विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

मिर्चैया नगरपालिका द्धारा ५ सय परिवारलाई खाद्यान्न सामग्री वितरण

गणेश कुमार ठाकुर, सिरहा,चैत १५ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले वडा नं.१ देखि १२ मा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्नको घरमै पुगी मेयर श्रवण यादवले खाद्यान्न सामग्री बाँडेका हुन् । नोवेल कोराना भाइरसको रोकथाम र…

कोरोना भाइरसको टेस्टकिट प्रयाप्त रुपमा उपलब्ध गराउन प्रबक्ता सिंहको माङ्ग

कलैया, बारा। पूरा विश्व अहिले कोरोना नामक भाइरस बाट आ-आफ्नो नागरिक लाई बचाउन लडिरहेको बेला नेपाल सरकार लकडाउन को भरमा मात्र नेपाली जनता को जिउ ज्यान संग खेलवाड गरिरहेको राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंहले लगाएका हुन । यस्तो ठुलो…

कोरोनाको कहरमा आठौं दिन पनि दलित बस्तीमा सर्राफ द्वारा मास्क तथा साबुन वितरण

वीरगञ्ज, पर्सा । कोरोना संक्रमणको कहर लाई न्युन राख्न सरकारले समग्र मुलुकलाई लकडाउनमा राखिएको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु ठप्प गरिएको छ । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिइएको छैन । बजारमा भिडभाड हुने भएकोले बजार बन्द गरिएको छ ।…

नागरिकको सुरक्षामा ज्यानको बाज़ी लगाएर खटिएका सुरक्षाक्रमिलाई संसाद यादवको सहयोग।

वीरगञ्ज ,चैत्र १५ :- प्रतिनिधी सभा सदस्य प्रदीप यादवले नागरीक सुरक्षामा आफ्नो ज्यानको बाज़ी लगाएर दिनों रात खटिएका पर्सा प्रहरीलाई किटनाशक औषधि (सेनिटाईजर गर्नै डिसइन्फेक्सन स्प्रे) उपलब्ध गराएको छन् । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित…

कोरोना भाइरस बाट ज्यान जोगाउन प्रहरी द्वारा लाठीचार्ज

कलैया, बारा। कोरोना भाइरसको कहर दिनप्रतिदिन बढ्दो क्रममा हालको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ। कोरोना भाइरसको तथ्यांकअनुसार हालको अवस्थामा संक्रमितको संख्या ४३५,९४९ रहेका छन। भने ४१२,४३० जनाको अवस्था मध्यम रहेको छ। त्यस्तै २३,५१९ जनाको…

कोभिड-१९ ले जन्माएका तीन शब्द क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ

बिराटनगर। कोभिड-१९ को महामारी फैलिएसँगै तीनवटा अंग्रेजी शब्द निकै प्रचलनमा आएका छन्। ती हुन्- क्‍वारेन्टाइन, आइसोलेसन र सोसल डिस्ट्यान्सिङ। उस्तै-उस्तै अर्थ दिए पनि यी शब्दले बोक्ने भाव फरक छ। क्‍वारेन्टाइन रोग लागेको वा संक्रमणको शंका…

बिरामी शिशु अस्पताल लैजान सीडीओद्वारा घरमै पुगेर पासको व्यवस्था

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडामा पुगेर क्वारेन्टीन कक्षको अनुगमन गर्नु भएको छ ।अनुगमानका क्रममा उहाँले गाउँपालिकाको वडा नम्बर २ पोखराथोकमा पुगेर उपचारका लागि बिरामी लैजान पाससमेत…

नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति धनगडीमा भेटियो

चैत १४, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि…

अर्घाखाँचीका सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना

कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान नगरपालिकामा १००, मालारानीमा…

ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई राहत सामग्री वितरण

अनिल ओझा, बीरगंज। आज लक डाउनको चौथो दिन असहाय अर्थात ज्यालादारी गरि जीवनयापन गर्नेहरु लाई बिकट परिस्थितिमा राहत सामग्री वितरण गरिएको छ। अहिलेको कठिन परिस्थितिमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने देशमा लकडाउन को आदेश दिएको छ।…

लक डाउनमा राष्ट्रिय युवा संघ नेपाल पर्साको सहयोग

वीरगञ्ज – लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ । संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन…

राहत बाड्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा

वीरगन्ज,१४ चैत/ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागी लकडाउन घोषणा गरेपछि खाना नखाएर अलपत्र परेकाहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले शुक्रबार खाजा वितरण गरेको छ । नेपाल लकडाउन भएको दिनदेखी खाना नपाएर वीरगन्ज बसपार्कमा…

छ्ठपुजा लाई लिएर कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई

कलैया, बारा। कोरोना भाइरसको चुनौती नेपाल सरकार लाई अतिनै जोखिम पुर्ण रहेको देखिएको छ। विश्वको एक सय उनान्सय देशमा करिब (१९९ ) ५३१८१९ जना संक्रमित रहेको छ र २४०७३ जनाको मृत्यु भैइसकेको अवस्था रहेको छ। जस मध्ये सबैभन्दा बढी इट्लीमा ८२१५…

आचारसंहिता उल्लङघन गर्ने लाइ मुर्गा मुर्गी बनाएर कार्वाही

अर्घाखाँचीमा जिल्लामा लकडाउनको समयमा आचारसंहिता उल्लङघन गरि जवरजस्ती हिडनेलाई जिल्ला प्रशासनले कार्वाहीलाई कडाई गरेको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको नेतृत्वमा हिडेको टोलीले मुर्गा मुर्गी बनाएर कार्वाही गरेको हो्…

