विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

भ्रामक समाचारप्रति राष्टिय युवा संघ पर्साको आपति

वीरगन्ज,१६ बैशाख राष्टिय युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा .सुरेन्द्र यादबको अपहरण सम्बन्धि भ्रामक समाचारप्रति राष्टिय युवा संघ नेपाल जिल्ला पर्साले आपत्ति जनाएको छ । जिल्ला कार्यसमिति पर्साका…

पर्सागढी नगरपालिका वडा नं. ९ का १८१ परिवारलाई राहत वितरण

श्रवण साह, पर्सा १५ बैशाख । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि आज वडा कार्यालयमा राहत वितरण गरिएको छ । वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशन…

मुस्लिम आयोग नेपाल द्वारा बारा जिल्लाको विभिन्न मद्र्सा र मस्जिदहरुमा अनुगमन

सबिर आलम, बारा । मुस्लिम आयोग नेपाल द्वारा मनोनीत गरेको जिल्ला स्तरीय समितिले बारा जिल्लाको विभिन्न मद्र्सा र मस्जिदहरुमा अनुगमन गरिएको छ। यश समितिले मुस्लिम समुदायलाई लकडाउनको नियम पालना गर्न गराउनको लागि अनुगमन गरिएको हो। रमजानको…

जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण

बीरगंज, मुकेश श्रीवास्तव। जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण गरिएको छ। हुनत मानव संसारका सबै जना छन, तर आज भोलि मानवताको कुनै वास्ता नै नगरी मानवताको नाममा दानव झै यावत कुराहरुको बहानामा मान्छे मार्ने तथा…

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण ।

रौतहटका संचारकर्मी टोलीले पाएको राहत अनाथालयलाई हस्तान्तरण । अमित ठाकुर।रौतहट।बैशाख १४। बिश्वब्यापी फैलिएको कोभिड १९ को कारण देश बचाउनका लागि लगाईएको लकडाउनको समयमा रौतहटका संचारकर्मीले पाएको राहत एक अनाथालयलाई हस्तान्तरण गरेको हो।…

लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा।

लकडाउनको बेला अाफ्नो घरमै बस्न डिएसपी श्रेष्ठले आग्रह गर्दै सडकमा। अमित ठाकुर।रौतहट।बैशाख ११। बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस ( कोभिड १९) बाट बाच्न सरकारले लगाएको लकडाउन सबैलाई पालन गर्न प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले आग्रह गर्दै…

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा।

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा। अमित ठाकुर।रौतहट।बैशाख १० ।बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस ( कोभिड १९) बाट बाच्न संघीय सरकारले लगाएको लकडाउनलाई अझ कडा बनाउन गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता र जिल्ला प्रहरी…

लियो क्लब अफ वीरगन्जको बर्ष २०२०÷२१ का लागी नयाँ समिति चयन

वीरगन्ज,९ बैशाख/ लियो क्लब अफ वीरगन्जले वर्ष २०२०÷२१ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । गत शनिबार बसेको क्लबको बैठकले महम्द मेराजुल हवारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । नव नियुतm हवारीको नेतृत्वमा गठन भएको नयाँ…

अवैध सकसाल काठ सहित पक्राउ परेका शर्मा नेपालबाट भारत तर्फ काठको तस्करी गर्दै आएको रहस्य खुल्यो

वीरगन्ज (पर्सा), ८ वैशाख । आइतबार दिउँसो अवैध सकसाल काठको गोलिया सहित पक्राउ परेका हिरामन शर्मा विगत लामो समयदेखि काठको तस्करी गर्दै आएको रहस्य खुलेको छ । भारतको पर्वी चम्पारण जिल्ला मोतिहारी थाना रमसिरिया घर भई विगत ४० वर्ष अघि नेपाल…

ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाए

लोहरपटी नगरपालिका वार्ड न.६का लोहरपटी निबासी आनन्द कुमार ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाएका छन । ठाकुर आफ्नो खाद्यन्न सामाग्रीको पसल बन्द गरेर धारामा पानी खान गएको बेला सोहि लोहरपटी नगरपालिकाका ईलाका प्रहरी कार्यलयका प्रहरी शय…

समान्य कुराले बन्यो दुई समुदायको विवाद, सात जना घाइते

दिपेन्द्र साह, बीरगंज, पर्सा। पर्साको विश्रामपुरमा दुई समुदायबीच झडप हुँदा सात जना स्थानीय वासिन्दा घाइते भएका छन् । तीमध्ये एक जनाको स्थिति गम्भीर रहेको छ भने बाकी जना समान्य घाइते बनेका छन् । हिजो राती करिब ९ बजेको समयमा विवाद सुरु…

