विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

पत्रकार मिश्रा माथी प्रहरीद्वारा दुर्व्यवहार

जनकपुरधाम,असार ६ गते । जनकपुरस्थित पिडारि चौकमा बिहिवार राति ९ बजे तर स्थानिय बिच बिबाद हुँदा रिपोर्टिङ गर्न गएका पत्रकार माथी दुर्व्यवहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको एक टोलिले पत्रकार सुमित मिश्रको क्यमरा खोस्ने समेत…

बारामा डिठ्ठा सुनिल चौधरी अठार हजार घुससहित अख्तियारको चपेटामा 

प्रभु यादव, बारा ।।  जिल्ला बारा को जिल्ला अदालत कलैया, बाराका डिठ्ठा ( खरिदार) सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि घुस लिएपछि पक्रराउ परेका हुन। मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा सो नगरी विभिन्न बहाना गरी…

पत्रकारद्वारा प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर हस्तान्तरण

उषा सरदार, बिराटनगर ।।  सांसदमा दर्ता भएको मिडिया काउन्सिल बिधेयक फिर्ताको माग गर्दै आज विराटनगरको पत्रकारहरुले जिल्ला प्रशासनलाई हस्ताक्षर हस्तान्तरण गरेको छ। तेस्रो चरणको शान्तिपुर्ण आन्दोलन आन्तर्गत असार ३ गते पत्रकार महासंघको…

सिरहामा पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाईए

गणेश कुमार शर्मा, सिरहा,असार ०६ गते ।  जिल्ला सिरहाको मिर्चैया नगरपालीका वडा नं. ५ स्थित मोहन माध्यमिक विद्यालयको प्राङ्गणमामा पाँचौ अन्तराष्ट्रिय योग दिवस योगाभ्यास र महत्वको चर्चा गर्दै सिरहामा पनि मनाईएको छ । पाँचौ योगदिवसको अवसरमा सिरहा…

गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा सुचना लुकाईँदै

परवानीपुर,६ असार ।।  बाराको परवानीपुर गाँउपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सुचना लुकाउन थालेको पाईएको छ । गाँउपालिका कार्यालयको वेभसाईट मार्फत सुचना अपडेट नगरी लुकाउन थालेको पाईएको हो । विगत लामो समय देखि गाँउपालिका कार्यालयको…

समुदाय-प्रहरी साझेदारी कार्यक्रम बाराको कलैयामा सम्पन्न 

बारा ।।  लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६' अन्तर्गत 'प्रभात फेरी'       कार्यक्रम    गरिएको छ । जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.०१ स्थित जिल्ला प्रशासन कार्यालय कलैया बाट ‘लागु औषध दुरुपयोग तथा ओसारपसार…

समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

बारा ।।  लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६' अन्तर्गत 'अन्तरक्रिया तथा छलफल' कार्यक्रम गरिएको छ । जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.०४ स्थित खुटवा जब्दीमा 'लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध…

बाल विकास शिक्षकको समस्या समाधान नभए कडा आन्दोलन को चेतावनी

प्रभु यादव, बारा ।।  नेपाल सरकारको सहयोगको तलब २२ हजार र कार्यालय सहायकको ३० हजार रहेको छ तर विधालयमा सबै भन्दा बढी कार्य गर्ने तयही पदका विधालय सहयोगी मध्ये दुइ हजार भने कसै लाई चार हजार ५ सय , सात हजार पाच सय ठाउ ठाउ अनुसार रहेको ज्ञापन…

जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी

कुलदिप दास (प्रेम) जनकपुरधाम ।।  जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी गरिएको छ । अनुगमनको क्रममा मापदण्ड विपरित संचालित औषधी पसलहरु टोलीले बुधवार सिलबन्दी गरेको हो । जनकपुर अंचल अस्पताल…

इमान्दारिताको कार्य भुमाफियादलालको साजिसको सिकार

रौतहट //   भूमाफिया हरुले भने अनुसार कार्य नहुदा भूमाफियाको साजिसमा इमान्दारिताको कार्य धरापमा परेको छ । नया   कुरा होइन धेरै पुरानो कुरा लाई भूमाफियाहरुले बेला बेलामा यो मुद्दालाई लिएर कमाउने खाने भाडोनै बनाएको रौतहट जिल्ला गौरका मालपोत…

