Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

जनप्रतिनिधिको आखा कस्तो ? जन्नत खानले चश्मा लगाउदै
बीरगंज।। जनप्रतिनिधि भनेको जनताको हरेक सुख दु:खमा सहभागी भै सहानुभूति दिने र सहयोग गरि प्रतिनिधित्व गर्ने प्रतिनिधि नै जानप्रतिनिधि हो। जनप्रतिनिधिको कुरा गर्नेहो भने केन्द्र स्तरिय नेताहरुले हाम्रो देश नेपालको ढुकुटी लाइ समाप्त गरि आ-आफ्नो…
महेन्द्र आदर्श को कार्यालय प्रमुख सुर्य प्रसाद आचार्य लाई दोशला तथा फुल माला अबिर लागाइ बिदाइ
सबिर आलम,बारा/ आदर्श कोतवाल गाउँ पालिकाको कार्यालय महेन्द्र आदर्श को प्रमुख प्रसाशकिय अधिकृत सुर्य प्रसाद आचार्यको कर्मचारी सामायोजनमा प्रदेश न.३ मा (सरुवा) भएकोले आदर्श कोतवाल गाउँ पालिका द्वारा बिदाई कार्यक्रम को आयोजना गरि बिदाई गरिएको…
खिर खुवाउँदै दिवा खाजाको सुरुवात
दीपेन्द्र प्रसाद सिंह, धनुषा // धनुषाका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले विद्यार्थीहरुलाइ खिर खुवाउँदै दिवा खाजाको सुरुवात गरेका छन । बटेश्वर गाउँपालिका वाडा नम्बर १ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालय…
वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न
वीरगंज// लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न भएको छ । वीरगंज नगर सभा गृहमा शनिबार भएको मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारका मुख्य वक्ता अन्तरास्ट्रिय स्तरका वक्ता रमण नेपाली र नेकपाका युवा नेता…
शकिल अख्तरको अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै
हरेन्द्र साह, रौतहट ।। रौतहटको निर्वाचन क्षेत्र नंम्बर २ मा पर्ने राजपुर नगरपालिकाका नगर प्रमुख मो. शकिल अख्तरले नगरबासीको जिविकोर्पाजन लाई उकालो पार्ने क्रममा लगातार नयाँ र नौलो प्रयास जारी राखेका छन् । सो नगरपालिकाका प्रमुख प्रशासकिय…
सर्लाही टिम लाई हराउदै सस्शत्र प्रहरीको APF क्लब दुई नम्बर वाहिनी, बर्दिबास विजयी
प्रभु यादव बारा,फाल्गुन २५ ।। करैयामाई गाउपालिकाको पञ्चगछीया खेल मैदानमा भएको तेश्रो पिपरा गोल्डकपमा आज भएको अन्तिम खेलमा सर्लाही ११ ,सर्लाही टिम लाई हराउदै सस्शत्र प्रहरीको APF क्लब दुई नम्बर वाहिनी,बर्दिबास विजयी भएको छ ।
निर्धा्िरत…
प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्ट खेलमा बि.एफ.सि चितवन विजयी
प्रभु यादव,बारा// बाराको महागढीमाई नगरपालिका १ गढिमाई मंदिर अगाडी रहेको रंगशालामा जारी प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्टको उदघाटन खेलमा बि.एफ.सि चितवन विजयी भएको छ । शुन्यको विरुद्ध १ गोलले मकवानपुरलाई पराजित गर्दै बि.एफ.सि चितवन…
विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने
वीरगन्ज । एसईई परिक्षामा सहभागि हुने विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने भएको छ । एसईई परिक्षा दिईसकेपछि मोडेलिङ्गकम रुचि राख्ने विधार्थीहरुले यस कार्यक्रममा सहभागिता जनाउने सक्नेछन् । एसईई पछि विधार्थीको खाली समयलाई…
श्रीसियामा जारी फुटबलमा युवा स्पोर्टस क्लब विजयी
वीरगंज// वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा युवा क्लब वीरगन्ज ,विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको तेश्रो दिनको खेलमा सरस्वती युवा…
४६ बर्ष पहिला राजतन्त्र भगाई गणतन्त्र ल्याउँदा म पनि रौतहटबाट समातिएका थिए ! प्र.म अोली
