Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
कार्यालय खुल्यो कर्मचारी बाटोमै सेवाग्राही वेटिङ्गमा ।
कार्यालय खुल्यो कर्मचारी बाटोमै सेवाग्राही वेटिङ्गमा ।
अारएन साह ।रौतहट। साउन १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मालपोत कार्यालयमा अफिस आवर कर्मचारी नहुदा दिनहुँ धेरै जसो सर्वसाधारणले दुख भोगिरहेका छन्। गाउँ गाउँबाट पैदल यात्रा…
अपहरण भएको भनी झुठो हल्ला फैलाउने दुई जना पक्राउ
२०७६ श्रावण १६ गते - पर्साको विन्दवासिनीमाई गाउँपालिका वडा नं. ४ मधवलका उपनेस चौरसियाले आफू अपहरणमा परेको भन्दै अपवाह फैलाएको विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको छ ।
भारतको रक्सौलस्थित श्याम ईन्टरनेशनल होटलको कोठा नं. ५ मा मधुुवल कै…
बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।
बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।
अमित ठाकुर।रौतहट। साउन १६ ।रौतहट जिल्लाका चपुर नगरपालिका वडा नंबर ३ को वडा कार्यालयमा अागलगी गरेको अारोपमा ३ जना बिप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले…
रौतहटमा जो कोही समाज बिरुद्ध गलत कार्य गरेकोमा कानुनी कार्वाही गर्ने, प्रहरी निरीक्षक नायक
अमित ठाकुर।रौतहट। साउन १५।
रौतहटमा प्रहरी निरीक्षक पप्पु नायक अाएपछी तस्करहरुमा खैलाबैला मचेका छन्। जिल्लामा पछिल्लो समयमा तस्करी हुँदा पनि अहिले प्रहरी निरीक्षक नायकको कमाण्ड अाएपछि तस्करी न्युण भएका छन्। प्रहरी निरीक्षक नायककै…
ग्यास सिलिण्डर तथा चुल्हो सांसद प्रभु साहको पहलमा रौतहटको सयौ परिवारलाई गरियो वितरण
करण कुमार मिश्र, रौतहट ।।
नेपाल कम्नियुष्ट पार्टी ( नेकपा ) प्रदेश नं २ का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का सघिय सांसद तथा पुर्वमन्त्री प्रभु साहको पहलमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ७ हर्षाहा टोलमा आज सयौ परिवारलाई ग्यास…
आ.ब.०७६÷०७७ को बजेट रु ६० करोड ५९ लाखको पर्सागढीको निति तथा कार्यक्रम सार्वजनिक
बीरगंज, १५ साउन ।।
पर्सागढी नगरपालिकाले आ.ब. २०७६÷०७७ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले नगर सभाद्वारा बिनियोजित रु ६० करोड ५९ लाख २८ हजार बराबरको बजेट, निति तथा कार्यक्रम बुधबार एक समारोहको आयोजना गरी सार्वजनिक…
हवाहुरीबाट प्रभावितहरुलाई आयआर्जनका लागि शिपमुलक तालिम
कलैया, बारा ।।
चैत्र १७ गते बारामा आएको विनासकारी हावाबाट प्रभावित भएका महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाईमा बुधवार छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हावाहुरीवाट प्रभावितहरु लाई प्राय सबै निकायहरु राहत तथा पुनर…
बारामा १० हजार घुस सहित एक जना नासु पक्राउ
प्रभु यादव, बारा ।।
घुससहित बारामा एकजना नासु पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाबाट आएको टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नम्बर २७ मौजे टोल निवासी जिल्ला प्रशासन कार्यालयमा कार्यरत नासु सनोज मण्डल लाई दस…
टोर्नाडोबाट विचलीमा परेकोलाई पुन: स्थापन गर्न कार्यक्रम बाराको देवतालमा
बारा ।।
टोर्नाडोबाट विचलीमा परेकोलाई पुन: स्थापन गर्न कार्यक्रम बाराको देवताल गाउपालीका वार्ड नम्वर ७ रमपुर्वा गाउमा टोर्नाडोबाट क्षति भई विचलीमा परेको लागि पुनःस्थापना कार्यक्रम सञ्चालन भएको छ ।
रमपुर्वा गाउका एक सय ३५ घरका…
नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार
जनकपुरधाम ।।
जनकपुरस्थित वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो ।
