विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

छिपहरमाई गाँउपालिकामा आज वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पोखरिया//  पर्साको छिपहरमाई गाँउपालिकामा आज वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा छिपहरमाई गाँउपालिका वडा नं. १ संघिय समाजवादी…

चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर

गणेश कुमार शर्मा सिरहा।  नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको निर्देशन बमोजिम विपन्न वर्गका घर…

समाजका अगुवा एवं धर्म गुरुहरु संग वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित अन्तरक्रिया…

प्रभु यादव, बारा ।।  समाजका अगुवा एवं धर्म गुरुहरु संग वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलैया उपमहानगरपालिका महिला बालबालिका तथा समाजिक विकास शाखा बारा को आयोजना तथा युनिसेफको…

श्रीसियामा जारी फुटबलमा एपिएप क्लब विजयी

वीरगंज// वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महोतरी विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको दोश्रो दिनको खेलमा हाम्रा फुटबल क्लब…

सेमिनार कार्यक्रमको सम्पुर्ण तयारी पुरा

वीरगंज ।।  वीरगंजमा शनिबार हुने प्रेरणात्मक तथा जिवन परीवर्तन सम्बन्धि सेमिनार कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको छ । लायन्स र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा हुन थालेको सेमिनार कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको…

नव जनजागृति क्लब सिमरा श्रीसिया गोल्डकपको उदघाटन खेलमा  विजयी

वीरगंज ।।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा बिहिबारदेखि सुरु भएको धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको…

१०९ औ नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइयो

प्रभु यादव,बारा।। १०९ औ नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइयो । कलैया उपमहानगरपालीका महिला तथा वालवालीका शाखा को मुल समारोह समिति को आयोजना दिवस मनाइएको हो। कलैया बजार क्षेत्र मा चेतना जगाउने उदेश्यले प्लेय कार्ड सहित को…

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा माहागढिमाइमा नि:शुल्क आंखा शिविर

प्रभु यादव ,बारा।।   माहागढिमाइ नगरपालिकामा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नि:शुल्क आंखा शिविर हिजो गरिएको छ। गरिब तथा असहाय लाई दृष्टि बिहिन हुन बाट जोगाउन सहयोग गर्ने उदेश्यले नि:शुल्क शिविर संचालन गरिएको छ। किरन आंखा अस्पताल…

प्रधानमन्त्रि अस्पतालमा भर्ना गरिए पछि वीरगन्जको कार्यक्रम स्थगित

वीरगन्ज,//  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गर्नुभएको छ ।अश्वस्थताको कारण वीरगन्जसमा चलिरहेको अश्वमेध गात्री महायज्ञको पुर्णाहुती कार्यक्रममा पठाउनु भएको सन्देशमा  नेपालमा पहिलो पटक  भइरहेको यसयज्ञबाट…

समभौता मा दलित हरु लाई ग्यस चुला र ग्यस सलेन्डर बितरण

पोखरिया ,पर्सा //   पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वडा नं २ समभौता मा दलित हरु लाई ग्यस चुला र ग्यस सलेन्डर एक कार्यक्रम का बिच १९२ जना दलित हरु लाई बितरण गरिएको छ । वार्ड न २ का वार्डअधयक्ष महेन्द्र साह कलवार को अध्यक्षता मा भएको…

बारा ११ लाई हराउदै सर्लाही ११ फाईनलमा

बारा ।।  करैयामाई गाउपालिकाको पञ्चगछीया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्डकपमा आज भएको पहिलो सेमिफाईनल खेलमा पछिल्लो वर्षको विजेता टिम बारा ११ लाई हराउदै सर्लाही ११ फाईनलमा आफ्नो स्थान पक्का गरेको छ । निर्धारित समयमा दुबै टिमबाट कुनै…

वडा अध्यक्ष आलमद्धारा मदर्साहरुमा व्याग वितरण

वीरगंज // पर्सा गढी नगरपालिका वडा नं.५ को कार्यालयले मदर्साहरुमा अध्ययनरत विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । वडा नं. ५ मा रहेको मदरसा दोसतिया सलफिया र मदरसा वसुन्न वलकिताबमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका २६५ जना विद्यार्थीहरुलाई वडा…