अमित ठाकुर।रौतहट।। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी ४६ अहिले नेपालकै टप पार्टीको रुपमा चिन्न थालेका छन।अहिले नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकता बनाई बहुमतको सरकार बनाउनमा सफल भएको अाउने दिनमा पनि यस्तै निरन्तर रहने…
ईलाका प्रहरी कार्यालय कल्याणपुरको २ करोडको नवनिर्मित भवनको उदघाटन
गणेश कुमार शर्मा,सिरहा। प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिरहा कल्याणपुर नगरपालिका ११ स्थित ईलाका प्रहरी कार्यालय कल्याणपुरको नवनिर्मित कार्यालय भवनको शुक्रवार आयोजित एक…
नारी दिवसको अवसरमा १ सय १० वर्षिय महिला सहित ७ सम्मानित
श्याम सुन्दर सृुतिहार,विराटनगर । मार्च ८ अन्तराष्ट्रिय महिला दिवस अर्थात नेपालमा नारी दिवस प्रदेश नं. १ को जहदा गाउंपालिकाले नारी दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी १ सय १० वर्षिय एक बृद्धा सहित ७ वटै वडाका एक एक जना बृद्धालाई…
छिपहरमाई गाँउपालिकामा आज वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न
पोखरिया// पर्साको छिपहरमाई गाँउपालिकामा आज वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा छिपहरमाई गाँउपालिका वडा नं. १ संघिय समाजवादी…
चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर
गणेश कुमार शर्मा सिरहा। नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको निर्देशन बमोजिम विपन्न वर्गका घर…
समाजका अगुवा एवं धर्म गुरुहरु संग वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित अन्तरक्रिया…
प्रभु यादव, बारा ।। समाजका अगुवा एवं धर्म गुरुहरु संग वालबालिका संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलैया उपमहानगरपालिका महिला बालबालिका तथा समाजिक विकास शाखा बारा को आयोजना तथा युनिसेफको…
श्रीसियामा जारी फुटबलमा एपिएप क्लब विजयी
वीरगंज// वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महोतरी विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको दोश्रो दिनको खेलमा हाम्रा फुटबल क्लब…
सेमिनार कार्यक्रमको सम्पुर्ण तयारी पुरा
वीरगंज ।। वीरगंजमा शनिबार हुने प्रेरणात्मक तथा जिवन परीवर्तन सम्बन्धि सेमिनार कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको छ । लायन्स र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा हुन थालेको सेमिनार कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको…
नव जनजागृति क्लब सिमरा श्रीसिया गोल्डकपको उदघाटन खेलमा विजयी
वीरगंज ।। वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा बिहिबारदेखि सुरु भएको धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको…
१०९ औ नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइयो
प्रभु यादव,बारा।। १०९ औ नारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइयो । कलैया उपमहानगरपालीका महिला तथा वालवालीका शाखा को मुल समारोह समिति को आयोजना दिवस मनाइएको हो। कलैया बजार क्षेत्र मा चेतना जगाउने उदेश्यले प्लेय कार्ड सहित को…
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा माहागढिमाइमा नि:शुल्क आंखा शिविर
