विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समाते

बिकास पाण्डे, रौतहट ।।  रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज रजक र सोही नगरपालिका लेखापाल राम प्रसाद साह कार्यालय भित्र राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समातेका छन् । जनताको काम गर्न १० बजे देखि ५…

हजगर्ने हाजी माथि अन्याय भए कडा आन्दोलन : राज खान

बारा ।।  मुस्लिम धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थलका रुपमा परिचित साउदीको मक्का मदिनामा हज गर्न जाने हाजीहरुको लागि हवाई टिकट र घरभाडामा लिने क्रममा ३ करोड रुपैयाँ घोटाला भएको छ । हज कमिटीका अध्यक्ष समशेर मियाँ र पूर्व राज्मन्त्री जाकिर…

सिरहामा नेपाली सेनाको गाडीमा ठोकिएर मृत्यु

गणेश कुमार शर्मा, सिरहा ।  सिरहाको मिर्चैयामा भर्खरै नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिएर एक जनाको मृत्यु भएको छ । मिर्चैया नगरपालकिा वडा नं. ५ वस्ने सागर कुमार जयसवालले चलाएको स.६प ८०१३ नं.को मोटरसाईकलले नेपाली सेना चोर्हवा गणको गाडीमा…

रमजान पर्व ले सबै जना को कल्याण होस : सिंह

बारा ।।  मुस्लिम धर्मवालम्बी हरुको रमजान पर्व आज देखि सुरु भएको छ। पर्व को अवसर मा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले देस - बिदेस मा बस्ने सम्पुर्ण मुस्लिम धर्मावलम्बी हरु लाई शुभकामना ब्यक्त गरेका छन् । साथै रमजान पर्व मा रोजा बस्ने…

प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह राजदरवारमा

जनकपुर ।।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ । सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको हो । अनिताले रौतहटको विजयपुर नगरपालिका वडा…

अधारशिला तालीम सुरू

प्रभु यादव, बारा ।।  बारा जिल्लाको महागढीमाई नगरपालीका ७ बेनौलीमा सरोकारवाला हरुका लागि आधारशिला तालीम सुरू भएको छ । जनजागरण युवा क्लव कलैयाको आयोजना तथा हेफर ईन्टरनेशनल नेपालको सहयोगमा तालीम सुरू भएको हो । साना किसान संस्था हरु लाइ पशु…

जनकपुर-ढल्केवर सडक खण्ड फेरी अवरुद्ध

जनकपुरधाम । जनकपुर–ढल्केवर सडक खण्ड फेरी अवरुद्ध भएको छ । बैशाख १५ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ आदर्श टोलका १४ बर्षीय एक बालिकालाई छिमेकी काका पर्ने राजकुमार साहले बलात्कार गरेपछि महिला पिडित परिवार तथा महिला अधिकारकर्मीहरुले पीडित…

अपहरण भएको व्यपारीको स्थिती सार्वजनिक गर्न माग गर्दै सडक अबरुद्ध

बिकास पाण्डे, रौतहट ।। रौतहटको कटहरीया नगरपालिकाका अपहरण भएको व्यापारीको स्थिती सार्वजनिक गर्न माग गर्दै कटहरीयाका व्यपारीहरु, सर्वसधारण तथा राजनैतिक कर्मीहरुले गौर–चन्द्रपुर सडकखण्ड लाइ सवा दुई खण्टा अबरुद्ध गरेका छन् । कटहरीया बजारमा आई…

चक्रपात भुमरीपीडितका लागि १२ स्थानमा आवास निर्माणको शिलान्यास

बारा ।। गत चैत १७ गते आएको बिनासकारी चक्रपात भुमरी बाट प्रभावितहरुका लागि आवास निर्माण कार्य थालनी भएको छ । बारा र पर्साका १२ स्थानमा एकैपटक शिलान्यास गरेर घर निर्माण कार्य सुरु गरिएको हो । संघीय सरकारका १० मन्त्री, प्रदेश सरकारका प्रदेश…

मधेशी जन अधिकार फोरम नेपालको अनेकन रुप : डा कमरुल्लाह

बारा ।।  संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच यही वैशाख २३ गते एकता हुने भएको छ । बिहानै हराएकोले साझ घर पुगी हाल्दा हराएको मान्नु पर्दैन भन्ने कुरालाई एक अर्काले आत्मसात गर्दै पार्टि एकताको निर्णय गरेका छन्। शनिवार फोरम अध्यक्ष…