नेपालपाना डटकम बिरुद्ध चरित्र हत्या गरेको भन्दै देवकोटा द्वारा प्रेसकाउन्सिलमा उजुरी

बीरगंज, पर्सा ।  काठमाण्डौबाट अपडेट हुदै आएको अनलाईन पत्रिका नेपालपाना डटकम बिरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सामाुदायिक रेडियो प्रशारक संघका महासचिव एवं बीरगंज महानगरपालिकाका अवैतनीक प्रेस सल्लाहकार गोविन्द देवकोटाले…

पि.पि.ई सेट बारा, पर्सा, रौतहटमा युवाहरू द्वारा बितरण

कलैया, बारा। सुनिल प्रसाद कुशवाहा र बिकास गुप्ता को पहलमा राष्ट्रिय अविष्कार केन्द्र किर्तिपुर बाट, उपलब्ध ६४ थान पि.पि.ई .सेट महागढिमाई फाउन्डेसन नेपालका पदाधिकारी द्वारा यस्तो भीषण परिस्थितिमा आफ्नो ज्यान जोखिममा हालेर आफू असल समाज…

पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले समाचार संकलन गरी घर फर्किने क्रममा पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण गर्न लगाएका छन् । शुक्रवार साँझ शहिदनगर नगरपालिकाको कोयलपुरमा पत्रकारद्धय रोहिता र मोरबैतामाथि…

उजुरी वा जानकारीको भरमा प्रजिअ तथा बारा प्रहरी प्रमुख

कलैया, बारा। उजुरी वा जानकारीको भरमा प्रजिअ तथा बारा प्रहरी प्रमुखले अगाडी बढ्ने बताएका छन् । विश्व व्यापी रूपमा फैलिएका कोरोना भाइरसको उच्च जोखिममा रहेकोेले हाल नेपाल सरकारले लगाएको लकडाउनको आज २५औ दिन भएको अवस्था रहेको छ। लकडाउनको…

व्यवशायी जयसवालद्वारा गरुडाको ७२ परिवारलाई राहत वितरण

रास्ट्रिय जनता पार्टि राजपा नेपाल रौतहटका लोकप्रीय नेता र व्यवशायी कन्थमनी प्रसाद जयसवालले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, असाहाय परिवारलाई राहत वितरण गरेका छन ।सामाजिक दुरि कायम सहित नेता जयसवाले आज बुधबार गरुडा मठको…

परवानीपुर गाँउपालिकामा राहत वितरण ,सम्पन्न परीवारले पाए राहत

वीरगन्ज,३ बैशाख/ सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैल्न नदिनका लागी गरेको लकडाउनमा प्रभावित परीवारलाई सरकारले राहत वितरण गरीरहेको छ । गएको चैत ११ देखी सूरु भएर बैशाख १५ गतेसम्मका लागी तोकिएको लकडाउनबाट प्रभावित…

रौतहटमा एक युवकमा भेटियो कोरोना पोजेटिभ सतर्क बस्न प्र.जि.अ घिमिरेको आग्रह।

रौतहटमा एक युवकमा भेटियो कोरोना पोजेटिभ सतर्क बस्न प्र.जि.अ घिमिरेको आग्रह। अमित ठाकुर।रौतहट।बैशाख १ । रौतहट जिल्लामा अाज एक युवकमा कोरोना पोजेटिभ भेटिएको छ। ईशनाथ नगरपालिका वडा नंबर ५ का १९ बर्षीय युवकमा कोरोना पोजेटिभ अर्थात् (कोभिड…

भीषण परिस्थितिको बेला राहतमा राजनीति नगर्न रौतहटका राजपा संयोजक दासको अपिल

कलैया, बारा। नेपालमा अब झन कोरोनाको संक्रमित संख्यामा वृद्धि भएर ९ बाट १२ पुगेको छ। कोरोनाको प्रकोमपले विश्वभरी २१० वटा देश नराम्रो रुपले प्रभावित भएर आतंकित बनेको छ। हाल विश्वको तथ्यांकअनुसार जम्मा संक्रमित संख्या १८ लाख ५३ हजार १सय ५५…

भारतबाट छिरे नेपालमा कोरोना पोजेटिभ नागरिक बिरगंजबासिन्दा त्रासित ।

भारतबाट छिरे नेपालमा कोरोना पोजेटिभ नागरिक बिरगंजबासिन्दा त्रासित । अमित ठाकुर।बिरगंज। चैत्र ३० गते। पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नंबर २ छिपकैयाको जामे मस्जिदबाट ३ जना भार्तीय नागरिक गत शुक्रबार पक्राउ परेको थियो। बिश्वभरी…

पचरैता नगरपालिकाका कारण सिङ्गो देश लाई मोल चुकाउनु पर्ला कि?

