Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
हजरत इब्राहिम जस्तो ज्ञान र चेतना को अभिबृधी होस : प्रबक्ता सिंह
कलैया, बारा ।।
इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद- उल- अजहा अर्थात बकरिद को शुभ अवसर मा राजपा नेपाल, बाराका प्रबक्ता अरुण सिंहले सम्पुर्ण इस्लामीक धर्मावलम्बी हरु लाई शुभकामना दिएका छन ।
साथै वाहले बकरिद पर्व लाई त्याग र बलिदान को…
जिल्ला प्रहरी कार्यालय सिरहामा घरेलु हिंसाको उजुरी बद्यो
गणेश कुमार शर्मा
सिरहा, श्रावण २६ गते । जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७५÷०७६ श्रावण देखि आषाढ मसान्त सम्म १ वर्षमा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ५ सय ५७ घरेलु हिंसा र ५ सय ११ महिला हिंसा तथा ३ सय १९ हराएका तथा फेला…
नेबिसंघ CTEVT प्रदेश २ को संयोजकमा गोईत मनोनित
सिरहा, श्रवण २४ गते ।। नेपाल विद्यार्थी संघ सिटिईभिटीको प्रदेश नं. २ को सँयोजकमा इन्द्रजीत कुमार गोईतलाई मनोनित गरिएको छ ।
नेपाल बिद्यार्थी संघको बिधान २०२७ को छैठो संशोधन २०७३ नियामाबली परिमार्जित २०७३ अनुसार नेपाल विद्यार्थी संघको…
अध्यक्ष ओमप्रकाश चौधरी सहित दर्जनौं थारु समुदायका कार्यकर्ता राजपामा प्रवेश
कलैया, बारा ।।
बाराको सदरमुकाम कलैया भरत चौक नजिक कलैया इनमा गरिएको गरिएको पार्टी प्रवेश कार्यकममा दर्जनौको संख्यामा चौधरी समुदायका नेताकार्यकर्ता हरु राष्टिय जनता पार्टीमा प्रवेश गरेका छन्। फोरम लोकतान्त्रिक बाराका अध्यक्ष ओमप्रकाश…
भोजपुरी भाषाको विकासको लागि गम्भीर छैन प्रदेश सरकार : प्रसस समिर
कलैया, बारा ।।
नेपालको एक मात्र भोजपुरी टाइम्स दैनिक मध्य तराईको वीरगंजबाट भोजपुरी भाषामा प्रकाशित हुदै आएको पत्रिकाको पाचौं बार्षिकोत्सव कार्यक्रम आज एक भव्य समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख…
आफूले गरेको कार्यको बारे समारोहमा गरे सार्वजनिक : प्रसस साह
कलैया, बारा ।।
निर्वाचनक्षेत्र ३ को ख बाट निर्वाचित माननिय पारस प्रसाद शाहले आफ्नो निर्वाचन क्षेत्रको विकासको कार्यको बारेमा एक समारोह गरी सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष ०७४-७५ र ०७५-७६ को कार्यको बारेमा उहाँले सार्वजनिक गरेका हुन्।…
निशान्त श्रीवास्तव लाइ युवा बिकास नेपाल द्वारा सम्मानका साथ् बिदाइ
बारा ।।
युवा बिकास नेपालको आयोजनामा जिप्रका बारा क्राइम ब्रांचामा कार्यरत निशान्त श्रीवास्तव लाइ बिदाइ कार्यक्रम राखी बिदाइ गरेका छन् । श्रीवास्तवलाई फूलमाला तथा अबिर लगाई बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा बाट क्राइम…
छोरी जन्मेको निहुँमा श्रीमतीको हत्या गरि फरार रहेका बाबुछोरा पक्राउ ।
छोरी जन्मेको निहुँमा श्रीमतीको हत्या गरि फरार रहेका बाबुछोरा पक्राउ ।
अमित ठाकुर।रौतहट।साउन २० ।रौतहटमा एक ब्यक्तिको श्रीमतीले छोरी जन्माएको र दाईजो कम ल्याएको निहुँमा श्रीमान् सहितको अामा बुवा र भाइ बहिनी मिली हत्या गरि फरार रहेका…
घाइते भएका मुन्जय राउत थप उपचारका लागि भारतमा
अज्ञात समूहको छुरा प्रहारबाट गम्भिर घाइते भएका नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतलाई थप उपचारका लागि भारत लगिएको छ ।
गत मंगलबार जनकपुरस्थित वकिल टोलमा राउतमाथि मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले छुरा आक्रमण गरेका थिए । गम्भिर…
प्रदेश नम्बर २ मा दुर्घटनामा परी ४ सय ९६ मृत्युः१२ सय ६९ जना घाइते
गणेश कुमार शर्मा
सिरहा,श्रावण १९ गते । प्रदेश नम्बर २ मा दुर्घटनामा परी १२ सय ६९ जना घाइतेः ४ सय भन्दा बढीको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७५÷७६ को श्रावण देखि आषाढ मसान्त सम्म १…
अाफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सोनार प्रहरीको खोरमा।
अाफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सोनार प्रहरीको खोरमा।
अमित ठाकुर।रौतहट ।साउन १९। रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नंबर १ का एक ब्यक्तिले दाईजो नपाएको निहुमा अाफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका ब्यक्तिलाई रौतहट…
कलैयामा बृहद दलित अगुवा भेला सम्पन्न
कलैया, बारा ।।
बारा सदरमुकाम कलैयामा श्रावण १८ गतेका दिन बृहद दलित अगुवा भेला सम्पन्न भएकाेछ । श्री गुरु रविदास मिसन नेपालका संस्थापक अध्यक्ष बिक्रम साहेब महराकाे अध्यक्षतामा सम्पन्न भेलाले श्री गुरु रविदास मिसन नेपाल संगठन विस्तार गर्ने…
मोटरसाइकलले साइकल यात्री लाई ठोक्दा चिन्ताजनक अवस्था
एस के पटेल, बीरगंज, पर्सा ।।
मोटरसाइकल यात्रीले साइकल यात्री लाई ठोक्दा चिन्ताजनक अवस्था भएको छ । बहुदरमाइ नगरपालिका वाडा न. १ विश्रामपुर निवासी बीरगंज बाट आफ्नो घर फर्कने क्रममा अन्दाजी शनिवार साझ ७: ३० बजेको समयमा बिपरित दिशा बाट आउदै…
गणेश चतुर्दशी धुमधामका साथ मनाउन पुजा समिति चयन
परवानीपुर (बारा), १८ साउन ।
यही भदौ १७ गते परेको गणेश चतुर्दशी धुमधामका साथ मनाउनका लागि बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ गण्डक चोक स्थित पुजा समिति चयन गरिएको छ । पूर्व पुजा समितिका अध्यक्ष महानन्द साह तेलीको अध्यक्षतामा बसेको…
प्रशासनको कमजोरीले वीरगन्जमा चोरीको घटनामा वृद्धि,
वीरगन्ज (पर्सा), १८ साउन ।
वीरगन्जमा चोरीको घटनामा वृद्धि भएको छ । चोरीको घटनामा बृद्धि भए पनि पर्सा प्रहरीले चोरहरुलाई प्रकाउ गर्न सकेको छैन । रातीको समयमा प्रहरीको गस्तीमा कमी आए पछि चोरीको घटनामा वृद्धि भएको नगर वासीहरुको गुनासो छ ।…
चार स्थानीय तहमा तेली कल्याण समितिको समिति गठन
वीरगन्ज (पर्सा), १८ साउन ।
पर्साको सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकामा आज सम्पन्न छुटाछुटै भेलाले तेली कल्याण समितिको गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । सखुवाप्रसौनीको महुवन स्थित स्वास्थ्य चौकीको सभा हलमा…
व्यक्तिगत विकास गर्न नसकेको कारण हामी भ्रष्टाचारी : नगर प्रमुख यादव
रौतहट ।
रौतहटको माधव नारायण नगरपालिकाको नगरभरीको बिकास कार्य देख्दा ८० प्रतिशत भन्दा बढी जनतामुखी योजनाहरु संचालन भई सम्पन्न भएको छ । केही व्यक्तिले आफनो व्यतिगत स्वार्थ पुरा गर्न पटक पटक नगरपालिकाको कार्यालयमा आएपनि त्यस्तो भ्रष्ट कुनै…
इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा : अरगरिया
इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा ई. हेमशकर अरगरिया निर्वा्चित भएका छन । जनकपुरमा प्रदेश २ का इन्जिनियरिङ कन्सल्टेन्सी सचालक इन्जिनियरहरुको प्रथम अधिबेशनबाट अरगरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत…
वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम, ३० महिला सहित १५२ जनाले गरे रक्तदान
वीरगञ्ज, १८ श्रावण – सामाजिक संस्था वीरगञ्ज युवा समाजको छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तसञ्चार केन्द्र वीरगञ्ज परिसरमा भएको रक्तदानमा ३० जना महिला सहित १५२ जनाले रक्तदान गरेको रक्तसंचार…
जब जीवन “लॉग क्या कहेंगे” मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण
जब जीवन "लॉग क्या कहेंगे" मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण रूपमा एक कथनमा निर्भर हुन्छ, "लग क्या कहेंगे"। यस भनाइले धेरै सपनाहरू चकनाचूर पार्यो, कुनै श .्का छैन। व्यक्तिहरू तपाईका कार्यहरू र तपाईंले गर्न लाग्नु भएको कार्यहरूको बारेमा…