ईलाका प्रहरी कार्यालय रङगेलीको कार्यालय भवन उद्घाटन

उषा सरदार ,बिराटनगर ईलाका प्रहरी कार्यालय मोरङ रङगेलीको हाता भित्र निर्माण सम्पन्न भएको कार्यालय भवनको आज एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बिधिवत् रुपमा…

किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम सुरु

प्रभु यादव, बारा ।।  किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम सुरु भएकोछ । किशोर किशोरी हरुमा भएगरेका बिकृति विसंगतिको अन्त्यका लागि क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना गरिएको छ । बिभिन्न राजनीतिक, सामाजिक तथा लैंगिक असमानताका…

अपहरित सँग जबरजस्ती एक करोडको कपाली

अनिल गुप्ता, बारा //   दोलखा घर भई हाल काठमाडौ महानगरपालिका ३२ कोटेश्वर बस्ने भिम बहादुर कार्कीले बारा सिमौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने जियालाल महतो कोईरीलाई चरम यातना दिई करौडौ रुपैयाको कपाली…

आई एस आई सिमा पार नेपाल में कर रहे है युवा को तैयार

अंतरराष्ट्रीय डेस्क, इंटरनेशनल प्रेस क्लब //  गुप्तचर संस्था ईन्टर सर्विस इन्टिलिजेन्ट (आईएसआई) के द्वारा नेपाल–भारत सिमावर्ती क्षेत्र में संगठन लश्कर–ए–तोएबा के तर्ज पर संगठन बनाने की बात नेपाल सुरक्षा स्रोतों से जानकारी मिलने बात बताई जा…

सिरहामा भन्सार छली गरेर नेपाल तर्फ ल्याउदै गरेको सामानहरु बरामद

गणेश कुमार शर्मा सिरहा,असार २ गते । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ पेट्रोलपम्प स्थितमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलिले शंका लागी यात्रुबाहक बसलाई चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको लताकपडा अन्दाजी…

सिरहामा बिशेष सुचनाको आधारमा कस्तुरी सहित दुई पक्राउ

गणेश कुमार शर्मा सिरहा,असार १ गते । सिरहा नगरपालिकाबाट कस्तुरी विना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका गस्तीटोलीले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका वडा नं.१६ स्थित चन्द्र नारायण…

अनेरास्ववियु पर्साले वीरगन्जमा छिनछिनमा विजुली आउने र जाने अवस्था बुझयो

वीरगन्ज,१ असार / नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पटक पटक विजुली काट्ने र दिने गरेपछि विद्यार्थी संगठनले प्राधिकरणमा पुगेर आईतबार बुझेका छन ।गर्मी बढेसंगै केहि दिनदेखि विद्युत प्राधिकरणले विजुली मिनेट मिनेटमा काट्ने र दिने…

चमकी बुखार से मुजफ्फरपुर में 100 से अधिक मरे सैकड़ों आक्रांत

राजकुमार राय , मुजफ्फरपुर //  बिहार के मुजफ्फरपुर जिला में करीबन 100 बच्चे से अधिक की मौत पिछले 20 दिनों के अंदर होने की सूचना के साथ ही राज्य के विभिन्न अस्पतालों से चमकी बुखार से मौत होने की सूचना लगातार मिल रही है। एस के एम सी एच मेडिकल…

कालिगण्डकी गाउँपालिकामा मैनबत्ती बनाउने तालिम सम्पन्न

गुल्मी //  गुल्मीको कालिगण्डकी गाउँपालिकामा मैन निकाल्ने तथा मैनबत्ति बनाउने तालिम सम्पन्न भएको छ । आशा अपाङ्ग केन्द्र तम्घासको आयोजनामा, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा, प्रदेश नं ५ बुटवल रुपन्देही र कालिगण्डकी गाउँपालिकाको…

पर्सा प्रहरी द्वारा बिभिन्न अबैध सामानहरु बरामद

बीरगंज  //   जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय पर्साबाट खटिएको टोलीले बिभिन्न सरसामान हरु बरामद गरेका छन् ! गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न गएको टोलीले…

