CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

प्रदेश

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान 

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान  अनिल पाण्डेय, कलैया बारा हाल नेपाल कोरोना भाइरसको संक्रमणको शिकार…

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र उद​य​ तिवारी रौतहट, ०७ भदौ । रौतहटको हनुमान मन्दिरको पुजारी…

हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ

हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादी लागुऔषध सहित पक्राउ मोरङ, भाद्र ०७ गते । भारतमा बसी नेपालका बिभिन्न…

बाराका सिडियोले आफै नियम बिपरित अरुलाइ नियम सिकाउदै

अनिल पाण्डेय, कलैया, बारा। नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको बेला देशभर लकडाउन लगाइएको अवस्था रहेको छ।…

बारामा दुईव​टा मोट​र​साईकल​ एक आप​स​मा ठोकिदा तिन​ ज​ना घाईते

अनिल​ पाण्डेय​ कलैया बारा बाराको हुलाकि राज​मार्ग​ अन्त​र​ग​र्त​ कलैया ब​स​पार्कनिर​ दुईव​टा मोट​र​साईकल​ एक आप​स​मा ठोकिएको…

तिन​ स​य​ बेड​को आईसोलेश​न​ ब​न्दै रौत​ह​ट​मा केहि दिन​मै पिसिआर​को दाय​रा ब​द​दै

उद​य​ तिवारी  रौत​ह​ट​ रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । प्रजिअ इन्द्रदेव यादवको पहलमा…

चार​ भार​तिय​लाई नेपाल​ प्र​बेश ग​राउने एक स​हित​ पाच​ प्र​काउ

अनिल​ पाण्डेय​  बारा  सशस्त्र प्रहरी बल, बाराले नेपाल प्रवेश गर्न लागेका ४ जना भारतीय नागरिक र १ जना नेपाली नागरिकसहित ५…

कपिलवस्तुको विजयनगरको सिमानामा बिओपी क्याम्प राखिँदै

कपिलवस्तु ,६ भदौ -विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने…

बारामा स्रोत नखुलेको सोह्र लाख बरामद

बारा l बारामा पछिलो समय अबैद्ध रुपैयाको कारोबार फस्टयाएको पाइएको छ कोरोनाको कहरबाट लडन प्रहरी,प्रशासन व्यस्त भएका बेला पैसाको…

मन्दिरको पुजारी लाइ गोली हानी हत्या

विजय साह, रौतहट । रौतहटमा एक मन्दिरको पुजारी लाइ गोली हानी हत्या गरिएको छ । भर्खर रातिको सवा९ बजेको समयमा जिल्लाको माधवनारायण…

घाँस काट्न गएकी महिला संग ६ लाख ४० हजार बरामद

उद​य​ तिव​री, रौत​ह​ट​। रौतहटमा लाखौं रुपैया सहित २ महिला पक्राउ परेकी छिन । विशेष सूचनाको आधारमा यस कार्यालय मातहत अस्थायी…

सशस्त्र प्रहरीका एस पि सुवेदी सहित सशस्त्र प्रहरी निरीक्षक मल्लको सरुवा 

सबिर आलम, बारा।  बारामा  सशस्त्र प्रहरीका एस पि दिग बिजय सुवेदी सहित सशस्त्र प्रहरी  निरीक्षक  कबिर मल्लको सरुवा  भएको छ । …

विमी द्वारा बर्दिबास नगरपालिकालाई सहयोग

कलैया, बारा। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि महोत्तरीको बर्दिबास नगरपालिका लाई वोमी लघुवित्त वित्तिय…

बृक्षारोपण गरि वृक्ष यादवको स्मृति दिवस मनाइयो

अनिल पाण्डेय, कलैया, बारा। बृक्षारोपण गरि स्मृति दिवस मनाइएको छ। क .राम वृक्ष यादव को २६औ स्मृति दिवस बृक्षारोपण गरि मनाइएको छ।…

मधेशी जनताको सहादत केका लागि, केके हुँदै !!

