Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते
सन्जय सहनि,रौतहट// रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। रौतहटको गरुडा ४ बजारस्थित नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक…
अधिकृत पन्थीको सक्रियतामा वृन्दावन नपा मा १९ लाख,९७ हजारको भवन ,स्थानीय हर्सित
सञ्जय कुमार सहनी, रौतहट, फागुन १३// रौतहटको वृन्दावन नगरपालिकामा कार्यालय भवन निर्माण भएको छ । वृन्दावन नगरपालिकाको केन्द्र तोकिएको स्थान विश्रामपुर बजारमा नगरपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ । प्रमुख प्रशासकीय…
हाती पाइले आम औषधि बितरण (MDA) अन्तक्रिर्या कार्यक्रम सम्मपन्न
साबिर आलम,बारा // आज आदर्श कोतवाल गा.पा. को स्वास्थ्य शाखाले राष्ट्रिय हाती पाइले आम औषधि बितरण (MDA)कार्यक्रम आदर्श कोतवाल गाउँ पलिकाकामा गरिएको छ। गाउँपालिका स्तरीय अन्तक्रिर्या कार्यक्रम गाउँ पालिका प्रमुख मुसतुफा अन्सारी को अध्यक्षतामा…
जनकपुरधाममा दोस्रो साहित्य तथा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना
कुलदिप दास,जनकपुरधाम// मैथिली विकास कोष जनकपुरधामले दोस्रो साहित्य तथा अन्तराष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्ने भएको छ । यही फागुन १८ देखि महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्था कोषले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सव ६…
मधेसको छोरीपनि फुटबल खेलमा अगाडि बढ्दा सिना ५६ ईन्चको हुँदै : मन्त्री साह
अमित ठाकुर।रौतहट।फागुन १३। प्रदेश नंबर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले छोरी वहिनी फुटवाल खेल खेलेको देखेर छाती ५६ इन्च भएको बताएका छन । रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी महिलाहरुको खेलकूदमा पहुंच पुर्याउने उदेश्यले स्थानीय…
स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न
प्रभु यादव, बारा।। बाराको महागढीमाई नगरपालीकामा स्थानीय सरकारसग जनता सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी जनता श्यामबाबु सहनीले गरीबलाई धनीले कहिलै राम्रोसग हेर्दैन बताए । स्थानीय मदन माझीले गाउमा दलितलाई चपाकलको…
स्वर्णमा सि सि क्यामरा सञ्चालन
प्रभु यादव,बारा।। बाराको स्वर्ण गाउपालीकाको कार्यालयमा सि सि क्यामरा लगाई सञ्चालनमा आएको छ । तीन लाखको लागतमा आठ वटा केमरा र उपकरण सहितको एलसीडी लगाईएको गाउपालीका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले जनकारी गराएको छ । कार्यालयमा…
प्रोग्रेसिभ टि–२० क्रिकेट टुर्नामेन्टको फाईनलमा सगरमाथा एकेडेमी र वीरगंज गोल्डेन गेट एकेडेमी बिजयी
बीरगंज,पर्सा।। प्रोग्रेसिभ टि–२० क्रिकेट टुर्नामेन्टको सिजन–२ को फाईनलमा सगरमाथा एकेडेमी र वीरगंज गोल्डेन गेट एकेडेमी बिजयी फाल्गुन ११ वीरगन्ज : प्रजातन्त्र दिवसको दिन देखि सुरु भएको प्रोग्रेसिभ टि–२० क्रिकेट टुर्नामेन्टको सिजन–२ को आज…
कब्डी खेलको बिकासका लागि पचास हजार सहयोग
प्रभु यादव,बारा।। बाराको कलैयामा खेलाडीहरूलाई बिदाई गर्दै प्रदेश नम्वर दुईका सदस्य पारस साहले कब्डी खेलका लागि पचास हजार सहयोग गर्ने जनकाएकोछ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय छनौट प्रतियोगीमा रौतहटको गौरमा सहभागी…
जगदम्बा समुहले बजारमा अन्तराष्ट्रिय गुणस्तर भएकोको प्लाईउड अधिराज्य भरि बिक्री सुरुगरे
वीरगंज । बहुचर्चित नेपाली व्यवसायीहरुको समुह जगदम्बा समुहले बजारमा अन्तराष्ट्रिय गुणस्तर भएकोको प्लाईउड, वेल्डिङ्ग रड, प्री फ्याब हाउस,बालपुटी र रुफ नेल नेपालमा भित्र्याएको छ । जगदम्बा समुहका डारेक्टर र राजेश हाडबेयरले खोलेका जेसीएग्रम…
