारा।
बारामा २१ जना कोरोना सक्रमित बारामा २ बर्षिय बालक पाच जना महिला सहित २१ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकामा १९, बिश्रामपुर गाँउपालिकामा १ र नेपाली…
मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ
अनिल पाण्डेय, कलैया, बारा।
मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला बारामा भने सहकारी खोलेर मल खाद कालोबजारी गर्ने दुई जना लाइ पक्राउ गरिएको छ।
प्रहरीले कलैया उपमहानगरपालिका १…
बाजागाजा सहित प्रशासकीय अधिकृत साहको बिदाई
राजन कुमार बानिया, पोखरिया, पर्सा।
पौराणिक महत्वको खुर्दुक सहनाई र सिंह बाजाको आवाजले पर्साको कालिकामाई गाउपालिका शुक्रवार दिउसो गुन्जित भएको हो । दिउसो ३ बजे सिंह र खुर्दुक सहनाईको एक्काशी आवाज सुनेपछि कालिकामाई गाउपालिका वडा नम्बर ३…
जनताको भावना भोजमा बग्दै
अनिल पाण्डेय, कलैया, बारा।
जनताको भावना भोजमा बगि रहेको सर्वसाधारणको बुझाइ रहेको छ। मै नै तारणहार हो भने जनता लाई मधेस आन्दोलनमा हुमिन लगाउने तथा बुझाउनेहरु आज कुर्सीमा बसे पछी कोहो जनता भने कोही लाई केही प्रवाह नरहेको चेतनशील…
बारामा आज तिन जनाको कोरोना बाट मृत्यु
अनिल पाण्डेय, कलैया, बारा।
बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । तर हाम्रो बारा जिल्ला प्रमुख रुद्र पसाद पंडितका अनुसार तीन जनाको मृत्यु भएको छ। दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमण…
रौतहटको गढिमाई नगरपालिकामा निशुल्क पिसीआर टेस्टको व्यवस्था
उदय तिवारी, रौतहट।
विश्वमै महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि रौतहटको गढिमाई नगरपालिकाले निशुल्क पिसीआर टेस्ट गर्न शुरु गरेको छ ।
पछिलो समय रौतहटमा समुदायस्तरमा कोरोना देखा परेपछि आफना…
उद्योगहरुमा भारतीय कर्मचारी र मजदुरको प्रवेशमा जिल्ला प्रशासन कार्यालय बाराले गरे प्रतिबन्ध
अनिल पाण्डेय, कलैया, बारा।
बाराका उद्योगहरुमा भारतीय कर्मचारी र मजदुरको प्रवेशमा जिल्ला प्रशासन कार्यालय बाराले प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विहिवार एक सूचना जारी गर्दै कोरोनाको महामारीलाई मध्यनजर गर्दै…
बर्सात एफएमको कार्यक्रममा भएको बिजेता लाई पुरस्कार वितरण
अनिल पाण्डेय, कलैया, बारा।
कृष्ण जन्मउत्सवको अवश्रमा आयोजना गरिएको उत्सव कार्यक्रममा बिजेता भएकाहरुलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ । गोपाल सेवा समिति बारा शाखा, राधे सप्लार्यस कलैया, श्रीराम फर्टिलाइजर एन्ड केमिकलस नया…
पर्सा र बाराका पेट्रोलपम्प बन्द गर्ने पेट्रोलियम व्यवसायीको चेतावनी
अनिल पान्डेय, कलैया, बारा।
पेट्रोलियम व्यवसायीले बैंक र वित्तीय संस्थाहरु नखुले पेट्रोल पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् । बार र पर्साका पेट्रोलियम व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरु मार्फत कुने क्यास कारोबार बन्द हुँदा…
किसानको समस्या समधानको लागि सघिय, प्रदेस र स्थानीय सरकारको सहकार्य आवश्यक
अनिल पान्डेय, कलैया, बारा।
किसानहरुलाई धान बालीको लागि युरीया मल सहज उपलब्धताका लागि सघिय, प्रदेश र स्थानीय सरकारको तालमेल र सहकार्य गरी किसान को समस्या समधान गर्नु आवश्यक भएकोछ ।
नेपाली जनताहरुको कृषि मुख्य अधार हो । अधिकास गरिब…
साइकल बाट लडी एक जनाको मृत्यु
अनिल पाण्डेय, कलैया, बारा।
महागढिमाई नगरपालिका वडा नम्बर ४ बजनिका २० बर्षका दिपेश साहको अचानक साइकल बाट लडि ज्यान गएको छ। बाराको महागढिमाई नगरपालिका वडा नम्बर १० गन्जभावानिपुर पानी टकि नजिक सडक बाट लडि साहको मृत्यु भएको छ।
जिल्ला…
दस बर्षबित्दा पनि बागमति पुल निर्माण हुनसकेन
उदय तिवारी, रौतहट।
आजभन्दा झन्दै एक दशक हुन लागयो तर बागमति पुल अझै निर्माण हुनसकेन।लुम्बिनि बिल्डर्स प्रा लि सिदार्थनगरले हुलाकि राजमार्ग आयोजना कार्यालय जनकपुरबाट झन्दै छतिस करोडको लागनिमा…
प्रहरी निरिक्षक तमाङ्ग बिरुद्ध कारवाहीको मांग गर्दै सम्रौनगढमा नाराजुलुस, इप्रका कार्यालय घेराउ
सबिर आलम, कलैया, बारा।
बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तमाङ्ग लाइ कारवाहीको मांग गर्दै नेकपाका सिम्रौनगढ नगर कमिटिको आयोजनामा सिम्रौनगढमा मंगलवार प्रहरी बिरुद्ध नारा जुलुस तथा इलाका प्रहरीकार्यालयको…
रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा…
रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा…
आज श्रीकृष्ण जन्माष्टमी, कोरोना भाइरसले प्रभावित
अनिल पान्डेय, कलैया, बारा।
आज श्रीकृष्ण जन्माष्टमी ,मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित गीतादर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम…
बितिय तथा सहकारी बिभागमा नेपाली काँग्रेस पार्टीको जैसवाल मनोनयन
सिकेन्द्र पासवान, कलैया, बारा।
नेपाली काँग्रेसका जुझारु नेता उपेन्द्र जसवाल नेपाली काँग्रेस पार्टीको बितिय तथा सहकारी संस्था समन्वय बिभागमा मनोनयन हुनु भएका छन् । विभागका प्रमुख अनान्द ढुगनाले उहाँको पार्टी संगै सहकारीमा
गरेको…
परिचय नखुलेको दुर्घटनामा परि ज्यान गएको ब्यक्तिको सनाखत, देवताल बासी रहेको पहिचान
अनिल पान्डेय, कलैया, बारा ।
पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे दुर्घटना भएको थियो। भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको थियो। लंगडा चोकबाट पश्चिम तर्फ जादै गरेको…