कोरोना भाइरसबाट बच्नको लागि घरमै बस्नुहोस, साबुन पानीले हात धुनुहोस्, हेन्ड सेनिटाइजरको नियमित…

अहिले नेपालको अवस्था जस्तो छ, करिब १ महिना अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्किन भनेको थियो, साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको…

भोकाहरुको भोक मेटाउने प्रयास

वीरगञ्ज – कोरोना भाइरस अर्थात कोविड-१९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्नेका परिवार मर्कामा पर्न थालेको छ । भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा…

हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहित

गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहित बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका…

स्याङ्जाबाट प्युठान हिडेका मजदुरको तम्घासमा स्वास्थ्य जाँच

मंगलबार बेलुकीदेखि प्युठान जानकोलागि स्याङ्जाबाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई जिल्लाको रेसुङ्गा नगरपालिका–९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदल यात्रामार्फत नै घरतर्फ पठाईएको हो । अहिले नेपाल सरकारले कोरोना भाइरस…

बिपदाको समयमा प्रहरी प्रशासनको कुदृष्टीका कारण कुरुर्ता

कलैया, बारा। कोरोना भाइरसको कारण सरकारले लागू गरेका लकडाउनका कारण प्रहरी प्रशासन लाई बोझ भएको जस्तो ड्युटी को बेला प्रहरी मेरो साथी भन्ने ´नारा`मा मात्र सिमित रहेकोे स्थानीयले महसुस गरेको बताएका छन । बीरगंजको पावर हाउस चौकमा एकजना किराना…

कोरोनाको नाममा कलाबजारी स्थानीय निकाय मौन

कलैया, बारा। कोरोनाको नाममा कलाबजारी हुनुको साथै प्रहरी प्रशासनले सर्वसाधारण संग प्रहरी मेरो साथी भन्ने ´नारा ` मै सिमित रहेको देखिएको छ। कोरोना भाइरसको त्रासले विश्व नै त्रसित रहेका छन । त्यसमा सरकारले सर्वसाधारण लाई रहरेक थोकको…

लकडाउनमा गरिव र निमुखालाई निःशुल्क दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन सरकार संग संसाद यादवको माग

वीरगञ्ज - कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश नम्बर २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सुझाव दिएका छन् ।…

रौतहटमा अन्य मुलुकबाट अाएका २४ जना क्वारेन्टाईन ।

रौतहटमा अन्य मुलुकबाट अाएका २४ जना क्वारेन्टाईन । अमित ठाकुर।रौतहट। चैत १३।चाईनाबाट सुरु भएको कोरोना भाईरस हाल विश्व भरी फैलिएपछि गत १० गते देखि नेपालभरी कै बोर्डर शिल गरि लक डाउन गरेपछि देश नै अस्तब्यस्त बनेका छन्। कोरोना भाइरस…

बिराटनगर: लकडाउनमा जन प्रतिनिधिको सस्तो लोकप्रियता

बिराटनगर, संवाददाता बिराटनगर लकडाउन भयेको दोश्रो दिन जहा सबै सर्व साधारणहरु आफ़्नै सुरक्षाको निम्ती सरकारको नियमको पालना गरिरहेका छन भने कतै जन प्रतिनिधि सस्तो लोकप्रियता कमाउन नियम उलंघन गर्दै गरेको देखियो । विराटनगर…

आचारसंहिता उल्लङ्घन गर्ने लाइ सन्धिखर्कमा मुर्गा बनाई कार्वाही

अर्घाखाँची जिल्लामा आचारसंहिता उल्लङघन गरि जवरजस्ती मोटरसाईकल चलाउँने धमाधम कार्वाहीमा परेका छन । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेतृत्वमा सन्धिखर्कको वाङ्गलामा मोटरसाईकल चलाउँनेलाई मुर्गा बनाई कार्वाही गरिएको हो । देशभर लकडाउन…

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर…

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो विराटनगर १२ चैत्र विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात…

महेन्द्र नमुना माविमा १६ शैयाको आइसुलेन हाउस

गुल्मीको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा आइसुलेन हाउस स्थापना गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर पुर्व तयारी स्वरुप मंगलबारबाट १६ शैयाको आइसुलेन हाउस निर्माण गरिएको…

कोरोनाको तेस्रो संक्रमित भेटिए

१२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको…

आज देखी सुरु हुने चैत्र नवरात्र कोरोनाको कारणले प्रभावित

 शैलेस गुप्ता १२ चैत्र पोखरिया तराई भेगमा हुने चैत्र नवरात्र कोरोनाको कारणले प्रभावित । एस के गुप्ता चैत्र १२ पर्सा तराई मा गरिने चैत्र नवरात्र धेरै जसो दुर्गा मन्दिर हरुमा आज देखी बसन्तअर्थात चैत्र नवरात्र सुरु भएको छ। मधेस मा सदियो…

अर्घाखाँचीमा कोरोनाको आशंकामा दुइ जना लाइ बुटवलमा रिफर

अर्घाखाँची जिल्ला अस्पतालले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई आज नमुना परिक्षणको लागी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको बताएको छ। रिफर गर्नेमा जिल्लाको मालारानी गाउँपालिकाका एक व्यक्ती र शितगंगा नगरपालिका…

भारतमा आज रातीबाट २१ दिनका लागि ‘लकडाउन’

नई दिल्ली,Aijc कोरोना संक्रमति बढेपछि भारत सरकारले मंगलबार रातिबाट सम्पूर्ण भारतमा लकडाउन घोषणा गरेको छ । मंगलबार साझ जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेबाट देशभर लकडाउन गरिएको बताए । लक डाउन २१…