मेयरहरु एकलौटी शासन गरेमा हामी दुर्गा र कालीको रुप धारण गर्ने : ठाकुर

अमित ठाकुर, रौतहट ।।  रौतहट जिल्लाका अधिकांश नगर उप प्रमुखहरु पिडै पीडा भोगि रहेका छन्। रौतहट जिल्लाका कति पय मेयरहरु आफै एकलौटी शासन चलाई उपमेयरहरुलाई हेप्ने काम मात्र गरि रहेका उपमेयर क्लबका संयोजक तथा गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले…

रौतहटमा नक्कली बम राखेर डराउने दुई जना पक्राउ

अमित ठाकुर, रौतहट ।।  टाईम बम राखेर ब्यापारीलाई धम्क्याउने र पैसा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारत सितामडीका २६ वर्षिय प्रेम कुमार पासवान र गैरका २१ वर्षिय नन्द किसोर राय यादवलाई छुट्टा छुट्टै स्थानवाट प्रक्राउ गरेको…

प्रहरी उपरीक्षक खत्रीको एन्ट्रीमा पहिलो सुन तस्कर पक्राउ

अमित ठाकुर, रौतहट ।।  प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले लु ४ प ५८०३ नंवरको मोटर साइकल चेकजाँच गर्ने क्रममा मोटर साइकल चालक २१ बर्षिय अनुकेश कुमार शाहको साथबाट सुन जस्तो देखिने ४ पिस पहेँलो धातु पक्राउ गरेको थियो । उक्त…

बालबालिकालाई अगाडि बढाउन सके देशको उन्नति हुने : समिर

प्रभु यादव, बारा ।।  आजका बालबालिका भोलीका कर्णाधार हुन” यसलाई मध्यनजर गर्दै बालबालिकालाई अगाडि बढाउन सके देशको उन्नति हुनेछ भने प्रदेश नम्वर २ का प्रदेश सभा सदस्य माननिय महम्द समिरले धर्ना राख्दै कार्यक्रममा सहभागी हरु लाइ बताएका थिए ।…

सामाजिक चेतनाकाे बिकास बिना भाैतिक पुर्वाधारकाे विकासकाे अर्थ नहुने : बिश्वकर्मा

राज नारायण राम, कलैया ( बारा) ।।  सामाजिक चेतनाकाे बिकास बिना भाैतिक पुर्वाधारकाे विकासकाे अर्थ नहुने प्रदेश सभा सदस्य माननीय सुन्दर बिश्वकर्माले बताएका हुन । जब सम्म अाम समुदायकाे सामाजिक चेतनाकाे स्तरउन्नति हुदैन तब…

बसमा सिरहा देखि सुनसरी जादा बालक बेपत्ता

गणेश कुमार शर्मा, सिरहा ।  सिरहाको हेम नारायण चौक बाट बसमा चदी बुद्ध ज्योती इङ्गलिस बोडिङ्ग स्कूल मा अध्यनरत कक्षा १० मा पढिरहेको बालक धमेन्द्र कुमार मण्डल विदा सकि अध्यन गर्नको लागि सिरहाको हेम नारायण चौक वाट बुधवार विहान ९ः३० बजे माँ शेरा…

आफ्नै कार्यकालभित्र आफ्नो वाचा पुरा गर्छु : अख्तर

हरेन्द्र कुमार साह, रौतहट ।।  रौतहटको राजपुर नगरपालिकाको मेयर मो .सकिलले फतुहा महेशपुरको बिकासको लागि सक्दो सहयोग गरेको र गरिरहने बताएका छन । बुधबार फतुहा महेशपुरको श्री राम जानकी मठको प्राङ्गणमा माहायज्ञको उद्घाटन गर्दै…

रेडक्रसको निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलासा

वीरगन्ज ।।  नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलाशा भएको छ । गत बैशाख १६ गते पर्सा शाखाको कार्य समिति बिरेन्द्र राज कंडेको सभापतित्वमा १७ सदस्यि निर्बिरोध निर्वाचित भएको भनिए त्यसो नभएको…

मजदुर बिना को मजबुत हुन सम्भव छैन : प्रबक्ता सिंह

बारा ।।  अन्तर्राष्ट्रिय मजदुर दिवास को अवसर मा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले मजदुर हरु को हक - हित संरक्षणसम्बन्धी नेपाल सरकार ले कुनै ठोस कदम न चालेको आरोप लगाएका छन । उनको भनाइ मा ठोस कदम भन्नाले मजदुर हरु आफ्नो देश र देश…

राजबिराजमा मैथिली गायक रँजित शर्मा र भोजपुरी नायिका काजल राधवानी धामाका हुँदै

राजबिराज ।  राजबिराजमा मैथिली गायक रँजित शमा र भोजपुरी नायिक काजल राधवानी धामाका हुँदै छ । सप्तरीको राजविराजमा मैथिली भोजपुरी साँगित कार्यक्रमको नौलो प्रस्तुतिमा उक्त स्टार धामाका आउदो बैशाख २० गतेबाट हुनेभएको छ । दिनाभद्री फिल्मस प्रालिको…