सबल ईभेन्ट म्यानेजेन्टको पर्याय “रेल-ईभेन्ट”
ईभेन्ट म्यानेजमेन्ट । अर्थात कुनै पनि कार्यक्रमको आयोजन । एक सफल कार्यक्रमको सबल आयोजन तथा व्यवस्थापनका निम्ति चाहिन्छ गहिरो अठोट अनि धैयर्ता ।
कतिपयले सौखले ईभेन्ट म्यानेजमेन्ट गर्छन् भने कतिपयले यसलाई व्यवसायिक बनाएका छन् । हाल नेपालमा…
गढ़िमाइ पन्चवर्षीय मेलाको मुल कमीटी चयन
गढ़िमाइ, बारा ।।
असार २० गतेको नगरसभाको निर्णय अनुसार गढिमाइ पन्च वर्षीय मेलाको मुल कमिटी चयन गरिएको छ। महागढीमाई नगरपालीकाको कार्यसमिति द्वारा गढीमाई मेला व्यवस्थापन समितिको मुलकमिटीको संयोजकमा सोहि वाडाका वाडा अध्यक्ष सुदामा साह…
कलैयामा चोरको बिगबिगी, दिनदहाडै एकाजाको घरमा भयो चोरी
कलैया, बारा ।।
बाराको सदरमुकाम कैयामा दिन दहाडै चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको दुइ सय मिटर दक्षिण र उप-महानागरपालिकाको कार्यालय भन्दा ५० मिटर उत्तर तर्फ सुरज थापाको घरमा चोरी भएको छ । सदरमुकाम भएको ठाउमा दिन दहाडै चोरी हुनु…
पर्सा को ग्रामीण नाकाबाट भैंसी, गाई, गोरु व्यापक तस्करी
वीरगन्ज, साउन १७ ।।
भारत वाट अबैध रूपमा भैसी ,गाई ,गोरु ,व्यापक मात्रामा तस्करी भईरहेको छ। सिमावर्ति क्षेत्रमा रहेका शस्त्र वेश क्यामप पकहा मैनपुर ,सबैठवा ,भिखमपुर क्यामप हरूको नाका वाट तस्कर हरूले भैसी ,गाई ,गोरू न भित्रीयाई नेपालको…
मिर्चैया प्रहरीद्धारा ३ सय ५० लिटर अबैध मदिरा नष्ट
गणेश कुमार शर्मा
सिरहा,श्रावण १७ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाकाद्धारा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न स्थान बाट अवैध रुपमा घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबैध घरेलु मदिरा…
हावाहुरीबाट क्षती भएका घरहरु, पुननिर्माण ८० प्तिशत कार्यहरु सम्पन्न : नेपाली सेना
जीतपुर, साउन १७ गते — नेपाली सेनाको कार्य दलले जनता आवास पुननिर्माणमा भईरहेको गतिबिधिको पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बारा र पर्सा जिल्लामा चैत १७ गते आएको बिनासकारी हावाहुरीबाट पुर्ण रुपमा क्षती भएका घरहरु पुननिर्माण गरी ८ सय ८१…
अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।
अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।
अमित ठाकुर।रौतहट। साउन १७। जिल्ला प्रहरी कार्यालय रौतहटले भारी मात्रामा शंकास्पद सवारीसाधनलाई गौर भन्सार कार्यालय पढाएका छन्। केही महिला पहिला सुरु गरेको सवारीसाधन चेकजाँचमा पक्राउ भएको…
मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा
जनकपुरधाम ।।
समाजवादी पार्टीका नेता नविन यादबले हस्पिटल तथा मेडिकल माफियाले समाजसेवी मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा गरेको छ । उनले आक्रमणको भत्र्सना गर्दै जारी गरेको विज्ञप्तीमा यस्तो खुलासा गरेका हुन् । घटनाप्रति गम्भिर ध्यानाकर्षण…
योजना तर्जुमा खुल्ला रुपमा नगरेको बिरोधमा वडा कार्यालयमा तालाबन्दी
प्रभु यादव बारा ।
सुवर्ण गाँउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दोलेन्द्र प्रसाद यादवले वडाको बजेट पार्दरशिता एवम योजना तर्जुमा खुल्ला रुपमा नगरेको बिरोधमा स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । श्रावन १३ गते तालाबन्दी गरेका…
प्रहरी निरीक्षक नायकको अर्को सफल्ता लाखौंको रक्सी सहित सवारीसाधन पक्राउ
अमित ठाकुर।रौतहट।साउन १६।
जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं रुपैयाँ बराबरको रक्सी सहित विभिन्न सवारीसाधन पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेका प्रहरी निरीक्षक पप्पु नायकको कमान्डका टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा…