छुरा प्रहारबाट राउत गम्भिर घाइते भएका छन् । उनलाई प्रहरी र…
८९ केजी गाँजासहित ४ भारतीय पक्राउ
साउन १४ — नेपालबाट भारतमा गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरीबाट प्रहरीले ८९ केजी गाँजा र भारतीय नम्बर प्लेटको बोलेरो गाडीसहित बिहारको मोतिहारी जिल्लाको बिशुनपुर…
बिधालय पोशाक हावाहुरी प्रभावित बालबालिकाहरु लाइ बितरण
कलैया, बारा ।
संरक्षण नेपाल बाराको सहकार्य तथा बहुउदेश्यीय सामुदायिक बिकास सेवा ललितपुरको सहयोगमा फेटा गाउँपालिकाको वडा नं १ स्थित उक्त बिधालयमा पोशाक बितरण गरिएको हो ।
हावा हुरीबाट प्रभावित बालबालिकाहरुको अध्यनमा सहयोग पुग्ने…
नगरपालिकाले सहयोग नगरेपछि मेयर प्रत्याक्षी साहले गरे अग्नि पिडितको सहयोग
अमित ठाकुर।रौतहट ।।
रौतहटको गौर नगरपालिका वडा नंबर ७ मा अग्नि पिडितको घाउमा नगरपालिकाले मलहम नलाएपछि मेयर प्रत्याक्षी शम्भु साहले पिडितको घरमा पुगि मलहम लगाएका छन्। गौर नगरपालिका वडा नंबर ७ मा घर रहेका रोज महमद मियाको फुसको घरमा अागो…
जन्मदिनको अवसरमा समाजवादी पार्टि नेपाल प्रदेश सदस्य विष्णु साहले गरे बृक्षारोपण
गणेश कुमार शर्मा, सिरहा,श्रावण १३ गते ।
समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज विष्णु साहको आज जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन । सिरहा जिल्ला मिर्चैया नगरपालीका ५ स्थित मोहन माध्यमिक विद्यालयको…
वीरगन्जका गायककार डालमियाको ‘जान निसार’ गीत आउँदै
वीरगन्ज,१३ साउन/
वीरगन्जका स्थानीय गायककार विजय डालमियाको हिन्दी कभर भिडियो गीत सार्वजनिक हुने भएको छ ।गायककार डालमियाले अगामी अगस्त ३ मा ‘जान निसार’ हिन्दी कभर भिडियो गीत सार्वजनिक हुने बताएका छन ।गीतकार डालमियाले ’सानु एक पल चैन नआए’…
सामर्थ्य नेपाल अभियानद्वारा पवित्र स्थल देवघाटमा सरसफाइ तथा डष्विन वितरण
सिरहा,श्रावण १३ गते । सामर्थ्य नेपाल अभियानद्वारा देवघाटमा सरसफाइ तथा डष्विन वितरण गरेको छ । देशव्यापि रुपमा अभियान सङ्गै आज सोमबार पवित्र स्थल देवघाटमा पनि करिब ३ दर्जन युवाहरुको समुहमा सरसफाइ गरेको सामर्थ्य नेपालका अध्यक्ष अर्जुन…
खुट्वाका वाडाध्यक्ष केकस्ता कार्यहरु गरे, वाडा बासिहरु दु:खका साथ संचित गरे प्रमाणहरु
मनोज गुप्त, बारा ।।
बारा को प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने वार्ड नम्बर ४ खुटवा मा चेेैत्र १७ गते गएको हावा हुरिको कारण बिचलीमा परेका जनता आज सम्म हामि पिडित नै रहेकको गुनासो गरेका छन् । हवाहुरीले विध्वंस गरेका घरहरु आज सम्म बन्न…
योजनाप्रमुख पिउन निमित अधिकृतको आफूखुसी मनमानी कार्य परवानीपुर गाउपालिका
योजनाप्रमुख पिउन निमित अधिकृतको आफूखुसी मनमानी कार्य परवानीपुर गाउपालिका । बारा जिल्लाका परवानीपुर गाउपालिकामा कार्यरत स्वास्थ्य संयोजक पदका कर्मचारी कार्यकारी निमित अधिकृत बनेका हरिओमप्रसादले नेपाल सरकारको एैन कानुन बिपरित आफ्नो निजी…
उधोग वाणिज्य सघ शाखा सिमरौन गढ को आठौ सधारण सभा सम्पन्न
साबिर आलम, बारा ।।
बारा उधोग वाणिज्य सघ शाखा सिमरौन गढ को आठौ सधारण सभा हिजो सघको सभाकक्षमा सम्पन्न भएको छ । राष्ट्रिय गान,र सहिद हरु प्रति एक मिनेट मौन धारण गरे पश्चात कार्याक्रम सन्चालन भएको थियोे । बारा उधोग वाणिज्य संघ शाखा सिम्रौन…
गएको आर्थिक वर्ष मा एक करोड ६४ लाख रुपैयाँ जरिवाना संकलन
बीरगंज ।।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गएको आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ । ट्राफिक नियम विपरित सञ्चालन गरिएका विभिन्न सवारी साधन कारवाही गर्दा १ करोड ६४ लाख ८१ हजार रुपैयाँ जरिवाना संकलन…