प्रदेश सभा सदस्य साह को करकलम बाट मस्जिद को शिलान्यास

वीरगन्ज ।।  आज वीरगन्ज महानगरपालिका वडा नं २७ टोल कुहडी मा जामे मस्जिद को शिलान्यास भएको छ। प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह को संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने जामे मस्जिद शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाली…

धनलक्ष्मी बैंकको ६ औं सधारणसभा सम्पन्न

अमित ठाकुर, रौतहट ।।  रौतहट जिल्लाको गौरमा रहेको धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका ६अौं बार्षिक सधारण सभा सम्पन्न भएको छ। जिल्लामै बचत तथा ऋणमा निकै नाम चलाएका धनलक्ष्मी बैंकको ६ अौं बार्षिक सधारण सभा सम्पन्न भएको छ। सधारण सभाको…

आदर्श कोतवालमा अँखा शिविर सम्पन्न

सबिर आलम, बारा ।।  आदर्श कोतवाल गाउँपालिक कामा नि.शुल्क अँखा शिविर गरिएको छ। महेन्द्र आदर्श चिउटाहा स्वास्थय चौकीका समयोजक पारस राय यादव को अध्यक्षतामा एवं आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारीको प्रमुुख आतिथ्य तथा गाउँपालिका…

संसदीय कोषबाट बाट निर्माण हुने प्रवेश द्वारको शिलान्यास

वीरगन्ज ।।  पर्सा जिल्ला को इतिहास बोकेका एतिहासिक धरोहर आमोदेवी मन्दिर प्रवेश द्वारको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको को आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास नेपाली कांग्रेसका केन्द्रीय…

नर्सिगं क्याम्पसद्धारा बिकृती हटाउन नाटक प्रस्तुत

वीरगन्ज ।।  वीरगन्ज नर्सिगं क्यापसका छात्र–छात्राहरुले मधसी समाजमा रहेको विभिन्न समाजिक बिकृती हटाउने उदेश्यमा आधारित नाटक प्रतुत गरेका छन् । विरगन्जको नगरवामा एक कार्यक्रम बिच बिएससि नर्सिगं प्रथम बर्षका छात्र–छात्राहरुले मधेसमा समाजिक…

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित।

गौर मिडिया द्वरा गरुडाका प्रमुख र उप-प्रमुख सम्मानित। । अमित ठाकुर।रौतहट।बैशाख १३।गरुडा नगरपालिकाका मेयर इन्नु राय यादब र उपमेयर रङिला कुमारी जयसवाललाइ एक कार्यक्रम बिच संम्मान गरिएको छ।शिक्षा र संचार क्षेत्रमा योगदान पुर्याइ समाज सुधार…

मेयर सिंहले प्रशासकीय अधिकृत देवकोटालाई हाजिर हुन दिएनन्

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लाको राजदेवी नगरपालिकामा सरुवा भई अाएका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटालई नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहले हाजिर हुन नदिएको उपमेयर अंसु सिंहले जनाएकी छिन।नगरपालिकामा अहिले नियमित प्रमुख प्रशासकीय अधिकृत…

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लामा अहिले पनि तस्करहरुले लुकाईछुपाई तस्करी गरिनै रहेको देखिएका छन। जिल्लामा तस्करी न्युनिकरण गर्न शस्त्र प्रहरी र जनपद प्रहरी परिचालन रहेता पनि तस्करहरु कुनै न कुनै बाटो अपनाई तस्करी गरिनै रहेका दिखिन्छन्।…

उधोगपति र सेकयुरिटी सर्भिसेजको चपेटामा श्रमिक

प्रभु यादव ।। श्रम तथा रोजगार कार्यालय बिरगंज, पर्सा अनर्तगत पर्ने बारा, पर्सा र रौतहट का उधोग, कलकारखाना, प्रतिष्ठानहरु तथा सेक्युरिटी सर्भिसेज कम्पनीहरुको मिलोमतोमा सेक्युरिटी गार्डहरुले नेपाल सरकारद्धारा पाउनु पर्ने उचित तलब भता नपाएर…

मेशिन विग्रेको कारण विरामीहरु मर्कामा

श्रवण साह, वीरगन्ज (पर्सा) ।।  नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन विग्रेको कारण विरामीहरु मर्कामा परेका छन् । नारायणी अस्पतालमा आएका विरामीहरुलाई थाइराइड, हार्मोन, ट्युमर मार्कर चेक जाँच गर्न चिकित्सकहरुले भनेपछि यि सबै…