कलैया, बारा। हालको स्थिति परिस्थिति पुरै विश्वको नै भन्न नसकिने अवस्था  रहेको छ। र हाम्रो नेपाल पनि उक्त स्थितको प्रकोप बाट अछुतो रहेको छैन। कोरोनाको संक्रमनले विश्वको २ सय १० वटा देश पिडित रहेको छ। संक्रमितको संख्या आज १७ लाख ८० हजार २…

गुणस्तरहिन खाद्यान्न राहत प्रहरी द्वारा छापा, गोदाम शिलबन्दी

कलैया, बारा । विश्वव्यापी कोरोना महामारीका बेला गरिब, असाहाय, मजदुर किसानका लागि राहतका रुपमा बाँडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए। पाँच वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादवले…

पदले पदवी पाउदैन, जातले ठुलो हुदैनन्  भन्ने सिधाान्त रामआर्यको

कलैया, बारा। आजको समयमा धरेले एउटा कुनै सरकारी जागिर हुने बितिकै उसको हरेक कुरामा धेरै नै परिवर्तन भएको देखिन्छ। अर्थात उ भित्र रावण रुपि अहंकारको रुख नै उपजीएको हुन्छ। जुन अरु सर्वसाधारण लाई मात्र असर पर्ने गरेको हुन्छ। र यसलाई कसैले…

जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालय लाई सेनेटाजर र मास्क सहयोग    

कलैया, बारा।            बारा जिल्ला निर्वाचन क्षेत्र न. ३ (ख) का प्रदेश सभा सदस्य पारस प्रसाद साह,  संबिधान सभा सदस्य प्रमोद गुप्ता समाजबादी पार्टी कलैया उप-महानगरपालिकाका नगर अध्यक्ष शिवनाथ पटेल लगायतको सहयोगमा वितरण गरिएको छ। प्रहरी…

पर्साको जगरनाथपूर गाउपालिका अध्यक्ष जालीम मुखीया नै बिहारमा कोरोना फैलाउने षड्यंत्र गरेको भारतीय…

शैलेस गुप्ता २७ चैत्र पोखरिया पर्साको जगरनाथपुर गाउपालिकाको अध्यक्ष जालिम मियाले भारतको बिहारमा कोरोना भाइरस फैलाउने षड्यन्त्र गरेको भन्दै भारतीय संचारमाध्यामले काडा रूपमै आरोप लागाएका छन l भारत बिहारको भिन्न संचारमाध्यामले अध्यक्ष मिया…

आफ्नै निजि खर्चमा अढाई सय परिवार लाई तिवारी द्वारा सहयोग प्रदान

आफ्नै निजि खर्चमा अढाई सय परिवार लाई तिवारी द्वारा सहयोग प्रदान कलैया, बारा। पर्साको बिन्दवासनी गाउँपालिका गदौंलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिएका छन् ।…

सत्यम सी फुड सप्लायर्सद्वारा वीरगञ्जमा विपन्न परिवारलाई खाद्यान्न वितरण

वीरगंज – सत्यम सी फुड सप्लायर्सले वीरगंज महानगरपालिका वडा नम्बर ९ र ११ मा ६५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लगातारको लक डाउनका कारण दैनिक जिविकोपार्जनका लागि असहज भएका परिवारलाई घरमै पुगेर सी फुड सप्लायर्सले दैनिक उपभोग्य…

राजाबाबु साह द्वारा समस्यामा परेका लाई खाद्यान्न सामग्रीको सहयोग

मुकेश कुश्वाहा, कलैया, बारा। विश्वको दुई सय देशमा फैलिएको महामारी कोरोना भाइरसको चपेटामा परेका दैनिक ज्यालादारी हर्ने हरु लाई कुनै समस्या अर्थात दैनिक उपभोग्य खाद्यान्न सम्बन्धि समस्याका लागि सम्पर्क गर्न लाई आग्रह गरेका हुन। कुनै…

समाजबादी युवा संघ बारा द्वारा Online (अन्लाईन ) आकस्मिक सहायता केन्द्र संचालन

कलैया, बारा। समाजवादी युवा संघ - बाराको अपिलमा कलैया उपमनपा वडा नं -४, मा कलैया युवा क्लबका अध्यक्ष पप्पु साह, सदस्यहरू राजकिशोर साह, मुन्ना सहनी लगायतको राहत सहयोगमा ४ विपन्न परिवारलाई राहत प्रदान गरिएको थियो। स्व. संजय साह कलवार, स्व.…