मन्त्री यादवले बाँडे चामल
बाढीप्रभावित धनुषाको पूर्वीक्षेत्रका करिब ६ सय परिवारलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले राहत विवरण गरेका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको बाढीले विध्वंश मच्चाएको क्षेत्रमा आफैं पुगेर मन्त्री यादवले…
समाजमा रहेका अश्लीलता लाई बन्द गर्दै गढ़िमाई सम्वाद मञ्च
प्रभु यादव, बारा ।।
समाजमा रहेका अश्लीलता लाई बन्द गर्दै सुधारमा लयाउन अग्रसर हुदै बाराको महागढी माई नगरपालीकामा गढ़िमाई संवाद मञ्चले समाजमा अश्लील गितलाई नबजाउन सबै वाडा हरुमा ध्यानाकर्षण गराई कार्यन्यन गराउन निर्णय गरेको छ ।…
११ महिला सहित १०३ जना द्वारा रक्तदान
बीरगंज, साउन ११ — छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैयाको सयुक्त आयोनजमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
छपकैया गुठीका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी उपरिक्षक…
रोटरी क्लब र रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको नया कार्यसमिति चयन
बीरगंज, ११ साउन — रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिस र रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको नया कार्यसमिति चयन गरिएको छ ।शुक्रवार बीरगंजको होटेल भिस्वामा भएको कार्यक्रममा रम्भा मिश्राको अध्यक्षतामा १३ सदस्यीय रोटरी क्लब अफ बीरगंज…
गरुडा नगरपालिका वडा २ मा राहत वितरण
प्रमोद सहनी, रौतहट ।।
गरुडा नगरपालिका वडा नं २ अवस्थित गेडही गुठीमा आज नेपाल भारत मैत्री समाज को संयोजनमा यस वडाका वडा अध्यक्ष श्री बिशुन्देव सहनी द्वारा आज राहत वितरण गरिएको छ।
गरुडा नगरपालिका वडा नं २ मा आज नेपाल भारत मैत्री समाज र…
कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी
प्रभु यादव, बारा ।।
देवताल गाउँपालिका-१ कटहरीया गाउँका ७५ वर्षीय मदन हजरा दुसाद र उनकी पत्नी रम्भा देवीलाई साउन ५ गते बेलुका कुटपिट गरेको भन्दै पीडित पक्षले सोही गाउँका ५० वर्षीय रामनिवास पटेल, ४५ वर्षीय रामबाबु प्रसाद कुर्मी, ४० वर्षीय…
जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा ट्रक ६ हजार ६ सय १९ कार्वाहीः८७ जनाले ज्यान गुमाए
गणेश कुमार शर्मा
सिरहा,श्रावण ११ गते । जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा मोटरसाइकल १४ हजार ३ सय ७१ कार्वाही गरेका छ । जिल्ला भरीमा श्रावण देखि आषाढ मसान्त सम्मको १४९ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी पूरुष ७० जना,महिला १२ जना…
निर्मलाको न्यायका लागि वीरगंजमा हस्ताक्षर संकलन र मानव साङ्लो निर्माण
वीरगंज, श्रावण १०
निर्मला पन्त हत्या भएको आज एक वर्ष पुरा भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दासमेत अभियुक्त पत्ता नलागाएको भन्दै वीरगंजमा शुक्रबार प्रदर्शन गरिएको छ । वीरगंजको…
रिलायन्स सुगरमिलको कर्मचारी युनियनको चुनावमा समग्र उधोग ट्रेड युनियन नेपाल विजयी
प्रभु यादव ।।
रिलायन्स सुगर एन्ड केमिकल इण्डष्टृज (प्रा.लि.) को कर्मचारी युनियनको चुनावमा समग्र उधोग ट्रेड युनियन नेपाल १८ मतले विजयी भएको छ। कुल १०९ मतदाता हरु मध्ये ६२ मतले समग्र उद्योग ट्रेड युनियन नेपालले विजयी र अखिल नेपाल उधोग…
राजदेवी नगरपालिकामा बाढीपीडितको ठुलो भुकम्प
अमित ठाकुर।रौतहट।साउन १०।
रौतहट जिल्लाको राजदेवी नगरपालिका कार्यालयलाई बाढीपिडितहरुले घेराउ गरेका छन्। बागमती नदीको छेउमा रहेको राजदेवी नगरपालिकाले बाढी अाएको १४ दिन हुँदा पनि नगरपालिकाले अहिले सम्म राहतको नाउँमा केही नदिएको र…