बाल बिबाह बिरुद्ध हस्ताक्षर संकलन गर्दै महिला र किशोरी

दिलिप पाण्डे, रौतहट //  रौतहट जिल्लाका किशोरी र महिलाहरुले बाल बिबाह रोक्न मांग गर्दै गाउवासिको लिखित प्रतिबद्धता संकलन अभियान सुरु गरेको छ l रौतहट जिल्लाको इश्नाथ र परोहा नगरपालिकाका किशोरी र महिलाहरुले सो अभियान थाल्नु भएको हो l बाल बिबाह…

कलैयामा करेन्ट लागेर एकको मृत्यु

बारा //    बारा जिल्लाको सदरमुकाम कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ! कलैया उपमहानगरपालिका १- मोतिबागमा एक जना महिलाको मृत्यु भएको अस्पताले जनाएको छ ! अन्दाजी ३० वर्षीय दिनेश साहको श्रीमती बबिता  साह बिहान  करिब ५ बजेको समयमा…

HIV मा हुने लान्छना र भेदभावको न्युणिकरण सम्बन्धि कार्यक्रम सम्पन्न

अमित ठाकुर, रौतहट, जेष्ठ ३२।   बिगत देखि हाम्रा समाजमा HIV रोग लागेको ब्यक्तिहरुबाट टाँठा बस्ने र विभिन्न किसिमका लान्छना र भेदभाव गर्ने गरेका छन्। लान्छना र भेदभावलाई न्युणिकरण कसरी गर्ने भने गौर नगरपालिकाको अायोजनामा…

समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् ।

बिराटनगर, उषा सरदार समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् । विद्यालय पढाएर फर्किरहेकी श्रीमती विनिता यादवलाई शुक्रबार बाटोमै हातपात गरेका हुन् । २७ वर्षीया विनिता…

बारा प्रहरी प्रमुख मन्त्रिको सोर्समा हत्या लाइ एक्सिडेन्टल मुदा बनाउने कसरतमा

बारा //   बारा प्रहरी प्रमुख मन्त्रिको सोर्समा हत्या लाइ एक्सिडेन्टल मुदा बनाउने कसरतमा लागेको पिडित बबिता साहको भनाइ रहेको छ ! साह बारा जिलाको बारा गढी गाउपलिका वाडा न. ५ सिंहासनी टोलका मृतक गोबिन्द साह तेलीका श्रीमती हुन् ! २६ वर्षीय…

लागु औषध सहित २ जना पक्राउ

सुनसरी, जेष्ठ ३२ गते सुनसरीको धरान उप-महानगरपालिका-१६ मंगलवारे चोकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका धरान ११ का २६ बर्षीय रोशन राई र धरान ३ की १९…

चक्रपात भुमरी पिडित उपेक्षित, खुल्ला अकासे छतमा बस्न बाध्य

बारा //  बारा जिल्लाको सुवर्ण गाउपालिका वडा न. ४ हर्दियाका चक्रपात भुमरी पिडित उपेक्षित भएकोले सदरमुकाम कलैयामा उपेक्षित रहेका पिडित हरुले जिल्ला प्रशासन कार्यालय बिहिवार ३० गते घेराउ गरेका थिए ! गाउबाट करिब २०० जना पिडितहरुले सदरमुकाममा…

संविधानको दर्जनौ दफामा संशोधन आवश्यक

विराटनगर । बृहत मधेशी नागरिक समाजले छैठो स्थापना दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता रामलाल सुतिहारले मधेशीको हकहितलाई सुरक्षित गर्ने हो भने नेपाल सरकारले जारी गरेको संविधानको दर्जनौ दफाहरुमा संशोधन गर्नुपर्ने विचार…

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ।

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ। अमित ठाकुर।रौतहट। जेष्ठ ३१। रौतहटको गौरमा एक किशोरीलाई होटलमा बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।विशेष सुराकीको अधारमा…

सिरहामा अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । केहि दिन देखि बढिरहेको गर्मिका कारण सिरहा सहित प्रदेश नं.२ को विभिन्न स्थानको जनजीवन अत्यनतै कष्टकर बनेको छ । लामो खडेरीका कारण पानी पर्न नसक्दा गर्मी बढ्नुका साथै जमिन तातेको छ । पानीका मुहान सुक्दा र…