बन्दरगाहमा रोकिएको साल्ट ट्रेडिङको चिनी भित्र्याउन दिने मन्त्रिपरिषद्को निर्णय
वीरगञ्ज । स्वदेशी चिनी उद्योगलाई संरक्षणका लागि भन्दै सरकारले गत असोज १ देखि चिनी आयात रोकेको थियो । चालू आर्थिक वर्षका लागि ९४ हजार ९ सय मेट्रिकटन कोटा तोकिएकोमा २ महीनामै कोटाभन्दा बढी चिनी आयात भएको थियो । साल्ट टे«डिङको २ हजार ५ सय…
आजदेखि अश्वमेध महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शाला निर्माणकार्य शुरु
वीरगन्ज // वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शालाको निर्माण कार्य आजदेखि शुरु भएको छ । आर्दशनगर रगंशालामा आयोजन गरिएको महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शाला निर्माणको पुजन आईतबार भव्य रुपमा भएको छ । …
अवैध लागु औषध चरेश सहित एक जना पक्राउ
बीरगंज,पर्सा ।। अवैध लागु औषध चरेश सहित एक जना लाइ बिरगंज महानगरपालिका वडा न.१६ शंकरचार्य गेट स्थित सडक खण्ड बाट पक्राउ गरेको छ । फाल्गुन ११ गते सनिवार करिब ।५:४० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट…
प्रदेश २ को वीरगंजमा एन्जियोप्लाष्टि शुरु,मुटु रोगीलाई यस्तो हुनेछ फाइदा
वीरगंज,// निकै नै जटिल उपचार मानिएको मुटु उपचारको एन्जियोप्लाष्टिको वीरगंजबाट शुरुवात भएको छ ।वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीले शनिवारदेखि यो सुविधा थप गर्दै सेवाको हो । गंगालाल ह्दय केन्द्रबासवारीका दक्ष चिकित्सकहरुको सहकार्यमा यो…
महायज्ञको अवधिभरी पन्टोका–छपकैया र आइसिपिको बाटो खुला गराइने
वीरगन्ज// नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई भब्यरुपमा शान्तिपुर्ण सफल बनाउन नेपाल तथा भारतका सुरुक्षा अधिकारी लगायत सरोकारवाला निकायका प्रमुखहरुसगं छलफल भएको छ । महायज्ञलाई शान्तिपुर्ण सफल बनाउनुको साथै भारत लगायत…
जनताको नेता जनताको घरमा नाराका साथ नेपाली काग्रेस र्पसाले घरदैलो र्कायक्रम
विरगंज । जनताको नेता जनताको घरमा नाराका साथ नेपाली काग्रेस र्पसाले घरदैलो र्कायक्रमको आयोजना गरेको छ । र्पसा क्षेत्र नं १ ताजपुरमा नेपाली काग्रेस र्पसाले घरदैलो र्कायक्रम गरेको हो ।
क्षेत्रको स्थानिय स्तरमा विकासको काम स्थिति र गतिको…
पर्साका कर्मचारीद्धारा जनप्रतिधि परास्त
अनिल तिवारी /वीरगन्ज// जनप्रनिधिहरुलाइ ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सम्पन्न भएको मैत्रीपुर्ण भुटबल प्रतियोगीतामा कर्मचारीहरुको टिम बिजयी भएको छ । कर्मचारी मिलन केन्द्रपर्साले शुक्रबार दिउसो आयोजना गरेकोे मैत्रीपूर्ण फुटबल खेलमा…
ट्राफिक नियमको उलंघन, चेकजाँच को बहानामा दिनहु ट्राफिकले रकम लुट्दै
बारा // कलैया उप-महानगरपालिकामा ट्राफिक नियमको उलंघन भैरहेको छ। स्थानीय जनप्रतिनिधि, प्रशासन, प्रहरी, अगुवा हरुले बसि बनाएका नियमलाइ बेवास्ता गर्दै ट्राफिकले मौन बसेका छन। ठूलो सवारी साधन हरु वन वे बाटो न अपनाइ जथाभावी मनलागेको…
संघले प्रदेशलाई पोष्टम्यान बनायो ः समाजिक बिकास मन्त्री साह
जनकपुरधाम, फागुन ११ ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले निरक्षर मानिस हुनु अपराध सरह भएको बताएका छन् । उनले अधिकारको लागि लड्न बाँकी रहेको र समयको मागसंगै अधिकारको लडाई लडेपनि आफ्नो मातृभाषामा लढाउन, लेखाउनु आवश्यक भएपनि…
पर्खाल भत्काउदा विधाको मन्दिरमा नालाको पानि
बारा// शिक्षानै जीवनको ज्योति हो विधयार्थी नै देशको मेरु दण्डहो । हाम्रो देश नेपालमा विभिन्न शैक्षिक संस्था रहे तापनि सरकारी सैक्षिक संस्था हरु दिन प्रतिदिन लोप हुदै गैरहेको छ। शिक्षा मनुष्यको एउटा अभिन अंगहो , शिक्षा नभए आखा भएको अन्धो…
पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र साह माथि अपरिचित ब्यक्तिले गरे आक्रमण
अमित ठाकुर।रौतहट।। रौतहट जिल्लाको सदरमुकाम गौरमा पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र साह माथि अपरिचित ब्यक्तिले आक्रमण गरि गम्भीर घाईते बनाएका छन। अाज बेलुकी कबिर चौकको पान पसलमा पान खाई रहदा अध्यक्ष साह माथि आक्रमण भएको अध्यक्ष…
वडाका निर्वाचित जन प्रतिनिधि र समुदाय बीच छलफल कार्यक्रम संम्पन्न
बारा,// सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत का नागरिक सम्बाद मा नागरिक मंचका सदस्य ओमप्रकाश चौधरी को अध्यक्षता तथा माहागढ़िमाइ नगरपालिका का उप-मेयर तारादेवी कानु को प्रमुख आतिथ्यता मा वडा कार्यालयको सभा हंलमा कार्यक्रम भएको छ। कार्यक्रममा…
वार्डास्तरीय हातिपाईले रोगवाट बच्नका लागि अन्तक्रिया कार्यक्रम सम्पन्न
कलैैया।। हातिपाईलेको रोगवाट बच्नका लागि अोषधी खुउन र खानका लागि जनचेतना जगाउन वार्डास्तरीय अन्तक्रिया कार्यक्रम कलैया वार्ड नम्वर ९ रामपुरको कार्यालयमा सरोकावाला संग गरिएको छ । शरीर बाहिर देखिने रोगका लक्ष्णहरू दिर्धकालीन रूपमा देखिने…
शिक्षा र स्वास्थ्य सुधारका लागि राजपुर न.पा. मा आरडिसीको ध्यानकर्षण
रौतहट,फाल्गुन ०९।। रौतहट जिल्लाको राजपुर नगरपालिकामा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि आरडिसी नेपाल संसथाले चाँसो देखाएको छ । बुधवारका दिन आरडिसी नेपालका अध्यक्ष पारस हुसैन र राजपुर नगरपालिकाका नगर प्रमुख मो. शकिल अख्तरद्धारा सो…
पार्टीमा शेखर कोइरालाको कुनै योदान नरहेको भन्दै कटाक्ष
बीरगंज, फाल्गुन ०९।। वीरगञ्जमा बुधबार आयोजित जिल्ला स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको आरोप लगाएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारप्रति…
भाइहरु लाइ पोलमा बाँधी गुनगा दाइ लाइ अपहरण
बारा,फाल्गुन ०९ ।। बाराको कलैया उप–महानगरपालिका १३ बलिरामपुरबाट गए राति एक जनाको अपहरण भएको छ । बोल्न नसक्ने र सुन्न पनि नसक्ने स्थानिय मनोज साहको अपहरण भएको क.उ.न.पा १३ का वडा अध्यक्ष राजन प्रसाद कुर्मीले बताए ।
शितलपुर मठ चौकमा रहेको…
जनप्रतिनिधिले आफू खुशी रकम दुरुपयोग गर्न नपाएको असन्तोष कर्मचारीमाथि
रौतहट, फागुन ०९।। रौतहटको कटहरिया नगरपालिकाका केही जनप्रतिनिधिले आफू खुशी रकम दुरुपयोग गर्न नपाएको असन्तोष कर्मचारीमाथि उतारेको आरोप कर्मचारीहरुले लगाएका छन् । जनप्रतिनिधिको स्वार्थअनुसार काम गर्न नमानेपछि नगर कार्यपालिकाबाट निर्णय गराएर…
हेरिटेज पब्लिक माध्यमिक बिदयालय प्रथम
बीरगंज,फाल्गुन ०९// ६९ औं प्रजातन्त्र दिवसको अवसरमा मङलबारको दिन परवानिपुर गाउँपालिका बाराले आयोजना गरेको अन्तर बिदयालय हाजिरी जवाफ प्रतियोगितामा बहुवरी ५ गण्डकमा रहेको हेरिटेज पब्लिक माध्यमिक बिदयालय प्रथम भएको छ । प्रथम भएका बिदयालयलाइ…
माटो, हावापानि अनुसारको वीजले मात्र कृषकको अपेक्षा अनुसारको वाली उत्पादन हुने
वीरगन्ज,फागुन ८ । । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि व्यवसायलाइ अझ प्रभावकारी बनाउन कृषि बिउ व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।नेपाल बिउ व्यवसायी संघ प्रदेश नम्बर २ दोश्रो वार्षिक साधारण सभाको उदघाटन कार्यक्रममा…
पत्रकार महासंघका रौतहटका कार्वाहक अध्यक्षमा तत्काल उपाध्याय
अमित ठाकुर,रौतहट,फाल्गुन ८। । रौतहट जिल्लाको गौरमा अवस्थित नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्वाहक अध्यक्ष उत्तम उपाध्याय चयन भएको छ। महासंघ रौतहट शाखाका तत्कालीन अध्यक्ष रबिन्द्र साह र सचिव राजेन्द्र कुमार क्षेत्री अर्थिक हिनामिना…