अनिल पाण्डेय, कलैया, बारा। मधेशी जनताको सहादत केका लागि, केके हुँदै !! यो सुन्दा र पढ्दा दुई समुहका दुइटा कुरा मनमा उपजिन्छ।…

बारामा दुइ गाउँ बीच झडप, १३ राउण्ड हवाई फायर

अनिल पाण्डेय, कलैया, बारा । बारामा दुई गाउबासी बिच झड्प हुदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका वडा…

पुरोहित द्वारा तीज तथा ऋषि पञ्चमीको पुजापाठ बन्द

अनिल पाण्डेय, कलैया, बारा । पुरोहितसहितका बाहुनहरु द्वारा घरघरमा गएर गरिने पुजापाठ बन्द गरिएको छ । बाराको महागढीमाइ नगरपालिकाको…

रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या

उद​य​ तिवारी, रौत​ह​ट​। रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७…

रौतहटमा भदौ ७ गते सम्म निषेधाज्ञालाई निरंतरता

उद​य​ तिवारी, रौत​ह​ट​। रौत​ह​ट​ जिल्लामा श्रावण​ २४ ग​तेदेखि ३१ ग​तेस​म्म​लाई जारी निषेधाज्ञालाई आज​ जिल्ला प्र​शास​न​…

होट​ल​मा जुवाकौडि खेल्दै रु करिब तिन​ लाख​सहित​ सात ज​ना प​क्राउ

अनिल पान्डेय​, कलैया, बारा। बाराको सिमरास्थित एक होटलबाट २ लाख ९१ हजार रुपैयाँ नगदसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा परेका…

मधेस बादी दलको ´मधेस` शब्द कस्तो शब्द ?

अनिल पाण्डेय, कलैया, बारा। मधेस बादी दलको ´मधेस` शब्द कस्तो शब्द ? भन्ने बारेमा पढ्दा वा सुन्दा अलि कस्तो कस्तो लाग्ला तर यसको…

निवेदनमा सुवनाई नभएको जन्मदिनको गुनासो

प्रभु यादव, कलैया, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका पिडित अब्दुल मजिदले आफुले दिएको निवेदनमा सुनवाई…

बारामा २ बर्षिय बालक पाच महिला सहित २१ जनामा कोरोना संक्रमण पुष्टि

अनिल, पाण्डेय, कलैया, बारा। बारामा २१ जना कोरोना सक्रमित बारामा २ बर्षिय बालक पाच जना महिला सहित २१ जनामा कोरोना संक्रमण देखा…

मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ

अनिल पाण्डेय, कलैया, बारा। मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला…

बाजागाजा सहित प्रशासकीय अधिकृत साहको बिदाई

राजन कुमार बानिया, पोखरिया, पर्सा। पौराणिक महत्वको खुर्दुक सहनाई र सिंह बाजाको आवाजले पर्साको कालिकामाई गाउपालिका शुक्रवार…

जनताको भावना भोजमा बग्दै

अनिल पाण्डेय, कलैया, बारा। जनताको भावना भोजमा बगि रहेको सर्वसाधारणको बुझाइ रहेको छ। मै नै तारणहार हो भने जनता लाई मधेस…

बारामा आज​ तिन​ ज​नाको कोरोना बाट​ मृत्यु

अनिल पाण्डेय, कलैया, बारा। बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । तर हाम्रो बारा जिल्ला प्रमुख…

रौतहटको गढिमाई नगरपालिकामा निशुल्क पिसीआर टेस्टको व्यवस्था

उद​य​ तिवारी, रौतहट। विश्वमै महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि रौतहटको गढिमाई…

उद्योगहरुमा भारतीय कर्मचारी र मजदुरको प्रवेशमा जिल्ला प्रशासन कार्यालय बाराले गरे प्रतिबन्ध

अनिल पाण्डेय, कलैया, बारा। बाराका उद्योगहरुमा भारतीय कर्मचारी र मजदुरको प्रवेशमा जिल्ला प्रशासन कार्यालय बाराले प्रतिबन्ध…

बर्सात एफएमको कार्यक्रममा भएको बिजेता लाई पुरस्कार वितरण

अनिल पाण्डेय, कलैया, बारा। कृष्ण जन्मउत्सवको अवश्रमा आयोजना गरिएको उत्सव कार्यक्रममा बिजेता भएकाहरुलाई एक कार्यक्रमका बिच…