मान्छे मारेर सान्सद बन्न पाउने तर शिक्षकले अधिकारको लागि आन्दोलन गर्न किन नपाउने : युवा नेता रौनियार

बारा,// विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी…

काठमाडौ लाई २-० को विरुद्ध APF टिम बर्दिबास विजय

प्रभु यदव, बारा, कोल्हवी ।। बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को छैटौं दिन सोमबार APF टिम बर्दिबास र धर्मस्थली युवा क्लब, काठमाडौं बिच भएको खेलमा २-० को विरुद्ध APF टिम बर्दिबास…

महाशिवरात्रि को अवसरमा श्री सिद्देश्वर मंदिरमा आज विहानै देखि दर्शनार्थीहरुको घुईचो

बारा//  हरेक वर्षझैँ यसवर्ष पनि बाराको कलैया उपमहानगरपालिका १ स्थित श्री सिद्देश्वर मंदिरमा आज विहानै देखि पुजापाठ गर्न दर्शनार्थीहरुको घुईचो लागेको छ । उक्त मंदिरको प्रागंणमा आज मेला समेत लागेको छ । आज विहान ११ बजे देखि ब्रह्मकुमारी राजयोग…

पार्टी महाधिवेशनको मुखमा षडयन्त्र : राजेन्द्र महतो

जनकपुरधाम। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफू निश्चित समयमा नै पार्टी महाधिवेशन गराउने पक्षमा रहेकोले महाधिवेशन नचाहनेहरुले आफू विरुद्ध षडयन्त्रको जालो बुन्न थालेको आरोप लगाएका छन् । अध्यक्ष महतो…

हिमकस्तुरि क्लब र बारा ११ बिचको ४-१ को विरुद्ध बारा ११ विजय।

जियलाल चौधरी, कोल्हवी।। बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को पाचौं दिन आइतबार बारा ११ र हिमकस्तुरि क्लब सिरहा बिच भएको सेमिफाइनल खेलमा ४-१ को विरुद्ध बारा११ विजय भएको छ। बारा…

सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको उदघाटन

प्रभु यादव, बारा// सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको उदघाटन भएको छ । उजवल नेपाल कम्प्युटर इन्स्टिच्युटको आयोजना तथा माननीय महमद समिर को सहयोगमा संचालन भएकोको छ। विध्यार्थीहरुको उजवल भविष्य को लागि…

देव मेडिकल हौल को मालिक द्वारा राजपा नेपाल को सदस्यता ग्रहन

बारा //  नेपाल देस भित्र कुल जनसंख्या को आधी जनसंख्या ओगटेको मधेसी , थारु लगायत का नागरिकहरुको हक - अधिकार को लागि लडाइँ , लडदै आइ रहेको राजपा नेपाल ले केही महिना देखि आफ्नो पार्टी को सदस्यता बित्रन अभियान लाई तिब्रता दिएको छ ! एसै क्रम मा…

नर्सरीकि सैम्या बनिन् आई. बिए. ए. बिजेता

संजित गिरी/ रौतहट। रौतहट सदरमुकाम गौर स्थित आई. बि. ए. विद्यालयले प्रत्येक बर्ष झै एसपाली पनि डांस बेबी प्रतियोगिताको आयोजना गरेको छ। सो कार्यक्रमको भब्यका साथ उद्घाटन गर्दै गौर नगरपालिकाका युवा मेयर अजय गुप्ताले नरसरी, एल. के. जि. यु. के.…

गए राती अज्ञात समूहले गरे एक जनाको गोलीहानी हत्या

राजेश सिंह कुशवाहा/सर्लाही । सर्लाही सदरमुकाम मलंगवा वडा न.८ मा गएराती अज्ञात समूहले गोलीहानी एक जनाको हत्या गरेको छ । गोली लागेर सदरमुकाम मलंगवा नगरपालिका २ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।…