प्रभु यादव ,बारा।। माहागढिमाइ नगरपालिकामा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नि:शुल्क आंखा शिविर हिजो गरिएको छ। गरिब तथा असहाय लाई दृष्टि बिहिन हुन बाट जोगाउन सहयोग गर्ने उदेश्यले नि:शुल्क शिविर संचालन गरिएको छ। किरन आंखा अस्पताल…
प्रजापिता ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय द्वारा ‘परमात्मा अवतरण’ विषयक प्रवचन…
रक्सौल।। शहर के मौजे स्थित प्रजापति ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय के रक्सौल उपसेवा केंद्र द्वारा महा शिव रात्रि पर्व व 83वीं त्रिमूर्ति शिव जयंती के पावन अवसर पर" शांति, समृद्धि तथा स्वर्णिम युग के लिए परमात्मा अवतरण" विषयक प्रवचन…
प्रधानमन्त्रि अस्पतालमा भर्ना गरिए पछि वीरगन्जको कार्यक्रम स्थगित
वीरगन्ज,// प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गर्नुभएको छ ।अश्वस्थताको कारण वीरगन्जसमा चलिरहेको अश्वमेध गात्री महायज्ञको पुर्णाहुती कार्यक्रममा पठाउनु भएको सन्देशमा नेपालमा पहिलो पटक भइरहेको यसयज्ञबाट…
समभौता मा दलित हरु लाई ग्यस चुला र ग्यस सलेन्डर बितरण
पोखरिया ,पर्सा // पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका वडा नं २ समभौता मा दलित हरु लाई ग्यस चुला र ग्यस सलेन्डर एक कार्यक्रम का बिच १९२ जना दलित हरु लाई बितरण गरिएको छ । वार्ड न २ का वार्डअधयक्ष महेन्द्र साह कलवार को अध्यक्षता मा भएको…
बारा ११ लाई हराउदै सर्लाही ११ फाईनलमा
बारा ।। करैयामाई गाउपालिकाको पञ्चगछीया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्डकपमा आज भएको पहिलो सेमिफाईनल खेलमा पछिल्लो वर्षको विजेता टिम बारा ११ लाई हराउदै सर्लाही ११ फाईनलमा आफ्नो स्थान पक्का गरेको छ ।
निर्धारित समयमा दुबै टिमबाट कुनै…
वडा अध्यक्ष आलमद्धारा मदर्साहरुमा व्याग वितरण
वीरगंज // पर्सा गढी नगरपालिका वडा नं.५ को कार्यालयले मदर्साहरुमा अध्ययनरत विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । वडा नं. ५ मा रहेको मदरसा दोसतिया सलफिया र मदरसा वसुन्न वलकिताबमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका २६५ जना विद्यार्थीहरुलाई वडा…
मान्छे मारेर सान्सद बन्न पाउने तर शिक्षकले अधिकारको लागि आन्दोलन गर्न किन नपाउने : युवा नेता रौनियार
बारा,// विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी…
काठमाडौ लाई २-० को विरुद्ध APF टिम बर्दिबास विजय
प्रभु यदव, बारा, कोल्हवी ।। बाराको करैयामाइ गाउँपलिका वडा न. ७ पिपरा पंचगछिया खेल मैदानमा जारी तेश्रो पिपरा गोल्ड कप २०७५ को छैटौं दिन सोमबार APF टिम बर्दिबास र धर्मस्थली युवा क्लब, काठमाडौं बिच भएको खेलमा २-० को विरुद्ध APF टिम बर्दिबास…
महाशिवरात्रि को अवसरमा श्री सिद्देश्वर मंदिरमा आज विहानै देखि दर्शनार्थीहरुको घुईचो
बारा// हरेक वर्षझैँ यसवर्ष पनि बाराको कलैया उपमहानगरपालिका १ स्थित श्री सिद्देश्वर मंदिरमा आज विहानै देखि पुजापाठ गर्न दर्शनार्थीहरुको घुईचो लागेको छ । उक्त मंदिरको प्रागंणमा आज मेला समेत लागेको छ । आज विहान ११ बजे देखि ब्रह्मकुमारी राजयोग…
पार्टी महाधिवेशनको मुखमा षडयन्त्र : राजेन्द्र महतो
जनकपुरधाम। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफू निश्चित समयमा नै पार्टी महाधिवेशन गराउने पक्षमा रहेकोले महाधिवेशन नचाहनेहरुले आफू विरुद्ध षडयन्त्रको जालो बुन्न थालेको आरोप लगाएका छन् । अध्यक्ष महतो…