सरसफाइ के नाम मे देखावटी कागज अा फोटो पर दातृ के लोभावे के काम बारा मे कईल जारहल

प्रभु यादव, बारा//  सरसफाइ के नाम मे देखावटी कागज अा फोटो पर दातृ के लोभावे के काम बारा मे कईल जारहल नजमानस के सिकायत बा । कलैया उपमहानगरपालीका के वार्ड नम्वर १ मे रहल भरत चौक अा बजार के अारीपाछी के रास्ता पर शनिचर के सबेरे भईल सरसफाई के…

३-१ को विरुद्ध बिरगंज युथ क्लब,बिरगंज विजय

जियलाल चौधरी, कोल्हवी// बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को चौथो दिन सनिबार महोत्तरी ११ फुटबल टिम र बिरगंज युथ क्लब,बिरगंज बिच भएको क्वाटरफाइनल खेलमा ३-१ को विरुद्ध बिरगंज युथ…

०-१ को विरुद्ध APF टिप बर्दिबास (सशस्त्र प्रहरी) विजय

प्रभु यादव, बारा/कोल्हवी/ बारा//  बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरापंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को दोश्रो दिन APF टिप बर्दिबास (सशस्त्र प्रहरी) र नवजागृति युवा क्लब सिमरा बारा १-० को विरुद्ध APF टिप…

सब स्थानीय तह मे खेलकुद मैदान चाहिँ – मन्त्री यादव

प्रभु यादव, बारा// प्रदेश नम्बर २ के अर्थ राज्य मन्त्री उषा यादव सब स्थानीय तह मे एक एक गो खेल मैदान चाहिँ जनकारी करावले बानी । करैयामाई गावपालीका मे तिसराका पिपरा गोल्डकप के उदघाटन करत मन्त्री यादव जनकारी करावले बानी । मानव के स्वस्थ्य…

रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी गित नबाज्ने : प्रहरी उपरीक्षक खत्री

अमित ठाकुर।रौतहट।फागुन १७।  जिल्लाको विभिन्न ठाउँमा दाहोरो अर्थ लाग्ने भोजपुरी गित अहिले धेरै बजिरहेका छन। दोहोरो अर्थ लाग्ने भोजपुरी गित बज्दा समाज तथा स-साना बालबालिकाहरुमा धेरै नकारात्मक असर परिरहेको छ। अश्लिन भोजपुरी गित रौतहटमा…

बहुदरामाइमा साईकल वितरण कार्यक्रम सम्पन्न

बीरगंज //  पर्साको बहुदरामाइ नगरपालिका वडा नं.– ४ स्थित श्री.ने.रा.मा.वि को परीसरमा अयोजित साईकल वितरण कार्यक्रमका सभापति नितेन्द्र प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस एवं पुर्व…

हातीपाईलेको औषधी खाएर जनप्रतिनिधिले गर्यो उदघाटन

प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालीककामा जनप्रतिनिधिहरूले हातिपाईलेको अौषधी खाएर सुरूवात गरेका छन् । उपमहानगरपालीकाका मेयर राजेश राय यादवले औषधी खादै सबै जनतामा खान अनुरोध गरेका हुन । नगरपालीका कै प्राङगनमा जनप्रतिनिधि , कर्मचारी ,…

नेपाल फोटो पत्रकार महासंघ धनुषाको तदर्थ समिति गठन

कुलदिप दास प्रेम,धनुषा//  नेपाल फोटो पत्रकार महासंघ धनुषाको मंगलबार तदर्थ समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा सम्पन्न भेलाबाट सर्वसम्मतिले कान्तिपुर टेलिभिजनका क्यामराम्यान वृषेश यादवको संयोजकत्वमा ११ सदस्यीय तदर्थ…

साईकल चालकको ठकर लागि मृत्यु

प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालिका वार्ड नम्वर २ को इनरदेव यादवलाई गाडीको ठकरबाट मृत्यु भएको बारा प्रहरीले जनाएको छ । अन्दाजी ६५ वर्षको यादवले बजारबाट घर जाने क्रममा साझ ७:३० बजेको समयमा ठकरलागी मृत्यु भएको अनुमान प्रहरीले गरेको…